03 Kolthang Tokday GPU

03 Kolthang Tokday GPU Our GPU has Six ward panchayat
1. Shri Bishnu Ram Niroula President ( L/K)
2.Smt Budha Maya Khati VP

Gram sabha on Gram Panchayat Development Plan for the financial year 2024-25 conduct today at 03-Kolthang-Tokday Gram Pa...
17/01/2024

Gram sabha on Gram Panchayat Development Plan for the financial year 2024-25 conduct today at 03-Kolthang-Tokday Gram Panchayat Unit in the chairmanship of Panchayat President Shri.Bishnu Ram Niroula,Honable Panchayats, Zilla Panchayat,Line department, General Public and PRI staff of GPU.

#2024-25

17/01/2024

Live from Gram Sabha 2024-25
Addressed by Zilla Panchayat Shri KD Kafley sir

आज ०३ कोल्थाङ्ग तोक्दे जिपियुको पञ्चायत अध्यक्ष श्रीमान् विष्णुराम निरौलाको अध्यक्षतामा लोवर कोल्थाङ वाडको वाड सभा सफलता...
03/01/2024

आज ०३ कोल्थाङ्ग तोक्दे जिपियुको पञ्चायत अध्यक्ष श्रीमान् विष्णुराम निरौलाको अध्यक्षतामा लोवर कोल्थाङ वाडको वाड सभा सफलतापूर्वक सम्पन्न भएको छ। वहाँको साथमा पञ्चायत सदस्य श्री एम के कार्की, पञ्चायत सदस्य श्रीमती मुन्ना क्षेत्री, पञ्चायत सदस्य श्रीमती बुद्धमाया खाती, मनरेगा जीआरएस श्रीमती लाम्हु सेर्पा, GPU कर्मचारीगण र लोवर कोल्थाङ वडाका गाउँलेहरुको उपस्थिति रहेको थियो । बासिन्दाहरूले सक्रिय रूपमा भाग लिए, स्थानीय मुद्दाहरू छलफल गर्दै, स्वच्छ सिक्किमलाई प्राथमिकता दिँदै, र सामूहिक जिम्मेवारीको भावनालाई बढावा दिए। बैठकमा तल्लो तहको लोकतन्त्रको प्रभावकारिता, नागरिकले आफ्ना जनताको विकास र हितमा सार्थक रूपमा योगदान पुर्याउने विषयमा छलफल भएको थियो । साथै हाम्रो गाउँको विकस गर्न मनरेगाको ठुलो योगदान रहेको बताउदै मनरेगाले आगमी २०२४-२५ मा के कस्ता काम गर्नु पर्ने बारे छलफल गरियो।
अन्तयमा बैठकमा खुल्ला बहस पछि श्री एल बि छेत्रीले धन्यवाद ज्ञापन गरे पच्छ्यात सभा बरखास्त गरियो।

77th IDCC Lingmoo 2023 welcomes everyone  from Kolthang Mangzing Terrotory Pepthang Upper Lingmoo and Surrounding Area t...
01/08/2023

77th IDCC Lingmoo 2023 welcomes everyone from Kolthang Mangzing Terrotory Pepthang Upper Lingmoo and Surrounding Area to witness breath taking Men's open vollyball tournament ,
Shri Subash Tamang Will Grace the opening day ceremony as the Cheif Guest.
Time 10 am onwards
2nd Aug 2023

IDCC Lingmoo release fixture of men's open vollyball tournament at LKSSS Play Ground
29/07/2023

IDCC Lingmoo release fixture of men's open vollyball tournament at LKSSS Play Ground

स्वच्छ भारत मिशन अन्तर्गत,आज:२६/०७/२०२३ को दिन ०३-कोल्थाड तोक्दे एकाइले वृहद रूपमा सफाई अभियान आयोजना गरिएको थियो। यस स्...
26/07/2023

स्वच्छ भारत मिशन अन्तर्गत,आज:२६/०७/२०२३ को दिन ०३-कोल्थाड तोक्दे एकाइले वृहद रूपमा सफाई अभियान आयोजना गरिएको थियो। यस स्वच्छता कार्यक्रममा यसै एकाइका पंचायत सभापति श्री विष्णु राम निराैला ज्यु , प्रतेक वार्डका पंचायत सदस्यहरू साथै एकाई सन्चालन कर्मचारीहरुको उपस्थिति रहेको थियो।
यस स्वच्छता कार्यक्रममा सहभागीता भई गाउँलाई सफा र सुन्दर राख्नको निम्ति विभिन्न संघ संस्था,मनरेगा कर्मचारी, स्वयम् साहयता संघ, आंगन वादी कर्मचारी, प्रहरी विभागिय कर्मचारी, स्वास्थ्य केन्द्र, समाज सेवी साथै गाउँलेहरूको बिशेष उपस्थिति रहेको थियो।
आफ्नो गाउँ घर, समाजलाई स्वच्छ र सुन्दर राख्नको निम्ति प्रतेक मानवीय मनहरुले ठाउँ-ठाउँमा बनाईएको प्लास्टिक संग्रह केन्द्रलाई सदुपयोग गरि गाउँलाई प्लास्टिक मुक्त बनाउने कार्यमा प्रतिबद्धता जनाउनु आवश्यक छ।

19/07/2023
Invitation for Men's Vollyball Team
18/07/2023

Invitation for Men's Vollyball Team

भर् जन्म घाँस तिर मन् दिई धन कमायोनाम क्यै रहोस् पछि भनेर कुवा खनायोघाँसी दरिद्र घरको तर बुद्धि कस्तोम भानुभक्त धनी भैकन...
13/07/2023

भर् जन्म घाँस तिर मन् दिई धन कमायो
नाम क्यै रहोस् पछि भनेर कुवा खनायो
घाँसी दरिद्र घरको तर बुद्धि कस्तो
म भानुभक्त धनी भैकन किन यस्तो ।

२०९ औं भानु जयन्तीको शुभ उपलक्ष्यमा सम्पूर्ण नेपाली भाषिहरुमा हार्दिक शुभकामना व्यक्त गर्द छु!!

पन्चायत सभापति
विष्णु राम निरौला

Congratulations to all Teachers and Students
15/05/2023

Congratulations to all Teachers and Students

Proud movement for LingmooCongratulations NaniYesmona Tamang , a student of class 10 from Lingmoo Kolthang Senior Second...
12/05/2023

Proud movement for Lingmoo
Congratulations Nani

Yesmona Tamang , a student of class 10 from Lingmoo Kolthang Senior Secondary School, South Sikkim has Scored 97.4% in CBSE Exam .

Congratulations to all who scored above 80%

मनरेगा सामाजिक लेखापरीक्षण जन सुनवाई आज ता ०९/०५/२०२३ मंगलबारको दिन ०३ कोल्थाङ तोकदे जीपीयुमा कोल्थाङ मन्जिङ्ग जिल्ला पञ...
09/05/2023

मनरेगा सामाजिक लेखापरीक्षण जन सुनवाई आज ता ०९/०५/२०२३ मंगलबारको दिन ०३ कोल्थाङ तोकदे जीपीयुमा कोल्थाङ मन्जिङ्ग जिल्ला पञ्चायत श्री केडी काफ्ले सरको उपस्थितिमा GPK अडिटोरियम हलमा Mgnrega सामाजिक लेखापरीक्षण सफलतापूर्वक सम्पन्न गरेको छ। उहाँलाई कार्यक्रम सफतापूर्वक बनाउनुको लागि याङ्गाङ BDO श्री टी टी भुटिया सर, टी ए विनय तिम्सिना सर, GRS महोदया, MATE पञ्चायत अध्यक्ष र पञ्चायत सदस्य सदस्यतागण साथै GPU कर्मचारीहरू र कोल्थाङ तोकदेका जनताहरु उपस्थित हुनुहुन्थ्यो। उक्त कार्यक्रम लेखापरीक्षण सामाजिक लेखापरीक्षण टोलीले गरेको थियो।

25/02/2023

Gram sabha live recording FY 2023-24

याङ्गाङ, 23 फेब्रुअरी 2023,03 कोल्थांग तोकडे GPU अन्तर्गत ग्राम सभा आज दक्षिण सिक्किमको लिङमू वरिष्ट माध्यमिक विद्यालयको...
23/02/2023

याङ्गाङ, 23 फेब्रुअरी 2023,

03 कोल्थांग तोकडे GPU अन्तर्गत ग्राम सभा आज दक्षिण सिक्किमको लिङमू वरिष्ट माध्यमिक विद्यालयको सभागृय हलमा आयोजित भयो। बैठकमा पञ्चायत अध्यक्ष विष्णुराम निरौलाको अध्यक्षतामा सम्पन्न भएको थियो । बैठकमा बीडीओ याङ्गाङ श्री टी टी भुटिया, कोलथाङ टोक्डेका पञ्चायत सदस्यहरू साथै कोल्थांग मान्जिङ जिल्ला टेरोटोरियालका जिल्ला सदस्यको उपस्थित रहेकाे थिए। GPU, VAA, PAA, PDA, ICDS कर्मचारीहरू, AWWs र AWHs, बिभिन्न लाइन विभागका अधिकारीहरू, GPU कार्यकर्ताहरू र आम जनताहरुको बाक्लो उपस्थिति रहेको थियो। वर्ष 2023-24 लाई सम्बन्धित वाड पञ्चायतहरू द्वारा आफ्नो आफनो वार्ड सभाको प्रस्ताव पेश गरे। आफ्नो मुख्य सम्बोधनमा पीएएले अबदेखि वार्ड पञ्चायत र जनताले पूर्ण विकास र स्रोत साधनको समुचित उपयोगलाई ध्यानमा राखी GPDP तयारी गर्दा ध्यान दिनुपर्ने बताए । साथै विगतमा जीपीयूले गरेका कामको संक्षिप्त जानकारी पनि गराए। सभामा छ वटै वार्डबाट नव निर्वाचित vigilence commiteeकाे पनि चयन गरियो।
अन्त्यमा पञ्चायत अध्यक्ष श्री विष्णुराम निरौलाले धन्यवाद ज्ञापन गर्दै सभाको समापन गरिएको थियो ।

21/02/2023

💐💐सूचना सूचना सूचना 💐💐

आगामी तारिक 23 फरवरी 2023 बिहिबारको दिन कोलथाङ टोकडे GPU ले आर्थिक वर्ष 2023-24 को वार्षिक ग्राम सभा लिंगमु वरिष्ठ माध्यमिक विद्यालयकाे सभागृह हलमा आयोजना गर्ने भएको छ। तसर्थ, हामी कोल्थाङ तोकदे GPU को तर्फ बाट समस्त जनताहरुलाई यस सभामा सामेल भएर सभालाई अझ मूल्यवान र सफल बनाइदिनुहुन भनि हार्दीक अनुरोध गर्दछौ।
धन्यवाद।
कोल्थाङ तोक्दे जीपीयु
लिङमु

WARD SABHA AT LOWER KOLTHANG WARD UNDER 15-Rangang Yangang CONSTITUENCY.MONDAY 13 Feb- Ward Sabha of LOWER KOLTHANG unde...
13/02/2023

WARD SABHA AT LOWER KOLTHANG WARD UNDER 15-Rangang Yangang CONSTITUENCY.

MONDAY 13 Feb- Ward Sabha of LOWER KOLTHANG under Kolthang Tokday GPU,has been held at the ground of Sanskrit Pathasala.

Meeting was held to discuss upon various related issues for the development of ward.

Programme was attended by Honable Panchayat President cm ward panchayat Shri Bishnu Ram Niroula, Panchayat Smt Budha Maya Khati, Panchayat Shri Chandra Bdr Chettri,Line officier agriculture, horticulture, mgnrega along with the presence of local public.

🙏 सूचना 🙏आगमी तारिख 6 February 2023 देखि कोल्थाङ् तोक्दै जीपीयुको 2023-24 को वार्षिक वार्ड सभा हुन गरिरहेको छ यसैले समस्...
01/02/2023

🙏 सूचना 🙏

आगमी तारिख 6 February 2023 देखि कोल्थाङ् तोक्दै जीपीयुको 2023-24 को वार्षिक वार्ड सभा हुन गरिरहेको छ यसैले समस्त कोल्थाङ्ग तोक्दै जीपीयुको जनतालाई यस मेसेज द्वारा सुचित गर्दछौ कि त्यस दिन तपाईले जुनै हालतमा भएपनि आफ्नो उपस्थिति जनाई दिनुहुन पनि भनि हार्दिक निमन्त्रणा गर्दछौ
धन्यवाद!
नोट: एक घर बाट एक व्यक्तिको उपस्थिति अनिवार्य छ।

24/01/2023

कोलथाङ तोक्दे जीपीयुका सम्पुर्ण जनसमुदायको लागि यो जानकारी गराइन्छ कि OAP अर्थात् बुडौलि भर्ता पाउनेहरूले सम्बन्धित जीपीयु अन्तर्गत आफ्नो जीवन प्रमाणपत्र पेश गर्नुपर्नेछ।
आवश्यक कागजातहरू:
1. पासपोर्ट साइज फोटो-1 वटा
2. बैंक खाता पहिलो पृष्ठको फोटोकपी।
3. आधार कार्डको फोटोकपी।

कागजातहरू यो महिना भित्र पेश गर्न आवश्यक छ।

धेरै समय सम्म पहिरोका कारण अवरुद्ध भएको माङजिङ सडक अहिले आवतजावत गर्न सकिने भएको छ ।हामी श्री मिलन राई (याङगाङ SDM), श्र...
21/01/2023

धेरै समय सम्म पहिरोका कारण अवरुद्ध भएको माङजिङ सडक अहिले आवतजावत गर्न सकिने भएको छ ।

हामी श्री मिलन राई (याङगाङ SDM), श्री मुकेश जैरु (AE PWD Yangang), श्री TT भुटिया (Yangang BDO) साथै दुबै ग्राम पन्चायतको माननीय सभापति हरु लाई धन्यवाद दिन चाहन्छौं।

प्रती बर्ष जस्तै समयको चक्र निरन्तर चले झै  देश, भुमी ,माटो र सामाजको परिस्थिति पनि समय साक्षप नै चलने रेछ । तेसैले माटो...
01/01/2023

प्रती बर्ष जस्तै समयको चक्र निरन्तर चले झै देश, भुमी ,माटो र सामाजको परिस्थिति पनि समय साक्षप नै चलने रेछ । तेसैले माटो र समाजको संरक्षक भएर बाच्ने एक जिम्मेवार ब्याक्तीको रुपमा प्रस्तुत गर्न मिलोस यश बर्ष । नयाँ उमङ्ग, उत्साह, जोश, अनि धेरै खुशीहरू लिएर आओस् नयाँ बर्ष । हजुरको शपरिवारमा नव वर्ष 2023को हार्दिक मंगलमय शुभकामना ।

💐 Happy New Year to all 💐
Kolthang Tokday GPU

16/12/2022
11/12/2022


10/12/2022
नवनिर्वाचित पञ्चायत सदस्यहरु द्वारा आयोजित कोलथाङ तोक्दे GPU को पूर्व पञ्चायतहरु लाई अभिनन्दन साथै विदाई कार्यक्रम सम्पन्न गरे। कार्यक्रमको अध्यक्षता कोल्थाङ मान्जिङ जेडटीसीकाे जिला पञ्चायत श्री के डी काफ्ले सर, साथै गाउँका सम्पूर्ण जनताहरुको बाक्लो उपस्थिति रहेको थियो। यस्तो कार्यक्रम आज सम्म कुनै पंचायत अवधिमा भएको थिएन । पूर्व पन्चायत सभापति श्री अनिल कुमार नेपालले आफनो कार्यकालमा गरेका कार्य को जानकारी गराउनु भयो र आफूले गरेको कार्य भन्दा बढी मात्रामा काम गरिदिने आवहान गर्नु भयो।

 NACO द्वारा आयोजित कोहिमा नागाल्याण्डमा आयोजित 8 पूर्वोत्तर राज्य र पश्चिम बंगाल सहित 9 सहभागी राज्यहरू बीच लिंगमो उच्च...
10/12/2022



NACO द्वारा आयोजित कोहिमा नागाल्याण्डमा आयोजित 8 पूर्वोत्तर राज्य र पश्चिम बंगाल सहित 9 सहभागी राज्यहरू बीच लिंगमो उच्चतर माध्यमिक विद्यालयले उत्तर पूर्वी क्षेत्रीय स्तरमा चौथो स्थान प्राप्त गर्न सफल भएको छ यसै अवसरमा कोल्थाङ टोक्डे जीपीयूले लिंगमु विद्यालयका प्रधानाध्यापक, शिक्षक, शिक्षिका तथा विद्यार्थीवर्ग प्रति बधाई तथा शुभकामना व्यक्त गर्दछ ।

10/12/2022
10/12/2022

Felicitation cm Farewell Program at Kolthang Tokday GPU

10/12/2022

Felicitation cm Farewell program

10/12/2022

Speech by Panchayat President

10/12/2022

Felicitation Program cm welcome program at kolthang Tokday GPU

Address

Lingmoo Kolthang
Namchi
737134

Website

Alerts

Be the first to know and let us send you an email when 03 Kolthang Tokday GPU posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Videos

Share

Category

Nearby media companies


Other Namchi media companies

Show All