Suraj Subba Apologia

Suraj Subba Apologia This page is mainly about defending the Gospel against any objections, misconceptions, and heresies," and also to equip the believers with Sound Theology,
(2)

14/12/2024

अरूलाई सिकाउनु भन्दा पहिले आफैलाई सिकाउनु, र पालन गरेर देखाउनु झनै मनोहर कुरा हुन्छ!

whomever
13/12/2024

whomever

Flashback
13/12/2024

Flashback

#जागमण्डली

13/12/2024

बातचीत गर्दा हृदयको मनोवृत्ति र बोलीको व्यहवार सधैं महत्त्वपूर्ण हुन्छ र यसले त्यस व्यक्तिको वास्तविक स्वभाव निर्धारण गर्दछ!

13/12/2024

The attitude of the heart and the tone of the voice in dialogue always matter and that determines the true nature of the person.

13/12/2024

गनगन र तर्क-वितर्क नगरीकन सबै कुरा गर! कि तिमीहरू निर्दोष र सोझो होओ, टेढ़ा र भ्रष्‍ट पुस्ताको बीचमा परमेश्‍वरका निष्कलङ्क सन्तानहरू होओ, जुन पुस्ताको बीचमा जीवनको वचनलाई पक्रेर (वा देखाउँदै) तिमीहरू संसारमा ज्योतिहरूजस्तै चम्कन्छौ,

फिलिप्पी २:१४-१५ (Nepali TBS Bible)

11/12/2024

Humility begins with your mindset. "Humility of Mind" is the complete opposite of self-exaltation and the antithesis of pride.

11/12/2024

मैले पहिल्यै प्राप्‍त गरिसकेको वा म पहिल्यै सिद्ध भइसकेको होइन; तर ख्रीष्‍ट येशूद्वारा म जुन कुराका निम्ति पक्राउ परें, त्यो कुरा पक्रन सक्छु कि भनी म त्यसको पछि लाग्छु। भाइहरूहो, मैले पक्रिसकेको छु भनी म आफ्नो विषयमा सम्झन्‍नँ; तर यो एउटा कुरा म गर्दछु: पछिल्तिरका कुराहरू बिर्सेर अघिल्तिरका कुराहरूतिर लम्कँदै ख्रीष्‍ट येशूमा परमेश्‍वरको उच्‍च बोलावटको पुरस्कारका निम्ति म निशानातिर दगुर्छु। फिलिप्पी ३:१२-१४

10/12/2024

कोही कोही पा. बौ को मा
मूर्खता मात्र होइन दुष्टता पनि देखिन्छ हौ।

03/12/2024

अरूको मन भाँचेर
के नै नाप्यौं क्रिसमसमा नाँचेर?
ख्रीष्‍टको मण्डली भाँडेर के नै नाप्यौं क्यारोलमा मासु-भात नै खाएर?

"FROM A LIFE OF GRASS 🚭 TO A LIFE OF GRACE ✝️"
02/12/2024

"FROM A LIFE OF GRASS 🚭 TO A LIFE OF GRACE ✝️"

01/12/2024

यस पालीको क्रिसमस आफूआफू मात्र खाएर र लाएर नमनाउ तर भोकोलाई खुवाएर नाङ्गोलाई पहिराइ दिएर सँग-सँगै मनाऔं!

01/12/2024

जोतुवा याद राख है, आज SUNDAY हो सूर्य को दिन, के त्यसोभए मण्डली न जाने? जाने हो भने के सूर्यलाई पुजेको हो र?🤔

30/11/2024

लौ है यस पालीको क्रिसमसमा
आफ्नो मात्र होइन, तर खाँचोमा रहेकाहरूका निम्ति पनि केही
सोचौँ, केही गरौँ र केही दिऔं!

30/11/2024

यस क्रिसमसमा🎄घर र चर्च⛪️ हल मात्र सजाउने होइन, तर भित्री हृदय र अन्तस्करण लाई पनि आत्माको फल ले सजाऔं है!

29/11/2024

क्रिसमस चाड भन्दा बढि एउटा ठूलो अवसर र सुनौलौ मौका हो जहाँ संसारलाई मुक्तिदाताको जन्म भएको शूखबर दिइन्छ!

27/11/2024

जोतुवा मिस्त्री कत्ति जोतेको हौं!

27/11/2024

यस पालीको क्रिसमस
मनाउने मात्र होइन
सुनाउने पनि गरौं है!

Address

Khar Danda
Mumbai
400052

Alerts

Be the first to know and let us send you an email when Suraj Subba Apologia posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Contact The Business

Send a message to Suraj Subba Apologia:

Videos

Share