स्पन्दन्

स्पन्दन् धनगढी कैलाली अवस्थित Dinesh Khabar काे रात्रिकालिन साहित्यिक प्रस्तुति स्पन्दन् ।

आदरणीय आत्मिय तथा प्रियमनहरू                   स्पन्दन् सँग मितेरी गास्नु छ साहित्यिक रसपान गर्नु छ केही सिक्नु छ केही स...
05/01/2025

आदरणीय आत्मिय तथा प्रियमनहरू

स्पन्दन् सँग मितेरी गास्नु छ साहित्यिक रसपान गर्नु छ केही सिक्नु छ केही सिकाउनु छ नेपाली साहित्य सँग रमाउनु छ आनन्दाभूति प्राप्त गर्नु छ भने आउनुस् हामी तयार छौँ साहित्यिक हातिमालाे गरौँ, हजुर "साहित्यिक यात्राको धड़्कन, जय साहित्य जय स्पन्दन” भन्ने उद्गारका साथ साहित्यको जगेर्नार्थ सञ्चालित साहित्यिक कार्यक्रम स्पन्दन्'मा तपाईं समस्त साहित्यानुरागी मन मुटुहरूलाई भव्य स्वागत गर्दछौँ ।।

सधैंको आइतवार जस्तै आज पनि यता भेट्नेछौँ, सम्पूर्ण साहित्य अनुरागी मनहरुमा हार्दिक निमन्त्रणा गर्दै भरपुर साथको अपेक्षा गरेका छौँ ।।

कार्यक्रम स्पन्दन्
@@@@@@@@@@@@@@@
प्रस्तोता :- Anchu Subedi
स्थान :- काठमाडौं
समय :- आज राति ०९ बजे
मिति :- आइतवार, पौष २१, २०८१

नोट : के हजुरहरुले कार्यक्रम : स्पन्दन लाईभ हेर्न र सुन्न छुट्टाउनु भएको छ? छ भने आफुलाई पाएक परेको समयमा "स्पन्दन साहित्य प्रतीष्ठान" youtube च्यानलमा मा गएर पनी हेर्न सुन्न सक्नुहुनेछ ।।

🙏जय स्पन्दन🙏

04/01/2025

"साहित्यिक यात्राको धड़्कन"
"जय साहित्य जय स्पन्दन”

मिति :- शनिवार, पौष २०, २०८१
प्रस्तोता :- वसुन्धरा चौहान
समय :- राति ०९ बजे (नेपाली समय)
कार्यक्रम :- स्पन्दन्
स्थान :- काठमाण्डौं

जून जून जस्तो लाग्दैन ताराहरुले खिज्याए जस्ताे
बादलुले तिम्लाई छेके पनि स्पन्दन उदाए जस्तो
म तिम्रो पीडामा रुने मान्छे तिमी रुँदा हाँस्न नसकुँला
लाग्छ थकान मेटाउन कार्यक्रम स्पन्दन आए जस्ताे।

आजको यस कार्यक्रम : स्पन्दन को शृङ्खला यहाँहरूको महत्वपूर्ण उपस्थितिले उल्लासमय बनिरहेको यस घडीमा आफ्ना रचना कार्यक्रमको प्रतिक्रिया बक्समा राख्दै आफ्नो रचना जाेडिएर आफै वाचन गर्दै अनि कार्यक्रमलाई एक like र एक share गरेर सहयोग गरी साथ दिनुहुनेछ भन्ने कुरामा हामी बिस्वस्त छौँ 💝💝💝।।

{साहित्यिक यात्राकाे धड्कन}                          {जय साहित्य जय स्पन्दन}    आदरणीय आत्मिय तथा प्रियमनहरू सधैं झैं आज...
04/01/2025

{साहित्यिक यात्राकाे धड्कन}
{जय साहित्य जय स्पन्दन}

आदरणीय आत्मिय तथा प्रियमनहरू सधैं झैं आजपनि स्पन्दन् लाई अत्यन्त राेचक र मनाेहारी बनाउन, आज राति ०९ (नौँ) बजे स्पन्दन् की कुशल प्रस्ताेता वसुन्धरा चौहान सुनिता यहाँहरु सामु आउदै हुनुहुन्छ, हामीलाई विश्वास छ आजको उहाँको साहित्यिक बसाइँ पृथक बन्नेछ, सदा जस्तै आज पनि भरपूर साथ दिनुहुनेछ ।।

यस कार्यक्रमलाई निरन्तरता दिँदै जाने प्रतिबद्धता व्यक्त गर्दछौं ।।
कार्यक्रम स्पन्दन्
प्रस्ताेता : वसुन्धरा चौहान
स्थान : काठमाण्डौं
समय : आज राति ०९ बजे
मिति : शनिवार पौष २०, २०८१

नोट : के हजुरहरुले "कार्यक्रम : स्पन्दन" लाईभ हेर्न र सुन्न छुट्टाउनु भएको छ? छ भने आफुलाई पाएक परेको समयमा "स्पन्दन साहित्य प्रतीष्ठान" youtube च्यानलमा मा गएर पनी हेर्न सुन्न सक्नुहुनेछ ।।

🙏जय स्पन्दन🙏

03/01/2025
03/01/2025

"साहित्यिक यात्राको धड़्कन"
"जय साहित्य जय स्पन्दन”

मिति :- शुक्रवार, पौष १९, २०८१
प्रस्तोता :- 🌷गीता अर्याल🌷
समय :- राति ०९ बजे (नेपाली समय)

स्थान :- काठमाडौं

जून जून जस्तो लाग्दैन ताराहरुले खिज्याए जस्ताे
बादलुले तिम्लाई छेके पनि स्पन्दन उदाए जस्तो
म तिम्रो पीडामा रुने मान्छे तिमी रुँदा हाँस्न नसकुँला
लाग्छ थकान मेटाउन कार्यक्रम स्पन्दन आए जस्ताे।

आजको यस कार्यक्रम : स्पन्दन को शृङ्खला यहाँहरूको महत्वपूर्ण उपस्थितिले उल्लासमय बनिरहेको यस घडीमा आफ्ना रचना कार्यक्रमको प्रतिक्रिया बक्समा राख्दै आफ्नो रचना जाेडिएर आफै वाचन गर्दै अनि कार्यक्रमलाई एक like र एक share गरेर सहयोग गरी साथ दिनुहुनेछ भन्ने कुरामा हामी बिस्वस्त छौँ 💝💝💝

आदरणीय सृजनशील मनहरू                                साहित्यिक अभिवादन   "आफु नै सवै कुरा जान्दछु" भन्नु ज्ञानलाई निषेध ग...
03/01/2025

आदरणीय सृजनशील मनहरू
साहित्यिक अभिवादन

"आफु नै सवै कुरा जान्दछु" भन्नु ज्ञानलाई निषेध गर्नु हाे भने "आफु केही पनि जान्दैन" भन्ने ठान्नु अरूलाई आफुमाथि दासता थाेपर्न ठाउँ खालि गर्नु हाे छुस्स काँडा विझेपछि मान्छे रन्थनिन्छ जबकि काँडा विझ्नु भन्दा अगावै अनुशासन काे पालन गरेको भए राम्रो हुन्थ्यो भनेर कहिल्यै साेच्दैन यस्तै यस्तै संस्कारपूर्ण र ज्ञानवर्धक भनाइले भरिपूर्ण प्रस्ताेता Geeta Aryal ज्यू काे साथमा आजको स्पन्दन् काे बसाइँ रहनेछ हार्दिक निमन्त्रणा ।

कार्यक्रम स्पन्दन्
प्रस्ताेता :- गीता अर्याल
समय : आज राति ०९ बजे
स्थान : काठमाण्डु
मिति : शुक्रबार, पौष १९, २०८१

post by :- लोचन 'फूलको थुँगा'

02/01/2025

रेडियो कार्यक्रम स्पन्दनको ६८० औँ शृङ्खला।
प्रस्तोता चन्द्र थापाको साथमा।

गजलबाडुल्की  यति  धेरै   आउला   सोचेकै   थिइनआएर    यसरी     तड्पाउला    साेचेकै  थिइन।सधैँ   म    दिल    खोलेरै    स्वा...
02/01/2025

गजल

बाडुल्की यति धेरै आउला सोचेकै थिइन
आएर यसरी तड्पाउला साेचेकै थिइन।

सधैँ म दिल खोलेरै स्वागत गरिरहन्थेँ
तर फूलले नि, बिझाउला साेचेकै थिइन।

बाटो साँघुरिन्छ दुई किनारा नजिक हुँदा
कसैले झन्झट बढाउला साेचेकै थिइन।

खस्न नसकेको आकाश जस्तै भाे जिन्दगी
पूर्णिमाकाे जून अस्ताउला साेचेकै थिइन।

बिन्ती 'फूलकाे थुँगा'सम्म नआई पुग्नु तिमी
सम्झनाले आँखा रसाउला साेचेकै थिइन।

लाेचन 'फूलकाे थुँगा'

आदरणीय सृजनशिल मनहरू          साहित्यिक यात्राको धड़्कन, जय साहित्य जय स्पन्दन” भन्ने उद्गारका साथ नेपाली साहित्य र साहि...
02/01/2025

आदरणीय सृजनशिल मनहरू

साहित्यिक यात्राको धड़्कन, जय साहित्य जय स्पन्दन” भन्ने उद्गारका साथ नेपाली साहित्य र साहित्यकारहरूलाई एउटा साझा,विश्वसनीय, स्तरीय र सृजनात्मक वैचारिक सुगम मञ्च रेडियो "कार्यक्रम स्पन्दन"मा गाेलबद्ध गर्दै दिगो विकास र नेपाली साहित्य प्रवर्द्धनमा सहकार्यकाे थालनी गर्ने उदेश्यका साथ सञ्चालित विशुद्ध साहित्यिक रेडियो कार्यक्रम स्पन्दन् काे एक अर्को नूतुन शृङ्खलामा तपाईं समस्त साहित्यानुरागी मन मुटुहरूमा भव्य स्वागत र सम्मान व्यक्त गर्दछौँ ।

स्पन्दन् Facebook पेजमा जोडिनुभएका सर्जक नव सर्जक नेपाली साहित्य सम्बन्धि जानकारी थाहा पाउन इच्छुक साथीहरूले हाम्रो यो पेजमा स्थापनाकालदेखि हालसम्म पोष्ट भएका सबै सामग्रीहरू एकपटक नियालेर हेर्नुहोला नबुझेका कुराहरू Rj Chandra Thapa ज्यू लाई म्यासेज गर्न सकिनेछ ।


रेडियो कार्यक्रम स्पन्दन्
संचालक :- Rj Chandra Thapa

-----------------------------------------------------------------------------
हामी हिजो पनि थियौँ, आज पनि छौँ र भोलि पनि रहने छौँ त्यसैले आज १८ पौष २०८१ बिहीवार, प्रदेश नम्बर ०७ काे सर्वाधिक लाेकप्रिय साहित्यिक, रेडियो "कार्यक्रम स्पन्दन" को ६८० औं श्रृङ्खला, तपाईका अमुल्य सृजना यहीँ सुचना को प्रतिक्रिया बाकसमा लेखी पठाउनु होला उच्च सम्मान सहित क्रमबद्ध वाचन गरिनेछ ।।

आज राती ०९:१५ बजे सुदुरपश्चिम प्रदेशको विकास प्रती समर्पित दिनेश एफएम ९३.८ मेगाहर्ज र online मा www.dineshfm.com.np मार्फत अनी त्यसैगरी Mobile Application हाम्रो पात्रो मा पनी संसारैभरी सुन्न सक्नुहुन्छ भने You tub मा www.youtube.com/channel/UCX3fSn77kHn3kBre4u1hOUA स्पन्दन् र Dinesh Khabar facebook पेज बाट पनी हामीलाई Live सुन्न र हेर्न सक्नुहुनेछ ।

🙏जय साहित्य जय स्पन्दन🙏

नाेट:- एक सर्जक एक रचना भन्दा बढी प्रतिक्रियाबाकसमा राख्न अनुमती छैन।

स्पन्दन् साहित्य प्रतिष्ठान
धनगढी, कैलाली

नोबेल साकोस साहित्य संस्था पुस २० गते शनिबार विराटनगरमा।सबैमा हार्दिक निमन्त्रणा ।।Rajan Prasad Neupane
02/01/2025

नोबेल साकोस साहित्य संस्था पुस २० गते शनिबार विराटनगरमा।सबैमा हार्दिक निमन्त्रणा ।।
Rajan Prasad Neupane

01/01/2025

"साहित्यिक यात्राको धड़्कन"
"जय साहित्य जय स्पन्दन”

मिति :- बुधवार, पौष १७, २०८१
प्रस्तोता :- कार्की डिबी
समय :- राति ०९ बजे (नेपाली समय)

स्थान :- नवलपरासी

जून जून जस्तो लाग्दैन ताराहरुले खिज्याए जस्ताे
बादलुले तिम्लाई छेके पनि स्पन्दन उदाए जस्तो
म तिम्रो पीडामा रुने मान्छे तिमी रुँदा हाँस्न नसकुँला
लाग्छ थकान मेटाउन कार्यक्रम स्पन्दन आए जस्ताे।

आजको यस कार्यक्रम : स्पन्दन को शृङ्खला यहाँहरूको महत्वपूर्ण उपस्थितिले उल्लासमय बनिरहेको यस घडीमा आफ्ना रचना कार्यक्रमको प्रतिक्रिया बक्समा राख्दै आफ्नो रचना जाेडिएर आफै वाचन गर्दै अनि कार्यक्रमलाई एक like र एक share गरेर सहयोग गरी साथ दिनुहुनेछ भन्ने कुरामा हामी बिस्वस्त छौँ 💝💝💝

"साहित्यिक यात्राको धड़्कन"                       "जय साहित्य जय स्पन्दन”             आदरणीय सृजनशील मनहरु     सकारात्मक...
01/01/2025

"साहित्यिक यात्राको धड़्कन"
"जय साहित्य जय स्पन्दन”

आदरणीय सृजनशील मनहरु

सकारात्मक सोच बोकेर नेपाली साहित्य जगतमा परिवर्तनको खोजीमा लागौं असल नेपाली साहित्य समाजको निर्माण गरौं हर जो कोहि साहित्यिक यात्रीकाे बिचार नमिल्ला तर उदेश्य एउट‌ै हाे नेपाली साहित्यकाे उत्थान र विकास, त्यसैले आउनूस् स्पन्दन् मा आज पनि राति ०९ बजे प्रस्ताेता कार्की डिबी ज्यू काे भव्य प्रस्तुति रहेन छ सम्पूर्ण साहित्य अनुरागी मनमुटुहरूमा हार्दिक निमन्त्रणा गर्दै भरपुर साथको अपेक्षा गरेका छौँ ।।

कार्यक्रम स्पन्दन्
@@@@@@@@@@@@@@@
प्रस्तोता :- Karki Db
समय :- आज राति ०९ बजे
मिति :- बुधवार, पौष १७, २०८१
स्थान :- नवलपरासी

नोट : के हजुरहरुले स्पन्दन लाईभ हेर्न र सुन्न छुट्टाउनु भएको छ? छ भने आफुलाई पाएक परेको समयमा "स्पन्दन साहित्य प्रतीष्ठान" youtube च्यानलमा मा गएर पनी हेर्न सुन्न सक्नुहुनेछ ।।

🙏जय स्पन्दन🙏

31/12/2024

"साहित्यिक यात्राको धड़्कन"
"जय साहित्य जय स्पन्दन”

मिति :- मङ्गलवार, पौष १६, २०८१
प्रस्तोता :- देवी बास्काेटा
समय :- राति ०९ बजे (नेपाली समय)

स्थान :- काठमाडौं

जून जून जस्तो लाग्दैन ताराहरुले खिज्याए जस्ताे
बादलुले तिम्लाई छेके पनि स्पन्दन उदाए जस्तो
म तिम्रो पीडामा रुने मान्छे तिमी रुँदा हाँस्न नसकुँला
लाग्छ थकान मेटाउन कार्यक्रम स्पन्दन आए जस्ताे।

आजको यस कार्यक्रम : स्पन्दन को शृङ्खला यहाँहरूको महत्वपूर्ण उपस्थितिले उल्लासमय बनिरहेको यस घडीमा आफ्ना रचना कार्यक्रमको प्रतिक्रिया बक्समा राख्दै आफ्नो रचना जाेडिएर आफै वाचन गर्दै अनि कार्यक्रमलाई एक like र एक share गरेर सहयोग गरी साथ दिनुहुनेछ भन्ने कुरामा हामी बिस्वस्त छौँ 💝💝💝

"साहित्यिक यात्राको धड़्कन"                       "जय साहित्य जय स्पन्दन”             आदरणीय सृजनशील मनहरु     सकारात्मक...
31/12/2024

"साहित्यिक यात्राको धड़्कन"
"जय साहित्य जय स्पन्दन”

आदरणीय सृजनशील मनहरु

सकारात्मक सोच बोकेर नेपाली साहित्य जगतमा परिवर्तनको खोजीमा लागौं असल नेपाली साहित्य समाजको निर्माण गरौं हर जो कोहि साहित्यिक यात्रीकाे बिचार नमिल्ला तर उदेश्य एउट‌ै हाे नेपाली साहित्यकाे उत्थान र विकास, त्यसैले आउनूस् स्पन्दन् मा आज पनि राति ०९ बजे कुशल प्रस्ताेता देवी बास्काेटा ज्यू काे भव्य प्रस्तुति रहेन छ सम्पूर्ण साहित्य अनुरागी मनमुटुहरूमा हार्दिक निमन्त्रणा गर्दै भरपुर साथको अपेक्षा गरेका छौँ ।।

कार्यक्रम स्पन्दन्
@@@@@@@@@@@@@@@
प्रस्तोता :- Devi Baskota
समय :- आज राति ०९ बजे
मिति :- मङ्गलवार, पौष १६, २०८१
स्थान :- काठमाण्डौं

नोट : के हजुरहरुले स्पन्दन लाईभ हेर्न र सुन्न छुट्टाउनु भएको छ? छ भने आफुलाई पाएक परेको समयमा "स्पन्दन साहित्य प्रतीष्ठान" youtube च्यानलमा मा गएर पनी हेर्न सुन्न सक्नुहुनेछ ।।

🙏जय स्पन्दन🙏

30/12/2024

"साहित्यिक यात्राको धड़्कन"
"जय साहित्य जय स्पन्दन”

मिति :- साेमवार, पौष १५, २०८१
प्रस्तोता :- इन्दिरा देवकोटा
समय :- राति ०९ बजे (नेपाली समय)
"कार्यक्रम :- स्पन्दन"
स्थान :- कपिलवस्तु

जून जून जस्तो लाग्दैन ताराहरुले खिज्याए जस्ताे
बादलुले तिम्लाई छेके पनि स्पन्दन उदाए जस्तो
म तिम्रो पीडामा रुने मान्छे तिमी रुँदा हाँस्न नसकुँला
लाग्छ थकान मेटाउन कार्यक्रम स्पन्दन आए जस्ताे।

आजको यस कार्यक्रम : स्पन्दन को शृङ्खला यहाँहरूको महत्वपूर्ण उपस्थितिले उल्लासमय बनिरहेको यस घडीमा आफ्ना रचना कार्यक्रमको प्रतिक्रिया बक्समा राख्दै आफ्नो रचना जाेडिएर आफै वाचन गर्दै अनि कार्यक्रमलाई एक like र एक share गरेर सहयोग गरी साथ दिनुहुनेछ भन्ने कुरामा हामी बिस्वस्त छौँ 💝💝💝

"साहित्यिक यात्राको धड़्कन, जय साहित्य जय स्पन्दन” भन्ने उद्गारका साथ साहित्यको जगेर्नार्थ सञ्चालित साहित्यिक कार्यक्रम ...
30/12/2024

"साहित्यिक यात्राको धड़्कन, जय साहित्य जय स्पन्दन” भन्ने उद्गारका साथ साहित्यको जगेर्नार्थ सञ्चालित साहित्यिक कार्यक्रम स्पन्दन्मा तपाईं समस्त साहित्यानुरागी मन मुटुहरूमा भव्य स्वागत र सम्मान व्यक्त गर्दछौँ ।

सधैंको साेमबार जस्तै आज पनि यता भेट्नेछौँ हामी, आज अब्बल प्रस्ताेता Indira Devkota ज्यूकाे मनमाेहक प्रस्तुति रहनेछ स्पन्दन् page मा, सम्पूर्ण साहित्य अनुरागी मनहरूमा हार्दिक निमन्त्रणा गर्दै भरपुर साथको अपेक्षा गरेका छौँ ।।

कार्यक्रम स्पन्दन्
@@@@@@@@@@@@@@@
प्रस्तोता :- इन्दिरा देवकोटा
स्थान :- कपिलवस्तु
समय :- आँज राति ०९:०० बजे
मिति :- साेमबार, पौष १५, २०८१

29/12/2024

"साहित्यिक यात्राको धड़्कन"
"जय साहित्य जय स्पन्दन”

मिति :- आइतवार, पौष १४, २०८१
प्रस्तोता :- अञ्चु सुवेदी
समय :- राति ०९ बजे (नेपाली समय)
"कार्यक्रम :- स्पन्दन"
स्थान :- काठमाण्डु

जून जून जस्तो लाग्दैन ताराहरुले खिज्याए जस्ताे
बादलुले तिम्लाई छेके पनि स्पन्दन उदाए जस्तो
म तिम्रो पीडामा रुने मान्छे तिमी रुँदा हाँस्न नसकुँला
लाग्छ थकान मेटाउन कार्यक्रम स्पन्दन आए जस्ताे।

आजको यस कार्यक्रम : स्पन्दन को शृङ्खला यहाँहरूको महत्वपूर्ण उपस्थितिले उल्लासमय बनिरहेको यस घडीमा आफ्ना रचना कार्यक्रमको प्रतिक्रिया बक्समा राख्दै आफ्नो रचना जाेडिएर आफै वाचन गर्दै अनि कार्यक्रमलाई एक like र एक share गरेर सहयोग गरी साथ दिनुहुनेछ भन्ने कुरामा हामी बिस्वस्त छौँ 💝💝💝।।

Address

Mumbai

Alerts

Be the first to know and let us send you an email when स्पन्दन् posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Videos

Share

Category