Mirik ko sero fero

Mirik ko sero fero Regd No : S0016006
Affiliated with Reporters' Club of Mirik

24/12/2024
24/12/2024

मिरिक नगरपालिकाबासीको निम्ती पिउने पानीको शिलान्यास

24/12/2024

I.A.S (SDO ) Mirik

अजय एडवर्ड्सले दिए श्रमदानस्थानीय समाजहरु साथै अजय एडवर्ड्सको पहलमा तुङ्गसुङ्ग - समरिकपानी क्षेत्रमा हुने पुलको निर्माण ...
24/12/2024

अजय एडवर्ड्सले दिए श्रमदान
स्थानीय समाजहरु साथै अजय एडवर्ड्सको पहलमा तुङ्गसुङ्ग - समरिकपानी क्षेत्रमा हुने पुलको निर्माण प्रक्रियामा अजय एडवर्ड्सले‌ दिए श्रमदान।बालुवाबास पछि तुङ्गसुङ्ग - समरिकपानी क्षेत्रमा पनि अर्काे पुलको निर्माण कार्य आरम्भ भइसकेका छन्। स्मरण रहोस् अजय एडवर्ड्स अनि गाउँलेहरूको पहलमा बालुवबास अनि तुङ्गसुङ्ग - समरिकपनी बाहेक कालेबुङ झिल्लाका साम्सिङ अनि दार्जिलिङ अन्तर्गत इन्टेक -सिडर्स् क्षेत्रमा पनि पुलहरू निर्माण हुने भएका छन्।।

Special Christmas offer at Mirik Motors
24/12/2024

Special Christmas offer at Mirik Motors

24/12/2024

Christmas Greetings : Dr Munish Tamang, Darjeeling M.P candidate, INC.

24/12/2024

युनाइटेड ख्रिष्टियन माइनाेराेटी वेलफेयर एशाेसिएशन मिरिकका पदाधिकारीहरूद्वरा क्रिसमसकाे शुभकामना

24/12/2024

Congratulations Sonam Tamang
खरसाङ निवासी साेनाम लामा एनपीसी इण्डियामा सिल्भर मेडल प्राप्त गरे अन्तर्राष्ट्रिय स्तरकाे मिस्टर ओलम्बिया बडी बिल्डिङ प्रतियोगितामा सहभागिता जनाएका छन। उनी केही महिना अघि मिरिकमा भएकाे मिस्टर हिमालय बलिब्लिङ प्रतियोगितामा पनि प्रथम भएका थिए।

घेवामेराे अतिप्रिय पति पूर्ण कुमार  घिसिङ( ह्रदयनाथ लामा)काे  निधन गत 5 दिसम्बरकाे दिन भयाे। उहाँकाे घेवा आगमी 26 दिसम्ब...
24/12/2024

घेवा

मेराे अतिप्रिय पति पूर्ण कुमार घिसिङ( ह्रदयनाथ लामा)काे निधन गत 5 दिसम्बरकाे दिन भयाे। उहाँकाे घेवा आगमी 26 दिसम्बरमा सिरिङ गाउँ डनबस्को गाेलाई त्रिवेणी हाेमस्टेमा हुने तय भएकाेले सम्पूर्ण इष्टमित्र,आफन्त,शुभचिन्तक ,छर छिमेक,शवयात्री सबैलाई उपस्थित भइदिने अनुराेध गरिन्छ।

छिरिङ डाेल्मा घिसिङ( पत्नी)
बिमल घिसिङ( छाेरा)
सुजला घिसिङ,मनिका घिसिङ ( छाेरीहरू)

Glimpses of the 4th Quarter-Final: Manjushree Gold Cup 2024-25The 4th quarter-final match of the prestigious Manjushree ...
24/12/2024

Glimpses of the 4th Quarter-Final: Manjushree Gold Cup 2024-25

The 4th quarter-final match of the prestigious Manjushree Gold Cup 2024-25 witnessed a thrilling contest between Y. G. F. C kurseong vs P. G. S. C Ambotia. Both teams brought their best to the field, delivering an electrifying performance that kept the audience on the edge of their seats.

चौथो अखिल भारतीय गोर्खा कप कराते-डो च्याम्पियनशिप-२०२४ सफलतापूर्वक २३ डिसेम्बर २०२४ मा एसकेए मेन डोजो, डा.बी.एल. दीक्षित...
24/12/2024

चौथो अखिल भारतीय गोर्खा कप कराते-डो च्याम्पियनशिप-२०२४ सफलतापूर्वक २३ डिसेम्बर २०२४ मा एसकेए मेन डोजो, डा.बी.एल. दीक्षित रोड, कालिम्पोङमा सम्पन्न भयो।

सुशनको कराते-डो एकेडेमीको ब्यानरमा, SKA Main Dojo, Kalimpong मा चौथो अखिल भारतीय गोर्खा कप कराते-डो च्याम्पियनसिप-2024 सफलतापूर्वक आयोजना गरियो।

प्रतियोगिताको शिहान सुशन थापाको नेतृत्वमा भएको थियो र सिक्किम, सिलगढी, गोरुबाथान र कालिम्पोङ दार्जिलिङका प्रतियोगीहरूले भाग लिएका थिए।

4th Quarterfinal of Manjushree Gold Cup 2024-25: Man of the Match Honors Go to Chogel Tamang of Y.G.F.C. Kurseong
24/12/2024

4th Quarterfinal of Manjushree Gold Cup 2024-25: Man of the Match Honors Go to Chogel Tamang of Y.G.F.C. Kurseong

Manjushree Gold Cup 2024-25: 4th Quarter-Final ResultMatch: P.G.S.C. Ambotia vs Y.G.F.C. KurseongScoreline:Y.G.F.C. Kurs...
24/12/2024

Manjushree Gold Cup 2024-25: 4th Quarter-Final Result
Match: P.G.S.C. Ambotia vs Y.G.F.C. Kurseong
Scoreline:

Y.G.F.C. Kurseong: 2

P.G.S.C. Ambotia: 1

Winner: Y.G.F.C. Kurseong
Man of the Match: Chogel Tamang (Jersey No. 11, Y.G.F.C. Kurseong)

Y.G.F.C. Kurseong emerged victorious in a closely contested quarter-final match, securing a 2-1 win over P.G.S.C. Ambotia. Chogel Tamang delivered an exceptional performance, earning him the Man of the Match title.

The victory highlights Y.G.F.C. Kurseong's strength as they advance to the semi-finals.

अन्त्येष्टि हाम्रा अतिप्रिय  रूद्ध राई( दाेकाने नाना) काे निधन गत 22 दिसम्बरकाे  दिन भयाे।उहाँकाे अन्त्येष्टि  कार्य   आ...
24/12/2024

अन्त्येष्टि

हाम्रा अतिप्रिय रूद्ध राई( दाेकाने नाना) काे निधन गत 22 दिसम्बरकाे दिन भयाे।उहाँकाे अन्त्येष्टि कार्य आगमी 25 बुधबारकाे दिन निजी निवास थर्बु निगाले गाँउमा हुने तय भएकाेले सम्पूर्ण इष्टमित्र ,आफन्त,शुभचिन्तक ,शवयात्री,छर छिमेक सबैलाई उपस्थित भएर मृत आत्माकाे चिर शान्तिकाे कामना गरिदिने अनुराेध गर्दछाै।

विनीत
चमन राई ,प्रियसी राई( भाई बुहारी)
उर्वशी राई( कान्छी बुहारी)
मीना राई,मेरिका राई , सर्जु राई ( दिदी बहिनी)
नाता,नातिना एंव सम्पूर्ण शाेकाकूल
साम्माङसाेङ हाङखिम परिवार ।

अन्त्येष्टि कार्यमेराे अतिप्रिय छोरी स्व: अनिता ( अणु) सुब्बाको  गत  19 डिसेम्बर 2024 बिहिबारको दिन आकस्मिक निधन भयाे।र ...
24/12/2024

अन्त्येष्टि कार्य
मेराे अतिप्रिय छोरी स्व: अनिता ( अणु) सुब्बाको गत 19 डिसेम्बर 2024 बिहिबारको दिन आकस्मिक निधन भयाे।र उहाँकाे अन्त्येष्टि कार्य आगमी 27 दिसम्बर ( शुक्रबार) काे दिन निजी निवास अप्पर सौरेनी बस्ती हल्लने गाँउमा हुने तय भएकाेले सम्पूर्ण इष्टमित्र,आफन्त,शुभचिन्तक ,शवयात्री,छर छिमेक सबैलाई उपस्थित भइदिने अनुराेध गरिन्छ।

विनीत
मनरानी सुब्बा (छेमा)
अर्बिन, प्रविण सुब्बा ( भाईहरू)
सुजाता ,काजल सुब्बा (बुहारीहरू)
सदानन्द सुब्बा ( भदै)
एंव सम्पूर्ण शाेकाकूल खजुम परिवार।

Address

Mirik
Mirik
734214

Alerts

Be the first to know and let us send you an email when Mirik ko sero fero posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Contact The Business

Send a message to Mirik ko sero fero:

Videos

Share

Category

मिरिकको सेरो फेरो परिवार बाट हजुर हरुलाई नमस्कार

मिरिकको सेरो फेरो परिवार बाट हजुर हरुलाई नमस्कार यस पेज मार्फत देश बिदेशमा छरिएर बसेका सम्पूर्ण गोर्खाली जातीमा यहाँको ,उत्सावहरु, युवा कलाकारहरुलाई प्रोत्सान दिन अनि यहाँको प्रतिभाहरु ,साहित्य कविता ,लेख ,कथा हजुरहरु समक्ष चिनाउने उदेश्य लिएर बनाएको पेज हो । बिभिन्न दैनिक अखबार अनि youtube च्यानल हरुबाट विडियोहरु सँग्रह गरेर पेज मार्फत हजुरलाई पस्किने गरेका छौ ।

तपाइ हरुको गाउ ठाँउमा केही उत्सव ,सहित्य कविता ,लेखहरु यस पेज मार्फत पोस्ट गर्न चाहनु हुन्छ भने हामीलाई भन्न सक्नु हुनेछ हामी यस पेज मार्फत हजुर ले दिएको पोस्ट गर्ने छौ हामिलाइ तपाई ले मेसेज गरेर भन्न सक्नु हुनेछ धन्यवाद " ADMIN" "