Shelpu Hills

Shelpu Hills Contact information, map and directions, contact form, opening hours, services, ratings, photos, videos and announcements from Shelpu Hills, Media, U. P Shelpu P. O Shelpu, Kurseong.

 #ॐ  #ॐ  #ॐभोलि दिनाङ्क 18/2/2023 को दिन नाम्थिङ्ग शिव मन्दिरमा शिव पुजा हुने जानकारी गराउँदछौं। उक्त शिव अारधानामा सम्प...
17/02/2023

#ॐ #ॐ #ॐ
भोलि दिनाङ्क 18/2/2023 को दिन नाम्थिङ्ग शिव मन्दिरमा शिव पुजा हुने जानकारी गराउँदछौं।
उक्त शिव अारधानामा सम्पूर्ण भक्तजनहरुलाई उपस्थित भई दिने अनुरोध गर्दछौं।🙏🙏🙏

भोलि शेल्पु पञ्चवत्ती खेलमैदानमा हुन गइरहेको फुटबल फाइनलको बिजेता को होला?KALIGHORA DIVERS बनाम SNJS THAM
22/10/2022

भोलि शेल्पु पञ्चवत्ती खेलमैदानमा हुन गइरहेको फुटबल फाइनलको बिजेता को होला?
KALIGHORA DIVERS बनाम SNJS THAM

 दिपावली कपः   फाइनलमा १६ अक्टोबरः स्वर्ग कृष्णा कुमार राई स्मारक नक-आउट फुटबल टुनामेन्ट : 2022 शेल्पु पञ्चवत्ती खेलमैदा...
16/10/2022


दिपावली कपः फाइनलमा

१६ अक्टोबरः स्वर्ग कृष्णा कुमार राई स्मारक नक-आउट फुटबल टुनामेन्ट : 2022 शेल्पु पञ्चवत्ती खेलमैदानमा #शेल्पु_गेम्स_ऐण्डस्पोर्ट्स_कमिटी को आयोजनामा आयोजित आजको सेमिफाइनल खेला बनाम माझ सम्पन्न भएको थियो। जसमा लाई ले १ बिरोद्ध ६ गोल गरे फाइनलमा प्रवेश गर्न सफल भए।
आजको खेलको मुख्य निर्णायक अमित भुजेल अनि सह-निर्णायक आदित्य राई र अरमान मुखिया थिए भने आजको खेलको गोल जजहरू अम्बर राई, शिव खवास अनि फोर्त अफिसेल मनन राई थिए।
टुर्नामेण्टको फाइनल खेला आगामी २३ अक्टोबर आइतबार को दिन अनि माझ हुने जानकारी आयोजक शेल्पु गेम्स ऐण्ड स्पोर्टिंग कमिटीका मुख्यसल्लकार अभिनास भुजेलले बताएका छन्।

 दिपावली कपः   फाइनलमा १५ अक्टोबरः स्वर्ग कृष्णा कुमार राई स्मारक नक-आउट फुटबल टुनामेन्ट : 2022 शेल्पु पञ्चवत्ती खेलमैदा...
15/10/2022


दिपावली कपः फाइनलमा

१५ अक्टोबरः स्वर्ग कृष्णा कुमार राई स्मारक नक-आउट फुटबल टुनामेन्ट : 2022 शेल्पु पञ्चवत्ती खेलमैदानमा #शेल्पु_गेम्स_ऐण्डस्पोर्ट्स_कमिटी को आयोजनामा आयोजित आजको सेमिफाइनल खेला बनाम माझ सम्पन्न भएको थियो। जसमा लाई ले १ बिरोध 2 गोल गरे फाइनलमा प्रवेश गर्न सफल भए।
आजको खेलको मुख्य निर्णायक अमित भुजेल अनि सह-निर्णायक आदित्य राई र अर्मान मिखया थिए भने आजको खेलको गोल जजहरू अम्बर राई, शुशान खवास अनि फोर्त अफिसेल मनन राई थिए।

 दिपावली कपः   सेमिफाइनलमा १४ अक्टोबरः स्वर्ग कृष्णा कुमार राई स्मारक नक-आउट फुटबल टुनामेन्ट : 2022 शेल्पु पञ्चवत्ती खेल...
14/10/2022


दिपावली कपः सेमिफाइनलमा

१४ अक्टोबरः स्वर्ग कृष्णा कुमार राई स्मारक नक-आउट फुटबल टुनामेन्ट : 2022 शेल्पु पञ्चवत्ती खेलमैदानमा #शेल्पु_गेम्स_ऐण्डस्पोर्ट्स_कमिटी को आयोजनामा आयोजित आजको अन्तिम क्वाटर फाइनल खेला बनाम माझ सम्पन्न भएको थियो जसमा नियमित समयको खेलमा दुवै टीमले १-१ गोल गरे। त्यस पछि आजको खेलामा पेनाल्टी सुट आउटमा बिजय बनेर सेमिफाइनलमा प्रवेश गर्न सफल भए।
आजको खेलको मुख्य निर्णायक अमित भुजेल अनि सह-निर्णायक आदित्य राई र यिउसन गुरुङ्ग थिए भने आजको खेलको गोल जजहरू अम्बर राई, प्रभास खवास अनि फोर्त अफिसेल मनन राई थिए।
S.G.S.C को आयोजना आयोजित सेमिफाइनल खेला भोलि दिनाङ्क १५ अक्टोबरको दिन अनि माझ सम्पन्न हुने छ।
यस सेभेन ए साइड फूटबल टुर्नामेण्टमा च्याम्पियन हुने टीमलाई ट्रफीको साथमा ७०००० हजार रुपियाँको नगद पुरस्कार प्रदान गरिनेछ। यसरी नै रनरअप् हुने टीमलाई ट्रफीको साथमा ४०००० हजार रुपियाँको नगद पुरस्कार प्रदान गरिनेछ। टुर्नामेण्टको फाइनल खेला आगामी २३ अक्टोबरमा हुने जानकारी आयोजक शेल्पु गेम्स ऐण्ड स्पोर्टिंग कमिटीका सभापति बिजय खवासले बताएका छन्।

 स्वर्ग कृष्णा कुमार राई स्मारक नक-आउट फुटबल टुनामेन्ट : 2022 शेल्पु पञ्चवत्ती खेलमैदानमा  #शेल्पु_गेम्स_ऐण्ड_स्पोर्ट्स_...
12/10/2022


स्वर्ग कृष्णा कुमार राई स्मारक नक-आउट फुटबल टुनामेन्ट : 2022 शेल्पु पञ्चवत्ती खेलमैदानमा #शेल्पु_गेम्स_ऐण्ड_स्पोर्ट्स_कमिटी को आयोजनामा आयोजित आजको तेस्रो क्वाटर फाइनल खेला BALASUN F.C बनाम S.N.J.S THAM माझ सम्पन्न #भएको थियो जसमा 0-2 गोल गरि S.N.J.S THAM बिजय बनेर सेमिफाइनलमा प्रवेश गर्न सफल भए।
आजको खेलको मुख्य निर्णायक अमित भुजेल अनि सह-निर्णायक आदित्य राई र भिषण भुजेल थिए भने आजको खेलको गोल जजहरू अम्बर राई, रंन्जीत छेत्री अनि फोर्त अफिसेल सुमित छेत्री थिए।
S.G.S.C को आयोजना आयोजित अन्तिम क्वाटर फाइनल खेला आगामी दिनाङ्क १४ अक्टोबरको दिन F.C अनि माझ सम्पन्न हुने छ।

 स्वर्ग कृष्णा कुमार राई स्मारक नक-आउट फुटबल टुनामेन्ट : 2022 शेल्पु पञ्चवत्ती खेलमैदानमा आयोजित दोस्रो क्वाटर फाइनल खेल...
10/10/2022


स्वर्ग कृष्णा कुमार राई स्मारक नक-आउट फुटबल टुनामेन्ट : 2022 शेल्पु पञ्चवत्ती खेलमैदानमा आयोजित दोस्रो क्वाटर फाइनल खेला आज LANKU BOYS बनाम U.T.S.C THAM माझ सम्पन्न भएको थियो जसमा 1-4 गोल गरि U.T.S.C THAM बिजय बनेर सेमिफाइनलमा प्रवेश गर्न सफल भए।
आजको खेलको मुख्य निर्णायक अमित भुजेल अनि सह-निर्णायक निर्णायक आदित्य राई र धिराज तामङ्ग थिए भने आजको खेलको गोल जजहरू अम्बर राई, विवेक भुजेल अनि फोर्त अफिसेल सुमित छेत्री थिए।

शेल्पु गेम्स एण्ड स्पोर्ट्स कमिटीको आयोजनामा आजदेखि शेल्पु पञ्चबत्ती खेल मैदानमा नकआउट फुटबल टुर्नामेन्ट शुरु भयो बिजेता...
11/09/2022

शेल्पु गेम्स एण्ड स्पोर्ट्स कमिटीको आयोजनामा आजदेखि शेल्पु पञ्चबत्ती खेल मैदानमा नकआउट फुटबल टुर्नामेन्ट शुरु भयो बिजेता दललाई नगत राशी रू 70000 अनि उपबिजेता दललाई रू 40000 साथै चमकदार ट्रफी साथमा अाजको केही झलक!

 #पर्स_हराएको_सुचना !!! आज दिउँसो मानादेखि शेल्पु भित्र साहिल सुनारसामसिङ्ग नाम गरेको पर्स हराएको र उक्त पर्स भित्र आधार...
09/09/2022

#पर्स_हराएको_सुचना !!!
आज दिउँसो मानादेखि शेल्पु भित्र साहिल सुनार
सामसिङ्ग नाम गरेको पर्स हराएको र उक्त पर्स भित्र आधार कार्ड साथै अन्य कागजात झरेको हुँदा जो कोहिले पनि भेटनु हुन्छ यस नम्बरमा सर्म्पर्क गरिदिनु होला
6295779264

संन्देश थापा नाउँ गरिएको पेन कार्ड हात लागेको छ र उहाँलाई जो कोहिले पनि चिनु हुन्छ यस नम्बरमा सर्म्पर्क  गरिदिनु जानकारी...
29/04/2022

संन्देश थापा नाउँ गरिएको पेन कार्ड हात लागेको छ र उहाँलाई जो कोहिले पनि चिनु हुन्छ यस नम्बरमा सर्म्पर्क गरिदिनु जानकारी गराउँदछौं।
+91 84364 13071

ए.आर.डी (ARD) डिपार्टमेन्ट द्वारा शेल्पु लगायत वरिपरि क्षेत्रको मानिसहरु साथै एस.एच.जी (SHG) लाई कुखराको चल्लाहरु वितरण ...
13/04/2022

ए.आर.डी (ARD) डिपार्टमेन्ट द्वारा शेल्पु लगायत वरिपरि क्षेत्रको मानिसहरु साथै एस.एच.जी (SHG) लाई कुखराको चल्लाहरु वितरण गरियो।

07/04/2022
27/03/2022
तितस लेप्चा स्मृति पुस्तकालय, सिटोङ-एकको तत्वावधानमा प्रदान गर्ने तय भएको 'तितस लेप्चा स्मृति शैक्षिक पुरस्कार - 2022' स...
16/03/2022

तितस लेप्चा स्मृति पुस्तकालय, सिटोङ-एकको तत्वावधानमा प्रदान गर्ने तय भएको 'तितस लेप्चा स्मृति शैक्षिक पुरस्कार - 2022' सिटोङ-लाटपञ्चर क्षेत्रको गत वर्ष 2021 -मा सम्पन्न भएको दशौं कक्षा स्तरको बोर्ड परीक्षा(WBBSE, ICSE, CBSE) मा सिटोङ-लाटपञ्चर समष्टिबाट सर्वोत्कृष्ट अङ्क (प्रतिशत) प्राप्त गरी उत्तीर्ण गर्ने विद्यार्थीलाई प्रदान गर्ने तय भएको छ। त्यसोसले विद्यार्थी/शिक्षक/अभिभावकबाट नानीहरूको विवरण एवम् मार्कसीटको कपि उपलब्ध गराइदिनहुन सविनय अनुरोध गरिन्छ। पुरस्कारमा नगद राशि 10,000 अनि प्रशस्ति पत्र प्रदान गरिनेछ। उल्लिखित विवरण एवम् मार्कसीट 20 मार्च 2022 सम्ममा पठाउन पर्नेछ। अन्य कुनै विकल्प नभएकाले प्राप्त प्रविष्टिका आधारमा सर्वोत्कृष्ट विद्यार्थीको चयन गरिनेछ। यस सम्बन्धमा योग्य विद्यार्थीसम्म पुग्न सहयोग गरिदिने हजुरहरूलाई निवेदन गरिन्छ।
सम्पर्क नम्बर (वाट्सएप) : 9593784241
विनीत - सञ्जीव छेत्री।

भोलि ७,९,११, १२,१४ मार्च देखी १६ मार्च २०२२ सम्म  बिहान 11 बजिदेखि दिउँसो 3.30 सम्म इन्टरनेट सेवा बन्द रहनेछ।
06/03/2022

भोलि ७,९,११, १२,१४ मार्च देखी १६ मार्च २०२२ सम्म बिहान 11 बजिदेखि दिउँसो 3.30 सम्म इन्टरनेट सेवा बन्द रहनेछ।

नाम्थिङ्ग शिव मन्दिरको निर्माणकार्य चलिरहेको भए पनि  यस वर्षको शिवरात्रि पुजामा भव्यरुपमा सम्पन्न भएको केही दृश्य।      ...
01/03/2022

नाम्थिङ्ग शिव मन्दिरको निर्माणकार्य चलिरहेको भए पनि यस वर्षको शिवरात्रि पुजामा भव्यरुपमा सम्पन्न भएको केही दृश्य।
नाम्थिङ्ग संरक्षण समिति शेल्पु

Even though the construction work of Naming Shiva Temple is going on, some scenes have been completed in this year's Shivaratri Puja.
Namthing Conservation Committee Shelpu Hills

26/02/2022

दिन दिन नै पिउने पानीको समस्या बडदै छ शेल्पु क्षेत्र भरि तर अर्क‍ो तिर पशु तुल्य व्यक्तिहरुले यस्त‍ो नराम्रो कार्य जहाँ पिउने पानीको पाइपहरु हेर्नू होस।

सिटोङ्ग (३)ग्राम पञ्चायत अन्तर्गत शेल्पु पञ्चबत्ती हाई स्कुलमा देलौमा (दुवारे) सरकारका केही झलकहरु।
19/02/2022

सिटोङ्ग (३)ग्राम पञ्चायत अन्तर्गत शेल्पु पञ्चबत्ती हाई स्कुलमा देलौमा (दुवारे) सरकारका केही झलकहरु।

Address

U. P Shelpu P. O Shelpu
Kurseong
734008

Telephone

+16295779264

Website

Alerts

Be the first to know and let us send you an email when Shelpu Hills posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Contact The Business

Send a message to Shelpu Hills:

Videos

Share

Category