Eman

Eman Eman lucksom (lepcha)

Good morning !!!
28/11/2024

Good morning !!!

24/11/2024

इमान्दार व्यक्तिको किनबेच हुन्दा रहेछ,
मलाई अनुभव हुँदैछ। के ठिकै हो मेरो सोच? कमेन्ट मा लेख्नु होला।

डल्ले
13/11/2024

डल्ले

29/09/2024

हाम्रो नेतृत्वहरुले के गर्दैछन् र के बोल्दैछन् आम साधारण जनताले राम्रोसँगले विश्लेषण गरेर निहालेर हेर्न नजिकबाट बुझ्न जरुरी हुन्छ। अहिलेको राजनीति मेरो देखाई र बुझाइमा उनीहरूले आफ्नो पेवा बनाएर धन कमाउने मोज मजा गर्ने देखिन्छ र बुझिन्छ। आउने हाम्रा पिढीले के कस्ता दुःख र कष्ट भोग्नुपर्ने हो चिन्ता भएको हाम्रो नेतृत्त्वहरू सैयमा २% पनि देखिएका छैन, जसले आउने भविष्यको लागि चिन्ता गर्छन्।

हाम्रो सीमा रेखाहरू बिस्तारै मेटाउँदै थिचोमिचो गर्दै आउँदैछन्। हाम्रा पढी लेखेका युवाहरूको भविष्य झन् झन् अँधेरोमा परिणत गराउँदैछ।
हाम्रो राम्रो संस्कारलाई कुसंस्कार मा परिणत गराउँदैछन्।
हाम्रा युवाहरू यही ठाउँमा बसेर उदाहरणीय कार्य गर्छु म यो गाउँको लागि यो भूभागको लागि म केही न केही गर्छु म उदाहरण बन्छु।भनेर सोचेका सपनाहरू बत्तभुङ्ग बनाएर परदेश हिँड्नुपर्ने अवस्था छ, हामी कुनै पनि ठाउँमा सुरक्षित छैनौं।
अहिलेको social media समाचार माध्यमद्वारा हाम्रा चेलीबेटीहरू माथि आक्रमण गर्नेहरूको संख्या बढ्दै गएका छन्। अब यसरी नै हो भने अबको पाँच सालपछि हामीमाथि आक्रमण र अत्याचार गर्नेहरूको सङ्ख्या जन भर्ने सम्भावना देखिँदै छ।
यो सब भूल कसको?
म त भन्छु हाम्रो भूल हो। कारण सानो व्यवस्था भएपनि त्यो चौकीमा बस्ने हाम्रै मान्छे हो। एक त जनता" समस्याै समस्याको जालमा फसिएका छन्, हाम्रा नेतृत्व गणहरू जनताको त्यही समस्या को फाइदा उठाएर धन कमाउन व्यस्त छन् अनि जनतालाई त्यही कुरो सिकाउँछन् सत्ताको बेलमा बसेर म जस्तो यसरी कमाउनुपर्छ मलाई कुनै पनि कुराको फिक्री छैन, मलाई परिपूर्ण छ तिमीहरू पनि यसरी नै गर भनेर सन्देश दिइरहेका पनि देखियो। खासैमा त आफ्नो ठाउँ र सिमाना आफ्नो माटो आफ्नो जनताको सुरक्षा र आफ्नो जनतामाथि अन्याय भएको कुरामा न्याय दिलाउनका लागि राजनीत गरिन्छ होइन र?
राजनीति गरेर कमाएर खानुपर्छ भन्ने कुरामा म सहमत छुइन किनभने कमाउन त जनताले आफ्नो दश औंला ख्याएर पनि कमाएर खानु सक्छन् होइन र? खासै हेर्नु हो भने" हाम्रो नेतृत्व ठिक नभएको कारण आम जनताले दुःख भोग्नु परिरहेको स्थिति यही कारण हो भन्नुमा दुई मत नहोला ।
हाम्रा पुर्खाहरूको स्मरण गरौं किनभने आज हामीलाई चिनाउने हाम्रा पुर्खाहरुले नै हो। हाम्रा सीमा रेखाहरू कोर्ने बाउ पुर्खाहरू नै थिए। आज हामीले त्यो सीमा रेखालाई बचाएर राख्नुपर्ने तर मेटिँदै मेटिँदै आउँदैछ। यो हाम्रो ठूलो दुर्भाग्य हो। हाम्रो नेताहरू आफ्नो भूभागलाई बचाउन पर्ने तर सत्ता बचाउने चक्करमा छन्। हाम्रो नेता हरू जनताको न्यायको लागि लड्न पर्ने तर जनतालाई अन्याय गर्न उत्रेको छन्। जनताको हक र अधिकार को लागि सरकारसँग लड्नुपर्ने तर आज जनताको हक र अधिकार छिन्ने काम भएका छन् जनताको हक र अधिकार मा पाउनुपर्ने आउनुपर्ने सहुलियतमा आफ्नो राल चुहाउने संस्कार सिकाउने। यो भन्दा ठूलो दुर्भाग्य सायद कुनै पनि नहोला।

सम्झना रहोस,,,
21/07/2024

सम्झना रहोस,,,

Good morning friends,
01/04/2024

Good morning friends,

He is a very good and honest person.Among the parliamentarians we won, the person who succeeded in winning the hearts of...
27/03/2024

He is a very good and honest person.
Among the parliamentarians we won, the person who succeeded in winning the hearts of all of us is his name sri Raju Bista.......
Many many Best of luck congratulations and best wishes to you sir.

My family is my mountain.to our family,We don't like cheating families.
21/03/2024

My family is my mountain.
to our family,
We don't like cheating families.

20/03/2024

राम्रो मान्छे मतलबी भएर होइन कदर नभएर टाढिने गर्दछन् ।

20/03/2024

We should set an example of good people.

Address

Chotta Bhalukhop Lamini Gaon Kalimpong
Kalimpong
734301

Website

Alerts

Be the first to know and let us send you an email when Eman posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Videos

Share