Shankar Raj Gaire "Nature lover"

Shankar Raj Gaire "Nature lover" नयाँ नयाँ सुन्दर प्राकृतिक रमणीय दृश्यहरुकाे भिडियो हेरि अानन्द लिन मलाई follow गर्नुस ल🙏🙏🙏
(1)

Celebrating my 1st year on Facebook. Thank you for your continuing support. I could never have made it without you. 🙏🤗🎉
01/12/2024

Celebrating my 1st year on Facebook. Thank you for your continuing support. I could never have made it without you. 🙏🤗🎉

25/10/2024

जिबि राईकाे ईमेल अाउनु कुन ठुलो कुरा भयाे ?
अस्ति भर्खर रबिकाे ड्राइभर अचेत अबस्थामै अाईसियु बेडबाट बाेलेकाे हैन ? यहाँ हरचिज गर्छन् मान्छेहरू

23/10/2024

सहकारीको पैसा गाेर्खा मिडियामा गएकाेले रबि लामिछाने दाेषि भन्दैछन अाखिर नियमले त सहकारीको पैसा कम्पनीमा लानै नमिल्ने रहेछ तर लिनेदिने भएछ यसमै चै दिनेलाई , अनुगमन गर्नेलाई , सम्पत्ति हेरजाँच गर्नेलाई कुनै नियम नलाग्ने हाे?
अचम्म के छ भने रबि लिनेवाला ,दिनेवाला केही हैन रैछन ,बदमास साथी जिबिकाे कुकर्मकाे बाछिटाले छाेएकाे रै छ तर सबै रबि रबि मात्रै भनिरहेका छन । कठै मेरो देशकाे नियम 😥

way to siklesh largest gurung village in Nepal
17/10/2024

way to siklesh largest gurung village in Nepal

अन्नपूर्ण हिमाललाई नजिकैबाट हेर्न सकिने निकै रमाइलो ठाउँ काेरी ।
04/10/2024

अन्नपूर्ण हिमाललाई नजिकैबाट हेर्न सकिने निकै रमाइलो ठाउँ काेरी ।

छाब्दिबाराही मातालाई नमस्कार 🙏🙏
01/09/2024

छाब्दिबाराही मातालाई नमस्कार 🙏🙏

फिनल्यान्ड देशकाे फराकिलो तर सुनसान राेड
30/08/2024

फिनल्यान्ड देशकाे फराकिलो तर सुनसान राेड

फिनल्यान्डकाे गगनचुम्बि घर😍😍
29/08/2024

फिनल्यान्डकाे गगनचुम्बि घर😍😍

फिनल्यान्ड शहरकाे अाकाश छुने घर
23/08/2024

फिनल्यान्ड शहरकाे अाकाश छुने घर

मकवानपुरमा भैसीले बाघ मारेर मात्रै मनमा शान्ति नभएर उसैकाे जिउमा अाच्चि गरिदिएकाे छ 😁😁
22/08/2024

मकवानपुरमा भैसीले बाघ मारेर मात्रै मनमा शान्ति नभएर उसैकाे जिउमा अाच्चि गरिदिएकाे छ 😁😁

फिनल्यान्डकाे सडक। हामी यस्तो हुने कैले हाे??
22/08/2024

फिनल्यान्डकाे सडक। हामी यस्तो हुने कैले हाे??

मेराे घरकाे सेरोफेरो अति सुन्दर ठाउँ
21/08/2024

मेराे घरकाे सेरोफेरो अति सुन्दर ठाउँ

मानिसको शरीरको सबै भन्दा सुन्दर बस्तुनै मन हो। यदि त्यही मन सफा छैन भने सुन्दर र चम्किलो मुहारको कुनै अर्थ छैन।
20/08/2024

मानिसको शरीरको सबै भन्दा सुन्दर बस्तुनै मन हो। यदि त्यही मन सफा छैन भने सुन्दर र चम्किलो मुहारको कुनै अर्थ छैन।

20/08/2024

Its Raining time. Location:Damauli bazzar Tanahun

रक्षाबन्धनकाे सम्पुर्ण साथीहरूलाई शुभकामना ।। सँस्कृतीकाे सँरक्षण गराै ।।
19/08/2024

रक्षाबन्धनकाे सम्पुर्ण साथीहरूलाई शुभकामना ।। सँस्कृतीकाे सँरक्षण गराै ।।

परदेशकाे ठाउँ , सुनाैलाे माैसम,चिसाे हावा अनि घरकाे सम्झना ।।
18/08/2024

परदेशकाे ठाउँ , सुनाैलाे माैसम,चिसाे हावा अनि घरकाे सम्झना ।।

Hello my dear friends good morning everyone🙏🙏🙏
17/08/2024

Hello my dear friends good morning everyone🙏🙏🙏

अाहा कति राम्रो देखिएको मेराे गाउँ ,साँगेफाँट ।।
14/08/2024

अाहा कति राम्रो देखिएको मेराे गाउँ ,साँगेफाँट ।।

Address

Hyderbad
Hyderabad
500001

Alerts

Be the first to know and let us send you an email when Shankar Raj Gaire "Nature lover" posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Videos

Share