G NEWS 24

G NEWS 24 सत्य र निस्पक्ष |

17/01/2025

आफ्नै गाउँको माघे मेलामा पुगे असम लाेकसेवा आयोगको अध्यक्ष देवराज उपाध्याय।
इन्दु भुटान फ्रेंशिप मेलामा।

16/01/2025

अगोस उदालगुडी जिल्ला समितिले राम छेत्रीलाई विरोध गर्दे प्रत्युत्तर दिएका छन।
राम छेत्रीलाई सभापति पदबाट खारिज हुर्नु पर्छ अगोस उदालगुडी जिल्ला समिति।।

16/01/2025

কাইলৈ পৰা আঠদিনীয়া বৰ্ণাঢ্য কাৰ্যসুচীৰে বাক্সাৰ ভাৰত-ভূটান সীমান্ততৰ সূৱণখাটাত অনুষ্ঠিত হব ৭৩ তম্ মাঘ মেলা তথা ১৩ সংখ্যক ভাৰত-ভূটান বন্ধুত্ব মেলা!

15/01/2025
15/01/2025

Daragaon Picnic Spot, Nikashi

14/01/2025

असमको तामुलपुरमा मगर हरुको महान उत्सव मकर सग्रान्तीको भब्यताको साथ चली रहेको छ।

14/01/2025

असमको सिर्सिनीमा (सुरपारामा) भब्यताको साथ भोई रहेको छ मगर हरुको महान पर्व मकर सग्रातिको उत्सव।

14/01/2025

असमको विभिन्न क्षेत्र बाट उपस्थित मकर संग्रान्तिको । मगर हरूको महान पर्व मकर संक्रान्तिको बृहत आयोजना छ तामूलपुरमा आज र भोली अर्थात 14 र 15 जनुवारी।

14/01/2025

अखिल असम मगर संघको महासचिव भरत पुलामी मगर उपस्थित भए तामुलपुरको सिर्सेनीमा मगर हरूको महान पर्व मकर संक्रान्ति को बृहत आयोजना छ तामूलपुरमा।

14/01/2025

आज पहिलो दिन मकर संग्रान्तिको
27 तम मिनाम लेस सिर्सेनीको गंगा माया हाइ स्कूलको खेल मैदान बाट।

14/01/2025

मकर संग्रान्ती सिर्सेनी बाट live

13/01/2025

भोलि देखि मकर सक्रांतीको भव्य प्रोग्राम आरम्भ हुने छ तामुलपुरको सिर्सिनिमा ।

11/01/2025

साढे सिर्सिनीमा भोलि बेलुका 7 बजे।

দুধনৈ লেলাৰ আদৰ্শ গো পালক ভীমলাল মিশ্ৰলৈ ৰাষ্ট্ৰপতিৰ সন্মান ২৬ জানুৱাৰীত নতুনদিল্লী ৰাষ্ট্ৰপতি ভৱনত জনাব।
11/01/2025

দুধনৈ লেলাৰ আদৰ্শ গো পালক ভীমলাল মিশ্ৰলৈ ৰাষ্ট্ৰপতিৰ সন্মান ২৬ জানুৱাৰীত নতুনদিল্লী ৰাষ্ট্ৰপতি ভৱনত জনাব।

09/01/2025

प्रयात चन्दन छेत्री घर पुगे BTR प्रमुखका OSD राजु ढकाल।

09/01/2025

बाहन दुर्घटनामा मृत्यु हुने पत्रकार चन्दन छेत्रीको निवासमा असम डिजिटल पत्रकार महासंघ।

Address

NIKASHI, BAKSA (BTR), ASSAM-
Guwahati
781372

Alerts

Be the first to know and let us send you an email when G NEWS 24 posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Contact The Business

Send a message to G NEWS 24:

Videos

Share