नमस्कार यहाहरूलाई नारी विशेषको यस सुन्दर चौतारीमा आदरणीय
दाजु भाई,दीदी बहीनी, लेखक, पाठक र-सज्जनहरुलाइ
हार्दिक स्वागत गर्दछौ| भन्छन नी, संसार त सुन्दर छ,
बस यसलाई हेर्नेहरूको नजरमा परक पर्छ,
यो पेज एक-नितान्त भीन्न कीसमको
चौतारी हो, जसमा सुन्दर
साहीत्यीक शब्दहरु द्वारा ऩारीमाथी भईरहेका हत्या हिन्शा र
बलात्कार जस्ता अपराधलाई वहीष्कार गरी जरै देखी मेट्ने स्वत्न्त्र अपील गरि, स्पन्दनमा सदा स
दा-भावको कोमल अन्तरक्रिया गर्ने प्रयास हो हाम्रो । झट्ट नाम सुन्दा केवल नारीको प्रतिछायाँ मात्र पो हो कि भन्ने भ्रम नहोस, कृपया: यो पेज नारी=पुरुष सबैको लागि
जनचेतनाको पात्र मात्र हो ।समयको यहीं फट्को संगै
अब नारीहरुले संकुचित घेराबाट त्यो अँधेरो घुम्टो हटाइ बिना
कुनै डर-त्रास आफ्नो साहसिकता, कला, प्रतिभा र अधिकारलाई
निर्धक्क भै देखाउन अघि बड्नुहोश, हाम्रा हजुर आमा र आमाहरु जुन निरङ्कुश, निस्सासिँदो, साँगुरो गोरेटो बाटो गुज्रिए समयको परिबर्तले त्यो पेच्कस्लाई केहि खुकुलो बनाए नि फालिसकेको छैन, यस्ता साँगुरा संकुचनहरुलाई हामीले जरै बाट उखाली घाममा सुकाउनुछ र नारी-पुरुष समान हुन एक-रथका दुई पांग्रा, एक-सिक्काका दुई पाटा भई आनुहोस हामी संघर्षको यस रथलाई मिलेर तानौ, आफ्नो अधिकार उपयोग सहि रुपमा उपयोग गरौँ । पुरुष भन्दा नारीहरु कुनै कुरामा कम्जोर छैनन् ,
कन्जोर छ त त्यो हाम्रो होच्याउने मनोबल परम्परा । चुला चौकामा डाडु, पन्यु चलाउने हातहरुले देश पनि चलाउन सक्छन्!!
मेरो युट्युव च्यानलमा पनी जोडीदै गर्नुस है https://youtube.com/?si=5uZj1pfPIWj0S04a