खबर गोरूबथान

खबर गोरूबथान दार्जिलिङ्ग,कालेबुङ्ग,डुवर्स,सिक्किम,नेपाल एंव देश विदेशका सत्य,निषपक्ष एंव सठिक खबर

𝐆𝐨𝐫𝐮𝐛𝐚𝐭𝐡𝐚𝐧 𝟏𝟎𝐊𝐑𝐨𝐚𝐝 𝐑𝐚𝐜𝐞 𝐓-𝐬𝐡𝐢𝐫𝐭 𝐥𝐚𝐮𝐧𝐜𝐡𝐢𝐧𝐠.आयोजन: २ फरवरी २०२५, माल बस्ती, गोरूबथान
27/01/2025

𝐆𝐨𝐫𝐮𝐛𝐚𝐭𝐡𝐚𝐧 𝟏𝟎𝐊𝐑𝐨𝐚𝐝 𝐑𝐚𝐜𝐞 𝐓-𝐬𝐡𝐢𝐫𝐭 𝐥𝐚𝐮𝐧𝐜𝐡𝐢𝐧𝐠.
आयोजन: २ फरवरी २०२५, माल बस्ती, गोरूबथान

27/01/2025

छुदेन काबिमोको तेस्रो उपन्यास 'उरमाल' को बिमोचन कार्यक्रममा बोल्दै सितम मोक्तान।
चियाकमान बन्द गरेर यहाँबाट हामीहरुलाई बिस्थापित गराउँने सड़यन्त्र रहेको आकाशां।

27/01/2025

छुदेन काविमोको नयाँ उपन्यास "उरमाल'' को बिमोचन।

25/01/2025

जिटिए को प्रशासनिक बैठकमा के हुने,,,,??

Save !! भानुपाला नाटक, ,
23/01/2025

Save !! भानुपाला नाटक,
,

22/01/2025

पुर्व केन्द्रीय मंत्री जोन बारलाको बिजेपीबाट मोह भंग,तराई डुवर्सको बिकासको निम्ति मुख्यमंत्रीसंग मिलेर कार्य गर्ने,तर टिएमसीमा सामेल बिषयमा मुख खोलेनन्।

22/01/2025

असममा आयोजित डम्बरसिंग गुरुङको जन्म जयन्ती मा बिमल गुरुङले के भने त,,,,

२४ जनवरी '२०२५ शुक्रबार साहित्य अकादमी नयाँ दिल्ली अनि साझा साहित्य संरक्षण संस्था गोरुबथानको संयुक्त तत्वावधानमा 'भारती...
22/01/2025

२४ जनवरी '२०२५ शुक्रबार साहित्य अकादमी नयाँ दिल्ली अनि साझा साहित्य संरक्षण संस्था गोरुबथानको संयुक्त तत्वावधानमा 'भारतीय नेपाली साहित्यको वर्तमान अवस्था'- माथि संगोष्ठी आयोजना भइरहेछ। तसर्थ, यहाँहरू सबैलाई सादर निमन्त्रणा जनाउँदछौँ...
स्थान: सद्भाव मण्डप, सोमबारे बजार, गोरुबथान।
समय: बिहान ठीक १० बजे।

४३ न०, समष्टिबाट चुनिए जिटिए आइडलको प्रतिस्पर्धी दिपक सुन्दास,बधाई,,,!!
18/01/2025

४३ न०, समष्टिबाट चुनिए जिटिए आइडलको प्रतिस्पर्धी दिपक सुन्दास,बधाई,,,!!

18/01/2025

GTA IDOL Audition,at GORUBATHAN

18/01/2025

Start,,,,,,
1st,GTA IDOL Audition,at GORUBATHAN

17/01/2025

भोलि 18 जनवारी जिटिए आईडलको गोरुबथान सोमबारे बजारमा प्रथम audition,,,,,,

17/01/2025

हायमनदास राई 'किरात' पूंर्णाक सालीक अनावरण गोरुबथानमा,
बिभिन्न बिधाका बयाक्तिहरुसंगको प्रतिक्रिया;
१, कमल रेग्मी -दलगाउँ
२, 'किरात' परिवार पक्ष,
३, डा, कबिता लामा - सिक्किम,
४, डा, मोहन पी दहाल - सिलिगुडी,
५, मुर्तिकार, अमिर सुन्दास,-बाख्राकोट,डुवर्स
६, एनोस थापा, सभासद् संस्कृति बिभाग,जिटिए,
७, पत्रकार, रूद्र कार्की, -गोरूबथान,
८, कमला लामा, -मिरिक,
९, लाक्पा नाम्ले भुटिया, सभासद् ४५,न०, समष्टि,
१०, समाजसेवी;पुरण मगर, -गोरूबथान,
११,जिवन राई, श्री किराँतका भतिजो,
,

16/01/2025

साझा साहित्य संरक्षण संस्था, गोरूबथानद्वारा आयोजित जिटीए सहयोगमा हायमनदास राई 'किरात' सालिक अनावरण समारोह ।

सावधान,,,,!!बाख्राकोट नजिक निर्माणको भईरहेको 'सेलरोटी पुल' मा जानु हुँदैछ भने पहिला बाटै यस order हेर्नुहोस्।कालेबुङ जिल...
13/01/2025

सावधान,,,,!!
बाख्राकोट नजिक निर्माणको भईरहेको 'सेलरोटी पुल' मा जानु हुँदैछ भने पहिला बाटै यस order हेर्नुहोस्।
कालेबुङ जिल्लापालको आदेश अनुसार यस पुलमा गाड़ी रोक्न अस्थायी रूपमा प्रतिबन्ध लगाएका छन्। यदि अमान्य गरे कानूनी कार्यवाहीमा फस्नु हुनेछ।

12/01/2025

गोरूबथानका एक युवक कुचबिहारमा म्याराथन दौड़ पश्चात असामयिक निधन।

11/01/2025

चालिसा नजिक भयंकर सड़क दुर्घटना एकको घटनास्थल मै मृत्यू।

Address

Mission Hill
Gorubathan
735231

Telephone

+917908680931

Website

Alerts

Be the first to know and let us send you an email when खबर गोरूबथान posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Contact The Business

Send a message to खबर गोरूबथान:

Videos

Share