Jan Aawaz NEG

Jan Aawaz NEG Jan Aawaz NEG (Northeast Gorkha) is news media house for northeast region, All Local and Nationa

Collapse of Toong Bridge Delays Travel to North Sikkim The collapse of the Toong Bridge has caused a massive traffic jam...
02/05/2024

Collapse of Toong Bridge Delays Travel to North Sikkim

The collapse of the Toong Bridge has caused a massive traffic jam. This has also raised questions on the delay in constructing an alternative iron Bailey bridge for smooth traffic movement.

01/05/2024
01/05/2024

Goath Tourism , गोठ पर्यटन ब्यवस्था।

01/05/2024
01/05/2024
अन्त्येष्टि क्रिया ( शुद्धि कार्य ) दक्षिण सिक्किम, अपर तिमी निवासी अरुण कुमार प्रधानका धर्मपत्नी मिरा प्रधानको गत दिनां...
27/04/2024

अन्त्येष्टि क्रिया ( शुद्धि कार्य )

दक्षिण सिक्किम, अपर तिमी निवासी अरुण कुमार प्रधानका धर्मपत्नी मिरा प्रधानको गत दिनांक 23 - 4- 2024 तदनुसार वैशाख ११ गते २०८१का दिन ५६ वर्षको उमेरमा देहावसान हुनु भयो। अत: आगामी दिनांक ०५-०५-२०२४, आइतवारको दिन नीजको परम्परागत रीति-रिवाज अनुरुप उहाँको निज निवासमा अन्त्येष्टि क्रिया सम्पन्न गरिनेछ ।

यसर्थ, उक्त दिन सम्पूर्ण आफन्त, ईष्टमित्र, शुभचिन्तकहरूलाई निज निवासस्थानमा उपस्थित भइ दिवांगत आत्मालाई चीर शान्ती को निम्ती प्रार्थना निमित्त उपस्थित भई दिने निवेदन गर्दछौं।

विनित:
अरुण कुमार प्रधान (श्रीमान )- 9679286335
समिक्षा प्रधान (जेठी छोरी)- - 9832388477
स्वेच्छा प्रधान (कान्छी छोरी)- 8392017133
दिपेन्द्र क्षेत्री (कान्छा ज्वाइ)
भाई - बुहारीहरू -
गङ्गा प्रधान/ उमा प्रधान-
वासुदेव प्रधान/ रेणुका प्रधान
जगत प्रधान/ विनिता क्षेत्री
नगेन प्रधान/ अनिता गुरूङ्ग
विनोद प्रधान/ प्रमिला बस्नेत
हेमलता प्रधान ( बहिनी )/ प्रेम कुमार प्रधान ( ज्वाँई)
सम्पर्क न0 -6295703713 / 9635197908/ 6296595110
8167743560 / 6296105501

“Soreng District Reads” launched at Hingwatar, Chakung  Soreng, April 26 (IPR): In order to focus on and give priority t...
27/04/2024

“Soreng District Reads” launched at Hingwatar, Chakung

Soreng, April 26 (IPR): In order to focus on and give priority to reading, the District Collector, Ms Yishey D Yongda launched ‘Soreng District Reads’ initiative at Hingwatar, Chakung today. Conceptualised to encourage young children including school kids to develop the habit of reading, the initiative aims to have silent Reading chapters across the district with the act of reading bringing young creative minds together.

Speaking about the initiative, at a programme while engaging with school children around the vicinity, the DC said that 'Soreng Reads' is a step taken to inculcate the habit of reading among children, community members and interested readers at any location within their locality. Essentially aiming to capture young minds at the Primary school level, it would also have the long term benefit of keeping children away from gadget dependency along with a host of social evils that plague society at large.

She stated many beneficial examples of reading and its lifelong constructive effects, such as a coping mechanism against mental health problems, overcoming challenges of pressure in this fast paced world. The initiative is also focused at making a safe and inclusive space for anyone who wants to explore reading and other creative skills, the DC informed.

Likewise, she urged the teachers to exercise Read Aloud sessions at their respective schools inorder to attract students. To the volunteers, she advised to encourage more gatherings in clusters and add new chapters throughout the district while inviting everybody to be a part of the Silent Reading drive.

The launch programme was attended by Mr DR Bista SDM (HQ), Mr Gideon Lepcha SDM (Rinchenpong), Ms Rajni Pega DPO (LR&DMD), Educator In-charge from AROH foundation, representatives from Piramal Foundation, volunteers from GO Chakung, student representatives of Chakung Sr Sec School, Chumbong Sec School, Kidzee School, and recently recruited Disaster Management Assistants under LRDM Department.

17 खाम्दुङ सिङताम समष्टिमा सिक्किम क्रान्तिकारी माेर्चा पाटीका उम्मेदवार एनबी दाहालले युद्धस्तरमा गरिरहेका छन चुनावी प्र...
09/04/2024

17 खाम्दुङ सिङताम समष्टिमा सिक्किम क्रान्तिकारी माेर्चा पाटीका उम्मेदवार एनबी दाहालले युद्धस्तरमा गरिरहेका छन चुनावी प्रचार अभियान ।

06/04/2024
भारतीय जनता पाटी मानेबुङ देन्तामका उम्मेदवार नरेन्द्र कुमार सुब्बाले आज अप्पर छाँगे, बङतेन लगायत सर्दुङमा चुनावी अभियान ...
06/04/2024

भारतीय जनता पाटी मानेबुङ देन्तामका उम्मेदवार नरेन्द्र कुमार सुब्बाले आज अप्पर छाँगे, बङतेन लगायत सर्दुङमा चुनावी अभियान गर्दै जनताहरूसग भेट गरेका छन ।

एसकेएम पार्टीको ‘विजयी भवः’ कार्यक्रम आज मल्लीमा सम्पन्न ! नाम्ची जिल्लाका चार समष्टिलाई समेटेर आयोजन गरियो कार्यक्रम !!...
06/04/2024

एसकेएम पार्टीको ‘विजयी भवः’ कार्यक्रम आज मल्लीमा सम्पन्न !
नाम्ची जिल्लाका चार समष्टिलाई समेटेर आयोजन गरियो कार्यक्रम !!
हजारौँ समर्थकको उपस्थिति माझ सम्माननीय पार्टी अध्यक्ष श्री प्रेमसिंह तामाङको थियो प्रमुख उपस्थिति !!!

सिक्किम क्रान्तिकारी मोर्चा पार्टीले चुनाव प्रचारप्रसारसँगै ‘विजयी भव’ कार्यक्रम निरन्तर आयोजन गरिरहेको छ। पार्टी अध्यक्ष श्री प्रेमसिंह तामाङको उपस्थितिमा आयोजित कार्यक्रम आज नाम्ची जिल्लाको मल्लीमा सम्पन्न भयो। नाम्ची सिङ्गिथाङ, नाम्थाङ रातेपीनी, पोक्लोक काम्राङ र मल्ली समष्टिलाई समेटेर कार्यक्रम आयोजन गरिएको थियो। सिक्किम क्रान्तिकारी मोर्चा पार्टी र अध्यक्ष प्रेमसिंह तामाङको परिकल्पनामा तय गरिएका विभिन्न योजना तथा घोषणाहरूलाई लिएर सुनौलो र समृद्ध सिक्किमको नारा सहित पार्टीले विभिन्न जग्गाहरूमा कार्यक्रम आयोजन गर्दै चुनाव प्रचारप्रसार तीव्र गरिरहेको छ। आज मल्लीमा आयोजित कार्यक्रममा पार्टी अध्यक्ष श्री तामाङलाई समर्थक र सर्वसाधारण जनताको ठूलो भीडले भव्य स्वागत गरेको थियो। कार्यक्रममा मल्ली समष्टिका एसकेएम उम्मेद्वार एनबी प्रधान, नाम्थाङ रातेपानीका सञ्जित खरेल, नाम्ची सिङ्गीथाङकी श्रीमती कृष्ण कुमारी राई अनि पोक्लोक काम्राङका भोजराज राई सहित लोकसभा उम्मेद्वार डा. इन्द्रहाङ सुब्बाको पनि उपस्थिति रहेको थियो। सब उम्मेद्वारहरूलाई सम्माननीय पार्टी अध्यक्ष श्र प्रेमसिंह तामाङले बधाई दिँदै विजयको कामना गर्नुभयो।

चुनाउ प्रशार-प्रचार अभियानलाई तिब्रता दिँदै योक्सम टासीडिङ निर्वाचन क्षेत्रका सिक्किम क्रान्तिकारी मोर्चा पार्टीका प्रत्...
06/04/2024

चुनाउ प्रशार-प्रचार अभियानलाई तिब्रता दिँदै योक्सम टासीडिङ निर्वाचन क्षेत्रका सिक्किम क्रान्तिकारी मोर्चा पार्टीका प्रत्याशी छिरिङ टि भोटियाले आज मेली आछिङ ग्राम पञ्चायत इकाई अन्तर्गत मेली ताथाङका जनता संग भेट गरेर।

"Khushendra Sharma is set to contest the general election as an independent candidate from 04 Gyalshing -Bermiok Constit...
26/03/2024

"Khushendra Sharma is set to contest the general election as an independent candidate from 04 Gyalshing
-Bermiok Constituency

Shri Janak Gurung, former chairman of SIDICO, resident of Yangthang joined the Bharatiya Janata Party today.He was warml...
26/03/2024

Shri Janak Gurung, former chairman of SIDICO, resident of Yangthang joined the Bharatiya Janata Party today.
He was warmly welcomed by State President Shri DR Thapa in the presence of Namchi District President Shri CL Gurung, and other party executives.

25/03/2024

पैसा माँगेर कसैलाई टिकट दिलाउँछु भन्दै पैसा हसुर्ने व्यातीहरुलाइ अब जनताले तुरुन्तै जवाफदिने तर्खरमा

जनक गुरुङले पनि चुनाव लड्नुपर्छ , जनक गुरुङ युवाहरूको लागि एक मार्गदर्शन , शिक्षा, प्रेरणा, र समर्थन हो। युवाहरूलाई नेतृ...
18/03/2024

जनक गुरुङले पनि चुनाव लड्नुपर्छ ,
जनक गुरुङ युवाहरूको लागि एक मार्गदर्शन , शिक्षा, प्रेरणा, र समर्थन हो। युवाहरूलाई नेतृत्व, स्वावलम्बन, र समाजसेवा मा आग्रह गर्ने अवस्था मा ल्याउने गर्छन् । गुरुङले युवाहरूलाई आफ्ना स्वप्नहरू तथा लक्ष्यहरू सामु ल्याउनका लागि प्रेरित गर्छन् र उनीहरूलाई क्षमता र संभावनाहरू विकसित गर्न सहायक बन्छन्। गुरुङको मार्गदर्शनमा युवाहरूले आफ्नो निर्धारित लक्ष्यहरूमा पुग्नका लागि नेतृत्व, साहस, र समर्थनको आवश्यकता पार्छ। गुरुङ युवाहरूलाई स्वावलम्बनी, समर्थनी, र प्रेरणादायी बनाउन प्रयास गर्दछन् जसले उनीहरूलाई समृद्धि र सफलतामा मार्गदर्शन गर्न सक्छ।त्यसैले जनक गुरुङले युवाहरूको निम्ति समाज र राज्यको निम्ति चुनाव आफ्नो उम्मेद्बारीता दिने निर्णय लिइसकेका छन् ।

श्रीमान् जनक गुरुङ  एक अग्रणी सामाजिक, धार्मिक, र राजनीतिक युवा नेता हुन्। उनले आफ्नो सेवाहरूले समाजलाई सशक्त बनाउने लक्...
15/03/2024

श्रीमान् जनक गुरुङ एक अग्रणी सामाजिक, धार्मिक, र राजनीतिक युवा नेता हुन्। उनले आफ्नो सेवाहरूले समाजलाई सशक्त बनाउने लक्ष्यमा काम गरेका छन्। २०२४ को चुनावमा जनताको रायमा उनले आफ्नो उम्मेदवारीता घोषणा गर्ने तम तयारीमा रहेका छन् , जसले उनको नेतृत्वमा राजनीतिक दललाई नयाँ दिशा देखाउने संदेश पुर्याउँछ भन्ने विस्वस्त छ । उनको अनुभव, नैतिकता, र नेतृत्वले उनलाई समाजमा अनि राजनीतिक क्षेत्रमा प्रतिष्ठित बनाएको छ। उनको उम्मेदवारीले जनतामा आशा, विश्वास, र अपेक्षा जगाउँछ। जनक गुरुङको उम्मेदवारीले समाजको उत्थान, धार्मिकता, र राजनीतिक स्वतंत्रताको लक्ष्य प्राप्त गर्ने चिन्तनमा नयाँ ऊर्जा र संघर्ष प्रदान गर्नेछ भन्ने जनताले विस्वास बिकेका छन् । उनको उम्मेदवारीताले नै समाजको बिकास र प्रगति को निरन्तरता र उत्कृष्टता को गारन्टी हुनेछ भन्ने उनले आफ्नै मनसायलाई गाउँ समाजमा पुर्याउन थालेको बताएका छन् । सिक्किममा आउदै गरेको चुनाव साँच्चै युवा मुखी छ ।वर्तमान युवात्त्वको निर्देशमा जून संगठनले सामाजिक अनि राजनीतिक परिभाषा जान्दछ भने त्यस्को अहम् भुमिका र निर्देशन जनक गुरुङलाई मान्दैछ्न जनताले । जनताको माङ नै अब युवा नेता हो , जस्ले वर्तमानमा आएर धर्म ,जातको कुरामा विश्वस , नगरी सिक्किममे समाजको अनि भारतीय नागरिकको पहिचान दिन सक्छ जुन गुण जनक गुरुङमा मात्रै पाइन्छ ।

विश्वस्य प्रथमं मानचित्रं केन निर्मितम् ?  अस्य प्रश्नस्य विषये बहवः मताः, विवादाः, तर्काः च सन्ति ।  परन्तु अस्य विषये ...
06/03/2024

विश्वस्य प्रथमं मानचित्रं केन निर्मितम् ? अस्य प्रश्नस्य विषये बहवः मताः, विवादाः, तर्काः च सन्ति । परन्तु अस्य विषये रोचकं चर्चा महाभारतस्य भीष्मपर्वणि प्राप्यते।

महर्षि वेद्व्यासः धृतराष्ट्रस्य सारथिं संजयं महाभारतयुद्धस्य कथां धार्तराष्ट्राय कथयितुं दिव्यदृष्टिं ददाति। धृतराष्ट्रः यदा संजयं पृष्टवान् यत् समग्रं जगत् कथं दृश्यते वा पृथिवी कीदृशी अस्ति वा तदा संजयः स्वस्य दिव्यदृष्ट्या दृष्टा पृथिवीं एवं अवदत् -

यथा हि पुरुष: पश्येददर्से मुखमात्मन:
सुदर्शनद्वीपश्च चन्द्रात् दृश्यते।
द्विरंशे पिप्पलस्त्र द्विरंशे च शशो महान.. - भीष्म पर्व

भावार्थ - यथा मनुष्यः दर्पणे स्वस्य प्रतिबिम्बं पश्यति, तथैव अयं द्वीपः (पृथिवी) चन्द्रे अपि दृश्यते । तस्य द्वयोः भागयोः पीपलपत्रं अन्ययोः भागयोः बृहत् शशः दृश्यते ।

अस्य श्लोकस्य आधारेण रामानुजाचार्यः ११ शतके विश्वस्य मानचित्रं निर्मितवान् । - अत्र रामानुजाचार्येन निर्मितः मानचित्रः अस्ति। विश्वस्य मानचित्रं द्रष्टुं एतत् मानचित्रं उल्टावस्थां कुर्वन्तु ।

FORMER MP DIL KUMARI BHANDARI WRITES ,व्यक्तिको चरित्र उसले प्रयोग गरेको भाषामा झल्किन्छ। नेताहरू स्वयंले वाणीमा नियंत्र...
02/03/2024

FORMER MP DIL KUMARI BHANDARI WRITES ,

व्यक्तिको चरित्र उसले प्रयोग गरेको भाषामा झल्किन्छ। नेताहरू स्वयंले वाणीमा नियंत्रण नराख्दा युवाहरूले के कस्ता आचरण सिक्दैछन् भनेर म बारम्बार मेरो विचारहरू विभिन्न माध्यमबाट प्रेसित गरीरहेकी छु ।

हिजको अति निन्दनीय घटनाक्रमले हाम्रो ॲाखा खोलिनुपर्छ।

पहिलो नेता “तीन लाख युवाहरूका छ लाख हात ककसका गालामा पडकिन्छ”

दोस्रो नेता “तेसका घरमा पसेर ठिक पार्छु”

जस्ता महान वाणी बोल्न सक्ने नेताहरूका कारण आज सिक्किमको ईज्जत धूलिसात बनाईरहेको देख्दा कुन सॅाचो सिक्किमेको मनलाई संचो लागेको छ र??

पद्मश्री सानु लामाज्यूको उद्गार दुख्नु उत्तिकै छभने झैं सिक्किमलाई कति के के ले दुखाई रहेछरहेछ !!

प्रेस विज्ञप्तिपूर्व मन्त्री एवं वरिष्ठ राजनीतिज्ञ के.एन.राईमाथि आज मल्लीमा भएको आक्रमणलाई लिएर एसकेएम पार्टी दुःख प्रकट...
01/03/2024

प्रेस विज्ञप्ति

पूर्व मन्त्री एवं वरिष्ठ राजनीतिज्ञ के.एन.राईमाथि आज मल्लीमा भएको आक्रमणलाई लिएर एसकेएम पार्टी दुःख प्रकट गर्दै उनको शीघ्र स्वास्थ्य लाभको कामना गर्दछ। समाजमा रहेका यस्ता कुतत्त्व जसले यसप्रकारको घृणित कामलाई परिणाम दिन्छन् तिनीहरूलाई पुलिस प्रशासनले चाँड़ोभन्दा चाँड़ो पक्राउ गरी कड़ा सजाय दिने पार्टी माग गर्दछ।
सिक्किम क्रान्तिकारी मोर्चा पार्टी शान्त र सुरक्षित सिक्किमको निर्माणमा लागिपरेको छ भने सिक्किमको शान्तिलाई खल्बलाउने यस्ता असामाजिक तत्त्वलाई झट्ट पक्राउ गरी कानुन बमोजिम सजाय दिइयोस् भनी पार्टी पुलिस प्रशासनसित माग गर्दछ।



रञ्जना प्रधान
सचिव, प्रचार-प्रसार शाखा
सिक्किम क्रान्तिकारी मोर्चा

वरिष्ठ गायक तथा सङ्गीतकार भक्तराज आचार्यको निधन भएको छ। भजन शिरोमणिको उपाधिबाट समेत प्रसिद्ध ८२ वर्षीय आचार्य ३० वर्षदेख...
26/02/2024

वरिष्ठ गायक तथा सङ्गीतकार भक्तराज आचार्यको निधन भएको छ। भजन शिरोमणिको उपाधिबाट समेत प्रसिद्ध ८२ वर्षीय आचार्य ३० वर्षदेखि दूध मात्रै खाएर बाँचिरहेको सङ्गीतकार सापकोटाले बताए।
सङ्गीतकार हरि लम्सालका अनुसार अपरान्ह साढ़े ४ बजीतिर अचानक अक्सिजन लेभल कम भएपछि छोरा स्वरुपराज र लम्सालले उनलाई मेडिसिटी अस्पताल लैजाँदा गर्दा बाटोमै निधन भएको हो। गत दशैँमा लडेर टाउकोमा चोट लागेको थियो।
आचार्यको पार्थिव शरीरलाई मङ्गलवार बिहान ९ बजी सङ्गीत तथा नाट्य प्रज्ञा प्रतिष्ठानको परिसरमा अन्तिम श्रद्धाञ्जलीका लागि राखिने भएको छ। राष्ट्रिय सम्मानका साथ उनको बिदाइ गर्ने तयारी छ।
साभारः अनलाइन खबर

अन्तेष्टि क्रिया
25/02/2024

अन्तेष्टि क्रिया

Hon'ble Minister Shri. Sonam Lama Inaugurates newly built village administrative building of Rimbi-Timbrong GPU.Rural De...
24/02/2024

Hon'ble Minister Shri. Sonam Lama Inaugurates newly built village administrative building of Rimbi-Timbrong GPU.

Rural Development Minister Sonam Lama inaugurated the newly built administrative building of Rimbi-Timbrong Gram Panchayat, emphasizing the government's commitment to empowering and developing rural areas in Sikkim. The event saw the presence of various officials, including Hon'ble Deputy Speaker Sangay Lepcha, State Medicinal Plants Board Advisor N. B. Limboo, and others. The three-storied building houses administrative sections, an assembly hall, and more. Panchayat President Mangal Rai expressed gratitude for government support and outlined his vision for making the GPU a top-performing Gram Panchayat. The ceremony included the release of the annual magazine and felicitation of contributors. The GPU received recognition as the Best Performing Gram Panchayat in the "Socially Secured Panchayat" category. Area MLA Sangay Lepcha commended the Gram Panchayat's development efforts and urged collaboration for rural upliftment. Minister Sonam Lama highlighted the government's focus on empowering Gram Panchayats, ensuring special provisions and powers. He addressed the demands presented, assuring prompt action and support for Rimbi-Timbrong Gram Panchayat's needs. The empowerment of Gram Panchayats is seen as indirect empowerment of rural villages. The event included a presentation on the Gram Panchayat's development progress.

Secretary, Ministry of Food Processing Industries, Anita Praveen chairs a roundtable interaction with stakeholders about...
23/02/2024

Secretary, Ministry of Food Processing Industries, Anita Praveen chairs a roundtable interaction with stakeholders about the Ministry's action plan for 2024.

Food Processing Ministry Secretary mentions about the growth and vast opportunities present in the food-processing sector.

She adds that the Ministry is organizing the third edition of the highly anticipated World Food India event in September this year, envisioning an even larger scale compared to the previous 2023 edition.

Bumchu 2024Bumchu festival is celebrated at Tashiding Monastery, West Sikkim on the 15th day of the first month of the L...
23/02/2024

Bumchu 2024

Bumchu festival is celebrated at Tashiding Monastery, West Sikkim on the 15th day of the first month of the Lunar calendar corresponding to the month of February/March. The opening of the vessel containing the holy water is the major highlight of the festival. The level of water in this vessel is believed to be a sign of the fortunes of the coming year.

Each year, the vessel is opened to verify the level of water in it, it follows that if the water level is higher or lower then it signifies ill fortune such as droughts, diseases and natural calamities. A special recitation is conducted and the seal of the vase is checked before it is taken out of the case.

After the vessel is opened, the monks take seven cups of water from it and after mixing it with water from Rathong Chu distribute it among the devotees. To fill the vessel again, seven cups of water are taken from Rathong Chu and put into the vase and sealed until next year.

Devotees from all over Sikkim as well as neighboring countries like Bhutan, Nepal, etc. come to take part in this festival.

11/02/2024
प्रेस विज्ञप्ति ।अधिसूचनामा भएको सिक्किम मिल्क युनियन लिखित प्रकाशन र सिक्किम मिल्क युनियनका शाखा प्रबन्धकको मिडिया रिपो...
11/02/2024

प्रेस विज्ञप्ति ।

अधिसूचनामा भएको सिक्किम मिल्क युनियन लिखित प्रकाशन र सिक्किम मिल्क युनियनका शाखा प्रबन्धकको मिडिया रिपोर्टमा एक ठूलो विरोधाभास र असन्तुलन छ। विभिन्न मिडिया स्रोतहरूको अनुसार हिजो १०/०२/२०२४ रातिको लगभग ०७:१२ बजे रानीपुल मेलामा ट्याङकर दुर्घटना भएको थियो जसमा ३ जनाले आफ्नो ज्यान गुमाएको थियो भने अरू धेरै जना घाइते भएका थिए। घाइते सरीरहरूलाई सी. आर. एच. मणिपाल, गान्तोकमा भर्ना गरिएको जानकारी सबैलाई छ।

उक्त ट्याङकर सिक्किम सरकारको अधीनमा रहेको सिक्किम मिल्क युनियनको नामले खुलाएको थियो। दुर्घटना पछि, सिक्किम मिल्क युनियनले लिखितरूपमा प्रेस विज्ञप्ति जारी गर्दै भने कि उक्त ट्याङकरलाई वर्ष २०२२ मा लिलामी द्वारा राजेश कुमार तामाङको नाममा बिक्री गरिएको थियो। तर केहि घण्टापछि, सिक्किम मिल्क युनियनका शाखा प्रबन्धकले मिडियामा उक्त ट्याङकरलाई वर्ष २०२३ मा राजेश कुमार तामाङको नाममा लिलामी द्वारा बिक्री गरिएको भन्दै कुरालाई अलग दिशामा मोडेका छन्।

एमपरिवहन एप्स अनुसार उक्त ट्याङकरका सबै कागजातहरू वर्ष २०२३ मा एक्सपायर यानिकि समाप्त भएको छ। तर यसको बावजूद पनि ट्याङकर कार्यरत थियो। यसले सम्बन्धित विभागलाई प्रश्न उठाउँछ कि कुनै पनि कागजातहरू नभएको गाडी कसरी चलदैछ? यादि सिक्किम मिल्क युनियनले लिलामी गरेर बिक्री गरेको हो भने कसरी एक वर्ष अधिकसम्म सिक्किम मिल्क युनियनको नाम लिएर गाडी चल्यो? मृतक र घाइते भएका व्यक्तिहरूको लागि को हुने जिम्मेवार? सिक्किम राज्यमा मानव जीवनलाई किन यति सस्तो गरिन्दैछ? विभागको कार्यालयमा राजेश कुमार तामाङको नाममा लिलामी द्वारा बिक्री गरिएको कागजातहरू काहाँ छन्? राजेश कुमार तामाङ को हुन्? सिक्किम मिल्क युनियनले लिलामी गरेर बिक्री गरेपछि सिक्किम मिल्क युनियनको नामलाई किन मेटाउनु भनेन्? यी कुराहरूले ठूलो विरोधाभास र असन्तुलनलाई प्रमाणित गर्दछ।

हाम्रो परम्परामा मेला जनवरी १४ देखि जनवरी १६ सम्ममा हुन्छ। तर सिक्किममा मेला विभिन्न स्थानमा दिनदिनै आयोजना गरिएको देखिन्छ, दुईपटक वा तीनपटक प्रति वर्ष जुन कुरा हाम्रो परम्परामा आउँदैन। यस्तो मेला कसको नाममा आयोजना गरिएको हो? सम्बन्धित विभागले कसरी महिना-महिना भरि मेला लगाउन आज्ञा दिदैछ? सिक्किम सरकारको नोटिफिकेसन् अनुसार तमबोला मात्र एक लाख रुपया भित्र खेलाइनु पर्ने थियो तर प्रत्यक सेटको एक-एक लाख रुपया भन्दै रकम बडाउदै किन खेलाइन्दैछ? आज राति-राति मेला वा यस्ता खेला खेलाउनलाई आज्ञा दिने को हुन्? यस्ता कुराहरूले पनि असन्तुलन भएको प्रमाणित देखाँउछ।

एम. बी. कार्की
अधिवक्ता
याङगाङ्ग, सिक्किम।

Chief Minister provides financial assistance and essential supplies to those affected by the Teesta flash floodPakyong, ...
05/02/2024

Chief Minister provides financial assistance and essential supplies to those affected by the Teesta flash flood

Pakyong, 5 January (IPR): The Chief Minister of Sikkim, Mr Prem Singh Tamang, distributed essential materials and financial aid through the 'Chief Minister's Relief Fund' at SMIT Mazitar today. This act was carried out to provide support and aid to the affected people of the Teesta Flash Flood of Pakyong District.

During this initiative, a total of ₹ 67.05 lakhs in rental support was graciously provided to 447 flood victims. Furthermore, 299 students received financial assistance amounting to ₹ 29.9 lakhs, and relief assistance totaling ₹ 16.4 lakhs was extended to 82 families who were previously left out.

In addition to this, 385 students from the Pakyong, Namchi, Soreng, and Gyalsing districts were awarded the prestigious Chief Minister Scholarship under the Chief Minister Discretionary Grants, amounting to a grand total of ₹ 2.1 crore.

Moreover, 1,101 families were bestowed with material benefits, while 410 families obtained LPG connections to support their daily needs.

During his address, Mr. Prem Singh Tamang highlighted the swift response of the government and its departments in assisting the victims of the flash flood that ravaged the Teesta river belt. The Relief Camps were promptly established without any discrimination, and emergency assistance funds were also provided to schoolchildren in need.

The Chief Minister also shared details about the Purna Awas Yojana Bill, which has already received approval from the cabinet. This bill aims to construct new homes for those individuals whose houses were completely destroyed by the flood.

Similarly, the Janta Housing Colony will be developed for those who are affected by the Teesta flash flood and were previously renting. These individuals will have the opportunity to reside in the flats rent-free for three years, after which they will be required to pay a nominal amount as rent.

सिङ्ताम-खामदोङ समष्टिमा आज एसकेएम पार्टीको ब्लक स्तरीय पार्टी कार्यलय पार्टी अध्यक्ष एवं मुख्यमन्त्री प्रेम सिंह गोलेको ...
05/02/2024

सिङ्ताम-खामदोङ समष्टिमा आज एसकेएम पार्टीको ब्लक स्तरीय पार्टी कार्यलय पार्टी अध्यक्ष एवं मुख्यमन्त्री प्रेम सिंह गोलेको बाहुलीबाट भएको जानकारी सत्तारूढ एसकेएम पार्टीको प्रचारप्रसार प्रकोष्ठकी सचिव रञ्जना प्रधानले प्रेस विज्ञप्ति जारी गरेर दिएकी छन्।

विज्ञप्तिमा भनिएको छ, सिङ्ताम-खामदोङ निर्वाचन क्षेत्रअन्तर्गत सिङ्ताममा सिक्किम क्रान्तिकारी मोर्चा पार्टीको ब्लक स्तरीय कार्यालय आज उद्घाटन गरियो। पार्टी अध्यक्ष तथा मुख्यमन्त्री प्रेमसिंह तामाङको बाहुलीद्वारा सो कार्यालय उद्घाटन गरिएको हो। मुख्यमन्त्रीको आगमनमा पार्टी कार्यकर्ता लगायत सर्वसाधारण जनताले वहाँलाई हार्दिक स्वागत जनाएका थिए। आज नै मुख्यमन्त्रीको जन्मदिवस परेको हुनाले नवोद्घाटित पार्टी कार्यालयमा केक काटेर जन्मदिन मनाइयो। उपस्थित पार्टीका पदाधिकारीहरूले पार्टी अध्यक्ष एवं मुख्यमन्त्रीलाई जन्मदिनको शुभकामना व्यक्त गरे।
विज्ञप्तिमा अघि भनिएको छ, कार्यक्रममा मुख्यमन्त्रीकी धर्मपत्नी कृष्णा राई, सिङ्ताम खाम्दोङ समष्टिका प्रभारी मन्त्री सोनाम लामा, मन्त्री बीएस पन्त, मुख्यमन्त्रीका सल्लाहकार रोहितराज महाराज, मुख्यमन्त्रीका राजनीतिक सचिव जेकब खालिङ, मुख्यमन्त्रीका प्रेस सचिव विकास बस्नेत, राज्य युवा अध्यक्ष लाक्पा मोक्तान, सिङ्ताम नगर पञ्चायत अध्यक्ष सुरेश कुमार तामाङ, सीएलसी अध्यक्षा शर्मिला छेत्री, नारी र युवा प्रकोष्ठ लगायत पार्टी पदाधिकारी एवं कार्यकर्ताहरूको बाक्लो उपस्थिति रहेको थियो। पार्टी कार्यलय उद्घाटन पश्चात् कार्यक्रममा उपस्थित सबैलै मुख्यमन्त्रीलाई वहाँको जन्मदिनमा हार्दिक शुभकामना व्यक्त गरेको अनि मुख्यमन्त्रीले विभिन्न समस्यामा परेका नागरिकहरूको दुखेसो सुनेर उनीहरूको निम्ति सरकारले हरसम्भव सहायता गर्ने वचन पनि मुख्यमन्त्रीले दिएको प्रेस विज्ञप्तिमा उल्लेख गरिएको छ।

RDD Minister Ven Sonam Lama inspected Singtam bajar and enquired on the measures being undertaken by the administration ...
30/01/2024

RDD Minister Ven Sonam Lama inspected Singtam bajar and enquired on the measures being undertaken by the administration following fire incident that caused complete washing away of two residential structures at Lal Bazar area.

He assured all necessary measures and relief to the victims.

Address

Gangtok

Telephone

+919647783850

Website

Alerts

Be the first to know and let us send you an email when Jan Aawaz NEG posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Contact The Business

Send a message to Jan Aawaz NEG:

Videos

Share