11/05/2024
सहयोगको अपिल | नयाँ सोच नयाँ विचार संस्थाका अध्यक्ष संजय प्रधान लेख्नुहुन्छ-
"हेलो नमस्कार सबैजनालाई विशेषगरी हजुरको माझमा एउटा फोटो सेयर गरिरहेको छु। जुन रोगी हुनुहुन्छ अरुण लिम्बु वरुङ निवासी उहाँ अहिले दिल्लीको अस्पतालमा भर्ती हुनुभएको छ। र उहाँको रोगी liver परिवर्तनको निम्ति गर्नका निम्ति सहयोगको अपिल गरिरहनुभएका छन् यसैगरी हजुरहरूले आफ्नो यथाशक्ति सहयोग गरेर भाइ अरुण लिम्बुको भविष्य बचाइदिनुस् भनी अनुरोध गर्न चाहन्छु। नयाँ सोच नयाँ विचार सेवने धर्म हो। को तर्फबाट हजुरहरुलाई यो अपिल गरिरहेका छौं। धन्यवाद।। 7872080451.. हजुरहरूले यो नम्बरमा Google pay गर्न सक्नुहुन्छ। अनि हजुर हरुले Google pay गर्नुभएको screenshot मलाई share गरिदिनुस् होला। धन्यवाद।।"
सहयोगको लागी Google Pay no. 7872080451.