Sikkim Journal सिक्किम जर्नल

Sikkim Journal सिक्किम जर्नल समाचारको विश्वासिलो माध्यम

23/12/2024

STATE LEVEL PRE-CRISTMAS CELEBRATION, 2024
RANGPO SIKKIM

23/12/2024
02/12/2024

नागाल्याण्डमा भैरहेको हर्नबिल फेस्टिवल 2024

एसएफए-ले  'थुप्देन राप्ग्याल स्मृति अण्डर 15 पुरुष फुटबल टुर्नामेण्ट' आयोजन गर्नेसिक्किम फुटबल एसोसिएशनले राज्यका पूर्व ...
03/05/2024

एसएफए-ले 'थुप्देन राप्ग्याल स्मृति अण्डर 15 पुरुष फुटबल टुर्नामेण्ट' आयोजन गर्ने

सिक्किम फुटबल एसोसिएशनले राज्यका पूर्व फुटबलर तथा प्रशिक्षक स्वर्गीय थुप्देन राप्ग्यालको स्मृतिमा 'थुप्देन राप्ग्याल स्मृति अण्डर 15 पुरुष
फुटबल टुर्नामेण्ट' आयोजन गर्ने निर्णय लिएको छ। यसको जानकारी एसएफए-का महासचिव फुर्वा शेर्पाले दिएका छन्। टुर्नामेण्ट आगमी 15 मई
2024 देखि शुरू हुनेछ। टुर्नामेण्टमा सिक्किमका खेलाड़ी अनि सिक्किमका फुटबल क्लब या स्पोर्टिङ क्लबले मात्र भाग लिन पाउनेछन्। अर्कोतिर आगमी 07 समई 2024 देखि एसएफए 'सी' डिविजन एस-लीग 2024 पनि शुरू हुनेछ। एस-लीगमा कुल आठवटा
टीमले खेल्नेछन्। दुवै प्रतियोगिता राजधानी गान्तोकको पाल्जोर स्टेडियममा हुने निधो भएको छ।

प्रथम थुप्देन राप्ग्याल मेमोरियल अण्डर 15 टुर्नामेण्ट खेलिने दिनहरू

15 र 16 मई 2024
19 र 20 मई 2024
23 र 24 मई 2024
27 र 28 मई 2024
31 मई 2024 को दिन टुर्नामेण्टको समापन हुनेछ।

फोटोः टुर्नामेण्ट ट्रफीको साथमा एसएफए अध्यक्ष मेन्ला इथेन्पा अनि अन्य पदाधिकारी

07/09/2023

Spread the loveTweet“वसुधैव कुटुम्बकम्” – यी दुई शब्दले गहन दर्शन बोध गराउँदछ। यसको अर्थ हुन्छ विश्व एक परिवार हो। यो

31/08/2023

Spread the loveTweetडा. राजकुमार रञ्जन सिंहले सबै नागरिकलाई आगामी पाँच वर्षमा भारतलाई तेस्रो सबैभन्दा ठूलो वैश्विक अर्थव्यव....

20/08/2023

Spread the loveTweetसिक्किम विश्वविद्यालयको नेपाली विभागले 32औँ नेपाली भाषा मान्यता दिवस एवम् भानु स्मरण दिवस भव्य रूपमा पाल.....

20/08/2023

Spread the loveTweetसिक्किमको राजधानी गान्तोकमा 23औं नेपाली भाषा मान्यता दिवस उल्लासका साथ मनाइयो। यस अवसरमा सिक्किमेली नेपा...

प्रधानमन्त्री मोदीले आर्थिक समृद्धिको नयाँ युगमा भारतलाई जोड़ दिन रिपोर्टहरूलाई गरे उद्धृत
18/08/2023

प्रधानमन्त्री मोदीले आर्थिक समृद्धिको नयाँ युगमा भारतलाई जोड़ दिन रिपोर्टहरूलाई गरे उद्धृत

Spread the loveTweetनयाँ दिल्ली, 18 अगस्त (पीटीआई): प्रधानमन्त्री नरेन्द्र मोदीले शुक्रबार भारतले समतामूलक तथा सामूहिक समृद्धि...

19/03/2023

Spread the loveTweet“ प्रश्न – एसडीएफ पार्टीले सिक्किम बचाऊ अभियानलाई हेल्मेट ऱ्यालीको रूपमा पालन गऱ्यो। तपाईंका विरोधीहरू ....

19/03/2023

Spread the loveTweetभारतको डिजिटल भुक्तानी नवप्रवर्तन अर्थतन्त्रको लागि खेल परिवर्तक हो गहिरो रुढ़िवादी र परम्परागत देशमा थ.....

18/03/2023

Spread the loveTweetगान्तोक, 18 मार्च। भारतको अध्यक्षतामा भइरहेको जी20 शिखर सम्मेलन अन्तर्गत आज शनिवारदेखि दुई दिवसीय स्टार्टअ...

18/03/2023

Spread the loveTweetभारतको जी20 अध्यक्षता अन्तर्गत नवगठित स्टार्टअप20 संलग्न समूहको दोस्रो बैठक 18 अनि 19 मार्च, 2023 -को दिन सिक्किमक...

18/03/2023

Spread the loveTweet16 मार्चमा सम्पन्न बी20-को सम्मेलनबाट सिक्किममा लगभग एक हजार करोड़ रुपयाँको निवेशको रूची आएको सिक्किम सरका.....

16/03/2023

Spread the loveTweet53 विदेशी सहभागी सहित 22 देशका प्रतिनिधिहरू सम्मेलनको लागि सिक्किममा भेला भएका थिए जसमा 100 भन्दा बढी भारतीय

16/03/2023

Spread the loveTweetबी20 र जी20 बारेमा: जी20 ले विश्वका प्रमुख तथा प्रणालीगत रूपमा महत्त्वपूर्ण अर्थतन्त्रलाई एकसाथ ल्याउँछ, जसक.....

Address

Gangtok

Alerts

Be the first to know and let us send you an email when Sikkim Journal सिक्किम जर्नल posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Contact The Business

Send a message to Sikkim Journal सिक्किम जर्नल:

Videos

Share