News swikar

News swikar This page information page. however we post social activity, poltical activity and technical knowage.

यस्ता ठगहरूलाई कानुनी दायारामा ल्याउनका लागि सवै सचेत रहौ
23/02/2024

यस्ता ठगहरूलाई कानुनी दायारामा ल्याउनका लागि सवै सचेत रहौ

नयाँ दिल्ली। भारतमा उपराष्ट्रपतिको निर्वाचन आगामी अगस्ट ६ मा हुनेभएको छ । निर्वाचन आयोगले बुधवार मिति घोषणा गर्दै निर्वा...
30/06/2022

नयाँ दिल्ली। भारतमा उपराष्ट्रपतिको निर्वाचन आगामी अगस्ट ६ मा हुनेभएको छ । निर्वाचन आयोगले बुधवार मिति घोषणा गर्दै निर्वाचनका लागि तयारी सुरु भइसकेको जानकारी दिएको छ । वर्तमान उपराष्ट्रपति एम वेकैया नायडुको कार्यकाल यही अगस्ट १० मा सकिने भएकाले नयाँ उपराष्ट्रपति चयनका लागि निर्वाचन हुन लागेको हो । म्याद सकिनु तीन दिनअघि नै निर्वाचन हुने भएको छ । त्यसका लागि जुलाई १९ मा उम्मेदवारी दर्ताको अन्तिम दिन तोकिएको छ । त्यसैगरी उम्मेदवारी फिर्ताको अन्तिम मिति भने जुलाई २२ लाई राखिएको छ ।...

https://sweekarpost.com/?p=20997

नयाँ दिल्ली। भारतमा उपराष्ट्रप& #234…

उलान बातोर। मङ्गोलियामा सन् २०२१ मा पाँच हजार ९८१ जनाको क्यान्सर पहिचान गरिएको छ । यहाँको राष्ट्रिय तथ्याङ्क कार्यालयलाई...
30/06/2022

उलान बातोर। मङ्गोलियामा सन् २०२१ मा पाँच हजार ९८१ जनाको क्यान्सर पहिचान गरिएको छ । यहाँको राष्ट्रिय तथ्याङ्क कार्यालयलाई उद्धृत गर्दै स्थानीय सञ्चारमाध्यमले बुधबार लेखेको समाचार अनुसार क्यान्सर पहिचान भएकामध्ये ७३ प्रतिशतको रोगको पहिचान धेरै ढिला हुने गरेको पाइएको छ । क्यान्सर लागेको हो भन्ने पहिचान भएकामध्ये ६० प्रतिशत विरामीको एक बर्षमा निधन हुने गरेको पनि विवरण छ । अघिल्लो बर्ष सोही अवधिमा चार हजार ५५९ जनाको क्यान्सर पहिचान गरिएको थियो ।...

https://sweekarpost.com/?p=20995

उलान बातोर। मङ्गोलियामा सन् २०२& #24…

बोगोटा। पश्चिमी कोलम्बियाको टोलुआस्थित कारागारमा मङ्गलबार कैदीहरूबीचको झगडाले उग्ररूप लिँदा ५१ जनाको मृत्यु भएको छभने २४...
29/06/2022

बोगोटा। पश्चिमी कोलम्बियाको टोलुआस्थित कारागारमा मङ्गलबार कैदीहरूबीचको झगडाले उग्ररूप लिँदा ५१ जनाको मृत्यु भएको छभने २४ जना सुरक्षाकर्मी घाइते भएका छन् । आपसी झगडाको क्रममा एकजना कैदीले सुत्न प्रयोग गरिने एउटा गद्दामा झोसेको आगो कारागारमा फैलिएर उनीहरूको मृत्यु भएको हो । कोलम्बियाका अधिकांश जेलमा कैदीको भीडभाड हुने गरेको छ । टोलुआस्थित कारागारमा पनि क्षमताभन्दा बढी बन्दी राखिएको छ । कारागारका कर्मचारीले गद्दाबाट फैलिएको आगो निभाउने प्रयत्न गरेका थिए तर त्यो विशालरूपमा फैलिएकाले उनीहरूले अग्नि नियन्त्रकहरूको आगमनको प्रतीक्षा गर्नुपरेको थियो । कोलम्बिया र आसपासका मुलुकका जेलमा घातक दङ्गा हुनु अनौठो होइन ।...

https://sweekarpost.com/?p=20982

बोगोटा। पश्चिमी कोलम्बियाको टो& #235…

बैङ्कक। थाइल्याण्डका दुई उपप्रधानमन्त्री कोरोना भाइरसबाट सङ्क्रमित हुनुभएको छ । स्थानीय सञ्चार माध्यमहरूले सम्प्रेषण गरे...
29/06/2022

बैङ्कक। थाइल्याण्डका दुई उपप्रधानमन्त्री कोरोना भाइरसबाट सङ्क्रमित हुनुभएको छ । स्थानीय सञ्चार माध्यमहरूले सम्प्रेषण गरेको समाचार अनुसार उपप्रधानमन्त्रीद्वय अनुतीन चार्नविराकुल र जुरिन लक्सानाभिसित सङ्क्रमित हुनुभएको हो । सङ्क्रमित हुनुभएका उपप्रधानमन्त्री अनुतीनले सार्वजनिक स्वास्थ्य मन्त्रालयको जिम्मेबारी समेत सम्हाल्नु भएको छ भने जुरिनले व्यापार मन्त्रालयको कार्यभार लिनु भएको छ । उहाँहरु दुबै जना विदेश भ्रमणबाट फर्केपछि सङ्क्रमित भएको पुष्टि भएको छ । उहाँहरु छुट्टा छुट्टै कार्यक्रममा सहभागी हुन वैदेशिक भ्रमणमा जानु भएको थियो ।...

https://sweekarpost.com/?p=20980

बैङ्कक। थाइल्याण्डका दुई उपप्र& #234…

काबुल। अफगानिस्तानका भूकम्प पीडितलाई चीनले मानवीय सहयोग गरेको छ । चीनले प्रदान गरेका राहत सामग्रीको पहिलो खेप सोमबार यहा...
28/06/2022

काबुल। अफगानिस्तानका भूकम्प पीडितलाई चीनले मानवीय सहयोग गरेको छ । चीनले प्रदान गरेका राहत सामग्रीको पहिलो खेप सोमबार यहाँ आइपुगेको हो । चिनियाँ अधिकारीहरूका अनुसार सहायता सामग्री सोमबार नै अफगानिस्तान सरकारलाई हस्तान्तरण गरिएको छ ।पहिलो खेपमा प्राप्त सामग्रीमा त्रिपाल, लत्ताकपडा, खाद्यान्न तथा औषधि छन् । अफगानिस्तानका लागि चीनका राजदूत वाङ युले राहत सामग्री तालिबान सरकारका प्रकोप व्यवस्थापनसम्बन्धी कार्यबाहकमन्त्री गुलाम घवासलाई हस्तान्तरण गरेका हुन् ।...

https://sweekarpost.com/?p=20967

काबुल। अफगानिस्तानका भूकम्प पी& #233…

दलहरूबीच सहमति भएपछि मात्रै निर्वाचन सम्बन्धी आचारसंहिता लागू हुने
28/06/2022

दलहरूबीच सहमति भएपछि मात्रै निर्वाचन सम्बन्धी आचारसंहिता लागू हुने

काठमाडौँ । निर्वाचन आयोगले राजनैतिक दलहरूबीच सहमति भएपछि मात्रै स्थानीय निर्वाचन सम्बन्धी आचारसंहिता लागु हुन....

02/08/2021
13/12/2020
02/12/2020
11/11/2020
08/11/2020
06/11/2020

Sweekar-Post

https://www.sweekarpost.com/%e0%a4%a6%e0%a5%8b%e0%a4%b6%e0%a5%8d%e0%a4%b0%e0%a5%8b-%e0%a4%b8%e0%a4%82%e0%a4%b5%e0%a4%bf%...
07/10/2020

https://www.sweekarpost.com/%e0%a4%a6%e0%a5%8b%e0%a4%b6%e0%a5%8d%e0%a4%b0%e0%a5%8b-%e0%a4%b8%e0%a4%82%e0%a4%b5%e0%a4%bf%e0%a4%a7%e0%a4%be%e0%a4%a8-%e0%a4%b8%e0%a4%ad%e0%a4%be%e0%a4%ac%e0%a4%be%e0%a4%9f-%e0%a4%b9%e0%a4%be/

मानव इतिहासलाई हेर्दा मानिसहरु पशुजगतबाटै आएको हुनाले मानव विकासक्रममा फरक–फरक तरिकाले दमन र शोषण गरिंदै आएको .....

03/10/2020

यो संविधान कसरी विभेदकारी छ भन्दा मुख्य त संविधानवादको सिद्धान्त अनुसार वा यसको फ्रेमवर्कलाई जानकारी राख्ने जो ....

01/10/2020

कोरोनाकालमा नित्यकर्म फेरिए । हरेकदिन विहानैदेखि समाचार अपडेट सहित संसारभर छरिएका आफन्त, मित्र, जोडिदार र पे्रय....

https://www.youtube.com/watch?v=1usdxccV04o&t=56s?=250
19/09/2020

https://www.youtube.com/watch?v=1usdxccV04o&t=56s?=250

नेपालको संबिधान २०७२ संसोधन हुनै पर्ने कारणहरू यस्ता छन् पुरै भिडियो हेर्नु होला

https://youtu.be/KdwILy0l3hw?=250
28/08/2020

https://youtu.be/KdwILy0l3hw?=250

अपाङ्गता भएका बालबालिकाहरुको बक्तित्व प्रतियोगिता

https://youtu.be/LDHzXGVAn1c?=250
27/08/2020

https://youtu.be/LDHzXGVAn1c?=250

अरुण कुमार राई र विनीता राईको संयुक्त लोक गीत

https://youtu.be/VW5QNzoPeXg?=250
23/08/2020

https://youtu.be/VW5QNzoPeXg?=250

हेमोफिलिया के हो ! कसरी सर्छ ! कस्तो छ उपचार विधी, सबै जान्न आवश्यक भएको हुदा तपाईंको जानकारिका लागि पुरै भिडियो हेर...

Address

Gaighat

Telephone

+19842825433

Website

Alerts

Be the first to know and let us send you an email when News swikar posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Contact The Business

Send a message to News swikar:

Share


Other Media/News Companies in Gaighat

Show All