कर्णाली खबर

कर्णाली खबर Contact information, map and directions, contact form, opening hours, services, ratings, photos, videos and announcements from कर्णाली खबर, Video Creator, Delhi.

हराएका वर्षहरूका प्रकाश गोरखाको छेकम्पारको गोठबाट बिदाइ भएका छन्, उनि अब उनकै घर भोजपुर जाने छन्। ❤️🌸💝
29/08/2024

हराएका वर्षहरूका प्रकाश गोरखाको छेकम्पारको गोठबाट बिदाइ भएका छन्, उनि अब उनकै घर भोजपुर जाने छन्। ❤️🌸💝

नौगाड गाउँपालिका -४ दार्चुला !आहा कति राम्रो !
20/07/2024

नौगाड गाउँपालिका -४ दार्चुला !

आहा कति राम्रो !

  view khiddila, Dolpa 🇳🇵
20/07/2024

view khiddila, Dolpa 🇳🇵

परिस्थिति जस्तोसुकै कुरुप किन न होस सपना त सबै को सुन्दर नै हुन्छ !! # शुभबिहानि ♥ ☕🌄
17/07/2024

परिस्थिति जस्तोसुकै कुरुप किन न होस सपना त सबै को सुन्दर नै हुन्छ !!
# शुभबिहानि ♥ ☕🌄

समाज कता जाँदैछ माेरङकाे बेलबारी ७ का जामुनलाल झागड नाम बताउने एकजना बृद लाई निजका छाेरा बुहारी ले बाईकमा हाली बेलबारी च...
16/07/2024

समाज कता जाँदैछ
माेरङकाे बेलबारी ७ का जामुनलाल झागड नाम बताउने एकजना बृद लाई निजका छाेरा बुहारी ले बाईकमा हाली बेलबारी चिसाङ साझेदारी बनकाे ईलाका बिच जंगलमा ४ दिन देखि फ्यालेकाे अबस्थामा चिसाङ साझेदारीकाे गस्ति टाेेलिले भेटेर उद्दार गरेको छ ।😭😪😪

पशुपतिनाथ मन्दिरमा एक वर्षमा १२.२ करोड  रुपैयाँ भन्दा बढी भेटी सङ्कलन भएको छ । 😮
16/07/2024

पशुपतिनाथ मन्दिरमा एक वर्षमा १२.२ करोड रुपैयाँ भन्दा बढी भेटी सङ्कलन भएको छ । 😮

Shrawan of Cr7 fan.😯❤️
16/07/2024

Shrawan of Cr7 fan.😯❤️

कालिकोट मान्मा ❤️❤️
16/07/2024

कालिकोट मान्मा ❤️❤️

प्रधानमन्त्रीको शपथ ग्रहण लिएसँगैकेपि ओलिको  पहिलो निर्णय - क्रिकेट रंगशाला !!कीर्तिपुर क्रिकेट मैदानलाई सुविधासम्पन्न र...
15/07/2024

प्रधानमन्त्रीको शपथ ग्रहण लिएसँगैकेपि ओलिको पहिलो निर्णय - क्रिकेट रंगशाला !!
कीर्तिपुर क्रिकेट मैदानलाई सुविधासम्पन्न रंगशाला बनाउने, जसमा दर्शक बस्नको लागि प्याराफिट, रात्रिकालीन खेलको लागि फ्लडलाइट निर्माण गर्ने लगायत आवश्यक संरचना बनाउने निर्णय भएको छ। यस कामका लागि तीन सय दिनको समयसीमा तोकिएको छ।

15/07/2024

Hi everyone! 🌟 You can support me by sending Stars - they help me earn money to keep making content you love.

Whenever you see the Stars icon, you can send me Stars!

चर्चित कलाकार तथा मोडेल सागर लाम्साल "बले" ले झापाकी स्नेहा दङ्गाल संग बिवाहा गरेका छन 😯Happy Married Life Sagar Lamsal ...
14/07/2024

चर्चित कलाकार तथा मोडेल सागर लाम्साल "बले" ले झापाकी स्नेहा दङ्गाल संग बिवाहा गरेका छन 😯
Happy Married Life Sagar Lamsal "Bale"🎉😍❤️
वैवाहिक जिवनको धेरै धेरै शुभकामना🎉

14/07/2024

update : फेरि १ जनाकाे शव गाेलाघाटमा भेटिएकाे छ, अन्दाजि ३०-३५ बर्ष को पुरुषको शब फेला परेको, सनाखत हुन बाकी 🤔

रुकुम  जान लागेको बस गलकोट नगरपालिका वडा नं १, दुदिलाभाटी, झाँक्रीस्थानमा करिब एक घण्टा देखि अड्किएको छ! मध्यपहाडी लोकमा...
13/07/2024

रुकुम जान लागेको बस गलकोट नगरपालिका वडा नं १, दुदिलाभाटी, झाँक्रीस्थानमा करिब एक घण्टा देखि अड्किएको छ! मध्यपहाडी लोकमार्गमा पहिरोमा फसिरहेको र पछाडिको टायर सडक मुनि गएको हुँदा सकेसम्म छिटो बस निस्कने मेसो मिलाइदिनु हुन सम्बन्धित निकायलाई अनुरोध गर्दछौं। साथै, सुरक्षित यात्राको कामना गर्दछौं।

स्टार फुटबलर रोनाल्डो दैनिक करिब ८७ लाख नेपाली रुपैयाँ पारिश्रमिक पाउने गरि साँडे दुइ बर्सको लागि साउदी फुटबल कल्ब अल ना...
22/12/2022

स्टार फुटबलर रोनाल्डो दैनिक करिब ८७ लाख नेपाली रुपैयाँ पारिश्रमिक पाउने गरि साँडे दुइ बर्सको लागि साउदी फुटबल कल्ब अल नासर सङ्ग आबद्द भएका छन् ।

Address

Delhi

Alerts

Be the first to know and let us send you an email when कर्णाली खबर posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Contact The Business

Send a message to कर्णाली खबर:

Videos

Share

Category


Other Video Creators in Delhi

Show All