Bharat

Bharat Hlw guys

01/01/2025

नयाँ बर्षको सुभकामना!

22/12/2024

मकैको गुनासो😁😁
Tarahb

21/12/2024

सेउजालिका गफ हैट

21/12/2024

ओठ माथि जुङ्गाका रेखी समेत नपलाएको एउटा फुच्चे केटो एउटी बुर्कावालीसंग लाज पचाएर सारा संसारका अगाडी लठारिदै टिकटकमा लाईभ बस्थ्यो। हेर्नेहरु मध्ये अधिकांश महिलाहरुले ''आहा कति मिलेको जोडी'' भन्दै उक्साउथे।
म तिनै महिला जो आमा पनि हुन्, उहाँहरुलाई सोध्न चाहान्छु के तपाईंको कलिला छोराछोरीलाई पनि यो सार्वजनिक हर्कत गर्न छुट दिनुभएको छ? वा दिन सक्नुहुन्छ?
ताजा घटना बारे,
विवाह जति वटा नै किन नहोस उनी आमा हुन्,
बिधवा नै किन नहोस उनी आमा हुन्,
संसारका सबैथोक झुठो सावित होस तर आमाको माया कहिल्यै देखावटी र झुठो हुदैन।
कपुरी 'क' पढ्न हामीलाई शिक्षक चाहिदैन। हाम्रो पहिलो शिक्षक आमा हुन्।
सामान्य रुघाखोकी र पखला आउदा हामीलाई डाक्टर चाहिदैन। हाम्रो पहिलो डाक्टर पनि आमा हुन्।
ज्वरो आउदा हामीलाई थर्ममिटर चाहिदैन।
हाम्रो पहिलो थर्ममिटर पनि आमाका औलाहरु हुन्।
ती भाईले नयाँ घरको भिडियो सामाजिक सञ्जालमा राख्दै भावुक हुदै भनेछन्, यो मेरो जिवनको सपना हो, यो मेरो जीवनको पहिलो घर हो।
तर भाई
हाम्रो पहिलो घर, आमाको पाठेघर हो।
हाम्रो पहिलो रेष्टुरेन्ट, आमाको स्तनपान हो।
हाम्रो पहिलो शेोचालय, आमाको काख हो।
हाम्रो पहिलो शिक्षालय, आमाको भान्छा हो।
ठिक छ, तिमिले धेरैथोरै पैसा त कमायेो, तर संस्कार चै सिक्न भ्याएन्छेो।
उमेर काँचो छ। बोल्दा विचार गर। घरायसी कुरा सञ्जालमा ल्याएर छताछुल्ल पार्ने काम नगर।
अन्तिममा फेरि भन्छु आमालाई माया गर। उहाँको मन नदुखाउ।
आमालाई रुवाएर दुनियाँ हसाउने काम बन्द गर।
मेरो पनि दर्शकहरुलाई यहि आग्रह छ कि त्यो भाई सानै छ। के बोल्दा कस्तो असर गर्छ भन्ने उस्लाई थाहै छैन। त्यसैले ति नानीबावुहरुलाई गालि गलेोज नगरिदिनुहोला। समयसंगै आफै बुझ्छन्।बुझ्ने हुन्छन्

21/12/2024

के भन्छ भट्टराई किस्नेले😂😂

20/12/2024

आफ्ना नानीबाबुलाई कोठा भित्र एक्लै नछाडौ

Heart Breaking: लामो समय देखि क्यान्सर रोगसँग लड्दै आएका विवेक पंगेनीको दुखद् निधन भएको छ । निकै चर्चा अनि साचो मायाको उ...
20/12/2024

Heart Breaking: लामो समय देखि क्यान्सर रोगसँग लड्दै आएका विवेक पंगेनीको दुखद् निधन भएको छ । निकै चर्चा अनि साचो मायाको उदाहरण पाएको यो जोडि अन्ततः टुक्रिएको छ। 😓

20/12/2024

देशको हिरा बालेन साह माहा नगर दिवसमा बोल्दै

11/12/2024

बुडिले गर्दा बुडाको id पनि चैट😁

09/12/2024
07/12/2024

मध्यरातमा रबिलाई पोखरा जनतासँग डरायो सरकार
कति मीठो गित आमाको !

04/12/2024

पैसा कमायो तर आमालाई हेरेन त्यो आयुसले हेर्नुस आमाको कुरा सुन्नुस

आमाको दुर्घटनामा मृत्यु भयो भाइ आमाको मृत्युको खबर सहन नसकेर आत्माहत्या गर्यो यता आफ्नो विवाह भएको एक हप्ता पनि भएको छैन...
01/12/2024

आमाको दुर्घटनामा मृत्यु भयो भाइ आमाको मृत्युको खबर सहन नसकेर आत्माहत्या गर्यो यता आफ्नो विवाह भएको एक हप्ता पनि भएको छैन । सबैलाई खुसि बाड्न सकु भन्ने गिभिना आज आफै दुखमा रहिछिन साह्रै दुख लाग्यो । मृत आत्माको चिर शान्तिकोकामना गर्दै शोकाकुल परिवार प्रति धैर्य धारणा गर्ने शक्ति श्री पशुपतिनाथले प्रदान गरुन ।

जय supa deurali🙏🙏जय सुपा देउराली 🙏🙏🙏🙏Ten unknown Facts About  1. The first film ever made was "Roundhay Garden Scene" in...
29/11/2024

जय supa deurali🙏🙏

जय सुपा देउराली 🙏🙏🙏🙏
Ten unknown Facts About

1. The first film ever made was "Roundhay Garden Scene" in 1888, directed by French inventor Louis Le Prince.

2. The first Hollywood film was "The Squaw Man" in 1911, directed by Oscar Apfel and Cecil B. DeMille.

3. The first 3D film was "The Power of Love" in 1922, directed by Nat G. Deverich and Harry K. Fairall.

4. The first film with sound was "The Jazz Singer" in 1927, directed by Alan Crosland.

5. The longest film ever made was "Ambian" in 2016, directed by Anders Weberg, with a runtime of 720 hours.

6. The highest-grossing film of all time is "Avengers: Endgame" in 2019, directed by Anthony and Joe Russo.

7. The most Academy Awards won by a single film is 11, achieved by "Ben-Hur" in 1959, "Titanic" in 1997, and "The Lord of the Rings: The Return of the King" in 2003.

8. The first film to feature a computer-generated image (CGI) was "Westworld" in 1973, directed by Michael Crichton.

9. The first film to use motion capture technology was "The Lord of the Rings: The Fellowship of the Ring" in 2001, directed by Peter Jackson.

10. The highest-paid actor of all time is Keanu Reeves, with a salary of $250 million for "The Matrix" trilogy #शनि #शनिवार #शनिदेव

27/11/2024

हुनि नहुनि सिकाउन लाए😂

26/11/2024

आहा गज्जब

Address

Delhi

Website

Alerts

Be the first to know and let us send you an email when Bharat posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Videos

Share