राधाकृष्णन उच्चतर माध्यमिक विद्यालयमा बाल दिवस भव्यताको साथमा पालन
दार्जीलिङ पुलबजार खण्ड अधिनस्त मझुवा ग्रामको एकमात्र उच्चतर माध्यमिक विद्यालयमा भव्यताको साथमा बाल दिवस पालन गरिएको छ। विद्यालय प्राङ्गणमा आयोजना गरिएको कार्यक्रममा विद्यार्थीहरूले विभिन्न रंगारंग कार्यक्रम गरेको थियोे भने शिक्षकहरू द्वारा विभिन्न कार्यक्रम गरि विद्यार्थीहरूलाई मनोरञ्जन प्रदान गरेका जानकारी पाइएको छ।
अर्कोतिर विद्यालयको प्रधान शिक्षक पीके राईले विद्यार्थीहरूलाई बाल दिवस सगैं देशको पहिलो प्रधानमन्त्री नेहेरूको बारेमा छोटकरीमा जानकारी गराएको विद्यालयका सह शिक्षक सत्यम राईले बताएका छन।
राधाकृष्णन उच्चतर माध्यमिक विद्यालयमा बाल दिवस भव्यताको साथमा पालन
बिजनबारी: दार्जीलिङ पुलबजार खण्ड अधिनस्त मझुवा ग्रामको एकमात्र उच्चतर माध्यमिक विद्यालयमा भव्यताको साथमा बाल दिवस पालन गरिएको छ। विद्यालय प्राङ्गणमा आयोजना गरिएको कार्यक्रममा विद्यार्थीहरूले विभिन्न रंगारंग कार्यक्रम गरेको थियोे भने शिक्षकहरू द्वारा विभिन्न कार्यक्रम गरि विद्यार्थीहरूलाई मनोरञ्जन प्रदान गरेका जानकारी पाइएको छ।
अर्कोतिर विद्यालयको प्रधान शिक्षक पीके राईले विद्यार्थीहरूलाई बाल दिवस सगैं देशको पहिलो प्रधानमन्त्री नेहेरूको बारेमा छोटकरीमा जानकारी गराएको विद्यालयका सह शिक्षक सत्यम राईले बताएका छन।
रेलिङमा हार्टिकल्चर (horticulture ) विभाग जीटिएद्वारा कृषकहरूलाई पोलीहाउस वितरण
रेलिङ: कृषकहरूलाई स्वनिर्भर बनाउन तथा खेतीपातीमा प्रोत्साहन गराउनका लागि हार्टिकल्चर विभाग जीटिएको तर्फबाट कृषकहरूलाई पोलीहाउस प्रदान गरेको छ। जीटीए भुमि अनि भुमिसुधार विभाग एवम् कृषि तथा रेशम विभागका कार्यकारी सहायक सतिश पोखरेलको मुख्य उपस्थितिमा आज क्षेत्रका 150 भन्दा बढी लाभार्थीहरूलाई पोलीस हाउस बनाउने सामग्री प्रदान गरियो।उक्त कार्यक्रममा हार्टिकल्चर विभाग दार्जिलिङबाट सिनियर साइन्टिफिक अफिसर महादेव छेत्री , देवाजीत बासक आदि उपस्थिति रहेको थियो ।
मझुवामा एक दिने ग्रामीण पर्यटन उत्सव सप्पन्न
बिजनबारी:१३/११/२०२२
ग्रामीण पर्यटनलाई प्रोत्साहित गर्दै स्थानीय भेगलाई पर्यटनको मानचित्रमा हाल्न सकोस भन्ने उदेश्यको साथमा इको टुरिज्म तथा होमस्टे अर्गनाइजेसन मझुवाको आयोजना एक दिने ग्रामीण पर्यटन उत्सव सम्पन्न गरियो। कार्यक्रममा जीटीए अध्यक्ष अन्जुल चौहान प्रमुख अतिथिको रूपमा उपस्थित थिए भने उनीवाहेक खुदिराम राभा सयुक्त खण्ड बिकास बिजनबारी, क्षेत्रीय सभासद उदय देवान समाजसेवी शितल सुब्बा ग्राम सचीव मणिइजम सुब्बा लगायत स्थानीय मानिसहरूको सम्मानजनक उपस्थिति थियोे।
पर्यटन मार्गदर्शक राज बासुको अध्यक्षतामा आयोजना गरिएको एक दिने कार्यक्रममा स्थानीय कलाकारहरु जातीय झाकिहरुको प्रदर्शन गरेका थिए भने कार्यक्रममा जातीय खानपिनको प्रदर्शनी समेत राखिएको थियोे।
Ghum Winter Festival 2022 12th November to 5th December organised by Darjeeling Himalayan Railway
दार्जिलिङका मार्ग प्रमुख निर्णय जोन छेत्री रेलिङ भ्रमणमा
रेलिङ: ११/११/२०२२
रेलिङ सेवा संघ भिलेज अगेन्ट ट्रफिकिङ्ग क्लबको आयोजनामा एक सभा बिहीबारे सर्बजनिक भवनमा सम्पन्न गरियो भने ।
उक्त सभामा दार्जिलिङबाट मार्गका प्रमुख निर्णय जोन अनि उनका टोलीले सहभागिता जनाएका थिए भने कार्यक्रममा क्षेत्रीय सभासद सतिश पोखरेल , समाजका प्रतिनिधिगण लगायतका सर्वसाधारणको बिशेश उपस्थि रहेको थियो।
यहाँका रेलिङ सेवा संघ भिलेज अगेन्ट ट्रफिकिङ्ग क्लबले कस्तो प्रकारले काम गरिरहेको छ अनि मानिसहरूलाई कसरी सेवा पुर्याइरहेको छ भन्ने बिषयमा जान्नका लागि आएको मार्ग प्रमुख निर्णय छेत्रीले बताए ।
अर्कोतिर , रेलिङ सेवा संघ भिलेज अगेन्ट ट्रफिकिङ्ग क्लबले रेलिङ क्षेत्रमा थुप्रै समाजिक कार्यहरू गरिरहेका छन् पोखरेलले बताए भने आउँदो दिनहरूमा क्लबलाई आफ्नो तर्फबाट सकेसम्
अजय एडवर्ड्सले अनित दाज्युले सभासद चोर्यो पनि भन्दैथियो। एउटा उखान छ, " आफ्नो थैली बलियो राख्नु, अरूलाई दोष नदिनु।'
#दार्जिलिङ:६/११/२०२२
दार्जिलिङका समाजिक संस्था मार्गका संस्थापक निर्णय जोन छेत्रीको सभापतित्वमा आज मानव तस्करी विरुद्ध अथवा बाल योन शोसण सभा मार्गका कार्यालयमा सम्पन्न , जसमा विभिन्न विद्यालयबाट विद्यार्थीहरु लगायत SATC,YATC,VATC सदस्यहरु उपस्थित रहेको थियो ।
उक्त सभामा विशेषरुपमा अमेरिकी कन्सुल जनरल कोलकाता, मेलिन्डा पावेक, अमेरिकन लाइब्रेरी कोलकाताका निर्देशक, एड्रियन प्राट र उनीहरूको टोलीले मार्गका कार्यालयको भ्रमण गर्नुभयो र मार्गको किचेन स्टाफ र विभिन्न SATC, YATC, VATC सदस्यहरूसँग अन्तरक्रिया गरे।
किचेनका कर्मचारीहरूका लागि उत्कृष्ट पल थियो किनकि उनीहरूले प्रामाणिक खाजा खान पाएका थिए जसलाई कन्सुल जनरल र टोलीले मात्र होइन विभिन्न विद्यालय र कलेजका स्थानीय सदस्यहरूले पनि प्रशंसा गरे।
लङ्गुरदाङ गेम्स एण्ड स्पोर्टिङ एसोसिएसनद्वारा आयोजित लङ्गुरदाङ गोल्ड कप एडिसन 1 भव्य रूपमा चलिरहेको छ भने आजको अन्तिम फाइनल खेल
MFC MANYBHANJAG vs MMFC NIRPANI