Himali Channel

Himali Channel Himali Channel Darjeeling is a Local TV Channel Covering local news and Events from Darjeeling and i

20/11/2023
दशैं अनि तिहारको हार्दिक मंगलमय शुभकामना
23/10/2023

दशैं अनि तिहारको हार्दिक मंगलमय शुभकामना

22/10/2023

DARJEELING NEWS || बाढप्रभावीत रम्फुमा लाग्यो राजु बिष्ट गो ब्याकको नारा!!!

22/10/2023

DARJEELING NEWS || बिजनबारी बासीद्वारा श्रद्धा सुमन अर्पण अनि प्रार्थना सभा!!!

विगत २२ अक्टोबर २०११ साँझ बिजनबारी पूल दुर्घटनामा प्राण गुमाउने मृतकहरुलाई बिजनबारी बासीद्वारा श्रद्धा सुमन अर्पण अनि प्रार्थना सभा।

22/10/2023

DARJEELING NEWS || माँ अष्टमी भोग वितरण || SREE MANDIR, N.N.B.H. HALL DARJEELING!!!

Office of Raju BistaPress Release22nd of Oct, 2023Continuing with my outreach to meet with the Teesta tragedy survivors,...
22/10/2023

Office of Raju Bista
Press Release
22nd of Oct, 2023

Continuing with my outreach to meet with the Teesta tragedy survivors, today, I visited the survivors who are living in relief camps set up in Bhalu Khola in Kalimpong District, at Rangpoo Forest Village - Dewan Primary School, under Sangsay Gram Panchayat under Lava Development Block, Tarkhola Relief Camp, under Kalimpong District, and the Teesta Bazar Community Hall Relief Camp.

Our focus now is to ensure that these survivor families are settled in their new home at the earliest, so that they can get back to normalcy, after the horrific ordeal they have had to survive.

I will be doing everything in my power to help these families get back on their feet.

As I was interacting with the survivors at Rangpoo, some individuals apparently associated with the ruling party in the hills, who are not even locals from Rangpoo or the Teesta Highway were asking me, as to what has the Central govt done.

I want to remind them that, out of a total budget of Rs 1189.60 crores allocated to the WB Govt for the Financial Year 2023-24, towards the State Disaster Response Fund (SDRF), the Central govt has already handed over their share of Rs 892 crores to the WB Govt. This fund is with the WB Govt, and they can release Rs 118.96 crore for disaster relief for the Teesta tragedy survivors. Even if the WB Govt does not want to give their share, they can at the least, release Rs 89.20 crores of Central Contribution for disaster relief in Teesta.

In addition to Rs 892 crore for SDRF, the Central Govt has also immediately sanctioned Rs 20 crore for the restoration of the National Highway - 10, which is the lifeline for the people impacted by the Teesta floods.

Moreover, the WB Govt claimed to have handed over 25 crores to the GTA. The GTA can easily use that fund to construct 500 homes worth Rs 5 Lakh each to help these families, why isn't GTA already doing so? What is preventing them from using these Rs 25 crores?

I am doing my duty to the best of my abilities, and will continue to derive funds from the Centre for helping our people and region, I hope that those who are in power locally and in the state, who get access to the funds sent by Centre will also work with equal dedication and sincerity in disbursing these funds and making use of them to help the Teesta survivors.

Raju Bista
Member of Parliament, Darjeeling and
National Spokesperson, BJP

22/10/2023

DARJEELING NEWS || दुर्गा पूजाको पावन अवसरमा पुलबजारमा आज महासप्तमीको सन्ध्यामा सम्पन्न भयो भजन सन्ध्या!

22/10/2023

DARJEELING NEWS || माँ युनिक धाम दार्जीलिङ बाट गरियो हिमाली च्यानलको टोलीलाई सम्मान!!!

22/10/2023

DARJEELING NEWS || झोलुङ्गे पुल दुर्घटनामा प्राण गुमाउनेको आत्मा शान्तिको निम्ति विश्व शान्ति पूजा!!

त्रिरत्न लामा एसोसिएसन सिंहमारी दार्जिलिङ अनि पुलबजार बिजनबारी क्षेत्र बुद्धिस्ट एसोसिएसनद्वारा आयोजित बिजनबारी महाविद्यालय परिसरमा विश्व शान्ति पूजा।

22/10/2023

DARJINSIDE|| #स्वर श्री 2023 प्रतियोगिता || परिणाम || RESULT ......

22/10/2023

DARJINSIDE|| #स्वर श्री 2023 प्रतियोगिता||ग्रैंड फिनाले || वक्ता- बी बी गुरूङ, अध्यक्ष गोदुनिस!!!

22/10/2023

DARJINSIDE || #स्वर श्री 2023 प्रतियोगिता || ग्रैंड फिनाले || वक्ता - शास्त्रीय सङ्गीतज्ञ गोविन्दराज घतानी!!!

22/10/2023

DARJINSIDE || #स्वर श्री 2023 प्रतियोगिता || ग्रैंड फिनाले || नेपाली लोक गीत || राउन्ड 4 !!!

21/10/2023

DARJEELING NEWS || डाली पुलिस लाइन, दार्जीलिङको असयोनामा फुलपाती शोभायात्रा गरियो!!!

21/10/2023

DARJEELING NEWS || दार्जीलिङ बजारमा फुलपाती शोभायात्रा 2023!!!

21/10/2023

DARJEELING NEWS || 108 दियोबत्ती प्रज्वलन गरियो!!!

सिक्किम र टिस्टामा भएको प्रकोपमा आफ्नो घर र जीवन गुमाउनेहरूको निम्ति शान्तिको लागि 108 दियोबत्ती प्रज्वलन गरियो।

21/10/2023

DARJEELING NEWS || झोलुङ्गे पुल दुर्घटनामा प्राण गुमाउनेको आत्मा शान्तिको निम्ति विश्व शान्ति पूजा!!!

२२ अक्टोबर २०११-को दिन झोलुङ्गे पुल दुर्घटनामा प्राण गुमाउनेको आत्मा शान्तिको निम्ति बिजनबारी महाविद्यालय परिसरमा विश्व शान्ति पूजा आयोजना गरिने।

एडवाडर्सले पयर्टन मंत्री जी किशन रेडडीलाई लेख्यो पत्र || पयर्टन उद्योगलाई दरिलो बनाउँने पहल गरियोस!!!दार्जीलिङ 21 अक्टोब...
21/10/2023

एडवाडर्सले पयर्टन मंत्री जी किशन रेडडीलाई लेख्यो पत्र || पयर्टन उद्योगलाई दरिलो बनाउँने पहल गरियोस!!!

दार्जीलिङ 21 अक्टोबर : दार्जीलिङ पार्वतीय क्षेत्र र सिक्किममा पयर्टकहरूको ध्यान आकर्षण कसरी गर्न सकिन्छ भन्ने विषयमाथि जीटीए सभासद एंव हाम्रो पार्टीको केन्द्रीय अध्यक्ष अजय एडवाडर्सले केन्द्रीय पयर्टन एंव जी किशन रेडडीलाई पत्रचार गरेको छ अनि उक्त पत्रको प्रतिलिपि पयर्टन विभाग,पश्चिम राज्यको पयर्टन सचिव,पश्चिम बंगाल राज्यको पयर्टन विभागीय निर्देशक एंव पयर्टन विकाश करपोरेशन लिमिटेड, जीटीएको पयर्टन विभागीय निर्देशक आदिलाई पठाएको छ। सभासद अजय एडवाडर्सले आफ्नो पत्रमा टिष्टा बाँढ पछि पश्चिम बंगाल राज्यको दार्जीलिङ पार्वतीय क्षेत्र र सिक्किम राज्यको पयर्टक उद्योगमा धेरै प्रभाव परेको छ। त्यसकारण यस विषयमाथि पयर्टन मंत्रलय लगायत विभागको पक्षबाट उचित पहल गर्न अति नै अनिर्वाय रहेको बताएका छन। गत केही दिन अधि सिक्किम राज्य लगायत दार्जीलिङ, कालेबुङको विभिन्न क्षेत्रमा बाँढको कारणले क्षति पूराएको छ साथै सिक्किम दार्जीलिङ, कालेबुङलाई जोडने राष्ट्रीय मार्गलाई क्षति पूराएको थियो। यी विषयहरूलाई लिएर पयर्टकहरूमा गलत धारण एंव संदेशहरू गएको छ। सिक्किम राज्यको उतर र पूर्वको जिल्लाहरूमा बाढले प्रभाव परेको थियो बाकी सवै क्षेत्रहरू सुरक्षित छन अनि पयर्टकहरू पनि आई रहेका छन। गान्तोक, दार्जीलिङ,कालेबुङ जिल्लाहरू लाई जोडने राष्ट्रीय मार्गमा प्रभाव परेको भएता पनि अहिले संचालन भई रहेको छ।यात्रीहरू सुरक्षितसंग यात्रा गरी रहेको छ।स्थानीय अधिकारीहरूले प्राकृतिक प्रकोपको समयमा कसरी काम गर्न सकिन्छ भन्ने विषयलाई राम्रोसंग ध्यान गरेको छ अनि रात दिन संघर्ष गरेर यात्रीहरूको यात्रालाई सुरक्षित बनाउने कार्य हरू गर्दै आई रहेका छन।दार्जीलिङ पार्वतीय क्षेत्र लगायत सिक्किम राज्यको आर्थिक सोत्रहरू मध्ये पयर्टन उद्योग पनि एउटा हो, त्यसकारण दार्जीलिङ पार्वतीय क्षेत्र लगायत सिक्किमको पयर्टन उद्योगलाई अझ दरिलो बनाउने दिशामाथि पहल गरिनु पर्ने सभासद एडवाडर्सले सम्बंधित मंत्रलय लगायत विभागीय अधिकारीहरू समक्ष मांग गरेको छ। दार्जीलिङ पार्वतीय लगायत सिक्किम एक पार्वतीय क्षेत्र भएको हुनाले यहाँ को स्वच्छ जल वायु साथै प्राकृतिक मनमोहक द्वश्यहरू छन,जसले देश विदेशहरूबाट घूम्न आएको पयर्टकहरूको मनलाई शान्ती र आनन्द दिने काम गर्नेछ। पत्रमा सभासद एडवाडर्सले दार्जीलिङ पार्वतीय क्षेत्र लगायत सिक्किमको पयर्टन उद्योगलाई अधि बडाउँन प्रचार प्रसार आदि जस्ता विषयहरूको अति नै जरूरी रहेको जानकारी पनि गराएका छन।

Address

Middle Kakjhora Hill Cart Road
Darjeeling
734101

Alerts

Be the first to know and let us send you an email when Himali Channel posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Contact The Business

Send a message to Himali Channel:

Videos

Share

Category

DCCN Himali Channel Darjeeling

Note : Head Office in Darjeeling, there is no branch office of Himali Channel

Please Subscribe Our You Tube Channel (Click on the Link)

www.himalichanneldarjeeling.in

pages :


Other TV Channels in Darjeeling

Show All