Dtv Darjeeling

Dtv Darjeeling Local Channel Of Darjeeling
Get Daily Info about Darjeeling Hills and Surroundings

Dtv Darjeeling is a locally-based channel that broadcasts news, art, entertainment and other programming for the people of Darjeeling and its surrounding areas. With a focus on providing relevant and timely information, Dtv Darjeeling covers a wide range of topics, including local politics, community events, and cultural programs. The channel also features a variety of entertaining segments such a

s music shows, film reviews and comedy skits. Whether you're looking for the latest news or just want to be entertained, Dtv Darjeeling has something for everyone. Follow us on Youtube\DtvDarjeeling Instagram\dtvdarjeeliing Twitter\Dtv Darjeeling

16/01/2025

TEACHERS WANTED
Pre-primary, Primary and for Elementary sections, qualified, experienced and skilled teachers are urgently needed. Attractive salary and other benefits will be provided.
Location - West Sikkim
Interested candidates should send their resume to the given number immediately or contact them
No. - .9647882235 / 9734518816

16/01/2025

१७ जनवरीको दिन मिरिक रंगशालामा जीटीए कर्मचारी संगठनको वार्षिक सभा हुने ।

15/01/2025

बालुवाबासमा याक्खा देवानहरुद्वारा उधौली पूजा सगै सम्मान कार्यक्रम सम्पन्न

15/01/2025

यालेदोङ कमिटी पुल बिजनबारीद्वारा किराती नयाँ वर्ष यालेदोङ पालन

15/01/2025

नागरी धजे समष्टिमा राजनीतिक परिपाटी लिएर जुन प्रकारले आक्रमण भई रहेको छ अनि जति आक्रमण हुन्छ त्यति नै हामी एक भएर जवाफ दिन्छौ - अञ्जुल चौहान ,जीटीए सभा अध्यक्ष

15/01/2025

अन्त्येष्टि

15/01/2025

भविष्यका फुटबल स्टारहरू निर्माण गर्दै: दार्जीलिङ्ग फुटबल एकेडमीको शीतकालीन प्रशिक्षण शिविर
Building Future Football Stars: Darjeeling Football Academy's Winter Training Camp


15/01/2025

हिल्दारी अनि दार्जीलिङ नगरपालिकाको सयु:क्त आयोजनामा आज सोलिड वेस्ट म्यानेजमेन्ट बिषय माथि कार्यशालाको आयोजना गरियो ।

15/01/2025

नेवार डेभलपमेन्ट बोर्ड बिषय लिएर अखिल भारतीय नेवार संगठन पश्चिम् बंगाल राज्य समितिको प्रेस बिज्ञप्ती ।

15/01/2025

सोनादाको नयाँ बस्तीमा आज गोर्खाल्याण्ड क्षेत्रीय प्रशासनका मुख्य कार्यपाल अनित थापाले आज बिभिन सडक निर्माण कार्यहरुको एक मुष्ठ रूपमा शिलान्यास गरे ।

15/01/2025

म सत्तामा भएको भए यो गर्नेथे, भन्नु सजिलो छ। सत्तामा जानु कसैले रोकेको छ? जनताले भोट दियो भने पो सत्तामा पुगिन्छ। जनताले विश्वास अनि भरोसा गरेकोलाई नै सत्तामा लैजान्छ - अनित थापा, जेटीए मुख्य कार्यपाल

14/01/2025

आगामी 20 जनवरीमा नगरपालिका अनि विभागीय अधिकारी सँग
"हाउजिङ फर अल" याेजनाका बिषयमा , अनित थापाको बैठक हुने

14/01/2025

भव्यताको साथमा लामागाउँमा "युमा ताक्तेन" अथवा लिम्बु जातीय नवनिर्मित मन्दीरको उद्धाटन

14/01/2025

खरसाङमा आगामी 24 देखि 26 जनवरीसम्म हुने वाइट अर्किड फेस्टिभल अन्तर्गत आगामी 26 जनवरीको दिन खुल्ला म्याराथनको पनि आयोजना गरिने ।

14/01/2025

बिद्यार्थी साथै अभिभावकहरुले हेर्ने पर्ने भिडियो
माध्यमिक अनि उच्चतर माध्यमिक साथै अन्य परीक्षाहरुको तयारी, सुझाव, एक्जाम्स ट्रिक्स र सफलताको मन्त्र : शिक्षक डम्बर प्रसाद शिवाकोटी संग।
Preparation, tips, exam tricks and success mantras for secondary and higher secondary as well as other exams: with teacher Dambar Prasad Shiwakoti.

14/01/2025

प्रकाश गुरूङ मालदिभ्स् बाट फर्किन चहाँदा पठाउँने सेवारो कनसल्टेन्सी ,सालबाडीले कुनै सहगोग नगरेको आरोप उठेको छ।

सेवारो कनसल्टेन्सी,सालबाडीबाट आरोपको कुनै पुष्टि हुन सकेन।

14/01/2025

नव मंगर एसोसिएसन अनि नव मंगर एसोसिएसन पेशोक चियाबारी शाखाको मानेडाँडा स्थित सन्यासी खोला परिसरमा माघे संक्रान्ती पर्व भव्यताको साथ पालन गरियो।

Address

Dtv Darjeeling, Dibyavani, Lochn Nagar
Darjeeling

Telephone

9800126233

Website

Alerts

Be the first to know and let us send you an email when Dtv Darjeeling posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Contact The Business

Send a message to Dtv Darjeeling:

Share

Dtv Darjeeling

News & Entertainment