Baisnaavi Productions Darjeeling

Baisnaavi Productions Darjeeling Baisnaavi Productions is a organisation in Darjeeling totally devoted for the promotion and propag

27/03/2024

वैष्णवी प्रोडक्शनको सक्रियतामा प्रत्येक वर्ष जस्तै यसपाली पनि विश्व नाट्य दिवस पालन गरियो। नाट्य दिवसको अवसरमा वरिष्ट नाट्य कलाकार मोहन - पुकार साथै युवा कलाकार रोशन शर्मा सम्बर्धित

विश्व नाट्य दिवसको अवसरमा सम्पूर्ण नाट्य कर्मी लगायत कला प्रेमी महानुभावहरूमा हार्दिक बधाई
27/03/2024

विश्व नाट्य दिवसको अवसरमा सम्पूर्ण नाट्य कर्मी लगायत कला प्रेमी महानुभावहरूमा हार्दिक बधाई

11/01/2024

गफ सफ - किरण स्याङ्गदेन, कथाकार / कवि

25/11/2023

मिठो धुन बजाउदै शिरडीसा सुब्बा

08/11/2023

कृति परिचय - भारतीय नेपाली गीतकार

https://youtu.be/J94JbXPsbUY (News Link ) खरसाङकी नारी स्रष्टा सरोजिनी सागर देवानको पहिलो कृति कथा संग्रहको रूपमा लोकार्...
05/11/2023

https://youtu.be/J94JbXPsbUY (News Link )
खरसाङकी नारी स्रष्टा सरोजिनी सागर देवानको पहिलो कृति कथा संग्रहको रूपमा लोकार्पण गरिएको छ। सालबारीको समाज सेवा भवनमा वरिष्ठ नारी स्रष्टा विन्ध्या सुब्बाको अध्यक्षता र वरिष्ठ कथाकार राजेन मोक्तानको प्रमुख आतिथ्यमा एक सम्पन्न एक कार्यक्रमबीच सरोजिनी सागर देवानद्वारा लिखित कथा संग्रह विषम वियोग लोकार्पण गरिएको छ।

लभ एन्ड सपोर्ट फाउन्डेसन सिक्किम अनि नेपालको स:युक्त  प्रयासमा निर्माण गरिएको  नेपाली संगीत जगतका वरिष्ठ संगीतकार अम्बर ...
05/11/2023

लभ एन्ड सपोर्ट फाउन्डेसन सिक्किम अनि नेपालको स:युक्त प्रयासमा निर्माण गरिएको नेपाली संगीत जगतका वरिष्ठ संगीतकार अम्बर गुरुङको मिरिक भ्यु पोइन्टमा सालिग अनावरण गरियो ।
https://youtu.be/cR38qbiBxRg
( News Link)

Pari - Short Film
05/11/2023

Pari - Short Film

Pari - Nepali Short Film Editing & Direction - Adithya Rayaa ( Aditya Raya ) Baisnaavi Production @ 2016 Artist- Suhasna Thami, Priya Thami, Reena Rayaa, Sa...

02/11/2023

Bhanu pala!!
"माटो बाचे जाति बाँच्छ"
आगमी ५ नोभेम्बर टाउन हल कालेबुङमा पुन प्रदर्शन भई रहेछ!!हेर्न नभुलनू होला!!
साथै
नाटक "बिच्चाको पुर्खा" चाँडै पहाडको बिभिन्न स्थानमा पनि प्रदर्शन भई रहेछ प्रतीक्षा साच्नु होला!!
अधिक जानकारीको लागि यस नम्बरमा +91 6296 228 091 सम्पर्क गर्नु होस !!

कुमार स्मृति प्रतिष्ठान मिरिकले कुमार रसाइली साहित्यिक पत्रकारिता पुरस्कार यस बर्ष   मिरिकका वरिष्ठ  युवा पत्रकार बिष्णु...
01/11/2023

कुमार स्मृति प्रतिष्ठान मिरिकले कुमार रसाइली साहित्यिक पत्रकारिता पुरस्कार यस बर्ष मिरिकका वरिष्ठ युवा पत्रकार बिष्णुकुमार बराइलीलाई प्रदान गर्ने निर्णय लिएको छ ।उनी छन्द कवि हुन् । बिष्णुकुमार बराइलीले 'बियालो निष्क्रमण' (संयुक्त कविता सङ्ग्रह २०१३),जल्दा सपनाहरु (कविता सङ्ग्रह२०१६) प्रकाशित गरेका छन्। उनले "हाम्रो डुप्टिन" समसामयिक नेपाली साहित्यिक पत्रिका को निरन्तर प्रकाशन गर्दै आएका छन्। उनले डा लक्खीदेवी सुन्दास स्मृति ग्रन्थ'-को कुशल सम्पादन पनि गरेका छन् ।बिष्णुकुमार बराइलीलाई उक्त पुरस्कार आगामी ९नोवेम्बरको दिन ब्लू लगुन होटल कृष्ण नगरमा भब्य समारोह बिच प्रदान गरिने भएको छ।

31/10/2023

नाटक ' मैला ' वैष्णवी प्रोडक्सन,
प्रथम स्थान ओगट्न सक्षम - नाटक ' मैला ' वैष्णवी प्रोडक्सन, दार्जीलिङ
श्रेष्ट अभिनेत्री द्वारा रीना राया पुरस्कृत। सर्वश्रेष्ट निर्देशक द्वारा आदित्य राया पुरस्कृत
गोर्खा दुःख निवारक सम्मेलन, दार्जीलिङद्वारा आयोजित "चौथो वार्षिक नेपाली नाटक प्रतियोगिता" 2023
Natak ' Mailaa "

24/05/2023

सिटोङबाट निर्मित लघु चलचित्र बसिबियालो 18 जुन 2023-को दिन प्रदशनी हुने।

22/05/2023

नेपाली साहित्य सम्मेलन, दार्जीलिङका वर्तमान अध्यक्ष डा. चन्द्रकुमार राई अनि सचिव महेन्द्र प्रधानद्वारा ने.सा.सको ९९औं स्थापना दिवसको दिन सम्पूर्ण साहित्यकार, शुभचिन्तकवर्गलाई उपस्थित भइ कार्यक्रमको शोभा बडाइदिने निवेदन गर्दै उक्त दिन गरिने कार्यक्रबारे यसप्रकार जानकारी गराएका छन्।

22/05/2023

प्रथम चिया कविता पुरस्कार साहित्यसेवी डुप छिरिङ लेप्चालाई प्रदान
बाँचुञ्चेल साहित्यसेवामा समर्पित रहनेछुः साहित्यसेवी लेप्चा

22/05/2023

मासिक धर्म बारे खुलेर कुरा हुनपर्छ : डी० एल० आर० प्रेरणा द्वारा सप्ताहव्यापी 'मासिका महोत्सव'
Menstruation needs to be talked about openly: Week-long 'Menstruation Festival' by DLR Prerna

मिठो गीत सुन्न छुटाउनु भएको छ भने सुन्नुहोस है अनि सेयर पनि गर्नु होस् Hey Daiba  I  OST I Pushpan Pradhan I Remanti Rai...
05/04/2023

मिठो गीत सुन्न छुटाउनु भएको छ भने सुन्नुहोस है अनि सेयर पनि गर्नु होस्
Hey Daiba I OST I Pushpan Pradhan I Remanti Rai I Film Humjayega Hunchu Ma Pani

Hey Daiba I OST I Pushpan Pradhan I Remanti Rai I Film Humjayega Hunchu Ma Pani Baisnaavi Production PresentsHumjayega - hunchu ma pani Film By adithya r...

16/03/2023

भारतीय नेपाली चलचित्रका अग्रगामी निर्देशक
प्रताप सुब्बाको अन्तिम संस्कार आगामी १८ मार्च २०२३ को दिन साथै श्रद्धाञ्जली अर्पण गर्न 1:00 बजे दिउँसो जीडीएनएसमा राखिने ।

09/03/2023

पवन महिमाको कवितामा बैस्नावी प्रडक्सनका कलाकारहरुद्वारा माइम एक्ट
जीटीए द्वार आयोजित अन्तर्राष्ट्रिय महिला दिवस २०२३
A mime act by artists of Baisnaavi Productions on Pawan Mahima's poem
International Women's Day 2023 organized by GTA

Address

Darjeeling
734101

Website

Alerts

Be the first to know and let us send you an email when Baisnaavi Productions Darjeeling posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Contact The Business

Send a message to Baisnaavi Productions Darjeeling:

Videos

Share

Nearby media companies