Nivriti on 100 m race best wishes
best wishes nivriti ❤️🙌
सवारी मेरो रेलैमा । मलेवा देवी
नेपाली गीत रिकर्ड गर्ने पहिलो नेपाली गायिका। सवारी मेरो रेलैमा लिजन्डरी गायिका मेलवा देवीको पहिलो गीत । #मलेवादेवी #सवारीमेरोरेलैमा
सत्यम शिवम सुन्दरम | Menuka poudel Griha prawesh Indian idol 2023
लाग्छ मेनुका पौडेलनै हुनेछिन यसपालीको इण्डियन आउडल ताजको हकदार । तमाम भारतीय दिग्गज गायक गायिकाहरुलाई पछिपारेर के नेपालले इण्डियन आइडलको खिताब भित्र्याउने जित्ने हो त ?
इन्डियन आइडलको मन्चमा गायिका मेनुका पौडेल
ले गरिन गृहप्रवेश । सत्यम शिवम सुन्दरम गीत गाएर सम्पूर्णलाई मन्त्रमुग्ध परीन ।
#menukapoudel #menukaindianidol
Visually impaired contestant Menuka Poudel is making remarkable progress on Indian Idol, securing a place in the top 15. It seems that she is a strong contender for winning the contest, given her exceptional vocal talents, as acclaimed by all the judges. #menukapoudel #indianidol #grihapraweshmenuka
ह्वात्तै तातेर स्वात्तै सेलाउने बानीले ग्रसित हामी गोर्खे सन्तान भोलि फेरि अर्को कुनै घटनाको निम्ति सडकमा केन्डल जुलुस गर्दै गरेको हुनेछौं ।
We want justuce ✊✊
हत्यारालाई छिट्टो भन्दा छिट्टो कठोर भन्दा कठोर सजाय देउ।।
समयमानै सचेत बनौं। पीडिताको नाम भिडियोमा म्युट गरिएको छ।
Exam Time #nividuni #hahahah
ड्रागन जस्तै ड्रागन फ्रुट #dragonfruit
Timi Pahara Bhari Bhanu Geet Nivriti Sharma
भानु गीत (तिमी छहरा भरि )Bhanubhakta Acharya Song