हाम्रो मकवानपुर प्यारो फापरबारी

  • Home
  • India
  • Chennai
  • हाम्रो मकवानपुर प्यारो फापरबारी

हाम्रो मकवानपुर प्यारो फापरबारी I love my mother land in nepal phaparabari makawanapur

13/11/2024

#रवि मय भो भैरहवा 😘

21/10/2024

चितवनका जनता रवि को रिहाई को माग सहित सरकार विरुद्ध चितवनका जनता सडकमा

कुलेखानी ड्याम केही घन्टामा भरिने स्थिति देखिएको र बाँधको सुरक्षालाई समेत मध्यनजर गरी ड्यामका ढोकाहरू खोल्नुपर्ने अवस्था...
27/09/2024

कुलेखानी ड्याम केही घन्टामा भरिने स्थिति देखिएको र बाँधको सुरक्षालाई समेत मध्यनजर गरी ड्यामका ढोकाहरू खोल्नुपर्ने अवस्था सिर्जना हुनसक्ने देखिएकोले कुलेखानी बाँधदेखि तल सिस्नेरी हुँदै वाग्मती नदी किनाराका बस्तीहरूमा एक्कासी बाढी आउन सक्ने अवस्था देखिएकोले तल्लो तटीय बासिन्दाहरू सुरक्षित र सतर्क रहनुहोला।

हिजो राती हाम्रा पण्डित खनाल परिवारमा ठुलो ब्रज पर्यो । जेठा गुरुवाले हामीलाई छाडेर जानु भयो गुरुको आत्म बैकुण्ठ बास काम...
17/09/2024

हिजो राती हाम्रा पण्डित खनाल परिवारमा ठुलो ब्रज पर्यो । जेठा गुरुवाले हामीलाई छाडेर जानु भयो गुरुको आत्म बैकुण्ठ बास कामना गर्दछौं, शोक सन्तप्त परिवारलाई यो पिडा सहन गर्न भगवान श्री पशुपति नाथले शक्ति प्रदान गरुन ।हाम्रो मकवानपुर प्यारो फापरबारी, परिवार।

आज विश्वकर्मा बाबा पुजाको सम्पुर्णमा शुभकामना जय बिश्वकर्मा बाबा
17/09/2024

आज विश्वकर्मा बाबा पुजाको सम्पुर्णमा शुभकामना जय बिश्वकर्मा बाबा

राष्ट्र निर्माण हिड्नु भएको महान बैज्ञानिक नेपाल राष्ट्रिय आविष्कार केन्द्र बैज्ञानिक डाक्टर महावीर पुन को जिवनीमा आधारि...
28/08/2024

राष्ट्र निर्माण हिड्नु भएको महान बैज्ञानिक नेपाल राष्ट्रिय आविष्कार केन्द्र बैज्ञानिक डाक्टर महावीर पुन को जिवनीमा आधारित आत्मा कथा किताब बेच्दै पुर्वी मकवानपुरको फापरबारी हुँदै हातिसुडे, तल्लो भिर्कोट, छतिवनमा आज साझ सम्म बेच्ने कार्यक्रम हुँदै छ। यदि उहाँ आत्मा कथा किताब किन्न चहानु हुन्छ भने चाडैं सम्पर्क गर्नु होला। डाक्टर महावीर पुन मोबाइल नम्बर 9841592361

16/08/2024

यी बुनुले पुरुषहरूको यथार्थ बोलेकी छिन।सबै पुरुषहरू आफ्नो पिडा सुनाउन र देखाउ दैनन ।

14/08/2024

अब पनि युवा नबोल्ने हो भने कहिले बोल्ने ?

प्रदेशी नै लाग्दा एउटा बाबू र छोरा नेपालको एउटै मात्र  अन्तर्राष्ट्रिय विमान भरी रहेको  त्रिभुवन बिमानस्थल लिएको बाबु छो...
14/08/2024

प्रदेशी नै लाग्दा एउटा बाबू र छोरा नेपालको एउटै मात्र अन्तर्राष्ट्रिय विमान भरी रहेको त्रिभुवन बिमानस्थल लिएको बाबु छोरा बाबुलाई अंगालो हालेर रुदै गरेको यो दृश्यले हरेक आमा र बाबू आँखा रसाउछ।

12/08/2024

तिम्रो माया लाग्छ निर माया।
तिम्रो झल्को आउँछ निर माया ।।
अत्यन्तै मिठो स्वर का धनी भुवल कुमार सिजाली

भोलि  २०८१ साल श्रावण महिनाको अन्तिम सोमबार भगवान शिवले हामी सबैको रक्षा गरून्। भनेर हर-हर महादेव भन्दै कमेन्ट गर्नु होल...
11/08/2024

भोलि २०८१ साल श्रावण महिनाको अन्तिम सोमबार भगवान शिवले हामी सबैको रक्षा गरून्। भनेर हर-हर महादेव भन्दै कमेन्ट गर्नु होला।

24/07/2024

आज बिहान पोखराको लागि उड्ने क्रममा धावन मार्गमा शौर्य एरलान्स को बिमान दुर्घटना भएको छ।

Mother Love👩‍❤️‍💋‍👩 is life
22/07/2024

Mother Love👩‍❤️‍💋‍👩 is life

युवक हराएकाे सूचना !नाम: एनकुमार राईठेगाना :मकवानपुर,राईगाउँ,हात्तीढुङाउमेर:19हराएको मिति:-२०८१/०४/२ गते फेला पार्नु भएम...
19/07/2024

युवक हराएकाे सूचना !
नाम: एनकुमार राई
ठेगाना :मकवानपुर,राईगाउँ,हात्तीढुङा
उमेर:19
हराएको मिति:-२०८१/०४/२ गते
फेला पार्नु भएमा सम्पर्क :-
भाई:यस कुमार राई
9761620551,
,9860707390,9861335501
पहेलो भेस्ट , छाेटाे कपाल

यथार्थ भोगाइ
18/07/2024

यथार्थ भोगाइ

चिन्नु हुने जति ले कमेन्ट गर्नु होला है?
21/06/2024

चिन्नु हुने जति ले कमेन्ट गर्नु होला है?

बागमती प्रदेश सभा सदस्य एकृत माओवादी केन्द्र  मकवानपुरक संमद प्रेम बहादुर पुलामी( छिन्तु) को  ममता मयिआमाको दु:खद निधन भ...
17/06/2024

बागमती प्रदेश सभा सदस्य एकृत माओवादी केन्द्र मकवानपुरक संमद प्रेम बहादुर पुलामी( छिन्तु) को ममता मयिआमाको दु:खद निधन भएको छ। उहाँको आमा प्रती हार्दिक श्रद्धाञ्जली का सथै उहाँको परिवारमा ईस्वरले धैर्य धारण क्षमता दिउन।

Address

Chennai

Telephone

+60172190270

Website

Alerts

Be the first to know and let us send you an email when हाम्रो मकवानपुर प्यारो फापरबारी posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Contact The Business

Send a message to हाम्रो मकवानपुर प्यारो फापरबारी:

Videos

Share