लघु चलचित्र - मेजर दुर्गा मल्ल नयक- बरुण शर्मा र साथीहरु।
भारतीय गोर्खा परिसंघ छैटौ त्रयबार्षिक अधिवेशनमा नायक बरुण शर्मा र साथीहरु द्वारा प्रस्तुत गरिएको लघु चलचित्र मेजर दुर्गा मल्ल।
प्राक्तन UGPO welfare association ले गर्यो स्थलगत भ्रमण।
प्राक्तन गोर्खा विद्रोही संगठन UGPO welfare association ले गर्यो स्थलगत भ्रमण। असम मेघालयको भुमि विवाद छिट्टै समाधान गर्न असमका मुख्यमन्त्रीलाई गर्यो आह्वान।
बान्दरगुडी हरगौरी मातृ किर्तन मण्डलीको उद्योगमा तिज समारोह सम्पन्न।
बान्दरगुडी हरगौरी मातृ किर्तन मण्डलीको उद्योगमा रमाईलो तिज समारोह सम्पन्न।
असम गोर्खा सम्मेलन केन्द्रीय समितिका मुलसचिव श्री विकाश सुवेदी।
गोर्खा जनजागरण सभामा जनतालाई सम्बोधन गर्दै के भन्छन् असम गोर्खा सम्मेलन केन्द्रीय समितिका मुलसचिव श्री विकाश सुवेदी।
चिराङमा ३१ औं नेपाली भाषा मान्यता दिवस समारोह विभिन्न रङ्गारङ्ग कार्यक्रमको साथमा सम्पन्न।
चिराङ जिल्लाको बाताबारी गणेश मन्दिर प्राङ्गणमा ३१औं नेपाली भाषा मान्यता दिवस समारोह विभिन्न रङ्गारङ्ग कार्यक्रमको साथमा सम्पन्न।
চিৰাং জিলাৰ বিজনীত হৰ ঘৰ ত্ৰিৰংগা কাৰ্যসূচী ৰূপায়ন
চিৰাং জিলাৰ বিজনী মহকুমা অন্তৰ্গত বাতাবাৰীত বাতাবাৰী ৰামধেনু ভিয়োৰ উদ্যোগত হৰ ঘৰ ত্ৰিৰংগা কাৰ্যসূচী ৰূপায়ন।
अलग राज्य गोर्खाल्याण्ड माग विषयमा राष्ट्रिय सङ्गोष्टी नयाँ दिल्लीमा सम्पन्न।
भारतीय गोर्खाहरुको राष्ट्रिय चिन्हारी र राजनैतिक सुरक्षाको सवालमा छुट्टै राज्य गोर्खाल्याण्ड माग विषयमा राष्ट्रिय सङ्गोष्टीमा उपस्थित भएर के भने असमका दुई गोर्खा संगठनका युवानेताले हेर्नु होस् हाईलाईट भारतको एक विशेष प्रतिवेदन।
कालेबुङ्गका गोर्खा युवा अलबर्ट लेप्चाको मनछुने प्रस्तुति।
कालेबुङ्गका गोर्खा युवा अलबर्ट लेप्चाको मनछुने सांगीतिक प्रस्तुति। रियालिटी शो सारेगामा जी बांलामा आफ्नो जादुमय प्रस्तुतिले सबैलाई मन्त्रमुग्ध बनाउन सक्षम भएका छन् गोर्खा युवा अलबर्ट लेप्चा।