"असम गोर्खा सम्मेलनको भाेट माग्दै हिड्ने काम हो भने असम गोर्खा सम्मेलनले छुट्टै राजनैतिक दल गठन गरोस "
___ फेरि असम गोर्खा सम्मेलन माथि गर्जिए असम प्रदेश कांग्रेस कमिटीका सचिव मनोज गौतम
असम गोर्खा सम्मेलन एउटा अराजनैतिक संगठन भएर निर्वाचनमा कुनै राजनैतिक दलको पक्षपाती लिनु दुर्भाग्यजनक -- दक्षिणा देवी गजुरेल
▪️आग्सु पथाली पहाड़ आञ्चलिक समिति र पथाली पहाड़वासी जनमानसको सम्पूर्ण सहयोगमा तिहार विदाई समारोहको भव्य प्रस्तुति।
___ गहपुर राजगढ आञ्चलिक गोर्खा विश्वकर्मा समाज श्री श्री लक्ष्मी देउसी टोली द्वारा एउटा सुन्दर देउसी प्रदर्शन
___तिहारमा बहिनीको हातको टिका लाउन भनी अरुणाचल प्रदेश बाट घर फर्किंदा बाइक दुर्घ*टनामा ज्यान गुमा*एका विश्वनाथ कुरुवावस्ती ग्रामका सुमन्त आचार्यलाई श्रद्धाञ्जली गाउँबासीको ।
___ आज जम्मै कुरुवाबस्तीबासीले सुमन्तको तस्बिरमा माल्यार्पण र बन्ती प्रचलन गर्दै सामूहिक रुममा अर्पण गरे श्रद्धाञ्जली ।
___ संस्कृतिको जगेर्ना गर्दैै धेमाजि डिमौ दिजमुर दिव्य ज्योति युवक संघको द्वारा प्रस्तुत सुन्दर देउसी।
____आफ्नो संस्कृतिको जगेर्ना गर्दै गमिरिका भाई बहिनीहरुको देउसी ।
सम्पुर्णमा आउँदो भाई टीकाको शूभकामना व्यक्त गर्दैै आग्सु केन्द्रीय समितिका सांगठनिक सचिव विराज लिम्बु ।
____ अगोस् गहपुर जिल्ला समितिको उद्योगमा कारिविल सापरीमा आगामी 15 नवम्बरमा हुने तिहार समारोहको भव्य प्रस्तुती ।
तिहारको रमझममा एउटा दुःखद खबर ....
___ बहिनीको हातको टीका लगाउन भनी अरुणाचल प्रदेशबाट घर फर्किंदा बाइक दुर्घटनामा परेर विश्वनाथ कुरुवाबस्ती ग्रामका सुमन्त आचार्य नामक युवा नि*धन।
___ तिहारको पहिलो दिनमा भएको यस दुःखद घटनाले शोकाकुल पारेको छ जम्मै कुरुवाबस्तीमा।
विश्वनाथको बेगीजानमा दोहोरियो राम जन्मभूमि सरह घटना ।
___ पौराणिक श्री श्री लक्ष्मीनारायण मन्दिरको भूमि कुनै असाधु व्यक्तिले कैयौँ दिनदेखि कब्जा गरेर राखे पछि स्थानीय ब्यक्तिहरु द्वारा मन्दिर उद्धारको लागि लिए प्रशासनको सहाय।
___ प्रशासनले मन्दिरको भूमि उद्धार गरी गाउँलेलाई सम्पि नदिउन्जेलसम्म प्रतिवाद गरी रहने कुरा जानकारी भएको छ।
आज धनतेरस ! धनतेरस को दिन के के किन्ने के के नकिन्ने?
__राष्ट्रिय भागवत कथावाचक सुमन कृष्ण शास्त्रीको भनाई सुन्नुहोस् ।
#Dhanteras
#Dhanteras2024
#dhanterasspecial