Bijanbari times

Bijanbari times Contact information, map and directions, contact form, opening hours, services, ratings, photos, videos and announcements from Bijanbari times, Media/News Company, Bijanbari Bazar.

17/08/2023

पुलबजार देखि रिम्बीक आउने क्रममा बेलुकी को सर्विस पुलबजार देखि रिम्बीक आउने क्रममा बेलुकी को सर्विस गाडी बाटा एउटा पर्स छरेको छ । त्यसमा जरुरी Document रहेको छ । ATM card, ID card , Voter card साथै Driver license पनि रहेको छ । यदि कसैले भेटाउनु भएको छ भने कृपाय दिएको नम्बरमा सम्पर्क गरिदिनु होला।
Name- Peter Prasant Rai
Father name- Padam Kumar Rai
Dilpali Goan .Rimbick
7718270196
9647743414गाडी बाटा एउटा पर्स छरेको छ । त्यसमा जरुरी Document रहेको छ । ATM card, ID card , Voter card साथै Driver license पनि रहेको छ । यदि कसैले भेटाउनु भएको छ भने कृपाय दिएको नम्बरमा सम्पर्क गरिदिनु होला।
Name- Peter Prasant Rai
Father name- Padam Kumar Rai
Dilpali Goan .Rimbick
7718270196
9647743414

30/07/2022

मेरो Wallet सगै महत्वपूर्ण documents पारिजात ग्राम देखि बिजनबारी सागो भित्रमा इस्कुटी बाट झरेको छ।
कसैले पाउनु भए यो नम्बरमा सम्पर्क गरि दिनु भएको आभारी बन्नेछु।
धन्यवाद
Sankar S***a
9593650688

Wallet भित्र महत्वपूर्ण documents
Voter card
Adharcard
ATM card
Pan card
Some money

01/07/2022

१७१ औ पाद्री गंगा प्रसाद प्रधान जन्म जयन्ती।
हिमाली क्रिश्चियन माइरेटी अर्गनाइजेसनले बिजनबारीमा पाद्री गंगा प्रसाद प्रधान जन्म जयन्ती पालन भव्यताको साथमा पालन गर्ने।

हिमाली ख्रीष्टियन माइनोरिटी अर्गनाइजेसन (एच.सि.एम.ओ) केन्द्रीय समितिको सभा सम्पन्नबिजनबारी: आज बिजनबारी ए जी (AG)  चर्चम...
08/06/2022

हिमाली ख्रीष्टियन माइनोरिटी अर्गनाइजेसन (एच.सि.एम.ओ) केन्द्रीय समितिको सभा सम्पन्न

बिजनबारी: आज बिजनबारी ए जी (AG) चर्चमा हिमाली ख्रीष्टियन माइनोरिटी अर्गनाइजेसन (एच.सि.एम.ओ) केन्द्रीय समितिको सभा सम्पन्न भयो।
पास्टर गाब्रीएल थापाको प्रार्थना द्वारा शुरू भएको सभाबीच कार्यकाल पुरा भएको पुरानो कार्यकारी समितिलाई बिघटन गरि नयाँ केन्द्रीय समिति गठन गरियो। जसमा सभापतिमा पास्टर सुरेन सुब्बा (रेलिङ) उपसभापतिमा पास्टर गाब्रीएल थापा (लिजाहिल) महासचिवमा पास्टर अमित सिङ्गोक (बिजनबारी) सह सचिवमा एलडर जोसेफ लेप्चा (रङदु) तथा कोषाध्यक्षमा पास्टर एण्ड्रु सुब्बा (बिजनबारी) लाई सर्व सहमतिले चयन गरियो।अर्कोतिर सगठनको मुख्य उद्देश्य नै एकता, आशा अनि सेवा हो साथमा यो गैर राजनीतिक संगठन (Non political organizations) को रूपमा सङ्गठनले बिगत समयहरूमा झै आगमी दिनहरूमा पनि मण्डलीहरूलाई लिएर सामाजिक, शैक्षिक, अनि आत्मिक कार्यक्रमहरू गर्ने निधो गरियो भने आगामी ४ जुलाई पाद्री गंगा प्रसाद जयन्ती बिजनबारीमा पालन गरिने तथा उक्त कार्यक्रमको निम्ति पास्टर बिशेश सुब्बालाई सयोजक बनाउने निधो गरेको महासचिव अमित सिङोकले बताएका छन।

14/04/2022

नव वर्ष २०७९ को हार्दिक शुभकामना।

Zylish Academy Presents 'Face of Zylish', season 3 was successful held on 6th Jan, 2022 at Mal Bazar, the only beauty pa...
09/01/2022

Zylish Academy Presents 'Face of Zylish', season 3 was successful held on 6th Jan, 2022 at Mal Bazar, the only beauty pageant which is absolutely design for freshers and aspiring models.
Director's of Zylish Academy Mr. Pranay Pradhan and Mr. Prashant Pradhan were Present in the event.
Mr. Suraj Chhetri (Darjeeling Branch)
Mr. Pankaj Rana ( Jaigaon Branch)
Mr. Sagar Chhetri ( kalimpong Branch)
Mr. Vivek Pradhan ( Birpara Branch)
Mrs. Chandni Prasad ( Alipurduar Branch)
also the guest of houner.

Miss Rachana Sharma from Madarihat became the Winner of Face of Zylish season 3
Miss Grishmita Sharma from Sikkim became the 1st runner up and
Miss Anupama Kujur titled as 2nd runner up.
Director choice award was awarded to Miss Laxmi Gupta from Sikkim ,
Subtitle winners were Miss Priyanka Chhetri from Kumani (as Miss Best Smile) and Miss Poly karzi from Mathachulka (as Miss photogenic) .

The Jury members were
Miss Sukla Roy (winner Face of Zylish season 2)
Miss. Sarita Pradhan (1st runner up Face of (Zylish season 2)
Miss. Kajal Chhetri (Miss Darjeeling 2018 and Miss Bengal Queen 2019),
Mr. Abhijeet Chhetri who was also the Fashion Director of the event.

Photo courtesy: Jalsa Studio

The event was conducted by following all the safety protocols announced by the Govt. of West Bengal.

सम्बध्दर्ना कार्यक्रमआज 25 दिसम्बर सम्पूर्ण विश्व मा भएका मानिसहरूलाई पापबाट मुक्त दिनुको  निम्ति ख्रीष्ट येशु यस धर्तीम...
25/12/2021

सम्बध्दर्ना कार्यक्रम
आज 25 दिसम्बर सम्पूर्ण विश्व मा भएका मानिसहरूलाई पापबाट मुक्त दिनुको निम्ति ख्रीष्ट येशु यस धर्तीमा जन्म लिनुभएको दिन।
लोवर चुङ थुङ न्यू लाइफ चर्च का युवा झुण्ड द्वारा स्थानीय मण्डली (चर्च) का पास्टर दाउद घिसिङ अनि एल्डर बिगेन्द्र तामाङ लाई सम्मान जनायो बिगत धेरै बर्ष अघिदेखि सेवाकाई को यात्रा आफ्नो अति नै महत्वपूर्ण भुमिका निर्वाह गर्दै आइरहेको हुनाले उहाँको सेवाकाई को क्षेत्रलाई कदर गर्दै मण्डली का युवा झुण्ड द्वारा ससम्मान जनाउदै पुष्प गुच्छा जातिय टोपी लगाउदै सम्बध्दर्ना पत्र उहाँहरुलाई अर्पण गरे
उत्त कार्यक्रमका संचालक सुजन तामाङ द्वारा गरेको थियो भने सम्बध्दर्ना पत्र सेवक रूशन तामाङ अनि रोनित तामाङ को बहुलि बाट अर्पण गरेको थियो
सम्पूर्ण कार्यक्रम को जानकारी बिश्वास गुरुङले दिएका छन्

बडादिन (ख्रीष्टमसको) हार्दिक शुभकामना।शान्ति महोत्सव मा सबैलाई स्वागत छ। दिनांक 22 डिसेम्बर 2021बिजनबारी बजार।
14/12/2021

बडादिन (ख्रीष्टमसको) हार्दिक शुभकामना।
शान्ति महोत्सव मा सबैलाई स्वागत छ।

दिनांक 22 डिसेम्बर 2021
बिजनबारी बजार।

हिमाली क्रीस्चियन माइनोरिटी अर्गनाइजेसन को सभा आज 13/09/2021 सार्वजनिक भवन बिजनबारीमा भब्यरुपमा सम्पन्न भयो । अर्गनाइजेस...
13/09/2021

हिमाली क्रीस्चियन माइनोरिटी अर्गनाइजेसन को सभा आज 13/09/2021 सार्वजनिक भवन बिजनबारीमा भब्यरुपमा सम्पन्न भयो । अर्गनाइजेसनको सभापति डिकन पावल मोक्तानको अध्यक्षयतमा बसेको सभाको शुरूवाती प्रार्थना रेलिङ शाखाको सचीव पास्ट्रर दिपक राइले गरेका थिए। पास्टर अमित सिङ्गोक, अर्गनाइजेसनको सचीवद्वारा संचालित सभामा रेभ बिशेष सुब्बाले अर्गनाइजेसनको उद्धेश्य अनि 2007 देखिको लामो यात्राको जानकारी गराउदै, हिमाली क्रीस्चियन माइनोरिटी अर्गनाइजेसन ( HIMALI CHRISTIAN MINORITY ORGANIZATION) HCMO को बारेमा बोल्नु हुँदै एकता (Unity), आशा (Hope)अनि सेवा (Service) विषयमा सभलाइ बताउनु भयो। पास्टर सुरेन सुब्बाले आफ्नो सम्बोधनमा सबै अघि आइ हिमाली क्रीस्चियन माइनोरिटी अर्गनाइजेसन सहयोग गरिदिने अनुरोध गरे। टस्ट्री रेभ गाब्रीएल थापाले पनि आफ्नो सम्बोधनको राखे।हिमाली क्रीस्चियन माइनोरिटी अर्गनाइजेसनको अध्यक्ष डिकन पावल मोक्तानले आफ्नो सम्बोधनमा सङ्ठनको ओउचित्य अनि बिगत र भविष्यको कार्य बारे जानकारी गराउनु भयो । हिमाली क्रीस्चियन माइनोरिटी अर्गनाइजेसन इसाईहरुको एउटा छाता संगठन भएको हुनाले सबै इसाईहरुको हितमा कार्य गर्ने अनि अघि बर्ने बताए। अन्तमा कोषअध्यक्ष पास्टर अन्ड्रु सुब्बाको संगठनको हर-हिसाब सभालाई सुनाए।
सभामा धेरै संख्यामा रिम्बिक शाखा, गोक, नेजि, आनन्देन, रेलिङ शाखा, लङुर्दाङ, लिजहील चुङ-थुङ, बिजनबारीका मण्डलीहरुबाट उपस्थित थिए।

सचीव पास्टर अमित सिङ्गोकले धन्यवाद दिए। पास्टर सरन सुब्बाको प्रार्थनाद्वारा आजको सभा बर्खास्त गरियो।

सभाको सार:
#हिमाली क्रीस्चियन माइनोरिटी अर्गनाइजेसनको कार्यलय पारिजात ग्राममा सारिएको छ
#सदश्य मण्डली/ बिश्वासीले माइनोरिटी सर्टिफिकेट कार्यलयबाट लान सक्नेछ भन्ने जानकारी सचीव पास्टर अमित सिङ्गोकले दिनुभयो।

कवि योगेश ग्याबा तामाङ  दोस्रो कृति 'रि कलिंग ड  पास्ट'  अंग्रेजी भाषामा लेखित । नोसन प्रेसबाट  छापीएका छन्   । भारतको न...
28/08/2021

कवि योगेश ग्याबा तामाङ दोस्रो कृति
'रि कलिंग ड पास्ट' अंग्रेजी भाषामा लेखित । नोसन प्रेसबाट छापीएका छन् । भारतको नाम चलेको प्रेस जहाँ अंग्रेजी , हिन्दी , मराठी , बंगाली , अन्य भाषाहरुमा छापीने गर्द छन् । पहाड़बाट पहिलो युवा कवि हुँन् जस्को किताब नोसन प्रेसमा छनोट भएरँ सित्तैमा छापी दिएका छन् । साथै एमजोन र नोसन प्रेसमा उपलब्ध छन् ।
बधाई छ कवि योगेश ग्याबा तामाङ।
https://www.amazon.in/dp/1685385796/ref=cm_sw_r_cp_apa_glt_fabc_DRCH2VGKFP8Y5T8WPZ8C

Recalling the Past: Poetry

23/08/2021

चुङथुङ मेरीबुङ तामसाङ समष्टि निरंन्तररूपमा अनित थापाको नेत्रित्वमा संगठनलाई बलियो पार्ने कार्य हुदैछ।

चुङथुङ मेरीबुङ तामसाङ समष्टिले दार्जीलिङ पहाड़को राजनितीमा छुट्टै स्थान राख्दछ। यस समष्टिमा अन्य बिभिन्न राजनैतिक दलहरू छ तर ती राजनैतिक दलहरू सबैलाई पछी छोड़ेर यस समष्टिले गोजमुमो 2 का कार्वाहक अध्यक्ष अनित थापाको नेत्रित्वलाई स्विकारेर संगठनलाई बलियो पार्ने कार्य गरिरहेको छ।

आज चुङथुङ पारिजात रंगशाला भवनमा गोजमुमो 2 केन्द्रीय समिति सदस्य मणी कुमार राईको अध्यक्षता एक सभा सम्पन्न भयो। जसमा समष्टि युवा मोर्चाका समितिलाई पुनः गठन गरियो। दार्जीलिङ महकुमा समितिका अध्यक्ष आलोक कान्त मणी थुलुङको प्रमुख उपस्थिति भएको यस समिति पुनःगठन कार्यमा सभापति सर्जु छेत्री, कार्यकारी सभापति सुन्दर राई, उपसभापति उर्गेन सुब्बा, सुमत राई, कृष्ण बराइली, सचिव सिद्धार्थ थापा, सहसचिव विश्वराज सुब्बा, बिरू राई, सुजय प्रधान कोषाध्यक्ष ज्योती तामङ, रितेस राई प्रवक्ता बिक्की तामङ, मन्जिल छेत्री लगायत 76 जनाको समिति गठन गरियो।

दार्जीलिङ महकुमा समिति अध्यक्ष आलोक कान्त मणी थुलुङ, प्रवक्ता सन्दीप छेत्री, युवा मोर्चा महासचिव अरूण छेत्री आदिले आजको सभालाई सम्बोधन गरेको थिए स्वागत भाषण उजय गुरूङले गरेका थिए भने सभा सन्चालन सुन्दर राईले गरेका थिए। यस सभामा समष्टिमा भएको 22 वटा नै बुथबाट युवा प्रतिनिधिहरूको बाक्लो उपस्थिति रहेको थियो।

Very helpful Thank you secretary Mazuwa Gram Panchayat.
14/08/2021

Very helpful
Thank you secretary Mazuwa Gram Panchayat.

THE GOLDEN BOY
07/08/2021

THE GOLDEN BOY


रोशनीलाई सहयोग गरौ।
27/07/2021

रोशनीलाई सहयोग गरौ।

Kidney PatientRoshni Thami / 17 Yrs OldContact Details :86170 05538 / 8927691512Address :Kaijalay 4 Number Manay Dara Bijanbari, DarjeelingWest Bengal - 734...

LOCKDOWN UPDATE: West Bengal Govt has Announced Lockdown Till 1st July With Additional Relaxations -  कतिपय छुटका साथ पश...
14/06/2021

LOCKDOWN UPDATE: West Bengal Govt has Announced Lockdown Till 1st July With Additional Relaxations - कतिपय छुटका साथ पश्चिम बंगालमा जुलाई एक तारिख सम्म कोविद रेस्टिक्सन बडाइएको आज मुख्यमन्त्री ममता ब्यानर्जीले धोषणा गरेकी छन्। 16 तारिख सम्म भने यथास्थिति रहने अनि 16 तारिखदेखि 1 जुलाइसम्म नयाँ नियम लागु गरिएको छ।

•Emergency & essential services to be kept out of the purview.

•Govt offices to work with 25% workforce as per office hrs.

•Pvt offices to remain open 10am to 4pm with 25% forces.

•Parks to be open from 6am-9am for only those who have completed vaccination.

•Grocery Shops to remain open 7-11am only.

•Retail shops to operate 11am-6pm.

•Restaurants & bars can be open 12pm-8pm with 50% seating

•11am-6pm malls to remain open with 30% capacity.

•Games & sports may resume without spectators.

•All educational institutes to remain closed.

•All public transport to remain suspended except for Spl staff trains.

•Taxis & autos allowed for hospitals and airports.

•gyms, salons & cinema halls to remain closed.

नयाँ नियमहरु निम्न रहेको छ:
◾️बस, मेट्रो, लोकल ट्रेन 1 जुलाईसम्म बन्द नै रहने छ।
◾️सपिङ मल 50 प्रतिशत कर्मचारी लिएर बिहान 11 वजेदेखि 6 बेलुकी वजेसम्म खुल्ला रहने छ
◾️आवश्यकिय सामानको बजार बिहान 7 बजेदेखि 11बजेसम्म खुल्ला रहने छ।
◾️अन्य खुद्रा बजार 11 देखि 6 बजेसम्म खुल्ला रहने छ।
◾️रेष्टुरेन्ट 12 बजेदेखी 8 बजेसम्म खुल्ला रहनेछ।
◾️16 जुनदेखि सरकारी कार्यलयहरु 25% कर्मचारीको साथमा खोलिने।
◾️प्राइभेट कार्यलयहरु बिहान 10 देखि 4 बजेसम्म खुल्ला रहने छ।
◾️विना दर्शक खेलाडीहरुले खेल प्रशिक्षण गर्न पाउने छ।
◾️सार्वजनिक यातायात अनि प्राइभेट गाडीहरुको चलाचल बन्द नै राखिएको छ।
◾️स्कुल, कलेज, जिम, ब्युटी सेलुन, अनि सिनेमा हल बन्द नै रहनेछ।
◾️50 प्रतिसद ग्राहकलाई लिएर बार र रेस्टुरेन्ट 12 बजेदेखि बेलुका 8 बजेसम्म खुल्ला गरिएको छ।

WB govt cancels class 10 and 12 State board Exams.
07/06/2021

WB govt cancels class 10 and 12 State board Exams.

Satish Pokhrel सर धेरै असल काम।
31/05/2021

Satish Pokhrel सर धेरै असल काम।

दार्जीलिङ प्रेस गिल्डका सदस्य पत्रकार गिरीप्रति हार्दिक श्रद्धाञ्जली।दार्जीलिङ प्रेस गिल्डका सदस्य साथै अग्रज पत्रकार रव...
29/05/2021

दार्जीलिङ प्रेस गिल्डका सदस्य पत्रकार गिरीप्रति हार्दिक श्रद्धाञ्जली।
दार्जीलिङ प्रेस गिल्डका सदस्य साथै अग्रज पत्रकार रवीन गिरीको आज आकस्मिक निधन भएको छ ।
हार्दिक समवेदना प्रकट गर्दछौं ।

27/05/2021

लकडाउन बढ्यो
Lockdown extended in West Bengal till 15th June 2021.

अप्पर रेलिङ सेर्पा गाऊँ मा एक 71 बर्षीय बृद्ध लाक्पा शेर्पा कोरोना भाईरसको कारण मृत्यु भएका थिए। सतीश पोखरेल आफै अघि लाग...
24/05/2021

अप्पर रेलिङ सेर्पा गाऊँ मा एक 71 बर्षीय बृद्ध लाक्पा शेर्पा कोरोना भाईरसको कारण मृत्यु भएका थिए। सतीश पोखरेल आफै अघि लागेर उक्त मृत ब्यक्तिको अन्तिम संस्कर कोविड प्रोटोकल साथ गरेका छ्न।
त्यसै दिन गाउँलाई पनि सेनीटाइज गरिएको खबर प्राप्त भएको छ। उनि लगायत उनको छोरा सिद्धान्त पोखरेल, शेख नूर आलम अनि स्थानीय पार्टी नेतृत्व पनि साथ रहेका थिए।
ज्ञात रहोस रेलिङ्ग कैजले क्षेत्रमा ब्यापक सेनिटाइजेसन गर्ने कार्यको सिरोभार सतीस पोखरेल अनि उनको टोलीले गरीरहेका छ्न। कुनै पनि कोविड 19 सीत जड़ित समस्या भए सतीस पोखरेल सीत सोझै सम्पर्क गर्न सकिने पनि उनले बताएका छ्न।
पोखरेल भन्छन डराएर हैन सबै मिलेर यो महामारीलाई पराजय गरौ, रोगीलाई घृणा हैन माया गरौ,समाजिक बहिस्कार हैन एक भएर रोग निर्मूल गरौ।

23/05/2021

हाम्रो चियाबारी श्रमीकलाई घर खाली गरेर निकाले परिणाम अर्कै होला। हाम्रो जमिनबाट हामीलाई नै घर खाली गरेर जानुपर्छ भन्नेहरू अलिक सोचेर बोलून: सन्दीप छेत्री प्रवक्ता दार्जीलिङ महकुमा समिति।

Bijanbar   day  #7 Bijanbari bazarPic - Bijanbari inside story
22/05/2021

Bijanbar
day #7
Bijanbari bazar

Pic - Bijanbari inside story

Be alert on CovidDo not panic, help each other.
21/05/2021

Be alert on Covid
Do not panic, help each other.

 पश्चिम बङ्गालमा भोलिदेखि पुर्ण लकडाउन ।पश्चिम बङ्गालमा राज्य सरकारले भोलिदेखि 30 मईसम्म पूर्ण लकडाउन हुने घोषणा गरेका छ...
15/05/2021


पश्चिम बङ्गालमा भोलिदेखि पुर्ण लकडाउन ।
पश्चिम बङ्गालमा राज्य सरकारले भोलिदेखि 30 मईसम्म पूर्ण लकडाउन हुने घोषणा गरेका छन्।

12/05/2021

के भन्नुहुन्छ Dr PD Bhutia

10/05/2021

आज मैले पश्चिम बंगाल विधान सभाको सदस्यको रूपमा निर्वाचित भएकोले ईश्वर को नाममा आफ्नै भाषा नेपालीमा शपथ ग्रहण गरे।रुदेन स...
07/05/2021

आज मैले पश्चिम बंगाल विधान सभाको सदस्यको रूपमा निर्वाचित भएकोले ईश्वर को नाममा आफ्नै भाषा नेपालीमा शपथ ग्रहण गरे।

रुदेन सादा लेप्चा

पुल बिजनबारि समष्टिका सबै जनतालाई भारि मत दिएर बिजेपी उम्मेदवार हाम्रो नेता श्री निरज जिम्बालाई बिजय गराउनु भएकोमा हार्द...
07/05/2021

पुल बिजनबारि समष्टिका सबै जनतालाई भारि मत दिएर बिजेपी उम्मेदवार हाम्रो नेता श्री निरज जिम्बालाई बिजय गराउनु भएकोमा हार्दिक धन्यवाद टक्राउदछौ।
दार्जीलिङ बिधायक निरज जिम्बालाई पुल बिजनबारि समष्टि युवा एकाइ बाट हार्दिक बधाई टक्राउछौ।

महा सचिव
अमोद लकान्द्री
पुल बिजनबारि समष्टि युवा एकाइ।

आज मैले आफ्नो गोर्खा भाषामा पश्चिम बंगाल बिधान सभाको सदस्यको रुपमा शपथ ग्रहण गरे ।बिधायक निरज जिम्बा
07/05/2021

आज मैले आफ्नो गोर्खा भाषामा पश्चिम बंगाल बिधान सभाको सदस्यको रुपमा शपथ ग्रहण गरे ।
बिधायक
निरज जिम्बा

Address

Bijanbari Bazar
734201

Telephone

+918918638375

Website

Alerts

Be the first to know and let us send you an email when Bijanbari times posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Contact The Business

Send a message to Bijanbari times:

Videos

Share

Nearby media companies


Other Media/News Companies in Bijanbari Bazar

Show All