CoverKarnali

CoverKarnali Contact information, map and directions, contact form, opening hours, services, ratings, photos, videos and announcements from CoverKarnali, News & Media Website, Bangalore.

Anti-Corruption,
समाचार र बिज्ञापनका लागि हामिलाई सम्पर्क गर्नुहोला । 9864944578,9823252176,9865137137
सत्य तथ्य र ताजा समाचारका लागि तपाईंहरु संगै रहनेछौँ ।

भारत बाट मजदुरी गरि घर जाने क्रममा हुम्लाका एक युबक कोहलपुर नजिकैको आर्मिहरु बाट कुटिएको भन्ने खबर आएको छ ।बास्तबिकता के...
30/12/2024

भारत बाट मजदुरी गरि घर जाने क्रममा हुम्लाका एक युबक कोहलपुर नजिकैको आर्मिहरु बाट कुटिएको भन्ने खबर आएको छ ।
बास्तबिकता के रहेछ बाकी बुझ्ने छौँ ।

फोटोपत्रकार पूर्णिमा श्रेष्ठ:फोटोपत्रकार पूर्णिमा श्रेष्ठ सीएनएनको साहसी खेलाडीको सूचीमा परेकी छन्। एकै सिजनमा तीन पटक स...
29/12/2024

फोटोपत्रकार पूर्णिमा श्रेष्ठ:
फोटोपत्रकार पूर्णिमा श्रेष्ठ सीएनएनको साहसी खेलाडीको सूचीमा परेकी छन्। एकै सिजनमा तीन पटक सगरमाथा चढ्ने विश्वकै पहिलो महिला बनेकी उनले गत मे १२, १९, र २५ मा लगातार सगरमाथाको आरोहण गरेकी थिइन्। सूचीमा परेसँगै उनले सामाजिक सञ्जालमा गौरवान्वित महसुस गरेको बताएकी छन्।

सल्यानका २० बर्षिए भाईले बनाए १६ जना बस्न मिल्ने पानी जहाज,हेर्ने र चढ्नेहरुको घुईचो ।
29/12/2024

सल्यानका २० बर्षिए भाईले बनाए १६ जना बस्न मिल्ने पानी जहाज,हेर्ने र चढ्नेहरुको घुईचो ।

राष्कोट अस्पतालको बास्तबिकता । पूरा हेरेर प्रतिक्रिया दिनुहोला ।।
28/12/2024

राष्कोट अस्पतालको बास्तबिकता ।
पूरा हेरेर प्रतिक्रिया दिनुहोला ।।

रास्कोट हस्पिटल बारे स्थलगत रिपोर्टिङ !
28/12/2024

रास्कोट हस्पिटल बारे स्थलगत रिपोर्टिङ !

हिउँले ढाकिएका सवारीसाधन:हुम्लामा  शुक्रबारदेखि हिमपात भएपछि सदरमुकाम सिमकोटबजार क्षेत्रको सडकमा हिउँले ढाकिएका सवारीसाध...
28/12/2024

हिउँले ढाकिएका सवारीसाधन:
हुम्लामा शुक्रबारदेखि हिमपात भएपछि सदरमुकाम सिमकोटबजार क्षेत्रको सडकमा हिउँले ढाकिएका सवारीसाधन । शनिबार बिहान सदरमुकाम सिमकोटमा चार इञ्च हिउँ जमेको छ भने उत्तरी नाम्खा गाउँपालिकामा दुई फिटसम्म हिउँ परेको बताइएको छ ।
तस्वीर : दाने बोहरा / रासस

हात्ती सुन्दरी प्रतियोगिताको उपाधि बिजुलीकलीलाईचितवनको सौराहामा जारी १८औं हात्ती एवम् पर्यटन महोत्सवको दोस्रो दिन आयोजित...
27/12/2024

हात्ती सुन्दरी प्रतियोगिताको उपाधि बिजुलीकलीलाई

चितवनको सौराहामा जारी १८औं हात्ती एवम् पर्यटन महोत्सवको दोस्रो दिन आयोजित हात्ती सुन्दरी प्रतियोगिताको उपाधि २५ वर्षिया ‘बिजुलीकली’ले जितेकी छिन् । बागमारा सामुदायिक वनको चौरमा आज आयोजित प्रतियोगितामा शृङ्गार, चालचलन, अनुशासन, आज्ञाकारी, हिँड्दाको चाल, स्वास्थ्यलगायतका बुँदामा उनी सबभन्दा उत्कृष्ट हुन सफल भइ उपाधि जितेकी हुन् ।
तस्विरः कोमलचन्द्र भगत

आजदेखि सुरु भएको पहिलो कोटेश्वर महोत्सवमा रमाउँदै सर्वसाधारण । महोत्सवको उद्घाटन मेयर बलेन्द्र शाहले गरेका हुन् । तस्बिर...
27/12/2024

आजदेखि सुरु भएको पहिलो कोटेश्वर महोत्सवमा रमाउँदै सर्वसाधारण । महोत्सवको उद्घाटन मेयर बलेन्द्र शाहले गरेका हुन् । तस्बिर : तारा श्रेष्ठ

Wow: Actress Swastima Khadka has gifted an iPhone to the rising cricketer Bipin Sharma as good gesture for his performan...
26/12/2024

Wow: Actress Swastima Khadka has gifted an iPhone to the rising cricketer Bipin Sharma as good gesture for his performance in NPL. ❤️

अस्ट्रेलियन खेलाडीलाई जानाजान धक्का दिएको भन्दै आइसीसीले कोहलीलाई कारवाही गर्योअस्ट्रेलियासँगको चौथो टेस्ट खेलका क्रममा ...
26/12/2024

अस्ट्रेलियन खेलाडीलाई जानाजान धक्का दिएको भन्दै आइसीसीले कोहलीलाई कारवाही गर्यो

अस्ट्रेलियासँगको चौथो टेस्ट खेलका क्रममा विराट कोहलीलाई खेलाडीसँगको विवादको कारण आइसीसीले कारवाही गरेको छ। कोहलीले अस्ट्रेलियाका डेब्यूटेन्ट खेलाडी साम कोन्सटासलाई जानाजान धक्का दिएको आरोपमा आइसीसीले उनको म्याच फीको २० प्रतिशत कटौती गरेको छ र एक डिमेरिट पोइन्ट पनि दिएको छ। एकपटक प्राप्त डिमेरिट पोइन्ट २४ महिनासम्म मान्य रहन्छ र थप डिमेरिट पोइन्ट्स पाउँदा थप कारवाही हुन सक्छ।

आइसीसीको कोड अफ कन्डक्ट अनुसार क्रिकेटमा कुनै पनि अनुपयुक्त शारीरिक गतिविधि निषेध गरिएको छ। जानाजान वा लापरवाहीपूर्वक अर्को खेलाडी वा अम्पायरलाई काँधमा धक्का दिनु नियम उल्लंघन मानिन्छ।

भारत र अस्ट्रेलियाबीचको पाँच खेलको टेस्ट श्रृंखला १-१ को बराबरीमा छ, र चौथो टेस्ट मेलबर्नमा बिहीबारदेखि सुरु भएको छ, जसलाई महत्वपूर्ण मानिएको छ।

क्यानले पहिलो पटक आयोजना गर्न लागेको रातो बलले खेलिने 'जय ट्रफी' इलाइट कप दुईदिवसीय प्रतियोगिताको लागि बागमती प्रदेशले स...
26/12/2024

क्यानले पहिलो पटक आयोजना गर्न लागेको रातो बलले खेलिने 'जय ट्रफी' इलाइट कप दुईदिवसीय प्रतियोगिताको लागि बागमती प्रदेशले सन्दीप लामिछाने कप्तानीमा १८ सदस्यिय टिम घोषणा गरेको छ ।

📷 CAN Bagmati Province

सामाजिक परिवर्तनमा एक सहयात्री युवा तिलक बटाला !यस्तै भिडियो डकुमेन्ट्री बनाउन परे हामीलाई सम्झिनुहोला.....!
26/12/2024

सामाजिक परिवर्तनमा एक सहयात्री युवा तिलक बटाला !
यस्तै भिडियो डकुमेन्ट्री बनाउन परे हामीलाई सम्झिनुहोला.....!

वाह: नायिका स्वस्तिमा खड्काले उदाउँदो क्रिकेटर विपिन शर्मालाई एनपीएलमा गरेको प्रदर्शनको राम्रो संकेतस्वरुप आइफोन उपहार द...
26/12/2024

वाह:
नायिका स्वस्तिमा खड्काले उदाउँदो क्रिकेटर विपिन शर्मालाई एनपीएलमा गरेको प्रदर्शनको राम्रो संकेतस्वरुप आइफोन उपहार दिएकी छिन् ।

आगामी जनवरी दोस्रो हप्ता देखि तारा एयर लाईन्सको जहाज हप्तामा २ दिन बुधबार र शनिबार सुर्खेत देखि कालिकोटको सुनथराली विमान...
25/12/2024

आगामी जनवरी दोस्रो हप्ता देखि तारा एयर लाईन्सको जहाज हप्तामा २ दिन बुधबार र शनिबार सुर्खेत देखि कालिकोटको सुनथराली विमानस्थलमा उडान गर्ने गरि सहमति भएको भन्ने कुरा सुनिएको छ ।
बाकी हेरौं ।

दु:खद समाचार: कजाकिस्तानमा अजरबैजान एयरलाइन्सको ६७ जना यात्रु बोकेको विमान दुर्घटनाग्रस्त भएको छ। हालसम्म २५ जना मात्रै ...
25/12/2024

दु:खद समाचार: कजाकिस्तानमा अजरबैजान एयरलाइन्सको ६७ जना यात्रु बोकेको विमान दुर्घटनाग्रस्त भएको छ। हालसम्म २५ जना मात्रै बच्न सफल भएको जानकारी प्राप्त भएको छ।

गुन्द्रुक बनाउँदै:म्याग्दीको बेनी नगरपालिका–४ सिंगामा रहेको हरियाली समूहमा मुलाको सागबाट गुन्द्रुक बनाउन तयारी गर्दै स्थ...
25/12/2024

गुन्द्रुक बनाउँदै:
म्याग्दीको बेनी नगरपालिका–४ सिंगामा रहेको हरियाली समूहमा मुलाको सागबाट गुन्द्रुक बनाउन तयारी गर्दै स्थानीय बासिन्दा। तस्बिरः कमल खत्री/रासस

25/12/2024

डेढ अर्बमा बन्यो कर्णाली प्रदेशमा नेपालकै ठुलो र आर्कषक स्टेडियम,१० औ राष्ट्रि«य खेलकूदको भव्य तयारी ।

बुवा र भाईलाई मा'रेका मिलनले प्रहरीलाई दिएको बयान यस्तो छः 'बुवा र भाइ म*रेपछि मैले आमाको रेखदेख गर्नुपर्छ भन्ने सोचेँ'ल...
24/12/2024

बुवा र भाईलाई मा'रेका मिलनले प्रहरीलाई दिएको बयान यस्तो छः 'बुवा र भाइ म*रेपछि मैले आमाको रेखदेख गर्नुपर्छ भन्ने सोचेँ'

लोकसेवामा ६, ७ पटक फेल भएपछि म जिन्दगीसँग दिक्दार भएँ । मलाई डिप्रेसन भयो । लगालग लोकसेवा बिग्रेपछि अब जिन्दगीमा केही नहुने भयो भनेर बिरक्तिएँ । म बाच्दिनँ भन्ने लाग्यो ।

बुबा पनि डिप्रेसनको बिरामी । एकचोटि आ'त्मदा'हको प्रयास गर्नुभएको थियो । म नबाँचेपछि परिवारका अरु कसरी बाँच्लान् भन्ने लाग्यो । त्यसैले मभन्दा पहिला बुबाआमा म'र्नुपर्छ भन्ने ठानेँ । दशैंमा गाउँ गएको बेला मा'र्ने प्रयास गरेको थिएँ । तर वातावरण मिलेन ।

अहिले बुवा उपचार गर्न आएको बेला ‘उपयुक्त’ मौका छोपेँ । हामी सबैले न्याय र मुक्ति पाउने भयौं भन्ने लागेर बुवा र भाइलाई मा'रेँ मा'रेपछि म भक्तपुरकै बिरुवा गएँ । गलबन्दीको पा*सो लगाएर रुखमा झु*ण्डि*एँ । तर गलबन्दीको गाँठो फुस्कियो । भगवानले मलाई ‘नमर’ भनेजस्तो लाग्यो । बुवा र भाइ म*रेपछि मैले आमाको रेखदेख गर्नुपर्छ भन्ने सोचेँ ।

त्यहाँबाट म भक्तपुर दरबार स्क्वायर गएर दिनभरि बसेँ । साँझ परेपछि चावहिलको सगरमाथा होटलमा कोठा लिएर बसेँ । त्यहाँ दुई रात बसेपछि आज बिहान पत्रिकामा समाचार देखेँ । त्यो पत्रिका बोकेर कोटेश्वरतिर गएँ । तर, त्यहाँ पुग्दा गल्ती ठाउँमा पुग्दैछु जस्तो लागेर गाडीबाट ओर्लिएँ । महाराजगञ्जको गाडी चढेँ । महाराजगञ्जको पुलिस अफिसको सरलाई पत्रिका देखाएर ‘यो मै हो’ भनेँ ।

#ताजा खबर

Address

Bangalore

Website

Alerts

Be the first to know and let us send you an email when CoverKarnali posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Contact The Business

Send a message to CoverKarnali:

Videos

Share