पानीझोड़ा बस्ती राष्ट्रिय राजमार्ग १७ को नजिक तेज रफ्तार बोलेर भेन रुखसँग ठोकिँदा चालक गम्भीर रूपमा घाइते ।
स्ट्राइकिङ एमएमएमा गोरुबथानको झोलीमा पहिलोपटक नै तीन पदक
गोरुबथान:: दादीबुलसारा कराते आशियारा काइ कान फाउन्डेसन गोरुबथानले प्रथम नर्थ ईष्टजोन एमएमए एन्ड स्ट्राइकिङ एमएमए च्याम्पियनसिपमा भाग लिएर फर्किएका छन्।यो प्रतिस्पर्धा सिलगढी डिपिएसमा समपन्न भएको थियो।ज्ञात रहोस गोरुबथान क्षेत्रबाट पहिलोपल्ट यस प्रतियोगितामा तीनजना खेलाडीहरुले भाग लिएका थिए।गोरुबथान दादीबुलसारा कराते आशियारा ताई वाइन डु को प्रशिक्षक सचिन राई र टिम म्यानेजर लतिका खालिङले तीनजना प्रशिक्षणार्थीहरु करुणा राई ,तुषार भौमिक र प्रनिशा राईलाई यस प्रतियोगितामा भाग लिन लिएर गएका थिए।यस प्रतियोगितामा करुणा राईले स्वर्ण पदक,तुषार भौमिकले रजत पदक र प्रनिशा राईले कास्य पदक प्राप्त गर्न सफल बनेका छन्।यस सफलताको निम्ति प्रशिक्षक सचिन राईले तीनैजनालाई धेरै धेरै बधाई दिँदै
#TFI कम्प्युटर प्रशिक्षण केन्द्रको 15 औ स्थापना दिवस बिरपाडाको जुबली क्लबमा भव्यताको साथमा पालन।
राजी पाहरा प्रार्थना सभा की आयोजन में मोगलकाटा चा बागन में सहरुल उत्सव एवं सामुहिक विवाह।
अखिल भारतीय मगर संघको २२ औं स्थापना दिवस बिरपाडामा भव्यताको साथमा पालन।
मंदिर निर्माण कार्य को पुरा करने के लिए शिव महापुराण आयोजन करने कि निर्णय
बानरहाट में सहरुल उत्सव एवम गणबिबाह।
हेल्पिङ ह्याण्डसद्वारा पाठशालामा सफाई अभियान
घर वाले कर रहे थे खोजबीन, चा बागान की जंगल में हाथी ने कुचलकर बुजुर्ग को उतारा मौत के घाट।
जयगाउँ 1 अञ्चल अन्तर्गत खोक्ला बस्ती को देवराली लाइन निवासी गोर्खा सहिद #अरूण_कार्की पञ्चतत्वमा विलीन।क्षेत्रभरी नै शोकको माहोल।
BREAKING NEWS: NDRF को टीमले 21 घंटा पश्चात लालाझमेला बस्तीमा पीएचई द्वारा बनाएको पोखरीमा डुबेको किशोर उरांवलाई मृत अवस्थामा गर्यो उद्धार ।
Breaking News: नगरकट्टा ब्लॉकको लाल झमेला बस्तीमा पीएचईको निम्ती खानिएको दहमा डुबेर एक बच्चा को मृत्यु। PHE विभाग द्वारा लापरवाही गरेको कारण घटना घटेको स्थानीय निवासीहरुको आरोप।
बैठक में हुई समझौता से श्रमिक नाखुस श्रमिको के हित के लिए समझौता होने से काम जाएगें।
अलिपूरद्वार लोकसभा क्षेत्र नवनिर्वाचित भाजपा सांसद मनोज तिग्गा को नागराकाटा किया गया भव्य स्वागत ।।
सन्त फ्रान्सिस अशिसी विद्यालयका भूतपूर्व छात्रहरुद्वारा वृक्षरोपन
गोरुबथान :: आज विश्व पर्यावरण दिवस हो।संघ संस्था ,व्यक्ति विशेषले आजको दिनमा वृक्ष रोपन गर्ने गरेको छ।यसै अवसरमा गोरुबथानको एक निजि विद्यालय सन्त फ्रान्सिस अशिसी विद्यालयका भूतपूर्व छात्रहरुले मिलेर वृक्ष रोपन गरेको छ।गोरुबथान टारको बिभिन्न क्षेत्रमा विभिन्न प्रजातिका विरुवा रोपेर पर्यावरण दिवस पालन गरे। विद्यालयका सह शिक्षक सुमन राईको नेतृत्वमा सन्जोग रेयान बनर्जी,शाश्वत बेनर्जी,शुभम राई तथा अन्य विद्यार्थीगणले मिलेर वृक्ष रोपन गरे।प्रकृतिको रक्षा गर्नु नै हाम्रो परम कर्तव्य हो।विश्वमा ग्लोबल वर्मिङको कारण वातावरण असन्तुलित बन्दै गएको छ।हामी सबैले मिलेर समयमा नै वातावरण र पर्यावरणको संरक्षण गर्नु पर्दछ भनि शिक्षक सुमन राईले बताउदै उनले थप बताए कि सन्त फ्रान्सिस अश