Sulav TV HD

Sulav TV HD Contact information, map and directions, contact form, opening hours, services, ratings, photos, videos and announcements from Sulav TV HD, Social Media Agency, Katmandu.

11/06/2024

Chill

फोटो भा-इरल छ संजालमा  🙃🙃
07/06/2024

फोटो भा-इरल छ संजालमा 🙃🙃

07/06/2024

रवि लामिछानेले आफ्नो सहकारीको समाचार मिलाउन नमानेपछि कान्तिपुरका अध्यक्षलाई फसाईएको आरोप - Sambhav

04/06/2024

बालेन र दुर्गा बिच गोप्य भेट,बालेनलाई दुर्गाले काँध हाल्ने,महासेठलाई ठाडै हकारे ***nshah ❤️❤️❤️ 🧔😎

03/06/2024
म के गरू
30/05/2024

म के गरू

29/05/2024

Sandeep Lamichhane को भिषाको लागि संसद Gyanendra Shahi देखि कलाकार सम्म सडकमाCopyright Provided By © Sulav TV"Sulav TV" Don't Forget To Subscribe .............

29/05/2024

सबैलाई निम्तो छ आज १६ गते दिउँसो १ बजे माईतिघर मण्डला हुँदै अमेरिकन राजदुतावास जाँउ
बिश्वमा नेपाली झण्डा फरफराउन नेपाल र नेपालीको लागि को भिषा उपलब्ध गराउन .🙏
सम्पर्क 9849862897

27/05/2024
26/05/2024

खुट्टा कमाएको हो ? ज्ञानेन्द्रले रविलाई सोधे मुटु छ कि छैन् ? Gyanendra Shahi

26/05/2024

माननीय भौतिक पूर्वाधार तथा यातायात मन्त्री रघुवीर महासेठज्यु !
तपाईंको ठाडो आदेशले भईरहेको कुनै काम रोक्न सक्नुहुन्छ भने त्यहि आदेशले बनाउन पनि सक्नुहुन्छ होला । विगत १५ बर्षदेखि काठमाडौको जनताले कलंकीदेखि महाराजगन्जसम्म रिङरोड विस्तारको नाममा धेरै धुलो र कष्ट बेहोर्नु परेको छ । काठमाडौमा हुने आधा भन्दा बढि प्रदुषणमा त्यहाँ कै धुलोको हात छ, जसले गर्दा महानगरवासीले धुलोधुँवा खानु परेको छ, त्यो बाटो प्रयोग गर्नुपर्नेहरूले सवारी साधन मर्मतमा खर्च बढि गर्नु परेको छ, पुग्न अबेला भोग्नु परेको छ । र, काठमाडौँ महानगरले अकारणमा गाली खानु परेको छ ।
यो धुलो जनताले मात्र खाँदा राम्रो देखिदैन । जबसम्म तपाईं काम अगाडि बढाउनु हुन्न, हरेक दिन तपाईलाई पायक पर्ने ठाउँमा एक ट्रक धुलो उपहार पठाउने छु माया सम्झेर स्विकार्नु होला ।

05/04/2024
03/04/2024
24/08/2023

पाकिस्तानले भारतको राम्रो भन्न थालीसक्यो ।नेपालीहरु आफू आफू लड्न ठिक्क छन।कहिले आउला नेपालीको बुद्धि।

10/08/2023

जुम्ला चन्दनाथका मेयर ज्युलाइ केही सन्देश भएपनी यो सबै मयर हरुका लागि हो है।

09/08/2023

नेपाली भेडा जनताहरुलाइ भुलाउन राजनितिमा कान्डै काण्ड।।

08/08/2023

राजाको परिवारको नातिनिले अब के गर्छिन त??किन आउदैन कुनै पनि समचार ?? यो हेर्नुस त।

केहि दिनपछी तपाइहरु माझ हाम्रो नया प्रस्तुती।Coming Soon.....
29/05/2023

केहि दिनपछी तपाइहरु माझ
हाम्रो नया प्रस्तुती।
Coming Soon.....

बालेनले सफा गर्दै धोबीखोला, जनताहरुको गुनासो आएपछि तातिय मेयर - B***n Dhobikhola River Cleaninghttps://youtu.be/7l3As2U2...
17/05/2023

बालेनले सफा गर्दै धोबीखोला, जनताहरुको गुनासो आएपछि तातिय मेयर - B***n Dhobikhola River Cleaning
https://youtu.be/7l3As2U2lUc

बालेनले सफा गर्दै धोबीखोला, जनताहरुको गुनासो आएपछि तातिय मेयर - B***n Dhobikhola River Cleaningनमस्कार यस youtube च्यानलमा तपाईलाई स्वाग.....

काठमाडौ भरी २४ घन्टा नै 102 मा कल गरेर Free Ambulance Service लिन सक्नु हुन्छ । यो सुबिधा प्रयोग गरे बापत कुनै शुल्क तिर...
13/05/2023

काठमाडौ भरी २४ घन्टा नै 102 मा कल गरेर Free Ambulance Service लिन सक्नु हुन्छ । यो सुबिधा प्रयोग गरे बापत कुनै शुल्क तिर्न पर्ने छैन ।

फेरिपनि तपाइहरु माझ अर्को गीत लिएर आएका छौ जस्तो लाग्छ कृपया आफ्नो प्रतिक्रिया दिन नभुल्नुहोला।तपाईहरुको माया र सल्लाह स...
12/05/2023

फेरिपनि तपाइहरु माझ अर्को गीत लिएर आएका छौ जस्तो लाग्छ कृपया आफ्नो प्रतिक्रिया दिन नभुल्नुहोला।तपाईहरुको माया र सल्लाह सुझावको अपेक्षा गर्दछु।धन्यबाद्🙏🙏❤️❤️https://youtu.be/9x9o9PfcTVo

Boli Mitho - बोली मिठो || Pramod DG | Rajendra Bajgai | Sangita Ghimire || Ft: Bharat, Maushami 2080Trimurti Entertainment Presents:- Boli Mitho ...

काठमाडौं महानगरले सुरु गरेको ‘शिक्षामा सिप’ कार्यक्रमको निरीक्षण गरियो।  महानगर भित्रका सामुदायिक विद्यालयहरूमा हरेक सात...
12/05/2023

काठमाडौं महानगरले सुरु गरेको ‘शिक्षामा सिप’ कार्यक्रमको निरीक्षण गरियो। महानगर भित्रका सामुदायिक विद्यालयहरूमा हरेक साता शुक्रवार हुने उक्त कार्यक्रमको प्रभावकारिता र कार्यान्वयन कसरी भइरहेको छ भन्ने निरीक्षण गर्ने क्रममा आज हामी जमलस्थित नेपालकै पहिलो विद्यालय दरबार हाई स्कुल र पध्मोदय माध्यमिक विद्यालयमा पुगेका थियौँ। ती दुई विद्यालयका कक्षाकोमा विद्यार्थिहरु सँगै बस्ने अवसर मिल्यो।
उक्त निरीक्षणको क्रममा हामीले विद्यालयका शिक्षकहरू सँग स्रोत साधन र मानव संसाधनको अवस्था कस्तो छ भनेर बुझ्नुका साथै पुस्तकालयको अनुगमन पनि गरेका छौ। यो निरीक्षणले विद्यार्थी र शिक्षकहरू सँग थप नजिक भएको महसुस भएको छ।
हामी सँग महानगरका विभागीय प्रमुख, स्कुल व्यवस्थापन समितिका अध्यक्ष, प्रधानाध्यापक लगायतको टिम सहभागिता रहेको थियो।
‘शिक्षामा सिप’ कार्यक्रम हाम्रो स्थानीय तहको निर्वाचनमा उम्मेदवार रहँदै गर्दा प्रमुख कार्यक्रमका रूपमा घोषणा पत्रमा समेत समेटिएको थियो।
कक्षा ९ मा नमुनाका रूपमा थालिएको उक्त कार्यक्रमका लागि कृषि तथा सहरी खेती, सौन्दर्य कला र कपाल शैली (हेयर स्टायल), काष्ठकला तथा नक्कासी (कुँदेर बेलबुट्टा भर्ने काम), पाक कलालगायत १० वटा क्षेत्र निर्धारण गरिएका छन्। फेसन डिजाइन र कपडा निर्माण, घरमा तार र बिजुली जडान (वायरिङ एन्ड इलेक्ट्रिकल), विपद् पूर्वतयारीका लागि भवन निर्माणको रैथाने (परम्परागत) कला, मोबाइल र विद्युतीय सामान, पाइप जडान तथा मर्मत, कला र मूर्तिकला विधा तालिमका विधा हुन्।
महानगरले पुस्तक विहीन शुक्रबारका कार्यक्रम अन्तर्गत थालेको तालिमबाट विद्यार्थीहरूले व्यवहारिक र जीवनोपयोगी सीप प्राप्त गर्न सक्नेछन्। विद्यालय तह पूरा गर्दा कम्तीमा एउटा प्राविधिक क्षेत्रमा स्वरोजगार हुन सक्ने जनशक्ति तयार गर्नु तालिमको मुख्य उद्देश्य हो। यसले विद्यार्थीहरूमा श्रमप्रतिको आदर र सम्मान भाव विकास हुने हामीले आशा राखेका छौ।

भ्रष्टाचार को बारेमा बोल्न खोज्दा बोल्न नदिए पछि को बिरोध हो यो। अन्यथा नलिए हुन्छ
08/05/2023

भ्रष्टाचार को बारेमा बोल्न खोज्दा बोल्न नदिए पछि को बिरोध हो यो। अन्यथा नलिए हुन्छ

कि काठमाडौंको हितमा काम गर्नुहोस ,कि सिंहदरबार अरु पालिकामा सार्नुहोस ।हामी काठमाडौं बासीलाई कुनै आपत्ती छैन , चाहे सिंह...
13/04/2023

कि काठमाडौंको हितमा काम गर्नुहोस ,
कि सिंहदरबार अरु पालिकामा सार्नुहोस ।
हामी काठमाडौं बासीलाई कुनै आपत्ती छैन , चाहे सिंहदरबार सार्नुस कि राजधानी सार्नुस ।
हामीलाई हाम्रो सम्पदा, सस्कृती , कला, सभ्यता चाहिन्छ , राजनिती हैन ।
***n

सन्दीप लामिछानेको मुद्दा न्यायाधीश बरालको इजलासमा परेको छ । आजको पेशीमा भने सुनवाइ हुने लगभग निश्चित छ । जिल्ला अदालतको ...
09/04/2023

सन्दीप लामिछानेको मुद्दा न्यायाधीश बरालको इजलासमा परेको छ । आजको पेशीमा भने सुनवाइ हुने लगभग निश्चित छ । जिल्ला अदालतको २ नम्बर इजलासमा परेको पेशी ३ नम्बरमै पालो परेको छ । आजै फैसला भने नआउन सक्छ ।

Address

Ahmedabad

Alerts

Be the first to know and let us send you an email when Sulav TV HD posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Contact The Business

Send a message to Sulav TV HD:

Videos

Share


Other Social Media Agencies in Ahmedabad

Show All

You may also like