Kopila Bhattarai

Kopila Bhattarai Honestly ,

26/01/2025

रुपन्देही जिल्ला अदालतबाट फाइनल 🙏!! ❤️❤️

26/01/2025

होशियार रहनुहोला चार स्थानमा ढाड भाँचुन्जेली गलाएर धरौटी लिएर पाँचौं या अन्तिम स्थानमा यिनीहरुले जेल नै पठाउने प्रयास गरेको जस्तो लाग्यो मलाई😇🔔

25/01/2025

सुदूरपश्चिमका पूर्व मुख्यमन्त्री राजेन्द्र रावलले शनिवार पास बिना सरकारी गाडि दुरुपयोग गरेपछि कंचनपुरका युवाहरुले करप झ्याप , जाग्नुहोस अब सबैतिरबाट 🙏🙏

23/01/2025

कांग्रेसले खटाएको गोठालो इजलासभित्र पुगे पनि गोठालै हुन्छ ! आशा छ न्यायधिस ले विबेक पुर्याउनु हुनेछ !

23/01/2025

यतिको भएर चाहिँ उभिनै पर्छ सबैजनाले आफूलाई हिम्मतमा बदल्नुहोस् अब रास्वपाका सांसदहरु, ठुलो दलको अराजकता यहि हो,अरुलाई बोल्नै नदिने अगाडि बढन नदिने🙏

23/01/2025

खानेपानी मन्त्रीको स्पिच सुन्नुहोस् है। नागरिकलाई हेप्न पनि कति हेपेको😡 यिनीहरूले लाखौंका मिनिरल वाटर खाने अनि नागरिकलाई पानी माग्न आउँदाखेरि यस्तो स्पिच दिने यिनीहरुले??

तपाईँहरू कसैको गाउँघर बस्तीमा कोही आर्थिक अभावको कारण व्हीलचेयर किन्न नसकेर अस्वस्थ व्यक्तिहरू दुःख कष्ट भोगिरहनु भएको छ...
22/01/2025

तपाईँहरू कसैको गाउँघर बस्तीमा कोही आर्थिक अभावको कारण व्हीलचेयर किन्न नसकेर अस्वस्थ व्यक्तिहरू दुःख कष्ट भोगिरहनु भएको छ भने मलाई सम्पर्क गर्नुहोला र गराइ दिनुहोला पॅाचवटा व्हीलचेयर मैले प्रदान गर्ने निर्णय गरेको छु यो महिनामा 🙏

21/01/2025

राजनीति हो जे पनि हुन सक्छ त्यही बुझ्नुपर्यो।

21/01/2025

यस्तो दृश्य देख्न चाहँदैनन् यी आँखाले तर पनि देखिरहन बाध्य छ। गल्ती होला सम्बन्धित ठाउँ छ जिम्मा लगाउने किन यसरी कुटेको होला ?

Address

Netivot

Website

Alerts

Be the first to know and let us send you an email when Kopila Bhattarai posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Videos

Share