Jalsarokar

Jalsarokar Nepal's top source for electricity news - powering progress, renewables, and electrification.

अरुण-४ को प्रवर्द्धकले मुहान सार्ने उपक्रममा यो आयोजनाको क्षमता पनि बढाउने अनौपचारिक प्रस्ताव गरेको छ ।
03/02/2025

अरुण-४ को प्रवर्द्धकले मुहान सार्ने उपक्रममा यो आयोजनाको क्षमता पनि बढाउने अनौपचारिक प्रस्ताव गरेको छ ।

अरुण-४ को जडित क्षमता ६३० मेगावाट पुर्‍याउन भारतको अनौपचारिक प्रस्ताव

पुरैनी तालमा चराको सङ्ख्या घट्यो
03/02/2025

पुरैनी तालमा चराको सङ्ख्या घट्यो

तालमा ५५ प्रजातीका जलपक्षी पाइने गरेका छन् । एकै तालमा धेरै प्रजातिका चरा फेला पर्ने शुक्लाफाँटा राष्ट्रिय बाहि....

गण्डकीमा रु चार अर्बभन्दा बढीको सुन्तला उत्पादन
03/02/2025

गण्डकीमा रु चार अर्बभन्दा बढीको सुन्तला उत्पादन

“किसानले पाउने प्रतिकिलो सुन्तलाको औसत मूल्यका आधारमा यो वर्ष चार अर्बभन्दा बढीको सुन्तला उत्पादन भएको छ”, उनले ...

सेयर बजारमा झनो अङ्कको सुधार
03/02/2025

सेयर बजारमा झनो अङ्कको सुधार

आज ३१७ कम्पनीको दुई करोड ३७ लाख ७० हजार ३४८ कत्ताि शेयर एक लाख ११ हजार ९१८ पटक खरदबिक्रीि हुँदा रु ११ अर्ब ८७ करोड ५.....

इप्पान र प्रोक्लाइमबीच २००० मेगावाट विद्युत्‌काे’आईरिक्स’ सम्बन्धी सम्झौता, एक अर्ब बराबरको ’कार्बन ट्रेड’को लक्ष्य
02/02/2025

इप्पान र प्रोक्लाइमबीच २००० मेगावाट विद्युत्‌काे’आईरिक्स’ सम्बन्धी सम्झौता, एक अर्ब बराबरको ’कार्बन ट्रेड’को लक्ष्य

इप्पानका अध्यक्ष गणेश कार्की र प्रोक्लाइमका प्रमुख कार्यकारी अधिकृत (सीईओ) कविन कुमार कंडासामीले शुक्रवार काठम.....

जलवायुको असर र अतिक्रमणको मारमा सिमसार
02/02/2025

जलवायुको असर र अतिक्रमणको मारमा सिमसार

सिमसार भन्नाले पानीको मुहानलगायत दलदल एवं पानी जमेको क्षेत्रलाई जनाउँछ । ताल, तलैया, पोखरी, नदी, खोला, झरना, धानखेत ...

तनहुँमा रु ४२ करोड ५० लाखको सुन्तला बिक्री
02/02/2025

तनहुँमा रु ४२ करोड ५० लाखको सुन्तला बिक्री

कृषि ज्ञान केन्द्रका अनुसार यस वर्ष सुन्तलाको उत्पादन पनि बढेको छ । यस वर्ष एक हजार छ सय ५७ हेक्टर क्षेत्रफलमा सुन...

जलपर्यटन विकास र प्रवद्र्धनका लागि महाकाली नदीमा जलयात्रा
02/02/2025

जलपर्यटन विकास र प्रवद्र्धनका लागि महाकाली नदीमा जलयात्रा

अक्सफाम नेपालको सहयोगमा राष्ट्रिय वातावरण तथा सम विकास समाज (निड्स) नेपाललगायत संस्थाको सहकार्यमा शुक्रबारदेखि...

आज पनि घट्यो काठमाडौंको न्यूनतम तापक्रम
02/02/2025

आज पनि घट्यो काठमाडौंको न्यूनतम तापक्रम

शनिबारको तुलनामा बिहानीपख काठमाडौंमा केही बढी चिसो महशुस भएको छ ।

आजको विदेशी मुद्राको विनिमय दर यस्तो छ
02/02/2025

आजको विदेशी मुद्राको विनिमय दर यस्तो छ

युरोपियन युरो एकको खरिददर १४३ रूपैयाँ ४८ पैसा र बिक्रीदर १४४ रूपैयाँ १० पैसा, युके पाउन्ड स्ट्रलिङ एकको खरिददर १७....

आज विश्व सिमसार दिवस
02/02/2025

आज विश्व सिमसार दिवस

तीव्रगतिमा भइरहेको सिमसार क्षेत्रको ह्रास रोक्नका लागि जनचेतना बढाउने तथा सिमसार क्षेत्रको संरक्षण र पुनःस्था....

आइएमई ग्रुपको लगानीमा बागलुङमा इला कम्फोर्ट होटल संचालन
01/02/2025

आइएमई ग्रुपको लगानीमा बागलुङमा इला कम्फोर्ट होटल संचालन

बागलुङमै सञ्चालनमा आएको इला कम्फोर्ट होटलमा काली गण्डकी कोरिडोर तथा मध्य पहाडी लोक मार्ग हुँदै गण्डकी क्षेत्र त....

सुशासनका लागि दलीय राजनीतिकरणको दबदबा हटाउनुपर्छ : सांसद सुमना श्रेष्ठ
01/02/2025

सुशासनका लागि दलीय राजनीतिकरणको दबदबा हटाउनुपर्छ : सांसद सुमना श्रेष्ठ

मेरो राजनीतिक यात्राको दुई वर्षको अनुभवले के देखाएको छ भने पेसाप्रतिको मर्यादालाई जोगाएर स्वतन्त्र रूपमा काम ग.....

महाधिवेशन ०८४ को चुनावपछि गरे हुन्छ भनेर केही नेताहरूले बोलिदिनुभएको छ, तर त्यो गर्नै मिल्दैन : महामन्त्री थापा
01/02/2025

महाधिवेशन ०८४ को चुनावपछि गरे हुन्छ भनेर केही नेताहरूले बोलिदिनुभएको छ, तर त्यो गर्नै मिल्दैन : महामन्त्री थापा

पार्टीको काठमाडौं महानगरपालिका वडा नम्बर ७ को शनिबार आयोजित सम्मेलनमा बोल्दै महामन्त्री थापाले भने, ’०८४ को चुन....

मस्र्याङ्दी नदी अर्धजलासययुक्त जलविद्युत् आयोजनालाई १० अर्ब ५० करोड रुपैयाँ लगानी जुट्यो
01/02/2025

मस्र्याङ्दी नदी अर्धजलासययुक्त जलविद्युत् आयोजनालाई १० अर्ब ५० करोड रुपैयाँ लगानी जुट्यो

तीन जिल्ला गोरखा, लमजुङ र तनहुँ भएर बग्ने यस आयोजनामा कुमारी बैंकको अगुवाइमा १० अर्ब ५० करोड रुपैयाँ बराबर लगानी ग...

तराईसँग जोडियो ढोरपाटन, बागलुङवासीका लागि अवसर
01/02/2025

तराईसँग जोडियो ढोरपाटन, बागलुङवासीका लागि अवसर

एक दशक अगाडिसम्म गोरेटो बाटोमा पैदलयात्रा गर्ने पर्यटक अहिले कच्ची सडकमा भए पनि गाडीमा सवार गर्छन् । सडकले प्रकृ...

ऊर्जा दक्षता कार्यक्रमको संशोधित कार्यान्वयन सम्झौतामा हस्ताक्षर
01/02/2025

ऊर्जा दक्षता कार्यक्रमको संशोधित कार्यान्वयन सम्झौतामा हस्ताक्षर

शुक्रबार ललितपुरमा आयोजित समारोहमा ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालय र जर्मन प्राविधिक सहयोग संस्था (जिआइजेड) ...

अरुण तेस्रोको प्रवेश मार्गको मुआब्जा वितरण प्रक्रिया सुरु
01/02/2025

अरुण तेस्रोको प्रवेश मार्गको मुआब्जा वितरण प्रक्रिया सुरु

यही माघ ९ गते जिल्ला प्रशासन कार्यालयमा बसेको सरोकारवाला र सर्वदलीय बैठकको निर्णयअनुसार प्रवेश मार्ग (छ्याङ्कु.....

Address

Bet Shemesh
<<NOT-APPLICABLE>>

Opening Hours

Monday 09:00 - 17:00
Tuesday 09:00 - 17:00
Wednesday 09:00 - 17:00
Thursday 09:00 - 17:00
Friday 09:00 - 17:00
Sunday 09:00 - 17:00

Website

https://jalasarokar.com/

Alerts

Be the first to know and let us send you an email when Jalsarokar posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Contact The Business

Send a message to Jalsarokar:

Videos

Share