Aajako kura

Aajako kura Contact information, map and directions, contact form, opening hours, services, ratings, photos, videos and announcements from Aajako kura, News & Media Website, Wolverhampton.

24/03/2025

सरकारले विद्युत प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङलाई हटाएर हितेन्द्र देव शाक्यलाई नियुक्त गरेपछि चौतर्फी विरोध भएको छ ।

13/03/2025

१०० चिनियाँ फोटोग्राफरको आँखामा बसन्तपुरको फागु-फोटो फिचरकाठमाडौं । संस्कृति, सम्पदा र पर्यटनको दृश्याङ्कनका लागि नेपाल ...
13/03/2025

१०० चिनियाँ फोटोग्राफरको आँखामा बसन्तपुरको फागु-फोटो फिचर
काठमाडौं । संस्कृति, सम्पदा र पर्यटनको दृश्याङ्कनका लागि नेपाल आएका एक सय चिनियाँ फोटोग्राफरले फागु उत्सव दृश्यमा कैद गरेका छन् ।

चाइना नेपाल फ्रेन्डसिप फोरम र राष्ट्रिय फोटो पत्रकार समूहको सयोजनमा नेपाल चिनियाँ फोटोग्राफरहरु फागु पर्व संगै संस्कृति, सम्पदा र पर्यटनको फोटो खिच्न नेपाल आएका हुन् ।

नेपाल भ्रमण वर्ष २०२५ तथा नेपाल–चीन कूटनीतिक सम्बन्धको ७०औँ वार्षिकोत्सवका अवसरमा नेपालको पर्यटन प्रवद्र्धनका लागि चिनियाँ फोटोग्राफरहरु लाई आमन्त्रण गरिएको फोरमका संयोजक डा कल्याणराज शर्माले जानकारी दिनुभयो ।

चिनियाँ फोटोग्राफरले नेपालका विभिन्न पर्यटकीय, सांस्कृतिक, तथा ऐतिहासिक स्थलहरूको भ्रमण गर्दै यहाँको प्राकृतिक सौन्दर्य र सांस्कृतिक सम्पदालाई फोटोमार्फत विश्वभर प्रवद्र्धन गर्नेछन् । चिनियाँ फोटोग्राफरलाई फागुपूर्णिमाका अवसरमा विभिन्न स्थानमा रंगमय नेपालको फोटो खिच्ने प्रबन्ध गरिएको राष्ट्रिय फोटोपत्रकार समूहका अध्यक्ष प्रदीपराज वन्तले जानकारी दिनुभयो ।

चिनियाँ फोटोग्राफरहरूले नेपाल भ्रमण गरेर यहाँको संस्कृति, जीवनशैली, तथा परम्परागत सम्पदाहरूलाई विश्वव्यापी रूपमा प्रचारप्रसार गर्ने छन् ।

नेपाल–चीन सम्बन्धलाई सुदृढ बनाउन तथा नेपाल पर्यटनलाई नयाँ उचाइमा पुर्‍याउन यस्तो कार्यक्रमले विशेष योगदान पुर्‍याउने विश्वास लिएको छ ।

फोटो : तस्बिर : प्रदीप राज वन्त रासस

https://gorkhapatraonline.com/news/146849
12/03/2025

https://gorkhapatraonline.com/news/146849

लन्डनबाट बेपत्ता नेपाली विद्यार्थी कमल अधिकारी डेढ महिनापछि नेपाली दूतावासको सम्पर्कमा आउनुभएको छ ।

देशलाई पछाडि फर्काउने होइन, अगाडि बढाउने हो : प्रधानमन्त्री
11/03/2025

देशलाई पछाडि फर्काउने होइन, अगाडि बढाउने हो : प्रधानमन्त्री

Estimated read time 0 min read देशलाई पछाडि फर्काउने होइन, अगाडि बढाउने हो : प्रधानमन्त्री विराटनगर, २७ फागुन । प्रधानमन्त्री केपी श.....

हिजोको भिड देखेर राज्य डराएछ
10/03/2025

हिजोको भिड देखेर राज्य डराएछ

26/02/2025
पाल्पाली सारू बेलायत ननिटनको मेयरमा मनोनीत
26/02/2025

पाल्पाली सारू बेलायत ननिटनको मेयरमा मनोनीत

20/02/2025
चितवन जिल्ला अदालतले पनि राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेसँग धरौटी मागेको छ । अदालतका न्यायाधीश दयाराम ढ...
06/02/2025

चितवन जिल्ला अदालतले पनि राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेसँग धरौटी मागेको छ । अदालतका न्यायाधीश दयाराम ढकालले ५४ लाख धरौटी लिएर रिहा गर्ने आदेश दिएका हुन् ।

राष्ट्रिय सहिद दिवससहिदको बलिदानीबाट परिवर्तनका लागि काम गर्ने सौर्य प्राप्त हुन्छ : प्रधानमन्त्रीकाठमाडौँ, १६ माघ । प्र...
29/01/2025

राष्ट्रिय सहिद दिवस
सहिदको बलिदानीबाट परिवर्तनका लागि काम गर्ने सौर्य प्राप्त हुन्छ : प्रधानमन्त्री
काठमाडौँ, १६ माघ । प्रधानमन्त्री केपी शर्मा ओलीले सहिदहरुको बलिदानको प्रेरणाबाट परिवर्तनका लागि काम गर्ने सौर्य प्राप्त हुने बताउनुभएको छ ।




सहिदलाई सम्झेर नेपाललाई स्वर्ग बनाउन जुटौ : राष्ट्रपति पाैडेलदमाैली । राष्ट्रपति रामचन्द्र पाैडेलले सहिदहरूले नेपाली जनत...
29/01/2025

सहिदलाई सम्झेर नेपाललाई स्वर्ग बनाउन जुटौ : राष्ट्रपति पाैडेल
दमाैली । राष्ट्रपति रामचन्द्र पाैडेलले सहिदहरूले नेपाली जनताको स्वतन्त्रताको लागि गरेको बलिदानबाट प्रेरणा लिएर नेपाललाई स्वर्ग बनाउने अभियानमा जुट्न सबैलाई अपील गर्नुभएको छ । तनहुँकाे व्यास नगरपालिका -८ पुलिमराङमा रहेकाे सहिद पार्कमा पुगेर सहिदहरूकाे शालिकमा माल्यार्पण पछि स्थानीयलाई सम्बाेधन गर्दै उहाँले भन्नुभयो - “सहिदहरूको ठूलो बलिदानले आज हामीले संघीय लोकतान्त्रिक गणतन्त्र प्राप्त गरेका छौ । अब विदेश जाने छटपटाहट छोडौ र नेपाललाई नै स्वर्ग बनाउने अभियानमा जुटौ । “





बेलायतका १०० प्रभावशाली व्यक्तिको सूचीमा सुजन कटुवाल
22/01/2025

बेलायतका १०० प्रभावशाली व्यक्तिको सूचीमा सुजन कटुवाल

20/04/2024

नेपाली समाज वेस्मिडिल्याण्ड्सको नयाँ बर्ष बिशेष कार्यक्रम !
#आजकोकुरा




11/03/2024

केन्द्रमा सत्ता समीकरण परिवर्तनको एक सातालगत्तै सरकारले मधेश, गण्डकी र सुदूरपश्चिम प्रदेशका प्रदेश प्रमुख हटाएको छ ।

11/03/2024

बाजुरा केन्द्रबिन्दु भएर ४.३ म्याग्निच्युडको भूकम्प गएको छ !

96th Oscars best actor  Cillian Murphy.
11/03/2024

96th Oscars best actor Cillian Murphy.

Address

Wolverhampton

Alerts

Be the first to know and let us send you an email when Aajako kura posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Contact The Business

Send a message to Aajako kura:

Share