Radio Kolhabi 104.1 Mhz

Radio Kolhabi 104.1 Mhz Radio Kolhabi 104.1 Mhz
यही सुने पुगछ ...
9855011104, 9855017105 & 9817288088

४८ घन्टाको अनवरत छलफल पश्चात यसरी भयो ७ बुन्दे संझौता :-१. नवयुवाहरुले भ्र'ष्टाचार र कुशा"सन विरुद्ध गरेको आन्दोलनको अपन...
28/12/2025

४८ घन्टाको अनवरत छलफल पश्चात यसरी भयो ७ बुन्दे संझौता :-
१. नवयुवाहरुले भ्र'ष्टाचार र कुशा"सन विरुद्ध गरेको आन्दोलनको अपनत्व लिंई, घाईते तथा शहिद परिवारका मागहरुको यथोचित सम्वोधन गर्ने प्रतिवद्वता जनाउँने,
२. समुन्नति र सामाजिक न्यायका राष्ट्रिय उद्देश्यहरुका लागि गरिनु पर्ने गहिरा नीतिगत, संस्थागत एवं संरचनात्मक सुधारहरु मार्फत आर्थिक-सामाजिक उन्नयन र सुसंस्कृत राजनीतिक अभ्यासको जगमा अर्को दश वर्षभित्र नेपाललाई सम्मानजनक मध्यम-आय भएको राष्ट्र बनाउने मार्गचित्रको इमान्दार कार्यान्वयनप्रति समर्पित हुने,
३. पहिलो पक्ष र दोश्रो पक्षबीच बृहत् एकता भए पश्चात् स्थापित हुने राजनीतिक दलको नाम 'राष्ट्रिय स्वतन्त्र पार्टी, दलको झण्डा साविककै निलो पृष्ठभूमिको मध्य भागमा सेतो रङ्गको गोलाकार बीचमा निलो रङ्गको घण्टीको आकृति, दलको चुनाव चिन्ह 'घण्टी र केन्द्रीय कार्यालय काठमाडौँ उपत्यकामा रहने,
४. राष्ट्रिय स्वतन्त्र पार्टीको केन्द्रीय सभापति रवि लामिछाने रहने र आसन्न प्रतिनिधि सभाको निर्वाचनपछि संसदीय दलको नेता तथा भावी प्रधानमन्त्रीको उम्मेदवार बालेन्द्र शाह हुने,
५. बृहत् एकता पश्चात् पार्टीको संगठनात्मक संरचनालाई थप सक्षम र फराकिलो बनाउन युवा अभियन्ता एवं अनुभवी विज्ञहरुलाई समुचित समायोजन गर्दै जिम्मेवारी तोक्दा योग्यता, समावेशिता र सार्वजनिक छविलाई आधार मान्ने,
६. आसन्न आमनिर्वाचन लगत्तै यस सम्झौता बमोजिम राष्ट्रिय स्वतन्त्र पार्टी सम्बन्धी दस्तावेज निर्वाचन आयोगमा अद्यावधिक गर्ने,
७. राष्ट्रिय स्वतन्त्र पार्टीको सिद्धान्त, नेतृत्व र चुनाव चिन्ह 'घण्टी' मा गोलबद्ध भइ लोकतान्त्रिक सुशासन, समुन्नति र सामाजिक न्यायका मुद्धा अघि बढाउन अन्य सुसंस्कृत एवं परिवर्तनकामी वैकल्पिक राजनीतिक शक्ति, समूह र व्यक्तिहरुलाई आव्हान गर्ने। ***n

27/12/2025

कांग्रेसका सभापति शेरबहादुर देउवाले भने- सबै राजनीतिक दल निर्वाचनमा जान तयार छाैँ !

27/12/2025

थारु माघी सास्कृतिक महोत्सवमा पौष २७ गते चर्चित थारू गायिका सोनु कुश्मी कोल्हवी आउँदै !

नगर लिग फुटबल प्रतियोगिता सम्बन्धमा !
27/12/2025

नगर लिग फुटबल प्रतियोगिता सम्बन्धमा !

प्रधानमन्त्री कार्की शीर्ष नेता छलफल जारी
27/12/2025

प्रधानमन्त्री कार्की शीर्ष नेता छलफल जारी

प्रधानमन्त्री कार्कीसँग देउवा, ओली र प्रचण्डको छलफल हुँदै !
27/12/2025

प्रधानमन्त्री कार्कीसँग देउवा, ओली र प्रचण्डको छलफल हुँदै !

प्रधानमन्त्री निवास बालुवाटारमा आज दिउँसो उनीहरुबीच हुने संवादमा नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा, ने....

बढ्दो चिसोलाई मध्यनजर गर्दै कलैया उपमहानगरले दियो विद्यालयमा तीन दिन जाडो बिदा !
27/12/2025

बढ्दो चिसोलाई मध्यनजर गर्दै कलैया उपमहानगरले दियो विद्यालयमा तीन दिन जाडो बिदा !

कलैया, १२ पुस । बढ्दो चिसोलाई मध्यनजर गर्दै बाराको कलैया उपमहानगरपालिकाले तीन दिनका लागि विद्यालयमा जाडो बिदा दि...

सफल कार्यकालको शुभकामना सर !तामागढि साकोसको शपथ तथा पदभार ग्रहण कार्यक्रममा सरहरु नन्देश्वर चौधरी र राजकिसोर चौधरी !
27/12/2025

सफल कार्यकालको शुभकामना सर !
तामागढि साकोसको शपथ तथा पदभार ग्रहण कार्यक्रममा सरहरु नन्देश्वर चौधरी र राजकिसोर चौधरी !

हात्ती सुन्दरी प्रतियोगिताः ४० वर्षकी पुनमकली भइन् प्रथमतस्बिरहरु: प्रकाश चन्द्र तिमिल्सेना/नेपाल फोटो लाइब्रेरी
27/12/2025

हात्ती सुन्दरी प्रतियोगिताः ४० वर्षकी पुनमकली भइन् प्रथम
तस्बिरहरु: प्रकाश चन्द्र तिमिल्सेना/नेपाल फोटो लाइब्रेरी

रौतहटको ज्योती डिस्टलरीमा बोइलर मेसिन विस्फोट, एक कामदारको मृत्यु, ६ जना घाइते
27/12/2025

रौतहटको ज्योती डिस्टलरीमा बोइलर मेसिन विस्फोट, एक कामदारको मृत्यु, ६ जना घाइते

१२ पौष,वीरगञ्ज । रौतहट जिल्लाको कटहरिया नगरपालिका-९ डुमरिया स्थित ज्योती डिस्टलरी प्रा.लि.मा बोइलर मेसिन विस्फोट...

27/12/2025

श्री ग्लोबल बहुउद्देश्यीय सहकारी संस्था लि. कोल्हवीको ६ औै वार्षिक स्थापना दिवसको अवसरमा
बृहत खुल्ला रक्तदान
यहि पौष १९ गते शनिवारको दिन
बिहान ८ बजे देखि
कार्यालयको प्राङ्गनमा हुने !

Address

Manchester
M1

Alerts

Be the first to know and let us send you an email when Radio Kolhabi 104.1 Mhz posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Contact The Business

Send a message to Radio Kolhabi 104.1 Mhz:

Share

Category