Global Nepalese News Network-GNN

Global Nepalese News Network-GNN Network of Nepalese Online news portals.

18/11/2023

एनआरएन बहस शृंखलामा यस पटक एनआरएनएको ११ औं महाधिवेशनमा नेतृत्व विवाद लगायतका विषयमा अध्यक्ष आर के शर्मासंग बहस।

12/11/2023

शुभ दीपावली तथा तिहारको शुभकामना साथै ‘चाडबाडमा मानसिक स्वास्थ्य’ विषयमा ओशो तपोवनका ध्यान प्रशिक्षक स्वामी आनन्द अर्हतबाट प्रवचन

31/10/2023

गैर आवाशिय नेपाली संघको मुख्यालय भित्र युवा संघका कार्यकर्ता द्वारा अध्यक्ष आरके शर्मा , पत्रकार ओम शर्मा लगायत एनआरएन पदाधिकारीहरु माथि भएको आक्रमण बारे गैर आवासीय नेपालीहरुको धारणा

29/10/2023

Northolt 10 k Run update - नेपाल रन युकेको आयोजनामा नर्थल्ट पार्कमा हुन लागेको १० के दौड कार्यक्रम नर्थल्ट पार्कमा आगामी नोभेम्बर ५ तारिक हुन लागेको छ । कार्यक्रम बाट संकलित रकम मिरा राई इनिसिएटिभलाई सहयोगत गरिने छ । माओवादीको बाल छापामार छोडेर अल्ट्रा दौडमा विश्व चर्थित बनेकी मिरा राइले नेपाली महिलाहरुलाई आफ्नो अनुभव बाँडेर विश्व स्तरको खेलमा प्रोत्साहन गर्ने अभियानमा लग्नुभएको छ ।

04/10/2023

११ औं अधिवेशनको तयारी लगायतका विषयमा एनआरएनएका अध्यक्ष कुल आचार्यसंगको कुराकानी

27/09/2023

"मानसिक स्वास्थ्य सम्बन्धी विषयहरु कसरि रिपोर्टिंग गर्ने" विषयमा वेबिनारको प्रत्यक्ष प्रसारण । प्रस्तुति: प्रा डा अजय रिसाल, काठमाडौँ विश्वविद्यालय

18/08/2023

Official announcement by
नेपाल रन युकेको आगामी नोभेम्बर ५ तारिकका दिन युकेको नर्थल्ट पार्कमा हुन गैरहेको नर्थल्ट १० किलो मिटर दौड प्रतियोगिताको बारे प्रत्यक्ष जानकारी
कार्यक्रममा ए स्टार फाइनान्सको प्रमुख प्रायोजन रहेको छ

15/07/2023

जीवन विज्ञानका संस्थापक गुरुद्वय एलपी भानु शर्मा तथा गुरु रमेश नेपालसंगको विशेष कुराकानी

शनिवार राती ८ बजे
14/07/2023

शनिवार राती ८ बजे

06/07/2023

Urgent Notice:

Time Change

हाल बेलायतको भ्रमणमा रहनु भएका डा भगवान कोइरालासंगको कुराकानी आज राती ८:३० बजे https://www.facebook.com/gnnnewsnet/ मा प्रत्यक्ष प्रसारण हुनेछ। सकभर जोडिनोस है !

Network of Nepalese Online news portals.

03/06/2023

गैर आवासीय नेपाली नागरिकता : उपलब्धि र कार्यान्वनका चुनौती :वरिष्ठ अधिवक्ता सुनिल पोखरेल तथा NRNA अध्यक्ष कुल आचार्य

प्रवासीका नागरिकता बारे बहस
02/06/2023

प्रवासीका नागरिकता बारे बहस

बैंक नाफा गर्ने मालदार व्यवसाय मात्र हैन, घाटा पनि सहने र आफ्ना ग्राहकलाई अति नै दुःख परेको बेला सहयोगी भूमिकामा देखिनुप...
20/03/2023

बैंक नाफा गर्ने मालदार व्यवसाय मात्र हैन, घाटा पनि सहने र आफ्ना ग्राहकलाई अति नै दुःख परेको बेला सहयोगी भूमिकामा देखिनुपर्छ।

बंगलादेशका सामाजिक उद्यमी मोहम्मद युनुसले ग्रामीण बैंकको स्थापना गरेर सन् १९८३ मा विकास गरेको अवाधरणा लघुवित्त...

17/12/2022

‘नेपालमा नयाँ संसदको अंकगणित र राजनीतिक स्थायित्व’ विषयमा नेपाली कांग्रेसका नेता तथा पूर्व मंत्री डा मिनेन्द्र रिजाल संगको बहस। आयोजक: साउथ एसिया टाइम युके। तपाईंको कुनै जिज्ञासा भए आफ्नो नाम र ठेगाना सहित हामीलाई inbox गर्नु होला।

11/11/2022

नेपाल रन युकेको आयोजनामा हुनगैरहेको नर्थल्ट १० के रनको अन्तिम तयारी र कार्यक्रम बारे फाइनल ब्रिफ

04/11/2022

शारीरिक तन्दुरुस्ती र स्वास्थ्य चेतना फैलाउने उदेश्यले आगामी साता
बेलायतका नेपाली समुदायको दौड कार्यक्रम बारे जानकारी

28/07/2022

“गैरआवासीय नेपाली नागरिकता विधेयक : के यसले गर्ला समस्याको समाधान ?” एनआरएन अभियन्ताहरु संगको बहस

29/03/2022

यूक्रेनियन जनताको सहयोगार्थ नेपाली नयॉं बर्ष २०७९ को उपलक्षमा नेप्लिज ब्रिटिस कम्युनिटी युके र कोडेक युके द्वारा आयोजित च्यारिटी कार्यक्रम बारे जानकारी - Harrow Borough Football Club मा आईतवार April 10 (Time 17:30 to 22:00 ) का दिन कार्यक्रम आयोजना गरिएको छ

13/03/2022
05/03/2022

गैर आवासीय नेपाली संघमा सदस्यता शुल्क सम्बन्धी विवाद के हो? के केन्द्रले निर्वाचित एनसीसीहरुलाई भंग गर्न पाउ छ? सम्बन्धित एनसीसीका अध्यक्षहरुसंग बहस

10/01/2022

एनआरएनहरुलाई विदेशी मुद्रामा एकाउन्ट खोल्न दिने नेपाल सरकारको नयां नियमबारे जानकारी गराउन माननीय अर्थ मंत्री जनार्दन शर्मा, नेपाल राष्ट्र बैंकका गभर्नर महा प्रसाद अधिकारी, अर्थ सचिव मधु मरासिनी समेतको सहभागितामा आयोजित उच्चस्तरीय वेबिनार। तपाईका केहि जिज्ञासा भए इनबक्स गर्नु होला।

01/01/2022

अङ्ग्रेजी नयाँ वर्ष २०२२ को अवसरमा शुभकामना आदानप्रदान सहित नेपाली समुदायलाई ओमिक्रोन भेरिएन्टबारे जानकारी दिन एनआरएनए यूकेद्वारा आयोजित वेबिनार

01/01/2022

नया बर्ष संगै खुशी जीवनको सुरुवातको लागि - स्वामी आनन्द अरुण संग साक्षातकार साथै
नयाँ वर्ष २०२२ को अवसरमा शुभकामना आदानप्रदान गर्न टिम कुलद्वारा आयोजित खुला डबली ।

26/12/2021

ग्लोबल नेप्लिज न्युज नेटवर्क, युके र नेपाल पत्रकार महासंघ दाङ्ग शाखाद्वारा नासा फाउंडेशनसंगको सहकार्यमा आयोजित 'नेपालमा सडक दूर्घटन न्यूनीकरण: कसको जिम्मेवारी" विषयक बहस तथा अन्तरक्रिया

भद्रगोल कांग्रेस महाधिवेशन : मतदाता घण्टौ लाइनमा
13/12/2021

भद्रगोल कांग्रेस महाधिवेशन : मतदाता घण्टौ लाइनमा

नेपाली कांग्रेसको १४औं महाधिवेशन त्यति व्यवस्थित नभएको गुनासो आएको छ । मतदान प्रक्रिया र संचारकर्मीमाथिको दुव्...

09/12/2021

उच्च अदालत, पाटनको अन्तरिम आदेशपछि एनआरएनएमा एकपक्षीय रुपमा निर्वाचन प्रक्रिया अगाडी बढाइए पछि संस्था विभाजनतिर जाने खतरा देखिएको छ। यस्तो परिस्थितिबारे 'खुला डबली विशेष' मा खुल्ला छलफल।

07/12/2021

उच्च अदालत, पाटनको पछिल्लो आदेशपछि एनआरएनएमा निर्वाचन प्रक्रिया अगाडी बढाइएको छ। तर के एकपक्षीय रुपमा चुनाव गराउन सम्भव छ? एक बहस

03/12/2021

गैर आवासीय नेपाली सङ्घ राष्ट्रिय समन्वय परिषद्का अध्यक्षहरुको दोश्रो विश्व भेलाका निष्कर्षहरु सार्वजनिक गर्न आयोजित पत्रकार सम्मेलन।

01/12/2021

राष्ट्रिय समन्वय परिषद्का अध्यक्षहरूको दोस्रो विश्व भेला

Address

Brockley Rise
London

Alerts

Be the first to know and let us send you an email when Global Nepalese News Network-GNN posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Videos

Share

  • 457Games

    457Games

    92 the larches, Palmers Green

Other London media companies

Show All