Rojina Rai’s Podcasts

Rojina Rai’s Podcasts Contact information, map and directions, contact form, opening hours, services, ratings, photos, videos and announcements from Rojina Rai’s Podcasts, Podcast, Canterbury.

बिशेष दिन,बिशेष मान्छे र तस्बिरहरु 🤗
07/07/2024

बिशेष दिन,बिशेष मान्छे र तस्बिरहरु 🤗

भोलिको दिन कस्लाइ के थाहा हगि ? कुन दिन जिन्दगिको अन्तिम दिन /रात हुने हो |तेसैले सप्ताहन्तहरुमा गरियाका महत्व पुर्ण गति...
04/02/2024

भोलिको दिन कस्लाइ के थाहा हगि ? कुन दिन जिन्दगिको अन्तिम दिन /रात हुने हो |
तेसैले सप्ताहन्तहरुमा गरियाका महत्व पुर्ण गतिबिधिहरुमा कैद गरियका सम्झना स्वरुप तस्बिर हरु तपाइ सङ बड्न चाहे 🖤

11/07/2023

Well done Kiban babu, you make all the Nepalese society’s in the UK and our nation proud 🇳🇵 we wish you the very best for your upcoming career.

५ बर्ष पछुताउनु भन्दा समय छदै सोचबिचार, मनन गरी सहि  ब्यक्तीलाई मतदान गरी आफ्नो अमुल्य मतको सदउपयोग गर्नु होला भनी बिनम्...
18/11/2022

५ बर्ष पछुताउनु भन्दा समय छदै सोचबिचार, मनन गरी सहि ब्यक्तीलाई मतदान गरी आफ्नो अमुल्य मतको सदउपयोग गर्नु होला भनी बिनम्र बिन्ती बिसाए, किन कि भोलिको गन्तब्य हामी आँफैले तय गर्ने हो नि हैन र ?
यती भनी रहदा म लगायत म जस्ता कयौ नेपाली मनहरु रहरले हैन आफ्नो रोजी रोटीको लागि बिदेशिन वाध्य भयका छौ 🧡

REST IN PEACE Your Majesty
09/09/2022

REST IN PEACE
Your Majesty

02/07/2022

मेरो padcast episode १० को छोटो clip पुरै सुन्नु भयो छैन भने सुन्नुहोला है ❣️😊
शुभ सप्ताहन्त

04/06/2022

🙏😊

किरात राइहरुको बर्ष भरिकै महान चाड साकेला उभौली तथा बुद्ध जयन्तीको हजुरहरु सम्पूर्णमा लाख लाख शुभकामना 🙏 https://soundcl...
17/05/2022

किरात राइहरुको बर्ष भरिकै महान चाड साकेला उभौली तथा बुद्ध जयन्तीको हजुरहरु सम्पूर्णमा लाख लाख शुभकामना 🙏


https://soundcloud.app.goo.gl/YC5EUP4b4VM3e8WFA

'Former radio broadcaster for BFBS Gurkha Radio'

आज त शुक्रबार अझ  long weekend  पनि लाग्यो हप्ताभरिको थकान बिसाउदै बसिबियालो तपाईं  सँग episode 10 सुन्नुहोला है 🙏🧡😊http...
29/04/2022

आज त शुक्रबार अझ long weekend पनि लाग्यो हप्ताभरिको थकान बिसाउदै बसिबियालो तपाईं सँग episode 10 सुन्नुहोला है 🙏🧡😊

https://soundcloud.app.goo.gl/7aojagNRmrjRQwCD7

Episode 10 of my podcast series 'basibiyalo'. Please enjoy!

27/03/2022

Happy Mother’s Day to all the loving and caring mothers around the world. Sending you my love as well!❤️

22/08/2021

हामी अरुको माया पाउनआफुलाई नै बिर्सेर अरुलाई माया गरिरहन्छौ तर म भन्छु तपाईंले पहिला आफुलाई माया गर्नुस तब न आउछ अरुको पालो हैन र ?🤗

Have a great weekend everyone!! Sending you lots of love🧡

अडियो पडकास्ट बसिबियालो तपाईंसँग episode 9 सुन्नुभयो त छैन भने please सुन्नेप्रयास गर्नुहोला है 🧡😊
18/08/2021

अडियो पडकास्ट बसिबियालो तपाईंसँग episode 9 सुन्नुभयो त छैन भने please सुन्नेप्रयास गर्नुहोला है 🧡😊

Episode 9 of my basibiyalo tapai sanga featuring special guest artist 'Sonahang Rai'

12/07/2021

सुरक्षित रहनुहोला है शुभरात्री 😊
LOVE YOU all 🧡

26/05/2021

'Former radio broadcaster for BFBS Gurkha Radio'

“एउटी आमा जन्म दाता अर्की कर्म  दाता दूबै आमा साथमा हुँदा दंग भाछु मत”आफ्नो ज्यानको बाजी राखी कयौ प्रसब पिडा सहदै मलाई ज...
10/05/2021

“एउटी आमा जन्म दाता अर्की कर्म दाता
दूबै आमा साथमा हुँदा दंग भाछु मत”
आफ्नो ज्यानको बाजी राखी कयौ प्रसब पिडा सहदै मलाई जन्म दिने मेरी आमा उनको म प्रतिको योगदानको त के कुरा गरौ र अनि अर्की आमा धर्ती माता जहाँ मैले पहिलो पाइला टेकेकी थिए र मेरो अन्तिम पाइला पनि उनै माथि हुनेछ र मेरो मृत शरिरपनि उनैले अङाल्नेछिन यी दुई आमाको ऋण त म चुक्ता गर्न तिर्न नसकौला तर आजको यो पवित्र दिनमा यी दूबै आमाप्रति शिर झुकायर नमन गरे र अर्की आमा कर्मदाता अनि मेरा जिबनमा आमा कै भूमिका निभाउनुहुने र मेरी आमाले झै माया गरी मलाई छोरी हुने मौका दिनुहुने सम्पूर्ण आमाहरुप्रती मातातिर्थ औशिको शुभकामना,माया र सम्मान छ सबै आमाहरुमा ❤️
“तिम्री छोरी रोजी”

Nepalese Mothers Day special!

संगित र मानब जातिका सन्बन्ध ४ हजार बर्ष पुरानो छ अर्र्थात ४ हजार बर्ष देखी मानिससहरुले आफ्नो मनका भावनाहरुलाई गीत संगितब...
06/05/2021

संगित र मानब जातिका सन्बन्ध ४ हजार बर्ष पुरानो छ अर्र्थात ४ हजार बर्ष देखी मानिससहरुले आफ्नो मनका भावनाहरुलाई गीत संगितबाट अभिब्यक्त गर्न सुरु गरेका पाईन्छ तसर्थ मजाले भन्न सकिन्छ कि मानिसलाई चाहिने अनेकौ प्राकृतिक तत्व हरु जस्तै सगित पनि हो|
सयौ कालजइ गीतहरु हामीलाई दियर आफु भने रित्तो हात आज बाट सधाको लागि अस्ताउनु भयकोछ सुमधुर आवाजको धनी गायक प्रेमध्वज प्रधान प्रति इनै श्रद्दाका शब्दले श्रद्दान्जली अर्पन गरे.
अल बिदा ......

Hello, good afternoon & namaste to you all. I’d like to wish you all a late Happy Nepali New Year 2078. Unfortunately ba...
30/04/2021

Hello, good afternoon & namaste to you all. I’d like to wish you all a late Happy Nepali New Year 2078. Unfortunately basibiyalo episode 8 was still on the works on New Years I wasn’t able to finish it on time. However I have uploaded it on my SoundCloud and Spotify podcast page link below. Give it a listen and please do not hesitate to send me any sort of feed back as well as like comment and share, love you all 🧡
Thank you,
Rojina

Episode 8 of बसिबियालो तपाईं सँग series

09/04/2021

Hello and Namaskar to everyone
I would really appreciate if you took your time of the day to check out my FB & SoundCloud page for my podcast, any sort of support would really help me out! Stay tuned for my 8th episode of my podcast series ‘बसिबियालो तपाईंसंग coming soon.
have a good weekend,love you all🧡

नमस्कार  प्रणय दिवसको शुभकामना अनि अथाह माया 🖤बसिबियालो तपासँग episode 7 एक यस्तो बिबाहित जोडीको मायाका कथाहरुलाई सुन्ने...
14/02/2021

नमस्कार
प्रणय दिवसको शुभकामना अनि अथाह माया 🖤
बसिबियालो तपासँग episode 7 एक यस्तो बिबाहित जोडीको मायाका कथाहरुलाई सुन्नेछौ|
कहिले मैले नजान्दा रोयकिछु त कहिले तिमीले .... रोयकिछु
कहिले दोबाटोमा मेरा पाइलाहरु अल्मलिन खोज्दा त कहिले तिमीले डोर्यायका बाटोहरुमा हिंड्न नजान्दा.. वा वा यस्तै यस्तै मायाका कथा ब्यथाहरुछन सुन्न नछुटाउनुस ल.
HAPPY वाला VALENTINEDAY होस तपाईंको माया छ धेरै LOVE YOU
“प्रतिकृया चै सुनेपछी मात्रा दिनुहोस है”

A LOVE LETTER TO HER DEAREST

You have been an inspiration thought the whole pandemic.Rest in peace
02/02/2021

You have been an inspiration thought the whole pandemic.
Rest in peace

The Army veteran who raised millions for NHS charities during the coronavirus pandemic dies at 100.

सेवा,नमस्कार  नयाँ बर्ष 2021 को शुभकामना सहित बसिबियालो तपाईंसँगको नयाँ श्रृंखला (Series 6 ) पनि तपाईंसामु लिआयकी छु, सु...
03/01/2021

सेवा,नमस्कार
नयाँ बर्ष 2021 को शुभकामना सहित बसिबियालो तपाईंसँगको नयाँ श्रृंखला (Series 6 ) पनि तपाईंसामु लिआयकी छु, सुन्दा सामान्य लाग्छ तर अहिलेको समयमा हामीले इ स-साना कुराहरुलाई जानेर पनि बेवास्ता गरी रहेका छौ कि भनेर यसो सोची हेर्नेपो हो कि भन्ने लाग्छ भने please soundcloud, APP बाट बसिबियालो तपाईंसँग सुन्न सक्नुहुनेछ र सल्लाह सुझाबको लागि सदैब स्वागत😊
LOVE YOU ALL 🖤
“रोजि”

Episode 6 of my podcast series

24/12/2020

COVID is spreading rapidly around the country and nobody is really safe here, anybody could be infected therefore I hope you all stay healthy and safe at home and that you all will have a very merry Christmas and a happy new year 2021 love you all 🖤

HAPPY TO SHARE THE GOOD NEWS
08/12/2020

HAPPY TO SHARE THE GOOD NEWS

Hundreds of people in Britain made history today as the first people in the world to be given doses of the coronavirus vaccine outside of clinical trials. As NHS staff across the country began the pioneering work of mass Covid-19 inoculations, The Times spoke to patients about their experience: The....

कती खुशीका कुरा मात्र बाडौ कहिके काहित मलाई परेको थोरै पिडा पनि बाडौ  कि भन्ने लाग्यो : हुन त सकेसम्म म  आफ्नो दु:ख अरुल...
08/12/2020

कती खुशीका कुरा मात्र बाडौ कहिके काहित मलाई परेको थोरै पिडा पनि बाडौ कि भन्ने लाग्यो : हुन त सकेसम्म म आफ्नो दु:ख अरुलाई सुनायर मेरो दु:खको भागीदार अरुलाई पनि बनाएर त्यो पिडाको बोझ नथपौ नै भनेर सोच्ने गर्थे तर अहिले समय फरक रहन गयो तेही भयर आज भने मेरो अहिलेको परिस्थितीको बारेमा पनि खुलेर बोल्न चाहे किन कि साथी आफन्ति भनेको त हरेक सुख दु:ख बाड्नको लागि हो नि त हैन र 🤩
समय र परिस्थिती जस्तो सुकै किन नरहोस हामीले सहार्श स्विकार्नै पर्छ, पर्दोरहेछ सोही अनुसार अहिलेको यो कोरोना कहरले रोजिना/नवल निवास लाई पनि छाडेन, तर हामी सपरिवार फलाम झै मजबुद मनोवलका साथ यो महामारिलाई जितिरहेकाछौ, लग भग जिती नै सक्यो तेही भयर अहिले सपरिवार चिन्ता मुक्त पिडा मुक्त भयका छौ|
यो कोरोना कहरमा कोरोनासँग लुकामारी भनौ या पौठे जोरी खेल्दै मैले मेरो पडकास्टको पाचौ श्रीङ्खला हजुरहरु सामु पस्किसकेकी छु समय अनुकुल सुनिदिनु हुनेछ भन्नेमा म बिश्वस्त छु, इन बक्स मा पठाउनु भयको माया प्रसम्सा र सल्लाह सुझाबले म धेरै खुशी छु सायद् तेही भयरै होला आज यो कोरोनालाई पनि मैले सजिलै जीत्दै गयकी छु र चाडै कोरोना मुक्त भयर छैटौ श्रिङ्खला पनि लियर आउने छु तर.. तपाईंको माया र साथ चै चाहिन्छ नि मलाई ल😊
Stay safe and healthy love you all 🖤🙏

Episode 5 of बसिबियालो तपाईं सँग series

Happy to say that I have uploaded my fifth episode of my podcast series on my soundcloud page (please click the link bel...
06/12/2020

Happy to say that I have uploaded my fifth episode of my podcast series on my soundcloud page (please click the link below). Feel free to tell me what you thought about the podcast.
Thank You,
Roji
नमस्कार
मेरो अडियो पडकास्ट बसिबियालोको पाचौ episode तपाईंमाझ पस्केकी छु जुन soundcloud APP बाट काम गर्दा होस या driving,Gym,running, खाना बनाउदै जे पनि काम गर्दै मज्जासङले सुन्दै गर्न सक्नु हुनेछ, यदी सल्लाह सुझाब दिन चाहानु हुन्छ भने पुरै कार्यक्रम सुनेरमात्र बिना हिचकिचाहट खुलस्त सँगले गर्नसक्नुहुनेछ र म हजुरहरुप्रती धन्य पनि हुनेछु 🙏😊🖤

https://soundcloud.com/rojinaraii/episode-5

Episode 5 of बसिबियालो तपाईं सँग series

Rest in peace
25/11/2020

Rest in peace

Address

Canterbury

Website

Alerts

Be the first to know and let us send you an email when Rojina Rai’s Podcasts posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Contact The Business

Send a message to Rojina Rai’s Podcasts:

Videos

Share

Category


Other Podcasts in Canterbury

Show All