Narjan Tamang dalle

Narjan Tamang dalle Naya Patrika National Daily/ Nepal Television

05/09/2024

हुम्ला : कर्णाली करिडोर अन्तरगतको खार्पु सुनखाडा सडक खण्ड पुनः अवरुद्ध भए

हेलाे चंखेली सरकार
28/08/2024

हेलाे चंखेली सरकार

हुम्ला : दुर्गम जिल्लाका नागरिकले स्तरीय उपचार सेवाको त के कुरा गर्नु &nb

25/06/2024

हुम्ला : ताजाँकोट गाउँपालिका-३  दुर्गम मासपुर गाउँकी वसन्ती रोकाया स

11/01/2024

जन्मेको १२ दिनमा आमा गुमाएकी शिशुको कर्णाली प्रदेशस्थित कालागाउँमा उपचार भइरहेको छ। २३ वर्षीया आमा अंशु

आजको ताजाँकोट गाउँपालिका–५ की २३ वर्षीय अंशु बुढा अकालमै ज्यान गुमाउनुमा ताजाँकोट गाउँपालिकाका जनप्रतिनीधिहरु दोषी ।  जि...
09/01/2024

आजको ताजाँकोट गाउँपालिका–५ की २३ वर्षीय अंशु बुढा अकालमै ज्यान गुमाउनुमा ताजाँकोट गाउँपालिकाका जनप्रतिनीधिहरु दोषी । जिल्ला प्रशासन कार्यालय हुम्लाले तत्काल पहल कदमी नगर्नेू जिल्ला प्रशासन र जिल्ला जनस्वाथ्य कार्यालय दोषी । जिल्लाकाबाट प्रतिनीधी सभा सदस्य र प्रदेश सभाका सदस्यहरु हुम्लीको भोटले जितेका तिमीहरु पनि दोषी वैकल्पिक उपाय त थियो होला । सिम्रक एयरको हेलिकप्टर जिल्लामै चामल बोकीरहेको छ । कमसेकम सिम्रक एयरको हेलिकप्टरबाट नेपालगञ्ज झार्न व्यवस्था समेत गरेको भए । अंशु बुढाले अकालमा ज्यान जादैन थियो । अंशु एक प्रतिनीधि पात्र मात्रै हुन । जिल्लामा यस्तै गरि धेरै महिला सुत्केरी हुन नसकेर ज्यान गएको छ ।

09/01/2024

नेपालगन्जको जहाज कुर्दाकुर्दै एक सुत्केरीको ज्यान गएको छ। जहाजको प्रतीक्षा गर्दागर्दै हुम्लाको ताजाकोट

07/01/2024
मेरो मातृभुमि साच्चै  नै सुर्यको परावर्तित किरणमा वारि र पारिका गाउँबस्तीका प्रतिबिम्बलाई स्पष्ट रूपले मनमोहक मलाई नियाल...
02/01/2024

मेरो मातृभुमि साच्चै नै सुर्यको परावर्तित किरणमा वारि र पारिका गाउँबस्तीका प्रतिबिम्बलाई स्पष्ट रूपले मनमोहक मलाई नियाल्ने फुर्सद पो रहेनछ त उफ् मैले कति बेवास्ता गरेकाे रहेछु ।
तस्बिर : माेबाइलमा कैद रहिछ
शुभरात्री

कठै मेरो देश बाध्यताले बिदेसिने सपना बोकेर खाली हात राजधानी छिरेको त्यो निर्दोष युवा त्यो कलिलो युवा देशको गोली बोकेर पश...
30/12/2023

कठै मेरो देश
बाध्यताले बिदेसिने सपना बोकेर
खाली हात राजधानी छिरेको
त्यो निर्दोष युवा
त्यो कलिलो युवा
देशको गोली बोकेर
पशुपतिको आर्यघाटमा अस्तायो

उड्यो त आखिर सपना सबैको उड्यो
परिवारको सबै आशा भरोसा उड्यो
उ मृत्यु उपहार दिएर
धुवाँ बनेर उड्यो
देशको रेमिटेन्स भित्र्याउने सपना उड्यो
आमाको च्यातिएको चोली फेर्ने सपना उड्यो
बाउको साहुको ऋण तिरेर
शान्तिको सास फेर्ने सपना उड्यो
घरको चुहिने छाना फेर्ने सपना उड्यो
भाइको हिम्मत उड्यो
बाच्ने साहस उड्यो
दिदीको माइती उड्यो
उनको हंस उड्यो
सिउँदो रङ्गाउने सपना उड्यो
साथीको मन टुट्यो
यो देशमा बाच्ने सपना उड्यो
छिमेकीको जन्ती उड्यो
मलामी उड्यो
उ आफै खम्बा थियो
खम्बा नै ढली गयो त
बाँकी के नै रहन्थ्यो र,

घट्यो नि
देशको बेरोजगारी घट्यो
कोरियाको कामदार घट्यो
मिसन चौरासीको भोट घट्यो
परिवारको सङ्ख्या घट्यो
आमाको सन्तान घट्यो
साथीको प्रेरणा घट्यो
प्रहरीको शत्रु घट्यो
घट्न त कति घट्यो कति
यस्ता कति घटे कति
न्याय मरेको देश हो
यो रोकिँदैन
यो चलिरहन्छ।

लेखक : रिमनाथ खत्री सिस्ने-3, रुकुम (पूर्व)
कखरा अनलाइन बाट साभार

https://www.nayapatrikadaily.com/news-details/126023/2023-10-08
08/10/2023

https://www.nayapatrikadaily.com/news-details/126023/2023-10-08

हुम्लाको सदरमुकाम सिमकोटमा बोलेर दुर्घटना भएको छ।  आइतबार बिहान ११ बजे सदरमुकाम सिमकोटबाट सिमकोट

https://www.nayapatrikadaily.com/news-details/124545/2023-09-19
19/09/2023

https://www.nayapatrikadaily.com/news-details/124545/2023-09-19

सरकारले सामुदायिक विद्यालयका बालबालिकालाई दिवाखाजाको व्यवस्था गरेको छ, तर हुम्लाको सर्केगाडस्थित देवल

13/08/2023

नेपालगन्जबाट जहाजले नियमित उडान नभरेपछि हुम्लामा परीक्षा प्रभावित भएको छ। नागरिक उड्डयन प्राधिकरणले दुर्गम

https://youtu.be/B24Lp_x_uXU
12/08/2023

https://youtu.be/B24Lp_x_uXU

🎶 Audio Credits:- ♪ SONG Chhadi Janya Suwa) ’छाडी जान्या सुवा♪ Vocal : Bhuwa Dahal Gauri Bhatta ♪ Lyrics: Adan Singh Bohara♪ ♪ Music : Bi...

https://nayapatrikadaily.com/news-details/61328/2021-03-12
20/07/2023

https://nayapatrikadaily.com/news-details/61328/2021-03-12

आफ्नै मौलिक स्रोत–साधनको उच्च सदुपयोगबाट मात्रै कर्णालीको समृद्धि मार्ग तय हुन सक्छ नेपालमा राज्य

http://karnaliraibar.com/?p=4677
19/04/2023

http://karnaliraibar.com/?p=4677

झयाउरे गीति लयकाे कविता छप्रेेलाकाे बसाइ पछि मासपुरकाे यात्रा पानी पर्‍याे खाेला बढ्याे देखाइदियाे जात्रा पालि...

https://karnaliraibar.com/?p=4477
27/03/2023

https://karnaliraibar.com/?p=4477

हुम्ला - चंखेली गाउँपालिका-४ स्थित सल्लिसल्लाकाे कर्णाली नदीमा एक जना पुरूषकाे लास फेला परेकाे छ। आइतबार साढे सा.....

सिमकाेट विमानस्थल
10/03/2023

सिमकाेट विमानस्थल

27/02/2023

हुम्ला- देशको एक मात्रै राष्ट्रिय सडक सञ्जालको पहुँच नपुगेको जिल्ला हो हुम्ला । देशका ७६ जिल्लामा सड

Osoite

Pedersöre
21000

Puhelin

+9779858035922

Nettisivu

Hälytykset

Tiedä ensimmäisenä ja anna meille oikeus lähettää sinulle sähköpostitse uutisia ja promootioita Narjan Tamang dalle :ltä. Sähköpostiosoitettasi ei käytetä muihin tarkoituksiin, ja voit perua milloin tahansa.

Ota Yhteyttä Yritys

Lähetä viesti Narjan Tamang dalle :lle:

Jaa