Marchawar online khabar

Marchawar online khabar सबैभन्दा पहिला हामी ।� sub vhanda fast

हाम्रो नयाँ follower हरूलाई धन्यवाद।😊 हामी तपाईंलाई नवीनतम र वास्तविक जानकारी प्रदान गर्न प्रतिबद्ध छौं 🙏 Sheshnath Pal,...
06/06/2024

हाम्रो नयाँ follower हरूलाई धन्यवाद।😊 हामी तपाईंलाई नवीनतम र वास्तविक जानकारी प्रदान गर्न प्रतिबद्ध छौं 🙏 Sheshnath Pal, Dinesh Koiri, Rizwan Ahmad, Ganga Ram Bajrang, Ganesh Gupta Ganesh Gupta, Rita Kafle, Raja Babu, Dinesh Chaudhary, Alekh Chaurasiya, Suraj Mahra, Abdul Hai, Salahuddin Siddiqui, Chndar Yadav, Ali Naushad, Kamlesh Kumar, Obaid Khan, Sháffúù Khåñ, Lave R, Ansa Ayusa, Jai Prakash Mourya, Riyansh Sharma Prince, Shailesh Kurmi, Mukesh Prajapati, Sanjeev Kashyap, Jugani Sharma, Birju Paswan Birju Paswan, Soni Devi, Sunaina Kumari, Ramkumar January, Surya Gupta, Raish Beg, Raju Misra, Chote Lal Chote Lal, Aklesh Jaiswal, Arbind Pal, Suraj Harijan, Soni Devi, Dharmendra Pal, Manish Kewat, Dinesh Yadav, Sivam Kumar, Angad Mishra, Priya Tigga, Ram Swarup Lumbini, Kranti Prajapati, राजेशकुमारसरनेम सरनेम, Ganga Ram Lodh, Radhe Shyam, Raudimukhiya Mukhiya, Ramba Harijan

आज मिति २०८१/२/२३गते सम्मरीमाई गाउँ पालिका वडा नं. :- ४ को वडा अध्यक्ष दिवाकर प्रसाद दुबे ज्यु , १ नं. को वडा अध्यक्ष  प...
05/06/2024

आज मिति २०८१/२/२३गते सम्मरीमाई गाउँ पालिका वडा नं. :- ४ को वडा अध्यक्ष दिवाकर प्रसाद दुबे ज्यु , १ नं. को वडा अध्यक्ष पप्पु यादव ज्यु , ४ नं. वडा को सचिव नारायण ढकाल ज्यु को उपस्थिति मा गत महिना मा आगलागी पीडितहरुलाई ग्यास सिलेन्डर तथा चुल्हो वितरण गर्नु भएको छ ।

सम्मरीमाई गाउँपालिका कृषि शाखाले कृषक अवलोकन भ्रमण मा ।मा अब केही बोलेना
04/06/2024

सम्मरीमाई गाउँपालिका कृषि शाखाले कृषक अवलोकन भ्रमण मा ।
मा अब केही बोलेना

श्री अवनीश श्रीवास्तवलाई Awanish Srivastava  ERUA को विद्यार्थी राजदूतको गरिमामय पदमा नियुक्ति भएकोमा हार्दिक बधाई तथा श...
31/05/2024

श्री अवनीश श्रीवास्तवलाई Awanish Srivastava ERUA को विद्यार्थी राजदूतको गरिमामय पदमा नियुक्ति भएकोमा हार्दिक बधाई तथा शुभकामना व्यक्त गर्दछौं। यो पदमार्फत उहाँले समाजमा उत्कृष्ट योगदान पुर्‍याउनुहुनेछ भन्ने हामीलाई पूर्ण विश्वास छ।

31/05/2024

भर्खर प्राप्त सूचना अनुसार अस्ति मोटरसाइकल र टिप्परको दुर्घटना मा पारेर गम्भीर रुपले घाइते भएका रामचन्द्र पालको मृत्यु भएको छ।😭

30/05/2024

44.5°C
Marchawar

विज्ञापन सम्बन्धमा
30/05/2024

विज्ञापन सम्बन्धमा

30/05/2024

शिक्षा शाखाले बिद्यालयहरू लाई Morning timeमा सञ्चालन गर्ना निर्देशन दिदा पनि केही बिद्यालय रले सो निर्देशन नमानेको र यति गर्मीमा पनि दिन बेलामा बिद्यालय सञ्चालन गरेरा के देखाउन खोजेको हुन ?

27/05/2024

लुम्बिनी प्रदेश सरकार समक्ष माननीय के के बनिया ज्यु ले मर्चवार को यथार्थ समस्य राख्दै ,

चर्को गर्मीले विद्यार्थीहरुमा बान्ता ( उल्टी) र चक्कर आउने जस्ता समस्या देखियो । यति गर्मीमा सावधानी अपनाउनु होला ।
27/05/2024

चर्को गर्मीले विद्यार्थीहरुमा बान्ता ( उल्टी) र चक्कर आउने जस्ता समस्या देखियो ।
यति गर्मीमा सावधानी अपनाउनु होला ।

मर्चवारी गाउँपालिका वडा नं 5 महुवारी बाट मर्चवारी माता को मन्दिर मा मुण्डन गराउन जाने क्रम मा बनियाडीहा गाउँ मा ट्रली पल...
27/05/2024

मर्चवारी गाउँपालिका वडा नं 5 महुवारी बाट मर्चवारी माता को मन्दिर मा मुण्डन गराउन जाने क्रम मा बनियाडीहा गाउँ मा ट्रली पल्टिँदा 15-20 जना घाइते भएको छन् घाइते हरूलाईउपचार को लागि सिटी हास्पिटल भैरहवा लगियो

सूचना !                         सूचना!!                    सूचना !!!सार्वजनिक जग्गा /सडक पेटी खाली गर्ने सम्बन्धी  सूचना...
24/05/2024

सूचना ! सूचना!! सूचना !!!
सार्वजनिक जग्गा /सडक पेटी खाली गर्ने सम्बन्धी सूचना ।

 # नाम : छविलाल लोध ( लोधपूराउवा को साधू बाबा )  # ठाउको नाम : कोटहीमाइ गा.प वडा नं.५ सानो मझगावाँ (लोधपूराउवाँ)  # हराए...
24/05/2024

# नाम : छविलाल लोध ( लोधपूराउवा को साधू बाबा )
# ठाउको नाम : कोटहीमाइ गा.प वडा नं.५ सानो मझगावाँ (लोधपूराउवाँ)
# हराएको ठाउ : केदारनाथ मा ७ दिन पहिला हराउनू भएको अहिले सम्मा पत्ता लागेको छैना
# कोहिले देख्यो भने यो नं. +9779821099012 , +919935016139 सम्पार्क गर्नु होला यो number हरू बाट WhatsApp पनि छ ।

21/05/2024

लुम्बिनी सांस्कृतिक नगरपालिका वडा नं 13 का वडा अध्यक्ष सईद मोहम्मद खाँ ज्यु सँग वडा को बिकासको बारेमा बिशेष छलफल

21/05/2024

सम्मरीमाई गाउँपालिका वडाँ नं ३ मा रहेको दनाव नदि मा 20 लाख बराबरको टाटबन्द निर्माण , दुई महिना नबित्दै यो अवस्था ,लुटना सके लुट कान्छ नेपाल मै छ छुट ।
#नेपाल #अख्तियार #बिभाग

मलको बिक्री मुल्य जुन कोटहीमाई गाउँपालिका ले निर्णय गरेको छ ।यो भन्दा धेरै मुल्य नलिनु होला सहकारी का प्रमुख ज्युहरू ।
19/05/2024

मलको बिक्री मुल्य जुन कोटहीमाई गाउँपालिका ले निर्णय गरेको छ ।
यो भन्दा धेरै मुल्य नलिनु होला सहकारी का प्रमुख ज्युहरू ।

17/05/2024

भैरहवामा आफिसको लागि १५ वटा कोठा भएको घरको आवश्यकता छ । सम्पर्क नं. :- ९८४७२८०९६३

काठमाडौँ जिल्ला अदालतबाट दोषी ठहर भएका क्रिकेटर सन्दीप लामिछानेले उच्च अदालत, पाटनबाट सफाइ पाएका छन्। उच्च अदालतको फैसला...
15/05/2024

काठमाडौँ जिल्ला अदालतबाट दोषी ठहर भएका क्रिकेटर सन्दीप लामिछानेले उच्च अदालत, पाटनबाट सफाइ पाएका छन्। उच्च अदालतको फैसलापछि सन्दीप फेरि क्रिकेटमा फर्किन योग्य भएका छन् । फैसलापछि क्यानले निलम्बन तत्काल फुकुवा गरेर टी-२० विश्वकपमा खेलाउने बाटो खुलेको छ ।

रूपन्देही को शुद्धोधन गाउँपालिका वार्ड नं ५ मानपकडी टोल बस्ने बनारसी प्रसाद चाई को छोरा लगभग ३१ बर्ष को संजय कुमार चाई ह...
14/05/2024

रूपन्देही को शुद्धोधन गाउँपालिका वार्ड नं ५ मानपकडी टोल बस्ने बनारसी प्रसाद चाई को छोरा लगभग ३१ बर्ष को संजय कुमार चाई हिजो दिउँसो १:०० बजे देखि आफ्नै घर परिवार संग ईन्डिया को गोरखपुर अौषदी गराउन हिडेको र ईन्डिया गोरखपुर बाटै हराएको र हाल सम्मा घर परिवारबाट कुनै सम्पर्कमा नरहेकोले सो को बारेमा कसैलाइ कुनै जानकारी भएमा आफ्नो नजिकको प्रहरी चौकीमा अथवा तलको नम्बरमा सम्पर्क गरिदिनु हुन अनुरोध गरिन्छ।
9827283729
whataap number 9706709382

मर्चवारीमाई गाउँ पालिका वडा १ कचरिहवांमा आगलागी पीडितहरुलाई क्षेत्र नं. :- ४ को  मा. सांसद तथा पुर्व शिक्षा मन्त्री श्री...
13/05/2024

मर्चवारीमाई गाउँ पालिका वडा १ कचरिहवांमा आगलागी पीडितहरुलाई क्षेत्र नं. :- ४ को मा. सांसद तथा पुर्व शिक्षा मन्त्री श्री सर्वेन्द्र नाथ शुक्ल ज्यु द्वारा तथा मर्चवारीमाई गाउँ पालिका को उपाध्यक्ष आशा सिहं , वडा अध्यक्ष कृष्ण कुमार सिंह , मोहम्मद इस्लाम ज्यु लगायतको उपस्थितिमा राहत सामग्री वितरण गरियो ।

13/05/2024

सम्मरीमाई गाउँ पालिका वडा नं. :- ४ सिद्धनाथमा रुद्र महायज्ञ को कलश यात्रा आज!

12/05/2024
सम्मरीमाई गाउँ पालिका वडा नं. :- ७ को नौडिहवां मा  आगलागी पीडितहरुलाई क्षेत्र नं. :- ४ को मा. सांसद तथा पुर्व शिक्षा मन्...
12/05/2024

सम्मरीमाई गाउँ पालिका वडा नं. :- ७ को नौडिहवां मा आगलागी पीडितहरुलाई क्षेत्र नं. :- ४ को मा. सांसद तथा पुर्व शिक्षा मन्त्री माननीय श्री सर्वेन्द्र नाथ शुक्लको तर्फबाट र लुम्बिनी प्रदेश को सांसद तथा पुर्व गृहमन्त्री माननीय श्री संतोष पाडेण्य ज्यु , वडा अध्यक्ष राधेश्याम कुर्मी ज्यु, त्यहा को वडा सदस्य ज्युहरु , केन्द्रिय सदस्य संदिप त्रिपाठी ज्यु , केन्द्रिय सदस्य मोहम्मद इस्लाम ज्यु, सम्मरीमाई -३ को श्रावण कुमार राय ज्यु लगायतको उपस्थितिमा राहत सामग्री वितरण गरियो ।

12/05/2024

श्री बालाजी धाम हाँसी दिब्य दरबार ,२९,३० गते कोटहीमाई गाउँपालिका वडा नं.३ मर्यादपुर हुँदै छ ।भक्तजनलाई सो कार्यक्रम मा उपस्थित हुनाको लागि हार्दिक अनुरोध छ ।
आयोजक : बिरेन्द्र जयसवाल

Adresse

Berlin

Telefon

+9779821548948

Webseite

Benachrichtigungen

Lassen Sie sich von uns eine E-Mail senden und seien Sie der erste der Neuigkeiten und Aktionen von Marchawar online khabar erfährt. Ihre E-Mail-Adresse wird nicht für andere Zwecke verwendet und Sie können sich jederzeit abmelden.

Service Kontaktieren

Nachricht an Marchawar online khabar senden:

Videos

Teilen


Andere Medien- und Nachrichtenunternehmen in Berlin

Alles Anzeigen

Sie können auch mögen