Disciple of Jesus Christ

  • Home
  • Disciple of Jesus Christ

Disciple of Jesus Christ This is page Who Those looking for Real God his savior they will find and reach him his Name Is Jesus Christ

04/01/2025

हे सारा पृथ्वीका मानिस हो परमप्रभुको जयजयकार गर #रिल

04/01/2025

प्रभु येशुको अनमोल रगत #रिल

परमेस्वरको वचन
03/01/2025

परमेस्वरको वचन

Happy New Year 2025
31/12/2024

Happy New Year 2025

31/12/2024

बालक हामी सबै परमेस्वरको सृष्टि हौ #रिल

30/12/2024

येशुको प्रेम देखि मलाई के ले पो छुटाउछ #रिल

हे धर्मीजन हो, परमप्रभुमा आनन्‍दसित भजन गाओ। सोझो मन भएकाहरूले उहाँको स्‍तुति गर्न सुहाउँदो छ। भज ३३:१
30/12/2024

हे धर्मीजन हो, परमप्रभुमा आनन्‍दसित भजन गाओ। सोझो मन भएकाहरूले उहाँको स्‍तुति गर्न सुहाउँदो छ। भज ३३:१

29/12/2024

Prakash Brother गाउनु भएको येशुको छातीमा Cover Song #रिल

28/12/2024

प्रभुजी अर्जी मेरो सुनिदेउ लौ है चढाए #रिल

26/12/2024

Christmas Worship Time आराधना समय #रिल

25/12/2024

Christmas को सबैलाई शुभकामना

आज संसारमा ज्योति आएको दिन
25/12/2024

आज संसारमा ज्योति आएको दिन

24/12/2024

चिसो चिसो हावा चल्यो दिपक ज्युको बनाउनु भएको ख्रीष्टमस गीत #रिल

22/12/2024

ख्रीष्टमसको संगतीको तयारी हुदैछ है आउनुहोला सबैजना मलेसियामा हुनेहरु #रिल

21/12/2024

मलेसियामा नेपाली दाजुभाई संगती गरी येशुको नाउ घोषणा गर्दै #रिल

20/12/2024
19/12/2024

येशुको जन्म यश प्रकारले भयो जो मानिसले कहिले आफ्नो दिमागले विस्वास गर्न सक्दैन तर परमेस्वरको महान कामलाई जब मानिस देख्छ तब विस्वास गर्न सक्छ
लूका १ (NNRV)
२६. छैटौँ महिनामा परमेश्वरले गब्रिएल स्वर्गदूतलाई गालीलको नासरत नाउँको सहरमा पठाउनुभयो।
२७. तिनी एउटी कन्ये-केटीकहाँ गए जसको मगनी दाऊदका घरानाको योसेफ भन्ने एक जना मानिससँग भएको थियो। त्यस कन्याको नाउँ मरियम थियो।
२८. स्वर्गदूतले तिनीकहाँ गएर भने, "हे कृपा-पात्र, तिमीलाई अभिवादन! परमप्रभु तिमीसँग हुनुहुन्छ।"
२९. तर तिनी त्यस कुराले साह्रै विचलित भइन्, र यो कस्तो किसिमको अभिवादन हो भनी मनमा सोच्न लागिन्।
३०. स्वर्गदूतले तिनलाई भने, "नडराऊ, मरियम, किनभने तिमीले परमेश्वरबाट कृपा पाएकी छ्यौ।
३१. अब हेर, तिमीले गर्भधारण गर्नेछ्यौ, र एउटा छोरो जन्माउनेछ्यौ, र तिमीले उहाँको नाउँ येशू राख्नेछ्यौ।
३२. उहाँ महान् हुनुहुनेछ, र परमप्रधानका पुत्र कहलाइनुहुनेछ, र परमप्रभु परमेश्वरले उहाँलाई उहाँका पुर्खा दाऊदको सिंहासन दिनुहुनेछ।
३३. उहाँले याकूबको वंशमाथि सदासर्वदै राज्य गर्नुहुनेछ, र उहाँको राज्यको अन्त्य हुनेछैन।"
३४. मरियमले स्वर्गदूतलाई भनिन्, "यो कसरी हुन सक्छ, किनकि म एक कन्या हुँ।"
३५. स्वर्गदूतले तिनलाई जवाफ दिएर भने, "पवित्र आत्मा तिमीमा आउनुहुनेछ, र सर्वोच्चका शक्तिको छाया तिमीमाथि पर्नेछ। यसैकारण जो जन्मनुहुनेछ, उहाँ पवित्र, अर्थात् परमेश्वरका पुत्र कहलाइनुहुनेछ।
३६. हेर, तिम्री नातेदार एलीशिबाले पनि तिनको वृद्धावस्थामा छोरो गर्भधारण गरेकी छिन्, र जो बाँझी कहलाइएकी थिइन्, तिनी अहिले छैटौँ महिनामा छिन्।
३७. किनकि परमेश्वरको निम्ति कुनै कुरा असम्भव छैन।"
३८. अनि मरियमले भनिन्, "हेर्नुहोस्, म परमप्रभुकी दासी, मलाई तपाईंको वचनअनुसार होस्।" तब स्वर्गदूत तिनीबाट बिदा भए।

मानिसहरुले जीवित परमेस्वरको निम्ति गाउनुपर्छ
18/12/2024

मानिसहरुले जीवित परमेस्वरको निम्ति गाउनुपर्छ

Address

Democratic Republic Of The

Telephone

+9779813269431

Website

Alerts

Be the first to know and let us send you an email when Disciple of Jesus Christ posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Contact The Business

Send a message to Disciple of Jesus Christ:

Videos

Shortcuts

  • Address
  • Telephone
  • Alerts
  • Contact The Business
  • Videos
  • Claim ownership or report listing
  • Want your business to be the top-listed Media Company?

Share