D k online tv

D k online tv हाम्रो facebook pege लाई like follow share गर्न न भुल्नु होला समृद्ध नेपाल को हाम्रो अभियान dev budhathoki

Fermé définitivement.
27/11/2023

यस्तै गरि पढ्ने मन हुनेले सम्पर्क गर्नु होला है english भासा

03/09/2023

बाँदर को चर्तीकला नेपाल मा यस्तो छ्

02/09/2023

होटेल मा खाना खाँदै हुनु छ् भने होसियार हुनोस है

29/08/2023

like share follow गरेर माया गर्दिनु है ********* # # # # # # # # # # # # # # #

26/08/2023

सुन्दा अचम्म लाग्ने तर सत्य यही हो हाम्रो देश को हालत

25/08/2023

मारवाडी बैंक NIC ASiA ले यस्तो बनाएर मान्छे को सम्पत्ति लिलाम गर्छ

सल्यान जिमाली मिति २०७८ असोज १५ गते गाडी दुर्घटना परी घाइते श्रीमती लाई बचाउन उपचार खर्च न हुदा  आर्थिक अभाव को कारण ले ...
27/05/2023

सल्यान जिमाली मिति २०७८ असोज १५ गते गाडी दुर्घटना परी घाइते श्रीमती लाई बचाउन उपचार खर्च न हुदा आर्थिक अभाव को कारण ले आपनो श्रीमती लाई बचाईदिन हार गुहार गर्दै एक २१ बर्ष को युवा ले यसरी जिल्ला कार्यालय मा धर्ना दिदा नि ईन को चीत्कार सुनी दिने कुनै निकाय छैन कटै वर मेरो देश नेपाल

सहयोगि मन हरु ले सहयोग गरि दिन हार्दिक अनु रोध गर्दा छु

16/04/2023

गाउँ घर तिर को रमाइलो शुभ बिभाहा हो पहल

हार्दिक श्रद्धाञ्जली नानू तिम्रो निधन ले हामी सबैलाई सारै दु:खद बनाएको छ् rip
15/04/2023

हार्दिक श्रद्धाञ्जली नानू तिम्रो निधन ले हामी सबैलाई सारै दु:खद बनाएको छ् rip

08/04/2023

मलेसिया Shibu the खाने भए हामी लाई संझनु होला है यो हाम्रो होटेल मा हो

मलेसिया देखि हाम्रो सानु नानी  harsa budhathoki blood cancer बचाउ अभियान मा सात सबोट दिनु हुने मित्रहरू देब बुढाथोकी Rs ...
02/04/2023

मलेसिया देखि
हाम्रो सानु नानी harsa budhathoki blood cancer बचाउ अभियान मा सात सबोट दिनु हुने मित्रहरू
देब बुढाथोकी Rs 110 //
bisnu sharma rs10//
Hattes rs 30//
dhawa rs 20//
Shiva rs10 //
Sohil rs 10//
rosan rs 5//
gorkh rs 5//
kirisna rs 5//
Kiran rs 5//
pabun rs 20//
नेपालि रु 6537 रुपैया
सबै जनालाई जना लाई धेरै धेरै धन्यवाद छ दुखी गरिब लाई सहयोग गरेको मा हजुर हरु लाई सदै ईश्वर ले खुसी दिनु हुने छ् भने आस व्यक्त गर्द्छुं //

सहयोग गर्न चाहाना हुनु हुनेले बिमार् को नाम Harsa budhathoki ( laxmi bank limited Accont 08643005042 ) मा हाल्नु होला सम्पर्क फोन नम्बर +9779867330519 गर्नु होला //
धन्यवाद ///

02/04/2023
23/03/2023

malaysia

23/03/2023

बिदेश मा यस्तो छ् अवस्था मान्छे को

सूचना             सूचना             सूचना बिसय  बच्चा हराएको मिति यही फागुन १८ गते शुक्रबार स्कुल गएका बच्चा हरु घर न फर...
11/03/2023

सूचना सूचना सूचना

बिसय बच्चा हराएको
मिति यही फागुन १८ गते शुक्रबार स्कुल गएका बच्चा हरु घर न फर्केको र लाहापता भएको हुना ले हामी सबैलाई चिन्तित बनाएको छ् !
हराउने को ठेगान सल्यान कुमख गाउँ पालिका खोलाखेत सेती राम बस्नेत को छोरा उमेर १२बर्ष कमल बस्नेत हराएको हो
देख्नु हुने मानुभाप ले हामी लाई सम्पर्क .com मा गर्नु होला

04/09/2022

मेरो जिबन भन्दा नि ठुलो मेरो सोच बिचार छ

04/09/2022

बिदेशी यात्रा यस्तो छ् आजको हाम्रो

05/08/2022

हल्का रमाइलो अबस्था

Adresse

Kohalpur 14 Banke
Democratic Republic Of The

Site Web

Notifications

Soyez le premier à savoir et laissez-nous vous envoyer un courriel lorsque D k online tv publie des nouvelles et des promotions. Votre adresse e-mail ne sera pas utilisée à d'autres fins, et vous pouvez vous désabonner à tout moment.

Contacter L'entreprise

Envoyer un message à D k online tv:

Vidéos

Partager