SurajSpeaks

SurajSpeaks Learner,Podcast Creator

10/10/2025

गु न्डुमा गु न्डाहरु सलबलाई रहेछन् ।।

झोलेहरुलाई नाईके गु न्डा सधैँ बा नै लागिरहेछ ।

यि यस्ता नाईके गु न्डाहरु हुन कि बरु सकिन्छन् तर सुध्रिदैँनन् ।यनिहरुको मुखबाट जति देश बचाऊँ बनेर स्वर निस्कन्छ त्यो हाम्रो नाईके गु न्डा बा बचाउ भनेर गु न्जिन्छ ।
इतिहासमा जति पनि युद्ध न्याय र अन्याय बिच भएको छ त्यसमा न्यायको मात्रै जित भएको छ ।
घमण्डीलाई कसैले पनि सक्दैन् ऊ आफ्नै घमण्डले नाश हुन्छ ।
सत्यको जित हुन्छ अवश्य पनि, ढिलो या चाँडो ।
-सुरज
#नेपालीआवाज
#नेपाल





09/30/2025

This is my tribute to those who sacrificed their lives in the protest and the voice for the mothers who lost her everything. Suraj Humagain SurajSpeaks
Full link 🔗 in the comments below 👇🏻

09/16/2025

अब ऊ कहिल्यै फर्कने छैन् ,

भन्ने घमण्डले फालेका थियौ ।

तर ऊ त अझै बलियो भएर फर्कियो,

के गर्छौ आज तिमी र तिम्रो अहङ्कार

दुवै लमपसार परेर लडेका छन् ।

समय बलवान् छ महोदय ।।

- सुरज

Address

Kipps Lane
London, ON

Alerts

Be the first to know and let us send you an email when SurajSpeaks posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Share

Category