Belbari Times

Belbari Times सत्य समचार,प्रष्ट बिचार

अत्याधिक गर्मिका कारण बिजुली पोलहरुमा पनि तारहरु पग्लिएर आगो लाग्न थालेको छ। आफू बस्ने स्थानमा सुर्क्षित बस्नु होला।दृश्...
05/06/2023

अत्याधिक गर्मिका कारण बिजुली पोलहरुमा पनि तारहरु पग्लिएर आगो लाग्न थालेको छ। आफू बस्ने स्थानमा सुर्क्षित बस्नु होला।
दृश्य: मेनरोड बिराटनगर

आज बैशाख ६। अर्थात् चिसाङ मेला।मोरङ जिल्लामा आयोजना हुने धेरै मेलाहरु मध्ये निकै चर्चित मेलामा पर्दछ चिसाङ मेला। हरेक नय...
19/04/2023

आज बैशाख ६। अर्थात् चिसाङ मेला।
मोरङ जिल्लामा आयोजना हुने धेरै मेलाहरु मध्ये निकै चर्चित मेलामा पर्दछ चिसाङ मेला। हरेक नयाँ बर्ष बैशाख ६ गते बेलबारी-७ को पुर्वी सिमानामा पर्ने काली मन्दिर परिसर, चिसाङ खोलाको किनारमा लाग्ने यो मेला निकै नै भव्य अनि ठूलो लाग्ने गर्दछ।
काली मन्दिरमा भाकल गर्ने देखि भक्तालु देखि लिएर प्रेम जोडि सम्म यो मेला घुम्न अनि रमाउन यो मेला भर्न आउने गर्दछन। यस क्षेत्रका धेरै ठाउँ बाट आज हजारैको संख्यामा मेला घुम्न आउने प्रचलन छ।
आफ्नो गाउँ भन्दा बाहिर काम वा पढाइका लागि बाहिर बसेका स्थानीय समेत मेला भर्नका लागि आउने गर्दछन।
न गर्मी न धुलो केहिको पर्वानगरी यो मेला भर्न आउनेको संख्या हरेक बर्षा उस्तैनै रहदै आएको छ।
तस्बिर: प्रतीक दाहाल

एउटै कुरा मनमा आउँछ।फेरि कहाँ आउँछ र घुमेर वालपनको उमेर।आज वैशाख ६। अर्थात्  चिसाङ मेला।
19/04/2023

एउटै कुरा मनमा आउँछ।
फेरि कहाँ आउँछ र घुमेर वालपनको उमेर।
आज वैशाख ६। अर्थात् चिसाङ मेला।

आहा !! आज केराटोल मेला।बेलबारी-७ स्थित तित्रीगाक्षी दक्षिण हरेक नयाँ वर्ष वैशाख ५ गते  लाग्ने यो मेला एतिहासिक महत्त्व ब...
18/04/2023

आहा !! आज केराटोल मेला।
बेलबारी-७ स्थित तित्रीगाक्षी दक्षिण हरेक नयाँ वर्ष वैशाख ५ गते लाग्ने यो मेला एतिहासिक महत्त्व बोक्ने गरेको छ। यस क्षेत्रका स्थानियहरु निकै उल्लासका साथ सहभागी हुने गर्द छन।
यो मेलामा तपाइँ सङ जोडिएका केही सम्झना छन???
photo: pratik dahal

लोहोन्द्रा खोलामा जाल फ्याँकेर माछा मार्दै  थारु समुदायका स्थानियवासी।यसरी खोला, पोखरीहरुमा जाल फ्याँकेर, खोला थुनेर आदि...
06/04/2023

लोहोन्द्रा खोलामा जाल फ्याँकेर माछा मार्दै थारु समुदायका स्थानियवासी।
यसरी खोला, पोखरीहरुमा जाल फ्याँकेर, खोला थुनेर आदि माछा मार्ने काम नेपालका विविन्न जाती समुदायको परम्परा भए पनि पछिल्लो समय यसरी माछा मरेर मात्रै जिविकोपार्जन गर अप्ठ्यारो हुन थाले पछि यस्ता मौलिक परम्परा लोप हुँदै जान थालेका छन।😓

एसइइ परिक्षामा चिट चोराउने मेला।।😀
05/04/2023

एसइइ परिक्षामा चिट चोराउने मेला।।😀

dhamura ko aabastha 😆😆😆 Yadav @❤️❣️PREM❣️❤️ @🚩जयश्री राम🚩 @‼️𝙉𝘼𝘽𝙄𝙉‼️

इटहरीको यातायात कार्यलयमा लाइसेन्स लिने को भिड। महङ्गो कर तर सेवा सुविधा कष्टकर।।😓समय सङै धेरै कुरामा परिवर्तन आएपनी नेप...
04/04/2023

इटहरीको यातायात कार्यलयमा लाइसेन्स लिने को भिड।
महङ्गो कर तर सेवा सुविधा कष्टकर।।😓
समय सङै धेरै कुरामा परिवर्तन आएपनी नेपालका सरकारी कार्यलयमा काम लिएर जादा सजिलै काम गर्न नसक्मे, घण्टौ लाइन बस्नु पर्ने, कोठा-कोठा कुद्नु पर्ने सम्स्यामा भने कहिले परिवर्तन नाआउने भयो। एउटा सानो कामका लागि दिनै बिताउनु पर्ने सम्स्याले गर्दा जनता पीडित भएता पनि सन्बन्धित निकायले यस्ता सम्स्या समधान गर्ने कुनै कार्ययोजना ल्याउन सकेको छैन।
आखिर कहिले पाउँछन् जनताले सहज रुपमा सेवा सुविधा ??

कानेपोखरी अस्पताल बयरवनमा उपचार गराउन् जनतासँग लाईनमा बस्दै कनेपोखरी वडा न २ का अध्यक्ष सुशील बुढाथोकी।photo: susilbudha...
02/04/2023

कानेपोखरी अस्पताल बयरवनमा उपचार गराउन् जनतासँग लाईनमा बस्दै कनेपोखरी वडा न २ का अध्यक्ष सुशील बुढाथोकी।
photo: susilbudhathoki/fb

बेलबारी-५ को सिमाना, लोहोन्द्रा खोलामाथी बन्दै गरेको पुल।२०७४ को बाढीले बगाएको यो पुल ६ बर्ष हुन लाग्दा समेत तयार नहुदा ...
01/04/2023

बेलबारी-५ को सिमाना, लोहोन्द्रा खोलामाथी बन्दै गरेको पुल।
२०७४ को बाढीले बगाएको यो पुल ६ बर्ष हुन लाग्दा समेत तयार नहुदा यहाँका स्थानियाले धेरैनै समस्या भोगिरहेका छन। यद्यपि पुलको धेरै प्रतिशत काम सम्पन्न भैसकेको देखिन्छ।
आउने बर्षा सम्ममा बन्ला त पुल??? ढुक्क हुन सकिएला???

आज बाट SEE सुरुकानेपोखरी-६ स्थित जनसेवा मावी परीक्षा केन्द्रका केही तस्बिर हरु।
31/03/2023

आज बाट SEE सुरु
कानेपोखरी-६ स्थित जनसेवा मावी परीक्षा केन्द्रका केही तस्बिर हरु।

आज बाट कक्षा १० को SEE परीक्षा सुरु हुँदै। ४,८४,२२७ विद्यार्थी परिक्षामा सहभागी हुँदै। देशभर २०३६ र जापानमा १ गरि कुल २०...
31/03/2023

आज बाट कक्षा १० को SEE परीक्षा सुरु हुँदै। ४,८४,२२७ विद्यार्थी परिक्षामा सहभागी हुँदै। देशभर २०३६ र जापानमा १ गरि कुल २०३७ परिक्षाकेन्द्रमा आज बाट विहान ८ बजे देखि सुरु हुने छ। सबै भन्दा बढी सहभागि बाग्मती प्रदेश र कम कर्णा्ली प्रदेशका रहेका चन।
सबै विद्यार्थीहरुलाइ सफलताको शुभकामना।
Image: myrepublica

प्रत्येक नेपालिको टाउकोमा ७१ हजार ३१९ रूपैयाँ ऋण पर्छ।२०२२ को सर्भे अनुसार सबै भन्दा बढि ऋण भार पर्ने देशमा नेपाल पाचौ स...
30/03/2023

प्रत्येक नेपालिको टाउकोमा
७१ हजार ३१९ रूपैयाँ ऋण पर्छ।

२०२२ को सर्भे अनुसार सबै भन्दा बढि ऋण भार पर्ने देशमा नेपाल पाचौ स्थानमा रहेको छ।

भुटान १३०%
श्रीलंका १११.७%
भारत ८४%
पाकिस्तान ७८%
नेपाल ४२%

Source: setopati
Photo: myrepublica

भाउन्ने- आमतोला सडक खण्डमा पर्ने भाउन्ने- शाङिलिनार खण्ड कालोपत्रेको दृश्य। केही भाग अझै कालोपत्रे हुन बाँकी छ।यस क्षेत्...
26/03/2023

भाउन्ने- आमतोला सडक खण्डमा पर्ने भाउन्ने- शाङिलिनार खण्ड कालोपत्रेको दृश्य। केही भाग अझै कालोपत्रे हुन बाँकी छ।
यस क्षेत्रका स्थानियका लागि यो लामो पार्खाइ थियो। जिल्ला तथा नगरकै ब्यस्त सडक भए पनि वास्तै गरिएको थिएन। मोरङ जिल्लामा पुर्व-पश्चिम् राजमार्ग लाई छुने सडक मध्ये सबै भन्दा अन्तिममा कालोपत्रे हुने सडकमा पर्दछ। ढिलै भए पनि काम अघि बढेकोमा केही खुसी भने अवस्य दिएको छ।

बेलबारी -७ मा स्थित बाहुनी फुटबल क्लब (BFC) ले आज दिव्य ज्योती अस्पताल, विराटनगरको सहयोगमा एक दिने नि:शुल्क  आँखा, नाक त...
25/03/2023

बेलबारी -७ मा स्थित बाहुनी फुटबल क्लब (BFC) ले आज दिव्य ज्योती अस्पताल, विराटनगरको सहयोगमा एक दिने नि:शुल्क आँखा, नाक तथा कानको स्वथ्य शिबिर आयोजना गरेको छ। बाहुनी स्थित हिमालाय बोर्डिङ स्कुलको प्राङ्गणमा सम्पन्न स्वास्थ शिविरमा बेलबारी नगरपालिकाका वार्ड न ६,७,८ साथै कानेपोखरी गाउँपालिका १ का स्थानिय गरि कुल २६८ जनाले शिविरको फाइदा लिएका क्ल्बका अध्यक्ष प्रेम तामाङले जानकारी दिनु भयो। दिव्य ज्योती अस्पतालको स्वथ्य टोलिले उक्त शिविरमा आएका विरामीहरुको स्वास्थ्य परिक्षण गरेका थिए।
शिविर सम्पन्न भए पछि स्वास्थ्य टोलि साथै विद्यालयलाई प्रमाणपत्र सहित सम्मान गरिएको थियो।

धरान- तरहरा बिचको सडक-खण्ड मा बुस दुर्घटना। मानविय क्षती हुन बाट बच्यो।
25/03/2023

धरान- तरहरा बिचको सडक-खण्ड मा बुस दुर्घटना।
मानविय क्षती हुन बाट बच्यो।

🇳🇵🇳🇵🇳🇵इंग्ल्यान्डको मेरिलेबोन क्रिकेट क्लब (MCC) ले नेपाली राष्ट्रिय क्रिकेट टिमका विकेट किपर ब्याट्सम्यान आसिफ शेखलाई २...
25/03/2023

🇳🇵🇳🇵🇳🇵
इंग्ल्यान्डको मेरिलेबोन क्रिकेट क्लब (MCC) ले नेपाली राष्ट्रिय क्रिकेट टिमका विकेट किपर ब्याट्सम्यान आसिफ शेखलाई २०२२ को क्रिस्टोफर मार्टिन्स – जेन्किन्स स्पिरिट अफ क्रिकेट अवार्ड दिने भएको छ।

धारा ब्युँझाउने प्रयास असफल:बेलबारी नगरपालिका, डाँगीहाट पुर्वमा अवस्थित निकै पुरानो धारा केही हफ्ता अगाडी बन्द भएको थियो...
25/03/2023

धारा ब्युँझाउने प्रयास असफल:
बेलबारी नगरपालिका, डाँगीहाट पुर्वमा अवस्थित निकै पुरानो धारा केही हफ्ता अगाडी बन्द भएको थियो। धारा भित्र ढुङ्गा, सिसाका बोतल आदि धारा भित्र हाल्दा बन्द हुन पुगेको थियो।
केही दिन अघि मात्रै उक्त धारालाई पुन संचालन गर्न प्राविधिक टोलिले प्रयास गरे पनि असफल भएको छ। करिब चालीस बर्ष पुरानो धारा सायद सधाका लागि विश्राम लिएको जस्तो छ।

कानेपोखरी गाउँपालिका र पथरी-शनिस्चरे नगरपालिकाका भित्री गाउँका बाटाहरु धमाधम कालोपत्रे हुदैछन। यी पालिकामा पर्ने मुख्य ब...
25/03/2023

कानेपोखरी गाउँपालिका र पथरी-शनिस्चरे नगरपालिकाका भित्री गाउँका बाटाहरु धमाधम कालोपत्रे हुदैछन। यी पालिकामा पर्ने मुख्य बाटाहरु चाहे गाउँ क्षेत्र हुन या बजार क्षेत्र, पालिकाले उच्च प्राथमिकता राखेर जनताको मागको परिपुर्ती गर्दै छ।
तलका तस्बिर हरु दुबै पालिकाले छुने पुर्व-पश्चिम राजमार्ग भन्दा करिब १५-२० किमि दक्षिणमा पर्ने भित्री गाउँ (देहात) का हुन।
ठिक बिपरित बेलबारी नगरपालिका दक्षिणमा पर्ने भित्री गाउँ आजको दिनमा पनि धुलो र हिलोले पिडित छन। स्थानीय सरकार भए पनि यस नगरका भित्री गाउँ विशेषगरी बेलबारी ५,६ र ७ का कदमचौक, बाहुनी बजार क्षेत्र, बनोल, सोमबारे, कशेनी आदि क्षेत्रका बाटोमा कालोपत्रे देख्नु र अरबको साहारा मरुभुमीमा पिपलको बोट भेट्नु उस्तै हो।
नहोस पनि कसरी! नत स्थानिय नेता ( मै हु ठुलावडा भन्ने) नत वडा नत नगर सबै कानमा तेल हालेर बसेका छन र स्थानीय जनता तेस्को रमिते।

Endereço

Belbari-7
Morang

Notificações

Seja o primeiro recebendo as novidades e nos deixe lhe enviar um e-mail quando Belbari Times posta notícias e promoções. Seu endereço de e-mail não será usado com qualquer outro objetivo, e pode cancelar a inscrição em qualquer momento.

Vídeos

Compartilhar