28/09/2024
विशेष वढादशैको अवसरमा दैनीक बार्षीक खुल्ला पुरूष फुटबल प्रतियोगिता (न्यु ईन्र्देणी युवा क्लव) द्वरा संचालित गराउदै आएको हुदा २०८१ लाई पनी निरन्तर गराने सम्पुर्न खेल प्रेमी मान्यजन सम्पुर्णमा यो जान्कारी गराउदछौ। र हाम्रो
प्रमाण पत्र मा थोरै केही समस्य भएको पाए तेसैले एही Facebook मार्फत सबैमा जान्कारी गराउद छु की पुरस्कारहरु मा - नगत+ट्रफी+मेडल र प्रमाण पत्र (पैलो र दोस्रो)लाई सॅंगै उत्क्रीष्ट खेलाडी लाई पनी - नगत+ट्रफी+मेडल र प्रमाण प्रत्र उपलब्द गराउने जान्कारी गर्दछौ! धन्यवाद🙏