![आजदेखि त्रिभुवन विमानस्थल दैनिक १६ घण्टा सञ्चालनमा आउने, कति सकियो काम १९ माघ २०८१ ०८:२५काठमाडौँ। यसअघि राति १० बजेदेखि ...](https://img3.medioq.com/612/225/1193458606122251.jpg)
01/02/2025
आजदेखि त्रिभुवन विमानस्थल दैनिक १६ घण्टा सञ्चालनमा आउने, कति सकियो काम
१९ माघ २०८१ ०८:२५
काठमाडौँ। यसअघि राति १० बजेदेखि बिहान ८ बजेसम्म विमानस्थल बन्द हुँदै आएको त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल आज (शनिवार) देखि दैनिक १६ घण्टा सञ्चालनमा आउने भएको छ ।
गत कात्तिक २३ गतेदेखि दैनिक १० घण्टा बन्द हुँदै आएको विमानस्थल शनिबारेदेखि बिहान ७ बजे खुलेर राति ११ बजेसम्म सञ्चालनमा रहने भएको हो।
विमानस्थल पूर्वाधार विस्तारका क्रममा सञ्चालित तीन वटा आयोजनामध्ये धावनमार्गको ७५ मिटरनजिक कामको भौतिक प्रगति ६० प्रतिशत पूरा भएसँगै दैनिक दुई घण्टा विमानस्थल सञ्चालनको समय थप गरिएको हो ।
प्राधिकरणका अनुसार हाल विमानस्थलभित्र तीन वटा आयोजनाको काम जारी रहेको छ । सन् २०२० मे सुरु भएर सन् २०२६ फेब्रुअरीमा सकिने उक्त सबै आयोजनाको भौतिक कार्य प्रगति हालसम्म ४० प्रतिशत पूरा भएको छ । आयोजना सम्पन्न गर्न करिब १५ अर्ब रुपियाँ लागत खर्च हुने आकलन गरिएको छ ।
हाल त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको वार्षिक क्षमता ८०–८५ लाख हवाई यात्रु रहेकोमा आयोजना सम्पन्नपछि १० देखि १५ लाख थपिएर वार्षिक क्षमता सवा करोडसम्म धान्न सक्ने प्राधिकरणले जनाएको छ ।
एक उत्तर छोड्न
मेरो ब्राउजरमा मेरो नाम, इ-मेल, र वेबसाइट बचत गर्नुहोस् अर्को पटक मैले टिप्पणी गर्छु।
सम्बन्धित लेख
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट सुनसहित दुई युवती पक्राउ
चीनसँग ऋण सम्झौता भएको होइन: प्रधानमन्त्री ओली
मुलुकको जेठो विमानस्थल आजदेखि दैनिक १० घण्टा बन्द हुँदै, मर्मतमा १५अर्ब खर्चिँने
त्रिभुवन विमानस्थल ५ महिनासम्म दैनिक १० घण्टा बन्द हुँदै: २ अर्ब नोक्सानी हुने आकलन
दसैंको पाँच दिनको अवधिमा मात्रै दुई लाख ३७ हजारभन्दा बढीले गरे हवाई यात्रा
उद्धारको काम सकिएपछि विमानस्थल नियमित सञ्चालनमा
स्पेसल-न्युज
किन देखिँदै छ बीमामा मिस सेलिङको समस्या, यस्ता छन् कारण
गैरबैंकिङ सम्पत्तिको दबाबमा बैंकहरु, पाँच महिनामै ३९ अर्ब बढी, कुनको कति ?
नयाँ स्टक एक्सचेञ्जको बाटो खुलेसँगै करोडौँको चलखेल, तीन कम्पनी मध्ये कसले मार्ला बाजी ?
नेपालको बीमा इतिहासमा पहिलो पटक एमडिआरटी बन्न सफल जैसराको अनुभव र सफलता
किन खस्किँदो छ शेयर बजार ! गभर्नर बहिर्गमनको पर्खाइ हो ?
के हो बीमा एग्रिगेटरको भनेको ? यस कारण छ, नेपालमा एग्रिगेटरको आवश्यकता
ताजा
ट्रेन्डिङ
माओवादी केन्द्रको पक्षमा ध्रुवीकरणको नयाँ लहर सुरु भएको प्रचण्डको दाबी
भारतको आर्थिक वृद्धि दर ६.८ प्रतिशत पुग्ने अनुमान,संसदमा आर्थिक सर्वेक्षण पेस
मोटरसाइकल दुर्घटना हुँदा एकजनाको मृत्यु, चालक गम्भीर
‘आइएमई गरौँ, उद्यमी बनौँ’ योजना अन्तर्गत ३ जना विजेताले पाए आई फोन १६
नेप्से परिसूचकमा सामान्य सुधार, दैनिक औषत कारोबार रकममा २६.८३ % को वृद्धि
पेट्रोलियम पदार्थको मूल्य बढ्यो,अब कुन ठाउँमा कति मुल्य ?
मस्र्याङ्दी नदी जलविद्युतमा विभिन्न बैंकले १५ अर्ब बढी रकम लगानी गर्ने, २०८६ बाट उत्पादन शुरु
सीजी मोटर्सले वीरगञ्जमा आधिकारिक ब्रान्ड लञ्चमार्फत नेपालमा आफ्नो उपस्थितिलाई विस्तार गर्य
नेप्से परिसूचकमा सामान्य सुधार, दैनिक औषत कारोबार रकममा २६.८३ % को वृद्धि
शिखर इन्स्योरेन्सले १० प्रतिशत बोनस सेयर बाँड्ने
८० प्रतिशत हकप्रद निष्कासन गर्दै सिटी होटल, बिक्री प्रबन्धकमा प्रभु क्यापिट
सबैले किन्न मिल्ने गरी एनएमबि बैंकको संस्थापक शेयर बिक्रीमा, कहाँ दिने आवेदन ?
अतिरिक्त पूँजीका लागि आइपिओ जारी गर्ने तयारीमा यी केवलकार कम्पनी
आइपीओ जारी गर्ने तयारीमा पशु औषधि उत्पादक कान्तिपुर फर्मास्युटिकल्स कम्पनी
संस्थागत सहकार्य गरेर पुँजी बजारमा विदेशी लगानी भित्र्याउनु पर्छः अध्यक्ष ढकाल
६ विकास बैंक सहित १०२ कम्पनीहरू मार्जिन कारोबारयोग्य, कुन-कुन समेटिए ?
आर्थिक भ्वाइस मिडिया एण्ड रिसर्च प्रा.लि.
सूचना विभाग दर्ता नम्बर:४००४-२०७९/८०
सम्पर्क ठेगाना : कुलेश्वर, काठमाडौं
फोन : 9851259881
[email protected](for Admin)
[email protected]( for News)
सञ्चालक/सम्पादक:
बिजय फुयाँल
डेक्स:
राजेश गुरागाई
सल्लाहकार:
ई. प्रवीण अर्याल
सह-सम्पादक:
जसिन्द्र श्रीपाली
रिपोर्टर:
अर्जुन दाहाल
सञ्चालक: शिशिर धिताल