Malaysia Dubai Qatar allnews Nepal

Malaysia Dubai Qatar allnews Nepal Contact information, map and directions, contact form, opening hours, services, ratings, photos, videos and announcements from Malaysia Dubai Qatar allnews Nepal, News & Media Website, Chittagong Division.

05/12/2024
02/12/2024

सहि हो

01/12/2024

बजारमा ल्यापटप को पनि गीत आएछ फेरि।🤣🤣

भिडियो श्रोत.©️ सामाजिक संजाल

22/11/2024

ढिला आयो कडा आयो ll

20/11/2024

😄😆

19/11/2024

के पि ओलि ले के गदै छन

18/11/2024

बैनि को डान्स कस्तो छ मन परे लाईक शेयर गर्दिनु होला

13/11/2024

निर्मलाको बल्तकारी अब पत्ता लाग्ने हो त

11/11/2024

हो*शि*यार ठ*गी गर्ने तरिका अनेकौ छन त्येसैले यो अत्यन्तै महत्त्वपूर्ण जानकारी मुलक भिडियो सुन्नु होला स*चेत रहनु होला

08/11/2024

के हुदैछ नेपालमा

अमेरिका र चीनबीच ‘सहकार्य हुनुपर्ने’ चिनियाँ राष्ट्रपति सीको भनाइबेइजिङ, कात्तिक २२ । बेइजिङ र वासिङ्टनबीच सहकार्य गर्ने...
07/11/2024

अमेरिका र चीनबीच ‘सहकार्य हुनुपर्ने’ चिनियाँ राष्ट्रपति सीको भनाइ
बेइजिङ, कात्तिक २२ । बेइजिङ र वासिङ्टनबीच सहकार्य गर्ने उपाय खोज्नुपर्ने चीनका राष्ट्रपति सी चिनफिङले अमेरिकी नवनिर्वाचित राष्ट्रपति डोनाल्ड ट्रम्पलाई पठाएको सन्देशमा बताउनुभएको छ । हालका वर्षहरूमा व्यापारदेखि ताइवानबारे दुई देशका अडानका कारण दुई देशबीचको सम्बन्धमा समस्या उत्पन्न भएको छ ।

‘अमेरिकी राष्ट्रपतीय निर्वाचनमा पूर्वराष्ट्रपति ट्रम्प दोस्रो कार्यकालका लागि निर्वाचित भएपछि ट्रम्पलाई पठाएको पहिलो सन्देशमा सीले भन्नुभयो,‘चीन र संयुक्त राज्य अमेरिकाले सहयोगबाट फाइदा उठाउँछन् र मुठभेडबाट पीडित हुन्छन् भन्ने कुरा इतिहासले देखाएको छ । स्थिर, स्वस्थ र दिगो चीन–अमेरिका सम्बन्ध दुवै देशको साझा हितमा छ र यो अन्तर्राष्ट्रिय समुदायको अपेक्षा अनुरूप छ ।’

उहाँले वासिङ्टन र बेइजिङलाई ‘संवाद र सञ्चारलाई मजबुत बनाउन’ र ‘मतभेदको उचित व्यवस्थापन’ गर्न आग्रह गर्नुभयो । उहाँले भन्नुभयो,‘नयाँ युगमा दुवै देश र विश्वलाई फाइदा पुर्याउन विश्वका प्रमुख अर्थतन्त्र चीन र अमेरिकाले ‘सही बाटो’ खोज्नुपर्छ ।’ चिनियाँ उपराष्ट्रपति हान झेङले पनि अमेरिकी उपराष्ट्रपतिमा निर्वाचित जेडी भान्सलाई सन्देश पठाउँदै बधाई र सफल कार्यकालको शुभकामना व्यक्त गर्नुभएको छ ।

अमेरिकी राष्ट्रपतीय निर्वाचनको प्रचार अभियानका क्रममा रिपब्लिकन नेता ट्रम्प र उहाँकी डेमोक्र्याटिक प्रतिद्वन्द्वी तथा वर्तमान् उपराष्ट्रपति कमला ह्यारिस दुवैले बेइजिङसँग कडा कदम चाल्ने नारा दिएका थिए । ट्रम्पले अमेरिका प्रवेश गर्ने सबै चिनियाँ सामानमा ६० प्रतिशत कर लगाउने घोषणा गर्नुभएको थियो । स्टिमसन सेन्टरका सिनियर फेलो युन सुनले एएफपीसँग भन्नुभयो,‘नवनिर्वाचित राष्ट्रपतिले अमेरिका र चीनबीचको व्यापारमा केही हदसम्म सन्तुलन मिलाउने लक्ष्य राख्नुभएको छ ।’

उहाँले भन्नुभयो,‘सम्झौता गर्नुअघि ‘अधिकतम दबाब’ दिने उहाँको कलालाई ध्यानमा राख्दै, म आशा गर्दछु कि उहाँले विदेशी र खासगरी चिनियाँ सामानमा कर वृद्धि गर्नुहुनेछ ।’ चिनियाँ विदेशमन्त्रालयका प्रवक्ताले बिहीबार ट्रम्पलाई राष्ट्रपति निर्वाचित भएकोमा बधाई दिँदै दुवै पक्षले पारस्परिक सम्मान, शान्तिपूर्ण सहअस्तित्व र दुवै हितका लागि सहकार्यका सिद्धान्तलाई कायम राख्ने विह्वास व्यक्त गर्नुभएको थियो ।

04/11/2024

यो मेसेज दुई मिनेट ध्यान दिएर पढ्नुहोला।

यो मेसेज 3 मिनेट ध्यान दिनु है
स्वागत छ! हजुरलाई २१ओेेैँ शताब्दिको नयाँ अन्लाईन / अफलाइन व्यापार प्रालिमा..,,

यो काम: महिला तथा पुरुष - विद्यार्थी, गृहणी, पढेका, नपढेका, रोजगारी / बेरोजगारी सबैले गर्न सकिन्छ।

आफ्नो घरायसी काम, पढाई, जागिर वा व्यापार गरेर बचेको समय हामी टिभी हेरेर, मोबाइलमा TikTok, Facebook चलाएर Game खेलेर समय खेरा फालिरहेका हुन्छौ, तेहि समयलाइ सदुपयोग गरेर पनि यो काम गर्न सकिन्छ।

यो एउटा प्रतक्ष बिक्री व्यवसाय हो। प्रत्यक्ष बिक्री व्यवसाय अमेरिकामा (१९४०) आज भन्दा ८४ बर्ष पहिले देखि गर्दै आएका छन्। भारतमा (१९९८) २६ बर्ष देखी र नेपालमा (२०२०) ४ बर्ष देखि गर्दै आएका छन्।

नेपाल डाइरेक्ट सेलिङ एसोसिएसन (NDSA) को अनुसार नेपालमा १९+ कम्पनीे दर्ता भैसकेका छन्। दर्ता भएका कम्पनीहरु मध्ये हेल्दी लिभिङ नेपालको न.१ कम्पनी हो। यसको नेपाल भरी ३०+ शाखा कार्यालय छ। लगभग२००+ विश्वस्तरीय products छ।

• काम के गर्ने ?

१) पसल परिवर्तन गर्ने;
दैनिकी उपभोग्य वस्तु साबुन, स्याम्पु, सरफ, चिया, कफी, तेल आदि ल्याउदै गरेको पसल परिवर्तन गरेर हेल्दी लिभिङको पसलबाट प्रयोग गर्ने। हेल्दी लिभिङमा १०% Discount, १०% free products, साथै केही आम्दानी (cash back) पनि मिल्दछ। जहाँ खर्च बाट पनि आम्दानी गर्न सकिन्छ। सामान अफलाइन वा online दुबै माध्यम बाट प्राप्त गर्न सकिन्छ।

२) अबसर सेयर गर्ने;
यो काम गर्दै गर्दा मिलेको फाइदाहरु अरु इच्छुक व्यक्तिहरु लाइ पनि जानकारी गराउने। अथवा यो सुनौलो अबसर प्रदान (सेयर) गर्ने। अबसर पनि अफलाइन वा online दुबै माध्यमबाट सेयर गर्न सकिन्छ। जसबाट हामीलाई अरुले गरेको काम (मिहिनेत) बाट पनि आम्दानी हुने गर्दछ।

३) सिक्ने सिकाउने र सहयोग गर्ने;
अबसर प्रदान गरिएका व्यक्तिहरुलाई समर्थन गर्ने।

• लेभल अनुसार महिनाको आम्दानी;

१. एसिस्टेन्ट डायरेक्टर || रु. २- ५,०००
२. ब्रोंज डायरेक्टर || रु. ५- २०,०००
३. सिल्वर डायरेक्टर || रु. १०- ४०,०००
४. गोल्ड डायरेक्टर || रु. २०- ५०,०००
५. स्टार डायरेक्टर || रु. ५०- ७०,०००
६. डायमंड डायरेक्टर || रु. ७०- ९०,०००
७. क्राउन डायरेक्टर || रु. १- १.५ लाख

"तपाईले लिएको एउटा सहि निणयले तपाईको जिन्दगी नाटकिय रुपमा बद्लिन सक्छ।"

• काम सुरुवात कसरी गर्ने ?

व्यवसाय सुरुवातको लागी पहिला कम्पनिमा रजिस्ट्रेसन हुनुपर्दछ I रजिस्ट्रेसन फोमको लागी 18 बर्ष पूरा भएको नागरिकताको अगाडि पिछाडिको फोटो हजुरबुबाको नाम र मोबाइल नम्बर पठाउनुहोला। हामी तपाईलाई फ्री (free) मा कम्पनिमा रजिस्ट्रेसन गर्दिने छौँ।

यो काम गर्दा घाटा केही छैन तर फाइदा भने चौतर्फी छ।

थप जानकारी को लागि message, voice message या यस्मै 𝘼𝙪𝙙𝙞𝙤 𝘾𝙖𝙡𝙡 📞गर्न सक्नुहुने छ। 𝙏𝙝𝙖𝙣𝙠 𝙔𝙤𝙪🇳🇵_धन्यवाद !

01/11/2024

पोखरा को देउसी भैलो🤣🤣

Kathmandu valley with Tihar vibes !तिहारको रमाइलो साथ काठमाडौं उपत्यकाको दृश्य !!!
01/11/2024

Kathmandu valley with Tihar vibes !

तिहारको रमाइलो साथ काठमाडौं उपत्यकाको दृश्य !!!

 #सेवानै_धर्म_हो  😥🙏बाजुराको जिल्ला हिमाली गाउँपालिका निबासी मुटु रोगी भुमिसरा खडका shahid gangalal national heart cente...
31/10/2024

#सेवानै_धर्म_हो 😥🙏
बाजुराको जिल्ला हिमाली गाउँपालिका निबासी मुटु रोगी भुमिसरा खडका shahid gangalal national heart center को इमर्जेन्सीमा हुनुहुन्छ😥 साथमा उहाँको सानो 2 वर्षको छोरी छ । उहाँको उपचार गर्न आर्थिक अवस्था धेरै नाजुक छ हजुरहरुले जति सक्दो आर्थिक सहयोग गर्दिनु होला । अहिले आसियुमा राखेर उपचार गर्नुपर्ने अवस्था छ । सहयोग गर्न नसक्नले सेयर गरेर सबै सहयोगी मनहरु सम्म पुराई उहाँको उपचारको लागि आर्थिक जुटाउन पहल गरिदिन हार्दिक अपिल गर्दिनु ग‌होला । हजुरहरुले सहयोग गरेको विवरण हामीलाई उपलब्ध गराई दिनुहोला धन्यवाद ।। #सेवा_नै_धर्म_हो #आमाछोरि

Address

Chittagong Division

Website

Alerts

Be the first to know and let us send you an email when Malaysia Dubai Qatar allnews Nepal posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Videos

Share