हामी थारु - Hami Tharu

हामी थारु  - Hami Tharu हाम्रो कला हाम्रो सँस्कृती

Beautiful lady in Tharu Cultural Dress❤️Pic. via inbox.थारु  लेख,मुक्तक ,कला, कविता ,नृत्य ,संगीत वा थारु संस्कृति झल्का...
09/01/2025

Beautiful lady in Tharu Cultural Dress❤️

Pic. via inbox.

थारु लेख,मुक्तक ,कला, कविता ,नृत्य ,संगीत वा थारु संस्कृति झल्काउने फोटाे, भिडियो यस पेज मार्फत सेयर गर्न चाहनुहुन्छ भने inbox गर्नुहोला।
धन्यवाद

09/01/2025

विद्यालयको कार्यक्रमको लागि थारु नृत्यको तयारी गर्दै परम्परा र लयलाई अँगाल्दै! ❤️🙏

प्रिय सहभागीहरू र दर्शकवृन्द,हामी अत्यन्तै दुःखका साथ जानकारी गराउन चाहन्छौं कि धेरै मात्रामा ऑटो-लाइक गतिविधिहरूको पहिच...
09/01/2025

प्रिय सहभागीहरू र दर्शकवृन्द,

हामी अत्यन्तै दुःखका साथ जानकारी गराउन चाहन्छौं कि धेरै मात्रामा ऑटो-लाइक गतिविधिहरूको पहिचानका कारण यो फोटो प्रतियोगिता रद्द गरिएको छ। यो परिस्थितिले असर गरेका सहभागीहरूलाई विशेष रूपमा हामी क्षमायाचना व्यक्त गर्दछौं, जसले यस्ता कार्यहरूमा संलग्नता जनाएका थिएनन्।

क्षमायाचनाको रूपमा, हामीले २० जना चयनित सहभागीहरूलाई रु. २५० नगद वा रिचार्ज प्रदान गर्ने निर्णय गरेका छौं। साथै, हाम्रो पहिलाको प्रतिबद्धता अनुसार, रु. १५,००० बराबरको उपहार आगामी कार्यक्रमका लागि वा सामाजिक सेवामा प्रदान गरिनेछ।

तपाईंहरूको समझदारीका लागि धन्यवाद। हामी भविष्यका कार्यक्रमहरूमा पनि तपाईंहरूको समर्थनको अपेक्षा गर्दछौं।

विनम्रतापूर्वक,
Hami Tharu

Dear Participants and Viewers,

We regret to inform you that due to extensive detection of auto-liking activities, this photo contest has been canceled. We sincerely apologize for this outcome, especially to those participants who did not engage in such practices but were affected by the situation.

As a gesture of apology, we have decided to award Rs. 250 in cash or recharge to 20 selected participants. Additionally, as previously committed, we will allocate gifts worth Rs. 15,000 either for an upcoming event or towards a social service.

Thank you for your understanding, and we look forward to your continued support in future initiatives.

Sincerely,
Hami Tharu

Please inbox to claim your prize.

The list of the 20 selected participants is as follows:

List
1. Contestant no. 3 Anuja Tharu (Gulariya, Bardiya)
2. Contestant no. 4 Snehi Thanet (Rajmandir 12,Kawasoti)
3. Contestant no. 9 Sushmita Kumari Chaudhary ( Ramdhuni Nagarpalika 09, Dumraha)
4. Contestant no. 11 Pranaya Chaudhary (Ramdhuni Nagarpalika, Jhumka)
5. Contestant no. 26 Dipa Chaudhary (Kailari 04, Kailali)
6. Contestant no. 35 Ashok Chaudhary (Rapti Gaupalika 06, Dang)
7. Contestant no. 54 Aruna Chaudhary (Rajapur 08, Bardiya)
8. Contestant no. 65 Pratibha Chaudhary (Surunga 08, Saptari)
9. Contestant no. 84 Aaryan Tharu (Gulariya 08, Bardiya)
10. Contestant no. 89 Anju Tharu (Barbardiya 02, Kumaragaun Bardiya)
11. Contestant no. 144 Surendra Kumar Katahariya (Janaki Gaupalika 4, Munuwa Kailali)
12. Contestant no. 180 Mahesh Tharu (Rajapur Nagarpalika 03, Sendra)
13. Contestant no. 193 Anjali Chaudhary (Kailari Gaupalika 04, Kailali)
14. Contestant no. 219 Shristi Dahit (Dang)
15. Contestant no. 220 Angel Tharu (Rajapur 07, Bhimapur Bardiya)
16. Contestant no. 233 Garima Dahit (Janaki Gaupalika 05, Amaura)
17. Contestant no. 249 Aayush Rasaily (Dangisharan Gaupalika 05, Dang)
18. Contestant no. 259 Arjun K.C. (Dangisharan Gaupalika, Salaura)
19. Contestant no. 237 Twinkle Chaudhary (Khojpur 02, Saptari)
20. Contestant no. 241 Saru Satgauwa (Deukhuri, Dang)

कहाँबाट यस्तो दिमाग आउँछ?😂😂😂
08/01/2025

कहाँबाट यस्तो दिमाग आउँछ?
😂😂😂

        Pic : Sushmita Chaudhary ❤️❤️
08/01/2025



Pic : Sushmita Chaudhary ❤️❤️

    🇳🇵🇳🇵
08/01/2025

🇳🇵🇳🇵

08/01/2025

❤️

प्रतियोगी न. २७१नाम: कृति बस्तोलाठेगाना: चितवनपुर्वमा तिला संक्राइत/खिचडा पश्चिममा माघ/माघी विभिन्न नामले मनाइदै आइरहेको...
08/01/2025

प्रतियोगी न. २७१
नाम: कृति बस्तोला
ठेगाना: चितवन

पुर्वमा तिला संक्राइत/खिचडा पश्चिममा माघ/माघी विभिन्न नामले मनाइदै आइरहेको थारुहरुको महान पर्व को अवसरलाई लक्षित गरि "हामी थारु" द्वारा थारु कला संस्कृति को जगेर्ना, थारु पोसाकको संरक्षण हेतु संस्कृतिक पोसाक फोटो प्रतियोगिता हुन गइरहेकोले सम्पुर्ण दाजुभाइ तथा दिदिबहिनीलाई यस प्रतियोगितामा भाग लिन हार्दिक अनुरोध गर्दछौं ।

यस फोटो प्रतियोगितामा भाग लिन आफ्नो फोटो नाम ,ठेगाना इन्बक्स गर्नसक्नुहुनेछ वा [email protected] मा मेल गर्न सक्नुहुनेछ।

हामी थारु फोटो प्रतियोगिता
पुरुष तर्फ:
प्रथम पुरस्कार : रु. ५००० /-
द्वितीय पुरस्कार : रु. २५००/-
महिला तर्फ :
प्रथम पुरस्कार: रु. ५०००/-
द्वितीय पुरस्कार : रु. २५००/-

नियमहरु:
•थारु पोषाक लगाएको फोटाे हुनु पर्ने
•पेज अनिवार्य रुपमा लाइक ,फलो र सेयर गर्नुपर्ने ।
• अटाे लाईक गरेको खण्डमा स्वत प्रतियोगिताबाट निस्कासन गरिनेछ ।
• आफ्नो फोटोमा ५ जनालाई अनिवार्य मेन्सन गर्नुपर्ने ।
•बढी लाइक, शेयर, कमेन्ट, रिच र मेन्सन का आधारमा बिजेता घोषणा गरिनेछ
•माघ १० गते राती १२ बजे सम्म पठाएको फोटो मात्र मान्य हुनेछ ।
• बिजेता माघ १२ गते घोषणा गरिनेछ।
•पुरस्कार राशी माघ १५ गते बैंक वा इसेवा मार्फत प्रदान गरिनेछ ।
• आयोजकको निर्णय नै अन्तिम निर्णय हुनेछ ।

"हातमा हात सदैब साथ"
Hami Tharu

प्रतियोगी न. २७०नाम: सन्तोष कुर्रिहाठेगाना: टिकापुर-७, सत्ती, कैलालीपुर्वमा तिला संक्राइत/खिचडा पश्चिममा माघ/माघी विभिन्...
08/01/2025

प्रतियोगी न. २७०
नाम: सन्तोष कुर्रिहा
ठेगाना: टिकापुर-७, सत्ती, कैलाली

पुर्वमा तिला संक्राइत/खिचडा पश्चिममा माघ/माघी विभिन्न नामले मनाइदै आइरहेको थारुहरुको महान पर्व को अवसरलाई लक्षित गरि "हामी थारु" द्वारा थारु कला संस्कृति को जगेर्ना, थारु पोसाकको संरक्षण हेतु संस्कृतिक पोसाक फोटो प्रतियोगिता हुन गइरहेकोले सम्पुर्ण दाजुभाइ तथा दिदिबहिनीलाई यस प्रतियोगितामा भाग लिन हार्दिक अनुरोध गर्दछौं ।

यस फोटो प्रतियोगितामा भाग लिन आफ्नो फोटो नाम ,ठेगाना इन्बक्स गर्नसक्नुहुनेछ वा [email protected] मा मेल गर्न सक्नुहुनेछ।

हामी थारु फोटो प्रतियोगिता
पुरुष तर्फ:
प्रथम पुरस्कार : रु. ५००० /-
द्वितीय पुरस्कार : रु. २५००/-
महिला तर्फ :
प्रथम पुरस्कार: रु. ५०००/-
द्वितीय पुरस्कार : रु. २५००/-

नियमहरु:
•थारु पोषाक लगाएको फोटाे हुनु पर्ने
•पेज अनिवार्य रुपमा लाइक ,फलो र सेयर गर्नुपर्ने ।
• अटाे लाईक गरेको खण्डमा स्वत प्रतियोगिताबाट निस्कासन गरिनेछ ।
• आफ्नो फोटोमा ५ जनालाई अनिवार्य मेन्सन गर्नुपर्ने ।
•बढी लाइक, शेयर, कमेन्ट, रिच र मेन्सन का आधारमा बिजेता घोषणा गरिनेछ
•माघ १० गते राती १२ बजे सम्म पठाएको फोटो मात्र मान्य हुनेछ ।
• बिजेता माघ १२ गते घोषणा गरिनेछ।
•पुरस्कार राशी माघ १५ गते बैंक वा इसेवा मार्फत प्रदान गरिनेछ ।
• आयोजकको निर्णय नै अन्तिम निर्णय हुनेछ ।

"हातमा हात सदैब साथ"
Hami Tharu

प्रतियोगी न. २६९नाम: सुलोचना चौधरीठेगाना: जोशीपुर-५ मैनापोखरीपुर्वमा तिला संक्राइत/खिचडा पश्चिममा माघ/माघी विभिन्न नामले...
08/01/2025

प्रतियोगी न. २६९
नाम: सुलोचना चौधरी
ठेगाना: जोशीपुर-५ मैनापोखरी

पुर्वमा तिला संक्राइत/खिचडा पश्चिममा माघ/माघी विभिन्न नामले मनाइदै आइरहेको थारुहरुको महान पर्व को अवसरलाई लक्षित गरि "हामी थारु" द्वारा थारु कला संस्कृति को जगेर्ना, थारु पोसाकको संरक्षण हेतु संस्कृतिक पोसाक फोटो प्रतियोगिता हुन गइरहेकोले सम्पुर्ण दाजुभाइ तथा दिदिबहिनीलाई यस प्रतियोगितामा भाग लिन हार्दिक अनुरोध गर्दछौं ।

यस फोटो प्रतियोगितामा भाग लिन आफ्नो फोटो नाम ,ठेगाना इन्बक्स गर्नसक्नुहुनेछ वा [email protected] मा मेल गर्न सक्नुहुनेछ।

हामी थारु फोटो प्रतियोगिता
पुरुष तर्फ:
प्रथम पुरस्कार : रु. ५००० /-
द्वितीय पुरस्कार : रु. २५००/-
महिला तर्फ :
प्रथम पुरस्कार: रु. ५०००/-
द्वितीय पुरस्कार : रु. २५००/-

नियमहरु:
•थारु पोषाक लगाएको फोटाे हुनु पर्ने
•पेज अनिवार्य रुपमा लाइक ,फलो र सेयर गर्नुपर्ने ।
• अटाे लाईक गरेको खण्डमा स्वत प्रतियोगिताबाट निस्कासन गरिनेछ ।
• आफ्नो फोटोमा ५ जनालाई अनिवार्य मेन्सन गर्नुपर्ने ।
•बढी लाइक, शेयर, कमेन्ट, रिच र मेन्सन का आधारमा बिजेता घोषणा गरिनेछ
•माघ १० गते राती १२ बजे सम्म पठाएको फोटो मात्र मान्य हुनेछ ।
• बिजेता माघ १२ गते घोषणा गरिनेछ।
•पुरस्कार राशी माघ १५ गते बैंक वा इसेवा मार्फत प्रदान गरिनेछ ।
• आयोजकको निर्णय नै अन्तिम निर्णय हुनेछ ।

"हातमा हात सदैब साथ"
Hami Tharu

प्रतियोगी न. २६८नाम: अस्मिता थारुठेगाना: बाँसगढी-६, बर्दिया पुर्वमा तिला संक्राइत/खिचडा पश्चिममा माघ/माघी विभिन्न नामले ...
08/01/2025

प्रतियोगी न. २६८
नाम: अस्मिता थारु
ठेगाना: बाँसगढी-६, बर्दिया

पुर्वमा तिला संक्राइत/खिचडा पश्चिममा माघ/माघी विभिन्न नामले मनाइदै आइरहेको थारुहरुको महान पर्व को अवसरलाई लक्षित गरि "हामी थारु" द्वारा थारु कला संस्कृति को जगेर्ना, थारु पोसाकको संरक्षण हेतु संस्कृतिक पोसाक फोटो प्रतियोगिता हुन गइरहेकोले सम्पुर्ण दाजुभाइ तथा दिदिबहिनीलाई यस प्रतियोगितामा भाग लिन हार्दिक अनुरोध गर्दछौं ।

यस फोटो प्रतियोगितामा भाग लिन आफ्नो फोटो नाम ,ठेगाना इन्बक्स गर्नसक्नुहुनेछ वा [email protected] मा मेल गर्न सक्नुहुनेछ।

हामी थारु फोटो प्रतियोगिता
पुरुष तर्फ:
प्रथम पुरस्कार : रु. ५००० /-
द्वितीय पुरस्कार : रु. २५००/-
महिला तर्फ :
प्रथम पुरस्कार: रु. ५०००/-
द्वितीय पुरस्कार : रु. २५००/-

नियमहरु:
•थारु पोषाक लगाएको फोटाे हुनु पर्ने
•पेज अनिवार्य रुपमा लाइक ,फलो र सेयर गर्नुपर्ने ।
• अटाे लाईक गरेको खण्डमा स्वत प्रतियोगिताबाट निस्कासन गरिनेछ ।
• आफ्नो फोटोमा ५ जनालाई अनिवार्य मेन्सन गर्नुपर्ने ।
•बढी लाइक, शेयर, कमेन्ट, रिच र मेन्सन का आधारमा बिजेता घोषणा गरिनेछ
•माघ १० गते राती १२ बजे सम्म पठाएको फोटो मात्र मान्य हुनेछ ।
• बिजेता माघ १२ गते घोषणा गरिनेछ।
•पुरस्कार राशी माघ १५ गते बैंक वा इसेवा मार्फत प्रदान गरिनेछ ।
• आयोजकको निर्णय नै अन्तिम निर्णय हुनेछ ।

"हातमा हात सदैब साथ"
Hami Tharu

If you have this kind of problem in your teeth ,please kindly contact us, we'll help you out without any cost.Inbox for ...
07/01/2025

If you have this kind of problem in your teeth ,please kindly contact us, we'll help you out without any cost.
Inbox for more info.
Note:- Kathmandu area only

उपहार स्वरूप यो तस्वीर  “𝑮𝒉𝒐𝒏𝒈𝒉𝒊 𝑳𝒐𝒗𝒆𝒓”  हरूलाई❤️💯
07/01/2025

उपहार स्वरूप यो तस्वीर “𝑮𝒉𝒐𝒏𝒈𝒉𝒊 𝑳𝒐𝒗𝒆𝒓” हरूलाई❤️💯

प्रतियोगी न. २६७नाम : भावना थारु ठेगाना: राजापुर-०७,भिम्मापुर पुर्वमा तिला संक्राइत/खिचडा पश्चिममा माघ/माघी विभिन्न नामल...
07/01/2025

प्रतियोगी न. २६७
नाम : भावना थारु
ठेगाना: राजापुर-०७,भिम्मापुर

पुर्वमा तिला संक्राइत/खिचडा पश्चिममा माघ/माघी विभिन्न नामले मनाइदै आइरहेको थारुहरुको महान पर्व को अवसरलाई लक्षित गरि "हामी थारु" द्वारा थारु कला संस्कृति को जगेर्ना, थारु पोसाकको संरक्षण हेतु संस्कृतिक पोसाक फोटो प्रतियोगिता हुन गइरहेकोले सम्पुर्ण दाजुभाइ तथा दिदिबहिनीलाई यस प्रतियोगितामा भाग लिन हार्दिक अनुरोध गर्दछौं ।

यस फोटो प्रतियोगितामा भाग लिन आफ्नो फोटो नाम ,ठेगाना इन्बक्स गर्नसक्नुहुनेछ वा [email protected] मा मेल गर्न सक्नुहुनेछ।

हामी थारु फोटो प्रतियोगिता
पुरुष तर्फ:
प्रथम पुरस्कार : रु. ५००० /-
द्वितीय पुरस्कार : रु. २५००/-
महिला तर्फ :
प्रथम पुरस्कार: रु. ५०००/-
द्वितीय पुरस्कार : रु. २५००/-

नियमहरु:
•थारु पोषाक लगाएको फोटाे हुनु पर्ने
•पेज अनिवार्य रुपमा लाइक ,फलो र सेयर गर्नुपर्ने ।
• अटाे लाईक गरेको खण्डमा स्वत प्रतियोगिताबाट निस्कासन गरिनेछ ।
• आफ्नो फोटोमा ५ जनालाई अनिवार्य मेन्सन गर्नुपर्ने ।
•बढी लाइक, शेयर, कमेन्ट, रिच र मेन्सन का आधारमा बिजेता घोषणा गरिनेछ
•माघ १० गते राती १२ बजे सम्म पठाएको फोटो मात्र मान्य हुनेछ ।
• बिजेता माघ १२ गते घोषणा गरिनेछ।
•पुरस्कार राशी माघ १५ गते बैंक वा इसेवा मार्फत प्रदान गरिनेछ ।
• आयोजकको निर्णय नै अन्तिम निर्णय हुनेछ ।

"हातमा हात सदैब साथ"
Hami Tharu

Exciting news !! Renowned melodious singer Annu Chaudhary  will be performing in Doha Qatar on January 10 and in Sydney ...
07/01/2025

Exciting news !!

Renowned melodious singer Annu Chaudhary will be performing in Doha Qatar on January 10 and in Sydney Australia on January 14, 2025, as part of the Maghi Festival .
Don’t miss the chance to experience her captivating performance!
Annu Chaudhary ❤️❤️

प्रतियोगी न. २६६नाम: कमला महतोठेगाना: जानकी गाउँपालिका  वाड न. -१ कैलालीपुर्वमा तिला संक्राइत/खिचडा पश्चिममा माघ/माघी वि...
07/01/2025

प्रतियोगी न. २६६
नाम: कमला महतो
ठेगाना: जानकी गाउँपालिका वाड न. -१ कैलाली

पुर्वमा तिला संक्राइत/खिचडा पश्चिममा माघ/माघी विभिन्न नामले मनाइदै आइरहेको थारुहरुको महान पर्व को अवसरलाई लक्षित गरि "हामी थारु" द्वारा थारु कला संस्कृति को जगेर्ना, थारु पोसाकको संरक्षण हेतु संस्कृतिक पोसाक फोटो प्रतियोगिता हुन गइरहेकोले सम्पुर्ण दाजुभाइ तथा दिदिबहिनीलाई यस प्रतियोगितामा भाग लिन हार्दिक अनुरोध गर्दछौं ।

यस फोटो प्रतियोगितामा भाग लिन आफ्नो फोटो नाम ,ठेगाना इन्बक्स गर्नसक्नुहुनेछ वा [email protected] मा मेल गर्न सक्नुहुनेछ।

हामी थारु फोटो प्रतियोगिता
पुरुष तर्फ:
प्रथम पुरस्कार : रु. ५००० /-
द्वितीय पुरस्कार : रु. २५००/-
महिला तर्फ :
प्रथम पुरस्कार: रु. ५०००/-
द्वितीय पुरस्कार : रु. २५००/-

नियमहरु:
•थारु पोषाक लगाएको फोटाे हुनु पर्ने
•पेज अनिवार्य रुपमा लाइक ,फलो र सेयर गर्नुपर्ने ।
• अटाे लाईक गरेको खण्डमा स्वत प्रतियोगिताबाट निस्कासन गरिनेछ ।
• आफ्नो फोटोमा ५ जनालाई अनिवार्य मेन्सन गर्नुपर्ने ।
•बढी लाइक, शेयर, कमेन्ट, रिच र मेन्सन का आधारमा बिजेता घोषणा गरिनेछ
•माघ १० गते राती १२ बजे सम्म पठाएको फोटो मात्र मान्य हुनेछ ।
• बिजेता माघ १२ गते घोषणा गरिनेछ।
•पुरस्कार राशी माघ १५ गते बैंक वा इसेवा मार्फत प्रदान गरिनेछ ।
• आयोजकको निर्णय नै अन्तिम निर्णय हुनेछ ।

"हातमा हात सदैब साथ"
Hami Tharu

Let's promote our identity and culture.Let's celebrate the first Maghi festival in the UK in a grand way.
07/01/2025

Let's promote our identity and culture.
Let's celebrate the first Maghi festival in the UK in a grand way.

थारु कल्याणकारी निसभा जापानद्वारा आयोजित कला संस्कृति पहिचान प्रवर्द्धन गर्नको निमित्त अन्तर्राष्ट्रिय स्तरमा माघी महोत्...
06/01/2025

थारु कल्याणकारी निसभा जापानद्वारा आयोजित कला संस्कृति पहिचान प्रवर्द्धन गर्नको निमित्त अन्तर्राष्ट्रिय स्तरमा माघी महोत्सव २६४८ हुन गइरहेको छ यस कार्यक्रमलाई सभ्य र भव्य बनाउनको निमित्त तपाईँ हामी सबैको उपस्थितिको लागि हार्दिक हार्दिक निमन्त्रणा गर्दछौँ।

Address

Sydney, NSW

Website

Alerts

Be the first to know and let us send you an email when हामी थारु - Hami Tharu posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Contact The Business

Send a message to हामी थारु - Hami Tharu:

Videos

Share