NepMelo Studio

NepMelo Studio We are a group of Nepali people who know the depth and feel of Nepali music. We respect and do follow the culture and tradition of our music.

We have unique instruments, unique beats, and a unique way to present the music. Our plans are simple:

https://www.youtube.com/watch?v=hquI7td8HdIसाली हो भाटु हो । भर्खरै रीलीज भएको यो मीठो नेपाली थारु गीत कस्तो लाग्छ प्रति...
30/11/2024

https://www.youtube.com/watch?v=hquI7td8HdI
साली हो भाटु हो ।
भर्खरै रीलीज भएको यो मीठो नेपाली थारु गीत कस्तो लाग्छ प्रतिक्रीया दीनुहोला ।

is the Presentation of NepMelo Cheering Together with Srijan KharelSali Ho Vatu Ho साली हो भाटु ...

विगत छ महिनादेखि हातखुट्टै धोएर लागेको यही प्रोजेक्टको लागि हो ।   अब हामीले सेलेक्ट गरेका गीतहरु मध्ये निकै धेरै मिठा म...
15/11/2024

विगत छ महिनादेखि हातखुट्टै धोएर लागेको यही प्रोजेक्टको लागि हो ।
अब हामीले सेलेक्ट गरेका गीतहरु मध्ये निकै धेरै मिठा मिठा गीतहरू तपाईँहरूको माझमा ल्याउँदैछौ हाम्रो स्टेजबाट । उकाली ओराली र यस क्रममा साथ दिने तपाईँहरू सम्पूर्णलाई धेरै धेरै धन्यवाद छ । Watch n Drop your Comments

NepMelo Presents Singer On Mic Singer SUJATA PANDEYLyrics/MusicTej Parsad PandeyMusic ProducerSanjeev BarayaliRecording StudioReal Time Flute RATNA FLUTEPrec...

Hello Everyone नमस्कार From NepMelo YouTube and NepMelo Studio.Singers On Mic मा गीतहरु Selection गर्ने काम भैरहेको छ । ...
06/11/2024

Hello Everyone नमस्कार From NepMelo YouTube and NepMelo Studio.
Singers On Mic मा गीतहरु Selection गर्ने काम भैरहेको छ । हामीलाई प्राप्त भएका करीव २५० गीतहरु मध्य हामीले २० गीत पहीलो चरणमा छनोट गर्ने छौ । केही छनोट भएका नामहरु
Sujata Pandey- Butwal
Sarika Ghimire- Kathmandu
Sumit Suman- Kathmandu
Prakash Magar- Dharan
Prajwol Shrestha- Kathmandu
Thank You lots

Dear All Thank You For your wonderful participation on Singers on Mic Project.तपाईंको सहभागिताको लागि धेरै धेरै धन्यवाद ...
01/11/2024

Dear All Thank You For your wonderful participation on Singers on Mic Project.
तपाईंको सहभागिताको लागि धेरै धेरै धन्यवाद दिन चाहन्छौँ। आजको दिनबाट हाम्रो अवधि सकिएको छ। त्यसकारण हामीले तपाईंको गीतहरु छानेर हामी तपाईँहरूलाई सम्पर्क गर्नेछौँ। हजुरहरूको सहभागिताको लागि धेरै धेरै धन्यवाद। तिहारको धेरै धेरै शुभकामना छ।

शुभ दिपावली । मंगलमय होस सबैजनाको
01/11/2024

शुभ दिपावली । मंगलमय होस सबैजनाको

NepMelo Singers On Mic मा हामीले आशा गरेको भन्दा निकै धेरै गीतहरु आइसकेका छन्। तपाईँको सहभागिताको लागि उच्च कदर गर्दै धे...
14/10/2024

NepMelo Singers On Mic मा हामीले आशा गरेको भन्दा निकै धेरै गीतहरु आइसकेका छन्।
तपाईँको सहभागिताको लागि उच्च कदर गर्दै धेरै धेरै धन्यवाद भन्न चाहन्छौँ।
तपाईँले पठाउनुभएको हरेक मेलोडी हरेक Lyrics हरु हामीसँग सुरक्षित हुन्छ। हामीबाट बाहिर जाँदैन हजुर ढुक्क हुन सक्नुहुन्छ ।

 #यो_मायालाई_फकाउन Releasing On Sunday Vox- Samrat Kirron and Pretee Ghimire
14/10/2024

#यो_मायालाई_फकाउन
Releasing On Sunday
Vox- Samrat Kirron and Pretee Ghimire

10/10/2024

NepMelo Presents ON MIC
तपाई गीत गाउनु लेख्नु या कम्पोज गर्नु हुन्छ ?
यदी तपाईसंग आफ्नै गीत छ भने नेपमेलोको स्टेजले तपाईको कला गला प्रस्तुती सबैकुरा बाहीर ल्याउने छ ।
यो कुनै गीत गाउने कम्पीटीसन होइन। यसमा तपाइले अरुको गीत होईन आफ्नो गीत गाउनु पर्ने हुन्छ । This is Not Reality Show- This is Real Show.
त्यसको लागी तपाईले गीत गायर हामीलाई पठाउनु पर्ने हुन्छ र यदी गीत राम्रो भयो भने हामीले तपाईलाई बाकी कामको लागी सर्म्पक गर्ने छौ ।
गीत पठाउनको लागी तलको हरुमा जान सक्नुहुनेछ ।
www.nepmelo.com
Whats App- 982-3100270
Email- [email protected]

NepMelo Presents   ON MICतपाई गीत गाउनु लेख्नु या कम्पोज गर्नु हुन्छ ?यदी तपाईसंग आफ्नै गीत छ भने नेपमेलोको स्टेजले तपाई...
10/10/2024

NepMelo Presents ON MIC

तपाई गीत गाउनु लेख्नु या कम्पोज गर्नु हुन्छ ?
यदी तपाईसंग आफ्नै गीत छ भने नेपमेलोको स्टेजले तपाईको कला गला प्रस्तुती सबैकुरा बाहीर ल्याउने छ ।
यो कुनै गीत गाउने कम्पीटीसन होइन। यसमा तपाइले अरुको गीत होईन आफ्नो गीत गाउनु पर्ने हुन्छ । This is Not Reality Show- This is Real Show.
त्यसको लागी तपाईले गीत गायर हामीलाई पठाउनु पर्ने हुन्छ र यदी गीत राम्रो भयो भने हामीले तपाईलाई बाकी कामको लागी सर्म्पक गर्ने छौ ।
गीत पठाउनको लागी तलको Options हरुमा जान सक्नुहुनेछ ।
www.nepmelo.com
Whats App- 982-3100270
Email- [email protected]

26/05/2024

Nepalese 🇳🇵🇳🇵 Recording Studio
For Your all Musical Works


Call Us Today
0411329251

17/01/2024

https://www.youtube.com/watch?v=ieG-wepsCYE
#हे_नीर नेपमेलोको तर्फबाट संगीत प्रेमी सबैलाई नमस्कार । हाम्रो यो गीत हे नीर भोली शुक्रबार दीउसो ३ बजे रीलीज हुदै छ । यस गीतमा हामीले हाम्रा दर्शक श्रोताहरुको लागी माया नै माया स्वरुप २ ओटा र्स्माट फोनको ब्यवस्था गरेका छौ । त्यसको लागी तपाईले यो गीतको भीडीयो रीलीज भएपछि आफुलाई कस्तो लाग्छ कमेन्ट गर्नु पर्ने हुन्छ र कमेन्ट गर्नुहुने मध्य २ जना कमेन्टरलाई हामी स्मार्ट फोन Give Away गर्ने छौ ।
Thanks to Our Sponsor Expert Telecom

Address

11, 16-20 Kent Street
Sydney, NSW

Alerts

Be the first to know and let us send you an email when NepMelo Studio posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Contact The Business

Send a message to NepMelo Studio:

Videos

Share