My Nepal TV (MNTV)- Australia

My Nepal TV (MNTV)- Australia MNTV Australia is the ultimate infotainment bridge connecting millions of Non Resident Nepalese settl
(9)

MNTV is the ultimate infotainment bridge connecting millions of Non Resident Nepalese settled abroad to their homeland. As Australia's first fast-streaming online Nepali channel, MNTV broadcasts your favorite Nepalese shows LIVE through the Internet, 24/7. With news, entertainment, sports, cooking, lifestyle, travel, culture, live shows and music, MNTV streams your favorite audio-visual contents a

nd brings them directly to you onto your computer screen through the innovative IPTV and web TV technologies.

मौसम : तराईमा बाक्लो हुस्सुले सकस, दुई प्रदेशमा हिमपातको सम्भावना
22/01/2024

मौसम : तराईमा बाक्लो हुस्सुले सकस, दुई प्रदेशमा हिमपातको सम्भावना

माघ ८, काठमाडौं । हाल नेपालमा पश्चिमी वायुको प्रभाव रहेको छ। सोमबार सुदूरपश्चिम र कर्णाली प्रदेश लगायत देशका पहा.....

माया प्रेममा नजिक हुने समय रहेकोछ भने एक अर्कालाई सहयोग गर्दै अगाडि बढ्न सकिनेछ । व्यापारमा थोरै लगानी र थोरै समय दिएपनि...
22/01/2024

माया प्रेममा नजिक हुने समय रहेकोछ भने एक अर्कालाई सहयोग गर्दै अगाडि बढ्न सकिनेछ । व्यापारमा थोरै लगानी र थोरै समय दिएपनि मनग्गे नाँफा कमाउन सकिनेछ।

मेष (चू,चे,चो,ला,लि,लू,ले,लो,अ)समयको सहि सदुपयोग गरी प्रशस्त लाभ लिने समय रहेकोछ । व्यापार व्यावसायमा लगानी गरी मनग्.....

आइसीसी यू १९ एक दिवसीय क्रिकेटमा नेपाल पहिलो खेलमा पराजित भएको छ।
21/01/2024

आइसीसी यू १९ एक दिवसीय क्रिकेटमा नेपाल पहिलो खेलमा पराजित भएको छ।

माघ ७, काठमाडौं । आइसीसी यू १९ एक दिवसीय क्रिकेटमा नेपाल पहिलो खेलमा पराजित भएको छ। दक्षिण अफ्रिकामा जारी प्रतियो....

शाहरुख र रोहितकाे बोलचाल बन्द
21/01/2024

शाहरुख र रोहितकाे बोलचाल बन्द

माघ ७, मुम्बई । ‘चेन्नई एक्सप्रेस’ र ‘दिलवाले’ जस्ता क्लासिक हिट फिल्मपश्चात निर्देशक रोहित शेट्टीले बलिउड अभिन....

अखिल (क्रान्तिकारी)की अध्यक्ष पञ्चा सिंहसहित ६ जनाविरुद्ध पक्राउ पुर्जी जारी
21/01/2024

अखिल (क्रान्तिकारी)की अध्यक्ष पञ्चा सिंहसहित ६ जनाविरुद्ध पक्राउ पुर्जी जारी

माघ ७, काठमाडौँ । अखिल (क्रान्तिकारी) की केन्द्रीय अध्यक्ष पञ्चा सिंहसहित ६ जनाको नाममा पक्राउ पुर्जी जारी भएको छ।...

जति पढे पनि नेपालमा काम छैन, अझ गरिब र पिछडिएका जातिकाले त अवसर नै पाउदैनन भनेर निराश हुने र वैदेशिक रोजगारीको विकल्प नद...
21/01/2024

जति पढे पनि नेपालमा काम छैन, अझ गरिब र पिछडिएका जातिकाले त अवसर नै पाउदैनन भनेर निराश हुने र वैदेशिक रोजगारीको विकल्प नदेख्नेका लागि मुगुकी सगुना परियार प्रेरणाको स्रोत बनेकी छन्।

माघ ७, मुगु । जति पढे पनि नेपालमा काम छैन, अझ गरिब र पिछडिएका जातिकाले त अवसर नै पाउदैनन भनेर निराश हुने र वैदेशिक रो....

यू–१९ विश्वकप क्रिकेट : न्युजिल्याण्डले नेपाललाई दियो ३०३ रनको लक्ष्य
21/01/2024

यू–१९ विश्वकप क्रिकेट : न्युजिल्याण्डले नेपाललाई दियो ३०३ रनको लक्ष्य

माघ ७, काठमाडौं । आइसीसी यू–१९ एक दिवसीय विश्वकप क्रिकेटमा न्युजिल्याण्डले नेपालाई ३०३ रनको लक्ष्य दिएको छ। टस ज.....

सलले मुख थुनेर प्रेमीकाको हत्या : तीन महिनादेखि खाटमुनि थियो शव
21/01/2024

सलले मुख थुनेर प्रेमीकाको हत्या : तीन महिनादेखि खाटमुनि थियो शव

माघ ७, काठमाडौं । डेरामा बसेकी एक महिलाको शव हत्याको तीन महिनापछि सडेगलेको अवस्थामा फेला परेको छ । काठमाडौं महानग....

त्रिभुवन विमानस्थल भन्सार कार्यालयले आधा किलोग्राम सुनसहित एक जनालाई पक्राउ गरेको छ।
21/01/2024

त्रिभुवन विमानस्थल भन्सार कार्यालयले आधा किलोग्राम सुनसहित एक जनालाई पक्राउ गरेको छ।

माघ ७, काठमाडौं । त्रिभुवन विमानस्थल भन्सार कार्यालयले आधा किलोग्राम सुनसहित एक जनालाई पक्राउ गरेको छ। कार्यालय....

संस्कृति पर्यटन तथा नागरिक उड्डनमन्त्री सुदन किरातीलेपशुपति क्षेत्र विकास कोषको नाममा रहेको गोठाटारको जग्गामा हिन्दु विश...
21/01/2024

संस्कृति पर्यटन तथा नागरिक उड्डनमन्त्री सुदन किरातीलेपशुपति क्षेत्र विकास कोषको नाममा रहेको गोठाटारको जग्गामा हिन्दु विश्वविद्यालय निर्माण गर्ने बताएका छन्।

माघ ७, काठमाडौँ । संस्कृति पर्यटन तथा नागरिक उड्डनमन्त्री सुदन किरातीलेपशुपति क्षेत्र विकास कोषको नाममा रहेको ग....

भारतको गणतन्त्र दिवसमा फ्रान्सका राष्ट्रपति प्रमुख अतिथि
21/01/2024

भारतको गणतन्त्र दिवसमा फ्रान्सका राष्ट्रपति प्रमुख अतिथि

माघ ७, नयाँदिल्ली । भारतको ७५ औं गणतन्त्र दिवसमा फ्रान्सका राष्ट्रपति इमानुएल म्याक्रोन प्रमुख अतिथिको रुपमा सह....

21/01/2024

जागिर खाने नाममा जहाँ पायो त्यहीँ नजानुस् : प्रधानमन्त्री दाहाल

सुस्केरा आट्र्सको निर्माण तथा प्रस्तुति रहेको फिल्म ‘जिग्री’ आगामी फागुन ४ गतेबाट प्रदर्शनमा आउने भएको छ।
21/01/2024

सुस्केरा आट्र्सको निर्माण तथा प्रस्तुति रहेको फिल्म ‘जिग्री’ आगामी फागुन ४ गतेबाट प्रदर्शनमा आउने भएको छ।

माघ ७, काठमाडौं । सुस्केरा आट्र्सको निर्माण तथा प्रस्तुति रहेको फिल्म ‘जिग्री’ आगामी फागुन ४ गतेबाट प्रदर्शनमा आ...

एमालेबाट निर्वाचित जनप्रतिनिधि जिल्ला अध्यक्ष र सचिवमा उम्मेदवार बन्न नपाउने
21/01/2024

एमालेबाट निर्वाचित जनप्रतिनिधि जिल्ला अध्यक्ष र सचिवमा उम्मेदवार बन्न नपाउने

माघ ७, काठमाडौँ । नेकपा (एमाले)ले जिल्ला कमिटीको अधिवेशनमा पार्टीबाट निर्वाचित जनप्रतिनिधिलाई कार्यकारी पदमा उम....

आज सुनको मूल्य बढ्यो, तोलको कति पुग्यो ?
21/01/2024

आज सुनको मूल्य बढ्यो, तोलको कति पुग्यो ?

माघ ७, काठमाडौं । आज नेपाली बजारमा सुनको मूल्य प्रतितोला ४ सय रुपैयाँले बढेको छ। आज छापावाल सुन प्रतितोला १ लाख १८ ....

न्युजिल्याण्डविरुद्धको पाँच खेलको टी–२० सिरिजमा पाकिस्तान विजयी भएको छ।
21/01/2024

न्युजिल्याण्डविरुद्धको पाँच खेलको टी–२० सिरिजमा पाकिस्तान विजयी भएको छ।

माघ ७, काठमाडौं । न्युजिल्याण्डविरुद्धको पाँच खेलको टी–२० सिरिजमा पाकिस्तान विजयी भएको छ। सिरिजको अन्तिम तथा पा....

प्रधानमन्त्री, मन्त्री र सरकारका उच्च पदस्थ व्यक्तिहरुको विदेश भ्रमण गर्दा एक बर्षमा दुई अर्ब बढी खर्च भएको छ ।
21/01/2024

प्रधानमन्त्री, मन्त्री र सरकारका उच्च पदस्थ व्यक्तिहरुको विदेश भ्रमण गर्दा एक बर्षमा दुई अर्ब बढी खर्च भएको छ ।

माघ ७, काठमाडौं । प्रधानमन्त्री, मन्त्री र सरकारका उच्च पदस्थ व्यक्तिहरुको विदेश भ्रमण गर्दा एक बर्षमा दुई अर्ब ब....

प्रधानमन्त्री पुष्पकमल दाहालले नेपाल जलवायु परिवर्तनको चपेटामा परेको भन्दै हिमालको आवाजलाई समर्थन गर्न असंलग्न आन्दोलनका...
21/01/2024

प्रधानमन्त्री पुष्पकमल दाहालले नेपाल जलवायु परिवर्तनको चपेटामा परेको भन्दै हिमालको आवाजलाई समर्थन गर्न असंलग्न आन्दोलनका सदस्य राष्ट्रहरुलाई आह्वान गरेको बताएका छन्।

माघ ७, काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहालले नेपाल जलवायु परिवर्तनको चपेटामा परेको भन्दै हिमालको आवाजलाई स.....

रड प्रहार गरी श्रीमतीको हत्या
21/01/2024

रड प्रहार गरी श्रीमतीको हत्या

माघ ७, दाङ । तुलसीपुर उपमहागनरपालिका–४ तल्लो हलवारका ४३ वर्षीय पेण्डुवा चौधरीले ४२ वर्षीया श्रीमती लक्ष्मी चौधर....

‘लाल सिंह चड्डा’को असफलतापछि आमिर करिब दुई वर्ष फिल्मबिहिन छन्।
21/01/2024

‘लाल सिंह चड्डा’को असफलतापछि आमिर करिब दुई वर्ष फिल्मबिहिन छन्।

माघ ७, मुम्बई । सन् २०२२ मा रिलिज फिल्म ‘लाल सिंह चड्डा’ फ्लप भएपछि अभिनेता आमिर खानले अभिनयबाट दुरी बनाएका छन् । य....

स्वदेश फर्किए प्रधानमन्त्री प्रचण्ड
21/01/2024

स्वदेश फर्किए प्रधानमन्त्री प्रचण्ड

माघ ७, काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल तीन दिने युगाण्डा भ्रमण सकेर स्वदेश फिर्ता भएका छन् । युगाण्डाको .....

21/01/2024

क्यानका सचिव पारस खड्कालाई प्रश्न : किन ठुलठुलो राष्ट्रसँग नेपालले क्रिकेट खेलिरहेको छैन् ?

संसदीय समितिका सभापतिलाई सभामुखले बोलाए
21/01/2024

संसदीय समितिका सभापतिलाई सभामुखले बोलाए

माघ ७, काठमाडौं । प्रतिनिधि सभाका सभामुख देवराज घिमिरेले मातहतका सबै विषयगत समितिका सभापतिहरुलाई छलफलका लागि बो....

प्रधानमन्त्री दाहाल स्वदेश फर्किदै
21/01/2024

प्रधानमन्त्री दाहाल स्वदेश फर्किदै

माघ ७, काठमाडौं । असंलग्न राष्ट्रहरूको आन्दोलन (नाम)को १९ औँ शिखर सम्मेलनमा सहभागी हुन युगाण्डाको राजधानी कम्पाल.....

काठमाडौंमा बिजुलीका तार भूमिगत गरिँदै, यी ठाउँमा आज बिजुली काटिने
21/01/2024

काठमाडौंमा बिजुलीका तार भूमिगत गरिँदै, यी ठाउँमा आज बिजुली काटिने

माघ ७, काठमाडौँ । नेपाल विद्युत प्राधिकरणले काठमाडौंका विभिन्न ठाउँमा बिजुलीका तार भूमिगत गर्ने काम गर्दैछ। प्र....

जागिर खाँदै पढ्दै : ‘बिडिएच नभएको भए इन्जिनियर बन्ने सपना पुरा हुँदैनथ्यो’
21/01/2024

जागिर खाँदै पढ्दै : ‘बिडिएच नभएको भए इन्जिनियर बन्ने सपना पुरा हुँदैनथ्यो’

माघ ७, काठमाडौं । सिभिल तथा आर्किटेक्टमा डिप्लोमा गरी सबइन्जिनियर भएकाहरूलाई इन्जिनियर बन्न नेपाल इन्जिनियरिङ .....

इपीएल फुटबलमा ब्रेन्टफोर्डको पुनरागमन
21/01/2024

इपीएल फुटबलमा ब्रेन्टफोर्डको पुनरागमन

माघ ७, काठमाडौँ । इंग्लिस प्रिमियर लिग फुटबलमा ब्रेन्टफोर्डले पुनरागमन जित निकालेको छ। शनिबार राति भएको खेलमा नट...

बाक्लो हुस्सुका कारण तराईको जनजीवन प्रभावित, उच्च पहाडी क्षेत्रमा हिमपातको सम्भावना
21/01/2024

बाक्लो हुस्सुका कारण तराईको जनजीवन प्रभावित, उच्च पहाडी क्षेत्रमा हिमपातको सम्भावना

माघ ७, काठमाडौँ । हाल नेपालमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ। आइतबार देशका पहाडी भूभागमा आंशिकदेखि साधारण ब.....

माया प्रेममा सामिप्यता बढेर जाने तथा पति पत्नी बीच विश्वासको वातावरण बढ्नेछ । बोलिको प्रभाव बढ्ने हुनाले बोलेरै मनग्गे आ...
21/01/2024

माया प्रेममा सामिप्यता बढेर जाने तथा पति पत्नी बीच विश्वासको वातावरण बढ्नेछ । बोलिको प्रभाव बढ्ने हुनाले बोलेरै मनग्गे आम्दानी गर्न सकिनेछ।

मेष (चू,चे,चो,ला,लि,लू,ले,लो,अ)व्यापार व्यावसाय फस्टाएर जानेछ । आत्मिय मित्र तथा साभिभाई हरुको सहयोगले सकारात्मक का....

आज दिनभर : कम्पलामा प्रधानमन्त्रीको सम्बोधनदेखि केन्द्रविन्दुमा कृष्ण सिटौलासम्म
20/01/2024

आज दिनभर : कम्पलामा प्रधानमन्त्रीको सम्बोधनदेखि केन्द्रविन्दुमा कृष्ण सिटौलासम्म

माघ ६, काठमाडौं । नेपाल न्यूज बैंकले आज बिहान युगाण्डा भ्रमणमा रहेका प्रधानमन्त्री प्रचण्डले असंलग्न आन्दोलनका ....

Address

43 Elizabeth Street
Melbourne, VIC
3000

Opening Hours

Monday 9am - 5pm
Tuesday 9am - 5pm
Wednesday 9am - 5pm
Thursday 9am - 5pm
Friday 9am - 5pm

Telephone

+611300826966

Alerts

Be the first to know and let us send you an email when My Nepal TV (MNTV)- Australia posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Contact The Business

Send a message to My Nepal TV (MNTV)- Australia:

Videos

Share

Category

Nearby media companies