Monsoon "मनसुन"

Monsoon "मनसुन" The official page of Monsoon Pvt.Ltd.

07/12/2024

रबि लामिछाने को मानब अधिकार हनन मुद्दा अन्तरराष्ट्रिय अदालत सम्म लान्छौ-मानब अधिकार आयोग

प्रहरी हिरासतबाट रवि लामिछानेले भने मध्य रातमा प्रहरीले ममाथि ज्यादती गर्यो। प्रहरी आइजिपी बसन्त कुँवरले चितवन प्रहरीका ...
07/12/2024

प्रहरी हिरासतबाट रवि लामिछानेले भने मध्य रातमा प्रहरीले ममाथि ज्यादती गर्यो। प्रहरी आइजिपी बसन्त कुँवरले चितवन प्रहरीका SP र DSP लाई दवाद दिएपछि मध्यरातमा सुतेको मान्छेलाई पोखरा लगेको रास्वपाका नेता दिपक बोहोराले आफ्नो फेसबुक मार्फत जानकारी दिएका छन् ।लामिछानेलाई आराम गर्न नदिई बुधवार मध्यराति चितवनबाट पोखरा लगिएको विषयमा उनको पार्टीका नेता तथा समर्थकहरूले असन्तुष्टि व्यक्त गरेका छन्। रास्वपा नेताहरूले लामिछानेलाई हिरासतमा राखेर अनुसन्धान गर्ने अवधि बाँकी छँदै उनलाई अस्वाभाविक रूपमा रातारात पोखरा पुर्‍याइएको आरोप लगाएका छन्।

राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेलाई चितवनबाट रातारात पोखरा ल्याउँदा उच्च रक्तचाप भएको पाइएको छ। ‘अस्वभाविक’ शैलीमा चितवन हिरासतमा मस्त निद्रामा रहेका रविलाई मध्यरातमा प्रहरीले उठायर पोखरा पुर्याएको थियो । पोखरा ल्याएर स्वास्थ्य परीक्षण गर्दा उनको ब्लड प्रेसर १८०/९० पुगेको राष्ट्रिय मानव अधिकार आयोगले जनाएको छ। ‘मेरो ब्लड प्रेसर १८०/९० रहेछ। यस्तो बेला जे पनि हुन सक्थ्यो,’ लामिछानेले मानव अधिकार आयोगको टोलीसँग भनेका थिए, ‘चितवनमा स्वास्थ्य परीक्षण गरौं भन्दा पनि प्रहरीले मानेन।’चितवन प्रहरीले आफूलाई स्वास्थ्य परीक्षण गर्न माग गर्दा पनि नमानेर दुर्व्यवहार गरेर पोखरा ल्याएको लामिछानेले आयोगको टोलीलाई बयान दिएका छन्। मादक पदार्थ सेवन गरेका प्रहरीले मध्यरात दुर्व्यवहार गरेको लामिछानेको आरोप।

त्यस्तै पत्रकार राजिब खत्री लेख्नुहुन्छ"रविमाथि सिधासिधा प्रतिसोध साँधियो ! घरी चितवन घिसारेको छ, घरी सुतिसकेका व्यक्तिलाई मध्यरातमा झांगलझुंगल पारेर पोखरा पुर्‍याइएको छ ! ‘डायरी’ खोसेको छ ! व्यक्तिगत द्वन्द्व, ईगो र प्रतिसोधपूर्ण व्यवहारले लोकतन्त्रको खिल्लि उडायो । पारदर्शी त्यो वश्त्रवाट छलकपट र नंग्नता छर्लङ्गै देखियो !
मानवअधिकारवादी संस्था मुख खोल । धेरै टर्चर भयो ।"

नेपाली कांग्रेसका नेता डा. शेखर कोइराला र 'मापसे' गरेको प्रहरीले रविलाई अ! मानवीय व्यवहार गरे : ज्ञानेन्द्र शाही साहि ले रास्वपा सभापति रवि लामिछानेलाई रातारात चितवनबाट पोखरा लगेकोप्रति आपत्ति जनाएका छन्

13/11/2024

बयानबाट निस्किँदै गर्दा रवि लामिछानेले भने, ‘थुनामा राख्दैमा बाघ स्याल हुँदैन’

-हिरासतबाट रविको सन्देशः सत्ता सञ्चालकले दन्काएको प्रतिशोधको ज्वालाले वैकल्पिक राजनीतिक शक्तिप्रतिको विश्वास निमोठ्दैछन् क

-प्राप्त सुचना अनुसार अहिले सम्म कुनै पनि प्रमाण भेटिएको छैन

10/11/2024

“रवि लामिछाने र सडक संघर्षबीचको यथार्थ ” माननीय सोविता गौतम
# Monsoon_मनसुन

आइतबार साँझ प्रधानमन्त्री निवास बालुवाटारमा प्रधानमन्त्री केपी शर्मा ओली र नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा बीच ...
21/10/2024

आइतबार साँझ प्रधानमन्त्री निवास बालुवाटारमा प्रधानमन्त्री केपी शर्मा ओली र नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा बीच भेटघाट भएपछि सोमबार नियमित रुपमा बस्ने मन्त्रिपरिषद् बैठकले यो विषयमा निर्णय गर्नसक्ने बताइएको छ । स्रोतका अनुसार रास्वपा सभापति रवि लामिछाने पक्राउपछिको अवस्थालाई ध्यान दिएर दल विभाजन सम्बन्धी अध्यादेश ल्याउने छ । त्यसकै लागि सोमबार साँझ मन्त्रिपरिषद्को बैठक बस्न लागेको हो । मन्त्रिपरिषद् बैठक साँझ ५:१५ मा सिंहदरबारमा बैठक बस्ने प्रधानमन्त्री कार्यालय स्रोतले जानकारी दिएपनि मन्त्रीहरुलाई यो समाचार तयार पार्दासम्म कुनै सूचना पुगेको छैन । बैठकमा नियमित कार्यसूची बाहेक दल विभाजन सम्बन्धी अध्यादेशसमेत एजेन्डा रहनसक्ने स्रोतले दिएको छ ।

बदाइ छ टिम नेपाल: रोमाञ्चित खेलमा नेपालले अमेरिकालाई पराजित गरेको छ ।Pic:CAN
20/10/2024

बदाइ छ टिम नेपाल: रोमाञ्चित खेलमा नेपालले अमेरिकालाई पराजित गरेको छ ।
Pic:CAN

**कवि अर्जुन पराजुली को प्रस्न, जेल जानु पर्छ कि पर्दैन? Like, Share, Comments मार्फत आफ्नु प्रतिकृया दिन सक्नु हुन्छ
20/10/2024

**कवि अर्जुन पराजुली को प्रस्न, जेल जानु पर्छ कि पर्दैन?
Like, Share, Comments मार्फत आफ्नु प्रतिकृया दिन सक्नु हुन्छ

20/10/2024

EXCLUSIVE-मीनबहादुर-धनराजको ९२ लाखको अनुसन्धान रोकर एमालेलाई अर्बको उपहार!
सिधाकुरा टिमले तयार पारेको यो बिषेश रिपोर्ट हेर्नुहोस!

Breaking: मिनबहादुले तिरिदिएका थिए धनराजको मितेरी सहकारीको ९१ लाख २५ हजार ६ सय ३४ रुपैया ऋण । भाटभटेनी सुपर मार्केटका सञ...
19/10/2024

Breaking: मिनबहादुले तिरिदिएका थिए धनराजको मितेरी सहकारीको ९१ लाख २५ हजार ६ सय ३४ रुपैया ऋण ।

भाटभटेनी सुपर मार्केटका सञ्चालक मिनबहादुर गुरुङमाथि सहकारी ठगीमा मुछिएका नेपाली कांग्रेसका उपसभापति धनराज गुरुङको ऋण तिर्न झण्डै एक करोड रुपैयाँको चेकमाथि कारोबारमा प्रहरी अनुसन्धान सुरु भएपछि प्रधानमन्त्रीले एक अर्ब रुपैयाँ बढी मूल्यको पार्टी कार्यालय दान लिएको खुलासा भएको छ ।
मिनबहादुरले काटेको ९२ लाख रुपैयाँको चेकमाथि प्रहरीले अनुसन्धान थाल्नु र सो अनुसन्धान रोकिएपछि मिनबहादुर एमालेलाई यति ठूलो दान दिने अवस्थामा पुग्नु शंकास्पद देखिएको छ। धनराज–मिनबहादुर शंकास्पद कारोबारमाथिको अनुसन्धान लगभग निस्तेज भइसकेको र सोही समयमा मिनबहादुरले एमालेलाई पार्टी कार्यालय दानको निर्णय गरेको प्रहरीको केन्द्रिय अनुसन्धान ब्यूरो (सीआईबी) स्रोतले जनाएको छ ।

रबि लामिछाने पक्राउ पस्चात, कबि अर्जुन पराजुलि लेख्नुहुन्छ...... Like, Share, Comments मार्फत आफ्नु प्रतिकृया दिन सक्नु ...
19/10/2024

रबि लामिछाने पक्राउ पस्चात, कबि अर्जुन पराजुलि लेख्नुहुन्छ......

Like, Share, Comments मार्फत आफ्नु प्रतिकृया दिन सक्नु हुन्छ

19/10/2024

सहकारीमा प्रत्यक्ष नजोडिएका रवि समातिए, जोडिएका कांग्रेस उपसभापति गुरुङ र लेखा समिति सभापति पोखरेलपत्नी अनुसन्धानबाहिरै!!

The official page of Monsoon Pvt.Ltd.

रास्वपा को आफ्नु कार्यकर्ता , शुभचिन्तक र पार्टि तथा रबिलाइ माया गर्ने सम्पुर्ण मा अपिल , आज बिहान ११!  ”मनसुन”
19/10/2024

रास्वपा को आफ्नु कार्यकर्ता , शुभचिन्तक र पार्टि तथा रबिलाइ माया गर्ने सम्पुर्ण मा अपिल , आज बिहान ११!
”मनसुन”

व्यक्तिगत महत्त्वाकांक्षा र स्वार्थी चाहनाहरू सन्तुलनमा राख्न सकिएमा, तिनीहरूले प्रगतिको लागि उत्प्रेरकको रूपमा काम गर्न...
14/10/2024

व्यक्तिगत महत्त्वाकांक्षा र स्वार्थी चाहनाहरू सन्तुलनमा राख्न सकिएमा, तिनीहरूले प्रगतिको लागि उत्प्रेरकको रूपमा काम गर्न सक्छन्। तर जब यी अत्यधिक हुन्छन् र सामूहिक हितलाई ओझेलमा पार्छन्, तब तिनीहरू विनाशकारी शक्तिमा परिणत हुन्छन्। जुनसुकै स्तरमा होस्, व्यक्ति केवल आफ्नो फाइदाको लागि काम गर्छ र अरूको प्रभावको ख्याल नगरी आक्रामक रूपमा आफ्नो लक्ष्य पछ्याउँछ भने, त्यसले वातावरणमा अस्थिरता ल्याउँछ। यो परिवार, कार्यक्षेत्र, वा राष्ट्रको सन्दर्भमा होस्, अनियन्त्रित स्वार्थले विश्वास, सहकार्य, र सहानुभूति नष्ट गरिदिन्छ, जसले एकता भङ्ग गरी समाजमा विभाजन र द्वन्द्वको स्थिति सिर्जना गर्छ।

यसरी हेर्दा, समाज आपसी सम्मान, सहकार्य, र समझदारीमा भर पर्छ। जब व्यक्तिहरूले यी मूल्यहरूको बेवास्ता गर्दै आफ्नो व्यक्तिगत फाइदाका लागि मात्र ध्यान दिन्छन्, तब तिनीहरूले एकता र शान्तिका आधारहरू कमजोर बनाउँछन्।

20/09/2024

प्रहरीले पुष्टि गर्न नसक्ने, अदालतमा मुद्दा नचल्ने र संसदीय छानबिन समिति पनि प्रमाण बेगर हुने, तर व्यक्ति चाहिँ ‘सहकारी ठग’ कहलाउने !राजनीतिमा प्रतिस्पर्धा होइन, प्रतिशोध मिसिँदा ‘रवि लामिछाने’ भइन्छ।

छानबिन समितिका अध्यक्ष सुर्य थापा भन्नू हुन्छ रबि लामिछाने ले सहकारी बाट ऋण लिएको प्रमाण भेटिएन ।

रवि आफैंले सहकारीबाट रकम निकालेको कुनै पनि प्रमाण नभेटिएको भन्दै सहकारी ठगीबारे छानबिनका लागि बनेको संसदीय समितिले रास्व...
16/09/2024

रवि आफैंले सहकारीबाट रकम निकालेको कुनै पनि प्रमाण नभेटिएको भन्दै सहकारी ठगीबारे छानबिनका लागि बनेको संसदीय समितिले रास्वपा सभापति रवि लामिछानेलाई कारवाही सिफारिस गरेन । सहकारीबाट गोर्खा मिडियामा आएको रकम खर्च गर्नमा जिबि राईको मात्रै संलग्न रहेको भेटिएपछि कारवाही सिफारिस नभएको हो । गोर्खा मिडियामा सहकारीबाट ६७ करोड रुपैयाँ आएको र सो रकम ल्याउन जीवी राई एकल जिम्मेवार रहेको ठहर गरिएको छ । रविले सहकारीको रकम निकालेर व्यक्तिगतरुपमा हिनामिना गरेको भेटिएको छैन ।

जिबि राइ नेपालमै रहेको सूचना प्रहरीसँग ! 😲प्रहरीको गुप्तचरी सूचनाअनुसार उनी केही समय ललितपुर, इमाडोलस्थित बुढाथोकी थरका ...
09/09/2024

जिबि राइ नेपालमै रहेको सूचना प्रहरीसँग ! 😲

प्रहरीको गुप्तचरी सूचनाअनुसार उनी केही समय ललितपुर, इमाडोलस्थित बुढाथोकी थरका कानून व्यवसायीको घरमा देखिएका थिए । त्यसपछि पनि उच्च राजनीतिक संरक्षणका साथ काठमाडौं उपत्यकाभित्रै रहेको सूचना प्रहरीसँग छ । भनिन्छ, आफूसँग भएका विभिन्न कागजात मिलाउन र प्रमाण सुरक्षित गर्ने काममा उनी सक्रिय छन् ।

‘सबै काम सकिएपछि पत्रकार सम्मेलन गरेरै प्रहरीमा आत्मसमर्पण गर्न सक्छन्’, प्रहरी स्रोतको अनुमान छ ।-NepalPress

Address

Melbourne, VIC
3000

Website

Alerts

Be the first to know and let us send you an email when Monsoon "मनसुन" posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Contact The Business

Send a message to Monsoon "मनसुन":

Videos

Share

MEDIA DABALI

Nepali Best News Portal