Kushal gaire

Kushal gaire Let's laugh and live longer

❤️❤️❤️🙏💗
18/01/2025

❤️❤️❤️🙏💗

18/01/2025

समय मिल्यो भने सुनौला साथी कसले साथ दियो र कुनबेला लात दियो भन्ने कुरा ❤️❤️😭

Happy anniversary lovely couple 💗💗💗
16/01/2025

Happy anniversary lovely couple 💗💗💗

New journeys, new places, don't bring the past into the present, God. Make me strong to fight in all situations. ❤️🙏❤️❤️
15/01/2025

New journeys, new places, don't bring the past into the present, God. Make me strong to fight in all situations. ❤️🙏❤️❤️

15/01/2025

रवि लामिछानेलाई ६० लाख धरौटीमा रिहा गर्न आदेश दिएको छ 😮✍️🙋‍♂️ ,,❤️🙏🙏🙏

13/01/2025

आज पनि हल्लायो भन्छन् त नेपालमा

11/01/2025

भट्टराई कृष्ण ले के भने महेन्द्र दाईलाई

आफ्नो मनलाई बुझाउन सक्नुपर्दछ अर्थ नभएका सम्बन्धहरूगाँसिनुभन्दा मासिनु नै बेस हुन्छ।
11/01/2025

आफ्नो मनलाई बुझाउन सक्नुपर्दछ अर्थ नभएका सम्बन्धहरू
गाँसिनुभन्दा मासिनु नै बेस हुन्छ।

09/01/2025

रबि लामिछाने रिहा भएका छन् साथिहरु शुभकामना 🐅🐅

08/01/2025

परदेशीहरूको कथा

08/01/2025

रहरको बाटोभन्दा बाध्यताको बाटो लामो रहेछ। त्यसैले जति टाढा हेरे पनि त्यो गन्तव्य देखिँदैन महोदय।

05/01/2025

रवि लामिछाने सरकारलाई निल्नु न उकल्नु भएको छ। इ

05/01/2025

तिमिलाई समर्पित गजल:
आफ्नो मनपर्ने साथीलाई सेयर गर्नुस्।

तिमीलाई हेरेर शब्द हराउँछ,
मौनताले मात्रै कुरा गराउँछ।

आँखा तिम्रा झ्याल हुन् भावनाका,
मनको हुरीले छेउ वराउँछ।

गुनासो छैन, बस यति चाहन्छु,
तिम्रो मुस्कानले हृदय हराउँछ।

मायाको गीतले संसार बाँधिन्छ,
तर तिम्रो स्पर्शले समय थमाउँछ।

तिमीलाई भेट्ने क्षण सदा रहर,
तर त्यो पलले नै मन भराउँछ। ,krjb

03/01/2025

होइन के सत्य हो , बाबा आमा असल भएन भने छोराछोरी दुख पाउछ , छोरा छोरी असल भएन भने बाबा आमा दुख पाउछ र नेता असल भएन भने देश र जनता दुख पाउछ गाइज😭😭😭

हार्दिक श्रद्धाञ्जली सचिन 😭😭😭
02/01/2025

हार्दिक श्रद्धाञ्जली सचिन
😭😭😭

❤️❤️❤️❤️🇳🇵🇷🇴
02/01/2025

❤️❤️❤️❤️🇳🇵🇷🇴

सचिन परियारको आज बिहान १० बजेनै मृत्यु भएको उनकै बाबा तेजेन्द्र परियारले जानकारी दिएका छन ।सचिन बाबुको स्वर्गमा बास होस ...
02/01/2025

सचिन परियारको आज बिहान १० बजेनै मृत्यु भएको उनकै बाबा तेजेन्द्र परियारले जानकारी दिएका छन ।
सचिन बाबुको स्वर्गमा बास होस हार्दिक श्रध्दाञ्जली।।😢,😭😭

Color of light Welcome program 2025 in Romania 🇷🇴🇷🇴🇷🇴,🇳🇵❤️❤️❤️❤️❤️
01/01/2025

Color of light
Welcome program 2025 in Romania 🇷🇴🇷🇴🇷🇴,🇳🇵
❤️❤️❤️❤️❤️

Address

11 Taunton Street
Melbourne, VIC
3020

Telephone

+40774935739

Website

Alerts

Be the first to know and let us send you an email when Kushal gaire posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Contact The Business

Send a message to Kushal gaire:

Videos

Share

Category