Engineer को कथा

Engineer को कथा Engineering Content Provider.

07/12/2024

CV कस्तो हुनुपर्छ !!!
📍Er.Prabin Acharya

ोकथा


#इन्जिनियरकोकथा

05/12/2024

Releasing Promo 📍
Episode-84
"From Lok Sewa to Global PhD: Secrets Behind a ₹2 Crore+ Scholarship"

We are bringing an inspiring conversation with Er. Prabin Acharya Sir 🙏.
Don't forget to subscribe to our YouTube channel and show your support!

🔗 YouTube: https://youtube.com/

Merotalent.com presents:
"Engineer को कथा तपाईं हाम्रो कथा"

🎥 Broadcasting Partner:
"इन्जिनियरको ब्यथा अरुलाई के था" 🙏🙏



इन्जिनियर को कथासुरुवातसानो गाउँमा जन्मिएको राम लाई सहरको पढाइ सजिलो थिएन। तर, ऊ दृढ थियो। स्कुलको सानो झ्यालबाट पुल बने...
03/12/2024

इन्जिनियर को कथा

सुरुवात

सानो गाउँमा जन्मिएको राम लाई सहरको पढाइ सजिलो थिएन। तर, ऊ दृढ थियो। स्कुलको सानो झ्यालबाट पुल बनेको चित्र हेर्दै उसले सोच्थ्यो, "म पनि यस्तो बनाउनेछु।" गाउँका मानिसहरूले भनेका थिए, "इन्जिनियर बन्न त धेरै खर्च लाग्छ।" तर, उसको आँट र मेहनत को अगाडि कुनै रोकावट टिकेन।

संकल्प र संघर्ष

इन्जिनियरिङ पढ्न उ ठूलो सहरको विश्वविद्यालयमा भर्ना भयो। दिनभरि पढाइ र रातभरि पार्ट-टाइम काम गरेर उसले पढाइ खर्च जुटायो। पढाइका कठिन सूत्र र गणितका जटिल समस्याहरूले कहिलेकाहीँ थकित बनाउँथ्यो, तर ऊ कहिल्यै पछाडि हटेन।

सपना साकार

डिग्री पूरा गरेपछि राम ले पहिलो जागिर को तलब ले दुर्गम गाउँमा पुल निर्माण गर्ने ओजना बनायो । त्यही ठाउँमा गएर उसले पहिलोपटक गाउँको खोला पार गराउन पुल बनायो। गाउँलेहरूले उसको कामको प्रशंसा गर्दै भने, रामले हामीलाई सहज यात्रा दिएको छ।"

जीवनको अर्थ

अब राम देशका विभिन्न ठाउँमा निर्माणको काम गर्दैछ। उसले महसुस गर्‍यो, इन्जिनियर हुनु भनेको केवल संरचना बनाउनु मात्र होइन, जनताको जीवन परिवर्तन गर्नु हो। उसको कथा प्रेरणा बन्यो, जसले सपना र संघर्षलाई बिर्सेन।
Via: Nandi Bhattrai

Congratulations ❤️:Team ERC (Driftmud) wins the "All Nepal Go-Kart Racing Competition " organised by Kathmandu Universit...
02/12/2024

Congratulations ❤️:Team ERC (Driftmud) wins the "All Nepal Go-Kart Racing Competition " organised by Kathmandu University at Himalayan Motorland, Dhulikhel.

02/12/2024

राजनीति गर्ने व्यक्तिले गर्छ के त..?
📍Er. Subash Paudel

01/12/2024

के नेपालको Politics ले काम नगरेकै हो त...?
📍Er. Subash Paudel

हामीले हाम्रो कार्यक्रममा Prof. Dr. Binod Tiwari सरलाइ निमन्त्रण गरेका छौ।  तपाईहरुको केहि प्रश्न भए कमेन्ट गर्नु होला। ...
01/12/2024

हामीले हाम्रो कार्यक्रममा Prof. Dr. Binod Tiwari सरलाइ निमन्त्रण गरेका छौ। तपाईहरुको केहि प्रश्न भए कमेन्ट गर्नु होला। 🙏

वहा हाल Associate Vice President for Research and Sponsored Projects, California State University, Fullerton मा कार्यरत हुनु हुन्छ।

वहा नेपालमा रहदा सडक बिभागमा हुनु हुन्थियो। हाल वहा California State University, Fullerton को leadership position मा कार्यरत हुनु हुन्छ।

01/12/2024

सामान्य जनता र पार्टीको कार्यकर्ता मा के फरक हुन्छ...?
📍Er. Subash Paudel

अब हामी बिदेशी इन्जिनियरहरुको कथा पनि लिएर आउने छौ। हामीले हाम्रो कार्यक्रममा Md Mizanur Rahman सरलाइ निमन्त्रण गरेका छौ...
29/11/2024

अब हामी बिदेशी इन्जिनियरहरुको कथा पनि लिएर आउने छौ।

हामीले हाम्रो कार्यक्रममा Md Mizanur Rahman सरलाइ निमन्त्रण गरेका छौ। तपाईहरुको केहि प्रश्न भए कमेन्ट गर्नु होला। वहा University of South Australia को प्रोफेसर हुनु हुन्छ। 🙏


🎉 Huge congratulations to Team Zed from ERC-Dharan, including Sushant Niraula ,Roshan dahal,Pawan Awasthi and Nabin Yada...
28/11/2024

🎉 Huge congratulations to Team Zed from ERC-Dharan, including Sushant Niraula ,Roshan dahal,Pawan Awasthi and Nabin Yadav, for winning the Janakpur Hackathon organized by Neelgai!

28/11/2024

Releasing Promo 📍
Episode-83
Is the justification of student politics over?

Er. Subash Paudel Sir सङ्ग को कुराकानी लियर आउदै छौ 🙏
Youtube मा subscribe गरि साथ दिनुहोला ।
youtube:
https://youtube.com/
Merotalent.com presents Engineer को कथा तपाईं हाम्रो कथा
Broadcasting partner : इन्जिनियरको ब्यथा अरुलाई के था 🙏🙏


25/11/2024

Back Exam ले के सिकाउँछ...?
📍Er. Sudip Subedi


23/11/2024

Content Creation मा कतिको पैसा छ...?
📍Er. Sudip Subedi


  Achievement for Loksewa Aspirants : थापाथली क्याम्पसकी पूर्व विद्यार्थी, इन्जिनियर शुभेच्छा मरासिनीले अद्वितीय सफलता ह...
22/11/2024

Achievement for Loksewa Aspirants :
थापाथली क्याम्पसकी पूर्व विद्यार्थी, इन्जिनियर शुभेच्छा मरासिनीले अद्वितीय सफलता हासिल गर्नुभएको छ। एकै वर्षको अवधिमा पहिलो प्रयासमै पाँच पटक लोकसेवाका अधिकृत स्तरका परीक्षा उत्तीर्ण गरेर उहाँले आफ्नो क्षमता प्रमाणित गर्नुभएको छ। केन्द्रीय लोकसेवा आयोगबाट पहिलो नम्बरमा सिफारिस भई कम्प्युटर इन्जिनियर पदमा कार्यरत उहाँले हालै नेपाल राष्ट्र बैंकको सूचना प्रविधि सहायक निर्देशक (अधिकृत तृतीय) पदमा नियुक्ति पाउनुभएको छ।

शुभेच्छा जीलाई धेरै धेरै बधाई तथा सफलताको शुभकामना! अब कार्यसम्पादनमा पनि उत्कृष्टता प्रदर्शन गर्दै एक अब्बल निजामती कर्मचारीको परिचय स्थापित गर्नुहोस्।

शुभकामना! 👏💐🙏

21/11/2024

Releasing Promo 📍
Episode-82
In-Depth Story of an Engineer
Er. Sudip Bhai Subedi Sir सङ्ग को कुराकानी लियर आउदै छौ 🙏
Youtube मा subscribe गरि साथ दिनुहोला ।
youtube:
https://youtube.com/
Merotalent.com presents Engineer को कथा तपाईं हाम्रो कथा
Broadcasting partner : इन्जिनियरको ब्यथा अरुलाई के था 🙏🙏

20/11/2024

राम्रो नम्बर कसरी ल्याउन सकिन्छ..?
📍Er.Amit Sharma Bhusal


19/11/2024

लोकसेवामा कसरी नाम निकाल्न सकिन्छ..?
📍Er.Amit Sharma Bhusal


Great Event ❤️Happy Birthday Words via : Prabin Gautam I have been working as a production and planning engineering in K...
19/11/2024

Great Event ❤️Happy Birthday

Words via : Prabin Gautam
I have been working as a production and planning engineering in Kiran shoes (gold star) company for a while. I am not known to many of the employees, today one of the employee had her birthday. I wasn’t known to her name nor I was close to her before, only thing I was knew about her was she works in f***a cutting section from early morning 7 am to late 7 pm. In the morning, I arrived at the office at 10 am, she was waiting me with a chocolate. I received it, and wished her happy birthday. Later at around 5 pm I gifted her a woolen topi, which was totally out of blue for her; totally surprised; totally amazed and eternally happy. I saw the tear in her eyes and love: to some eternity in her heart. I was so so sooooo happy ki I couldn’t stop sharing myself to all of you. May not be a big storyline for many of us, but for me it was such a pleasure to see her eyes filled with emotions, her amazing love for me and her tremendous blessings was so so so respectful. Happy birthday beautiful soul ❤️

Address

11 Tamar Avenue
George Town, TAS
7253

Website

Alerts

Be the first to know and let us send you an email when Engineer को कथा posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Contact The Business

Send a message to Engineer को कथा:

Videos

Share