Izzat Media

Izzat Media Hari Bijog "comedy teleserial" produced from Butwal, presented by Izzat media pvt ltd. which product

  -4 | शन्तानले प्रदेशमा जति कमाए पनि आफ्नै देशमा संगै भए जस्तो आनन्द नहुने रैछ ! Sabin baral
16/06/2024

-4 | शन्तानले प्रदेशमा जति कमाए पनि आफ्नै देशमा संगै भए जस्तो आनन्द नहुने रैछ ! Sabin baral

-4 | शान्तानले प्रदेशमा जति कमाए पनि आफ्नै देशमा संगै भए जस्तो आनन्द नहुने रैछ ! Sabin baralCopyrights for...

  परदेशी सन्तान सङ्ग नेपालमा भयका आमा बुवाको गुनासो, ll by Chiran Baral ll Izzat Media
13/06/2024

परदेशी सन्तान सङ्ग नेपालमा भयका आमा बुवाको गुनासो, ll by Chiran Baral ll Izzat Media

beautiful song By Chiran Baral

आजको राशिफल : वि.सं. २०८१ ज्येष्ठ ३१ गते बिहीवार : श्री देवीकाे कृपाले यी राशिहरूकाे चम्किनेछ भाग्य
13/06/2024

आजको राशिफल : वि.सं. २०८१ ज्येष्ठ ३१ गते बिहीवार : श्री देवीकाे कृपाले यी राशिहरूकाे चम्किनेछ भाग्य

पुरा पढ्नुहोस

प्रधानमन्त्री प्रचण्ड भारतीय समकक्षी मोदीको शपथ ग्रहण समारोहमा सहभागी हुने
07/06/2024

प्रधानमन्त्री प्रचण्ड भारतीय समकक्षी मोदीको शपथ ग्रहण समारोहमा सहभागी हुने

पुरा पढ्नुहोस

अस्ट्रेलिया मा बस्ने नेपाली अभिभावक को कथा !  3 l YO MAN TA MERO NEPALI HO ll PODCAST, By Sabin Baral, Bishnu Prasad Ary...
03/06/2024

अस्ट्रेलिया मा बस्ने नेपाली अभिभावक को कथा !
3 l YO MAN TA MERO NEPALI HO ll PODCAST, By Sabin Baral, Bishnu Prasad Aryal

Copyrights for this Music Video, Audio & Contain with in Izzat media Legal Notice: All the videos by IZZAT MEDIA are copyright intellectual property of YouT...

डार्विनमा अभिभावकको समुहले गरे बिदाई कार्यक्रम
25/05/2024

डार्विनमा अभिभावकको समुहले गरे बिदाई कार्यक्रम

पुरा पढ्नुहोस

  2l YO MAN TA MERO NEPALI HO ll PODCAST, By Sabin Baral, Ashish Ghimire
15/05/2024

2l YO MAN TA MERO NEPALI HO ll PODCAST, By Sabin Baral, Ashish Ghimire

अष्ट्रेलिया मा बेस्ने नेपाली युवाको कथा Yo Mann Ta Mero Nepali Ho Episode 2 Guest: Nepali who lives in Australia ...

यसरी सिकाईन्छ विदेशमा नेपाली भाषा। Nepali Kids Learning Language and Culture in Australia
03/05/2024

यसरी सिकाईन्छ विदेशमा नेपाली भाषा। Nepali Kids Learning Language and Culture in Australia

Thank you To NANT team and All parents and kids of Nepali language class Darwin.Special ...

Pardesh ma basne Nepali ko struggle ka kura
20/04/2024

Pardesh ma basne Nepali ko struggle ka kura

परदेशमा यो समाज त्यो सामज भन्न भन्दा म नेपाली हु भन्न गर्ब लाग्छ ll अष्ट्रेलिया मा बेस्ने नेपाली युवाको कथा Yo Mann Ta Mero Nepa...

07/03/2024

Legal Notice: All the videos by IZZAT MEDIA are copyright intellectual property of YouTube channel I M. Downloading and re-uploading on YouTube, Facebook or...

Subscribe my channel
06/03/2024

Subscribe my channel

Legal Notice: All the videos by IZZAT MEDIA are copyright intellectual property of YouTube channel I M. Downloading and re-uploading on YouTube, Facebook or...

मानव तस्करीका लागि एनआरएनए अष्ट्रेलियाको लेटरहेड दुरुपयोग
26/02/2024

मानव तस्करीका लागि एनआरएनए अष्ट्रेलियाको लेटरहेड दुरुपयोग

सबिन बराल अष्ट्रेलिया । अष्ट्रेलिया नेपाली विद्यार्थीका लागि आकर्षक गन्तव्य हो । तर, पढ्न नचाहने अनि कमाउने चाहन...

Step Mother, आमाको नाममा कलंक ! यस्ती निस्ठुरी आमा कसैलाई नपरोस || Nepali   सौतेनी आमा ll
17/02/2024

Step Mother, आमाको नाममा कलंक ! यस्ती निस्ठुरी आमा कसैलाई नपरोस || Nepali सौतेनी आमा ll

Copyrights for this Music Video, Audio & Contain with in Izzat media Legal Notice: All the videos by IZZAT MEDIA are copyright intellectual property of YouT...

1st blood 🩸 donation in Australia …. 🇦🇺 Organised by : NRNA NT
09/02/2024

1st blood 🩸 donation in Australia …. 🇦🇺 Organised by : NRNA NT

20/01/2024

Are u enjoying

18/01/2024

छुट्टिनु

कैयौं वर्ष हामी
एउटै नदी भएर बग्यौं
तर
कुलो को बन्ने विषयमा छुट्टियौं !

कैयौं याम हामी
एउटै घाम बनेर उदायौं
तर
महलमा को पस्ने भन्ने विवादमा छुट्टियौं !

कैयौं पटक हामी
एउटै गोरेटो बनेर हिंड्यौं
तर
सहर को पुग्ने भन्ने प्रतिष्पर्धामा छुट्टियौं !

कैयौं प्रहर हामी
एउटै समय बनेर घुम्यौं
तर
जिन्दगीकोको बाजी जित्ने होडमा छुट्टियौं !

कैयौं रात हामी
एउटै शरीर बनेर निदायौं

उज्यालो भएपछि आ-आफ्ना अंग लिएर छुट्टियौं !

कैयौं घामपानीमा हामी
एउटै घर बनेर ओतियौं

मौसम खुलेपछि आ-आफ्नो अंश लिएर छुट्टियौं !

जोडिन समय लागेथ्यो
तोडिन समय लागेन,
संगालिन समय लागेथ्यो
पोखिन समय लागेन !

घुम्दै फिर्दै
एउटै सागरमा पुगेर बाफ बनेपछि पनि
आज हामी
को जोडले गर्जिने भन्ने विषयमै
मडारिइरहेका छौं
अहंकारको अन्तहीन आकासमा !!

हेर त,
कति काँच फुटिसकेछन्
कति खाट भाँचिइसकेछन्
यी च्यातिएका तन्नाहरु
यी चीसा सिरकहरु
विवस अंकमालहरु
निरस चुम्बनहरु
अनिदा आँखाहरु
अधूरा सपनाहरु,
यिनै हैनन् हाम्रो जीतका पुरस्कारहरु ?!

आऊ
अन्तिम एउटा युद्ध लडौं
शुक्र र अण्डको
टुक्रा र खण्डको !
जन्माऊँ केही अभिमानहरुलाई

छोडिदिऊँ सम्बन्धको बजारमा !
हुर्काऊँ केही घृणाहरुलाई

छरिदिऊँ सभ्यताको आँगनमा !

फुटेपछि धेरै तस्वीर देखाए झैं ऐनाले
टुटेपछि धेरै विकल्प भेटाउँछ रे सम्वन्धले

धेरै.. धेरै..धेरै.. भनिरहनु
थोरैमा पुगेको थाहै नपाउनु

थाहै नपाई सकिनु..
यति भएपछि
हामी जित्छौं कोही नहारी !!

कोही पनि हार्नु नपर्ने
अहो,
अभिमानको लडाईं त
हानिकारक नहुँदो पो रहेछ है,

बित्थामा दुःख पायो
एउटा कविताले आज पनि !!!

✍️हेमन्त गिरी
Hemant Giri Tulsi

पैसा कमाउने निन्जा टेक्निक !!!
12/01/2024

पैसा कमाउने निन्जा टेक्निक !!!

Copyrights for this Music Video, Audio & Contain with in Izzat media Legal Notice: All the videos by IZZ...

क्यानाडाको नक्कली भिजा देखाएर आफन्त संग 2 करोड ठगे ! Every Nepali Youth Problem
11/01/2024

क्यानाडाको नक्कली भिजा देखाएर आफन्त संग 2 करोड ठगे ! Every Nepali Youth Problem

Copyrights for this Music Video, Audio & Contain with in Izzat media Legal Notice: All the videos by IZZ...

युवाको_कथा ||  आफ्नै देशमा आनन्दको जिवन बिताउने रहर हरेक दिन बिदेशीने लाखौ युवालाई नभएको हो र ?
03/01/2024

युवाको_कथा || आफ्नै देशमा आनन्दको जिवन बिताउने रहर हरेक दिन बिदेशीने लाखौ युवालाई नभएको हो र ?

#प्रदेशी #युवाको_कथा Copyrights for this Music Video, Audio & Contain with in Izzat media Legal Notice: All the videos by I...

कट्टु फेरे जस्तो सजिलो छैन देशको व्यवस्था फेर्न भने पछे राजावादी र गणतन्त्रवादीको भयो चर्का चर्की !
28/12/2023

कट्टु फेरे जस्तो सजिलो छैन देशको व्यवस्था फेर्न भने पछे राजावादी र गणतन्त्रवादीको भयो चर्का चर्की !

Copyrights for this Music Video, Audio & Contain with in Izzat media Legal Notice: All the videos by IZZAT MEDIA are copyright intellectual property of YouT...

इसाई धर्म नामान्ने सबै देश द्रोही हुन् भन्ने सुदन किराती मन्त्री हुन् कि पास्टर ? उनले चलाएको मन्त्रालय हो कि चर्च ? यस्...
23/12/2023

इसाई धर्म नामान्ने सबै देश द्रोही हुन् भन्ने सुदन किराती मन्त्री हुन् कि पास्टर ? उनले चलाएको मन्त्रालय हो कि चर्च ? यस्तै अनुत्तरित प्रश्नको उत्तर खोज्दै य्यो सानो भिडियो सबैमाझ प्रस्तुत गरियो ! मन परे सबैले शेयर गरिदिनु होला 🙏🙏🙏

Copyrights for this Music Video, Audio & Contain with in Izzat media Legal Notice: All the videos by IZZAT MEDIA are copyright intellectual property of YouT...

Izzat media in Mustang….
10/12/2023

Izzat media in Mustang….

08/12/2023

Lato- मन्दिरमा बसेर भिख मागेर छाेरीलाई बाेर्डिङ स्कुल पढाउने बाउ। एक दर्दनाक कथा । Izzat Media मा।
Watch Full Video On

https://youtube.com/?si=1OQa2W629c3KZAhP

Laato-
08/12/2023

Laato-

Copyrights for this Music Video, Audio & Contain with in Izzat media Legal Notice: All the videos by IZZAT MEDIA are copyright intellectual property of YouT...

Address

1/13 Sovereign Court
Darwin, NT

Alerts

Be the first to know and let us send you an email when Izzat Media posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Contact The Business

Send a message to Izzat Media:

Videos

Share

Watch It on Buddha TV

Saturday At 8:15 Pm And Re telecast Sunday 1:15 pm

Nearby media companies


Other Broadcasting & media production in Darwin

Show All