AvyuktNews

AvyuktNews Latest News & Trends of Australia & Nepal

18/01/2025

Queanbeyan मा नेपाली Grocery Chautari Mini Market ||

18/01/2025

लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) का अध्यक्ष महन्थ ठाकुरले राज्यले मधेसका नागरिकप्रति विभेद र बेवास्ता गरेको भन्दै आक्रोश व्यक्त गरेका छन्।
उनले भने, “यो देश हाम्रो होइन भने स्पष्ट भनिदिए हुन्छ, हामी अलग हुनेछौं। मधेसका नागरिकलाई दोस्रो दर्जाको नागरिकको व्यवहार गर्न सकिँदैन।” ठाकुरले मधेस आन्दोलनले उठाएका मुद्दाहरू अझै सम्बोधन नभएको भन्दै गुनासो गरेका हुन्।
उनले राज्यले मधेस र मधेसी जनताको हक, अधिकार र पहिचानलाई सम्मान गर्नुपर्नेमा जोड दिएका छन्। ठाकुरले संविधान संशोधनमार्फत मधेसको माग सम्बोधन नगरे मधेस आन्दोलनलाई पुनः जागरुक बनाउने चेतावनीसमेत दिए।

४० प्लसमा पनि कसरी देखिने जवान ? अपनाउनुहोस् यी उपाय||
18/01/2025

४० प्लसमा पनि कसरी देखिने जवान ? अपनाउनुहोस् यी उपाय||

काठमाडौं । स्वस्थ र चम्किलो छाला हरेक महिलाको चाहना हो । यसका लागि महिलाहरु धेरै प्रकारका छालाको हेरचाह गर्छन्, क...

अष्ट्रेलियाको तास्मानिया राज्यमा नेपाल फेस्टिभल २०२५ को मिति घोषणा||      NRNA Tasmania
18/01/2025

अष्ट्रेलियाको तास्मानिया राज्यमा नेपाल फेस्टिभल २०२५ को मिति घोषणा||



NRNA Tasmania

अष्ट्रेलियाको तास्मानिया राज्यमा नेपाल फेस्टिभल २०२५ को मिति घोषणा भएको छ। गैरआवासीय नेपाली संघ (NRNA) तास्मानियाल...

हमा!सले पहिलो चरणमा भोलि आइतवार ३३ ब!न्दीहरू रि!हा गर्दैछ । १६ औँ दिनमा अरू बन्दीहरू रिहा गर्नेछ । सम्भवतः सोही दिनमा बि...
18/01/2025

हमा!सले पहिलो चरणमा भोलि आइतवार ३३ ब!न्दीहरू रि!हा गर्दैछ । १६ औँ दिनमा अरू बन्दीहरू रिहा गर्नेछ । सम्भवतः सोही दिनमा बिपिन जोशी रिहा हुनेछन् ।🙏

नो ह्याङ, दयाहाङ !!
18/01/2025

नो ह्याङ, दयाहाङ !!

काठमाडौं । दयाहाङ राई, नेपाली फिल्म उद्योगका एक प्रमुख अभिनेता, जसले आफ्नो अभिनयकला र प्रस्तुतिको गहिराइबाट नेप.....

ह्वाइट हाउसमा ट्रक आ'क्रमण गरी राष्ट्रपति जो बाइडेनलाई मा'र्ने योजना बनाएको आरोपमा भारतीय नागरिक सासाई वर्शित कंडुलालाई ...
18/01/2025

ह्वाइट हाउसमा ट्रक आ'क्रमण गरी राष्ट्रपति जो बाइडेनलाई मा'र्ने योजना बनाएको आरोपमा भारतीय नागरिक सासाई वर्शित कंडुलालाई ८ वर्षको जेल सजाय सुनाइएको छ। २२ मे २०२३ मा आक्रमण प्रयास गरेका कंडुलाले नाजी विचारधाराबाट प्रेरित तानाशाही स्थापना गर्ने उद्देश्य राखेका थिए। भारतमा जन्मेका कंडुला अमेरिकाको स्थायी बासिन्दा हुन्।

जापानलाइ पछि पार्दै अर्को बर्ष भारत विश्वको चौथों ठुलो अर्थतन्त्र हुने||
18/01/2025

जापानलाइ पछि पार्दै अर्को बर्ष भारत विश्वको चौथों ठुलो अर्थतन्त्र हुने||

नयाँदिल्ली । भारतीय अर्थतन्त्रले अब अर्को बर्ष जापानलाइ पछि पार्दै चौथों ठुलो अर्थतन्त्र बन्ने भएको छ । भारतको .....

आईसीसी यु-१९ महिला टी-२० विश्वकपको उद्घाटन आज मलेसियामा हुँदैछ। यस टूर्नामेन्टको प्रारम्भमा नेपालले बंगलादेशसँग प्रतिस्प...
18/01/2025

आईसीसी यु-१९ महिला टी-२० विश्वकपको उद्घाटन आज मलेसियामा हुँदैछ। यस टूर्नामेन्टको प्रारम्भमा नेपालले बंगलादेशसँग प्रतिस्पर्धा गर्नेछ। नेपालको लागि यो एक ठूलो अवसर हो र यस खेलमा उत्कृष्ट प्रदर्शन गर्न चुनौती हुनेछ।
नेपाल समूह 'डी' मा परेको छ, जहाँ बंगलादेशसँगै अस्ट्रेलिया र स्कटल्याण्ड रहेका छन्। यु-१९ महिला क्रिकेटको यो महत्त्वपूर्ण
प्रतियोगिता नेपालका लागि अन्तर्राष्ट्रिय स्तरमा आफ्नो क्षमता प्रदर्शन गर्ने अवसर हुनेछ।



पूर्व प्रधानमन्त्री पुष्पकमल दाहाल विराटनगरको सडक किनारामा पूर्वी नेपालको लोकप्रिय खाजा “भक्का” को स्वाद लिँदै।तस्बिरः न...
18/01/2025

पूर्व प्रधानमन्त्री पुष्पकमल दाहाल विराटनगरको सडक किनारामा पूर्वी नेपालको लोकप्रिय खाजा “भक्का” को स्वाद लिँदै।
तस्बिरः नरेन्द्र केसी

17/01/2025

Nepal Festival को मिति NRNA तास्मानियाले तय गर्यो ||
NRNA Tasmania

२०८१ साल माघ ०५ गते शनिवार यस्तो रहेको छ तपाईको भाग्य,हेर्नुहोस् राशिफल
17/01/2025

२०८१ साल माघ ०५ गते शनिवार यस्तो रहेको छ तपाईको भाग्य,हेर्नुहोस् राशिफल

मेष–बेकारको विवादमा फँस्न सकिन्छ, बोल्दा धैर्यका साथ बोलेकै बेस हुनेछ, तर ब्यापारमा भने फाइदै होला । पेशागत रुपम.....

यी हुन् इजरायल र हमासबीच सम्झौता गराउने कतारका ‘सुल्तान’||
17/01/2025

यी हुन् इजरायल र हमासबीच सम्झौता गराउने कतारका ‘सुल्तान’||

दोहा । विगत डेढ वर्षदेखि इजरायल र हमासबीच चलिरहेको युद्धको बीचमा बिहिबारको दिन निकै विशेष रहयो । इजरायल र हमासबी....

बेलायती बैज्ञानिकले भेटाए डायनोसरका २०० बढी पाइला||
17/01/2025

बेलायती बैज्ञानिकले भेटाए डायनोसरका २०० बढी पाइला||

लन्डन । बेलायतका वैज्ञानिकहरूले भर्खरै अक्सफोर्ड शायर, बेलायतको खानीमा एउटा अचम्मको कुरा भेटेका छन, लगभग २०० डा.....

एप्पलका सह-संस्थापक स्टिभ जब्सकी पत्नी लरेन पावेल जब्सले सनातन धर्म अपनाएकी छन्। बुधबार सम्पन्न महाकुम्भ मेलामा उनले निर...
17/01/2025

एप्पलका सह-संस्थापक स्टिभ जब्सकी पत्नी लरेन पावेल जब्सले सनातन धर्म अपनाएकी छन्। बुधबार सम्पन्न महाकुम्भ मेलामा उनले निरञ्जनी पीठधेश्वर स्वामी कैलाशानन्द गिरीबाट आध्यात्मिक दीक्षा (गुरु मन्त्र) लिएकी हुन्।
गुरु गिरीले अनुष्ठानपछि उनलाई "कमला" नाम दिएका छन् र उनको गोत्र "अच्युतम" राखिएको छ। दीक्षा ग्रहणका क्रममा गंगाजल छर्केर माँ कालीको गुरुमन्त्र दिँदै उनलाई आशीर्वाद प्रदान गरिएको भारतीय सञ्चारमाध्यमले जनाएको छ।
लरेन पावेल जब्सको यो कदमले आध्यात्मिकता र सनातन धर्मप्रति उनको आस्था झल्काउँछ। सनातन धर्मको यस प्रकारको स्वीकारोक्तिले पश्चिमी जगतमा पनि यसको आकर्षण र प्रभावलाई देखाउँछ।

अस्ट्रेलियामा नेपाली राजदूत चित्रलेखा यादवको आगमन||
17/01/2025

अस्ट्रेलियामा नेपाली राजदूत चित्रलेखा यादवको आगमन||


सिड्नी, अस्ट्रेलिया – नेपाली राजदूत चित्रलेखा यादव अस्ट्रेलियामा आफ्नो कार्यभार सुरु गर्न शुक्रबार सिड्नी आइपु...

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को कार्यवाहक प्रवक्ताको जिम्मेवारी प्रतिभा रावललाई दिइएको छ ।
17/01/2025

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को कार्यवाहक प्रवक्ताको जिम्मेवारी प्रतिभा रावललाई दिइएको छ ।

बालेनले सोधे : के तपाईंको सवारीसाधनको अवस्था ठीक छ ? काठमाडौं महानगरका प्रमुख बालेन्द्र शाहले सवारीसाधनको अवस्था ठीक छैन...
17/01/2025

बालेनले सोधे : के तपाईंको सवारीसाधनको अवस्था ठीक छ ?
काठमाडौं महानगरका प्रमुख बालेन्द्र शाहले सवारीसाधनको अवस्था ठीक छैन भने तत्काल मर्मत र सरसफाई गराउन भनेका छन् । उनले प्रदुषणको मात्रा धेरै भए तत्काल मर्मतसम्भार गर्न भनेका छन् । महानगरले ट्राफिक प्रहरीको सहकार्यमा सवारी सधानहरुको प्रदुषण जाँच गरिराखेको जानकारी गराउँदै मेयर शाहले यस्तो आग्रह गरेका हुन् ।
उनले फेशबुकमा लेखेका छन्–
के तपाईको सवारी साधन को अवस्था ठिक छ , प्रदुषणको मात्रा धेरै छ । अवस्था ठिक छैन भने सवारीसाधनलाई मर्मत सरसफाइ गराउनु होला । हामी ट्राफिक प्रहरीको सहकार्यका सवारी साधनहरुको प्रदुषण जाँच गरि राखेको छौ ।
महानगरपालिकाले वातावरण सुधारका लागि वातावरण तथा प्राकृतिक स्रोत ऐन २०७७, प्रदुषण नियन्त्रण मापदण्ड २०८१, फोहरमैल संकलन तथा ढुवानी कार्यविधि २०८१ जारी गरेको छ ।
मापदण्डमा पेट्रोलबाट चल्ने सवारी साधन र डिजेलबाट चल्ने सवारी साधन र निर्माण अवधिलाई छुट्टाछुट्टै सूचक राखिएको छ । सन् १९८० सम्म उत्पादन भएका चार पाङ्ग्रे सवारी साधनको कार्बन मोनोक्साइडको मात्रा अधिकतम ४।५ प्रतिशत ९वाइ भोल्युम० हुनुपर्छ । सन् १९८१ वा त्यसभन्दा पछि उत्पादन भएका सवारी साधनमा कार्बन मोनोक्साइडको मात्रा अधिकतम ३ प्रतिशत ९वाइ भोल्युम० हुनुपर्छ ।
तीन पाङ्ग्रे सवारीको हकमा सन् १९९१ सम्ममा उत्पादन भएका सवारी साधनमा कार्बन मोनोक्साइडको मात्रा अधिकतम ४।५ प्रतिशत ९वाइ भोल्युम० हुनुपर्छ । दुई पाङ्ग्र सवारी साधनको हकमा कार्बन मोनोक्साइडको मात्रा अधिकतम ४।५ प्रतिशत ९वाइ भोल्युम० हुनुपर्छ ।
सन् १९९४ सम्ममा उत्पादन गरिएका सबै किसिमका डिजल सवारी साधनका लागि सवारीको धुवाँको घनत्व ९स्मोक डेन्सिटी० अधिकतम ७५ हर्टिज स्मोक युनिट ९एचएसयु० हुनुपर्छ । सन् १९९५ वा सोभन्दा पछि उत्पादन भएका सवारी साधनका लागि सवारीको धुवाँको घनत्व (स्मोक डेन्सिटी) अधिकतम ६५ हर्टिज स्मोक युनिट (एचएकयु) हुनुपर्छ । जाँचका क्रममा तोकिएको एकाइभन्दा माथिल्लो अङ्क देखियो भने प्रदुषण मापदण्ड बाहिर हुन्छ ।


Address

Flemington Road
Canberra, ACT
2912

Telephone

+61420667599

Website

http://www.avyuktnews.com/

Alerts

Be the first to know and let us send you an email when AvyuktNews posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Contact The Business

Send a message to AvyuktNews:

Videos

Share